लुभेनमा दिपावलीको शुभकामना आदान -प्रदान कार्यक्रम

हिन्दूहरुको महान चाड दिपावलीको शुभ अवसरमा शुभकामना आदान प्रदान तथा नेपाललाई हिन्दू राष्ट्र कायम राख्ने अभियानमा गठित सहयोग समितिको छलफल कार्यक्रममा सहभागि हुन सम्पूर्ण वेल्जियमवासी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा हार्दिक आमन्त्रण गर्दछु।
मिति:- सोमवार, २१ अक्टुवर २०१४
समय:- दिउँसो २ वजे
स्थान:- लाङ्ग्रेट्रापन रेष्टुरेन्ट, लूभेन।

विनोद धिताल
संयोजक
हिन्दू राष्ट्र नेपाल सहयोग समिति, वेल्जियम ।