तुलसी दिवसलाई बेलायतको आसफोर्डमा सम्मान

गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा पुर्व त्रिभुवन युनिभर्सिटिका प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा मशासङ्घकै अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म निर्मात्री तथा कलाकार भिस्मा चेम्जोङ, सेवारो कला सङ्घका…

Comments Off on तुलसी दिवसलाई बेलायतको आसफोर्डमा सम्मान

रोजगारीका लागी पाच लाख बिदेशीए

रोजगारीको शिलशिलामा ५ लाख भन्दा बढी नेपाली कामदार विदेशिएका छन्|आर्थिक वर्ष २०७०/७१ मा कामको खोजीमा वर्षदिनमा ५ लाख २७ हजार ८ सय १४ जना नेपाली कामदारले मुलुक छोडेका छन | देशभित्र पर्याप्त रोजगार सिर्जना नहुँदा १५४ देशमा बिदेशिएका नेपालीहरु सरकारले रोजगारीका लागि खुला गरेको १ सय ९ मुलुक (भारतबाहेक) र व्यक्तिगत रुपमा अरू ४५ देशमा गएका छन| वैदेशिक रोजगार विभागले…

Comments Off on रोजगारीका लागी पाच लाख बिदेशीए