हल्ला खबर दिनेलाइ १८ वर्ष सजाय

साथी अपहरण भएको हल्ला खबर दिने एक व्यक्तिलाइ अदालतले १८ वर्ष सजाय सुनाएको छ । बेल्जियमको एक प्रमुख शहर गेन्टमा एक अल्जेरियाली मूलका व्यक्तीले आफ्नो अपार्टमेन्टमा बन्धक बनाएर राखेको भनी प्रहरीलाइ झुठो खबर गरेका थिए । त्यो व्यक्ती बेल्जियममा गैरकानूनी रूपमा बसीरहेको पछि पुष्टी भएको थियो ।

उसले पाएको १८ वर्ष सजायमा ९ वर्ष माफी भै ९ वर्ष जेल मै बस्नु पर्ने बताइएको छ ।

hoaxer-alert