विद्युतीय गर्भनिरोधक यन्त्रको विकास

अमेरिकाको म्यासेच्यूसेट्स विश्वविद्यालयका वैज्ञानिकहरुले विद्युतीय गर्भनिरोधक यन्त्रको विकास गरेका छन् । वैज्ञानिकहरुका अनुसार यो यन्त्र रिमोट कन्ट्रोलका माध्यमबाट संचालन हुन्छ । महिलाका लागि बनाइएको यो यन्त्र छालाको भित्री भागमा जडान गरिने जनाइएको छ । सानो आकारको यो यन्त्र एक पटक जडान गरिसकेपछि यसले १६ वर्षसम्म काम गर्दछ । आवश्यक परेको खण्डमा रिमोटकै माध्यमबाट यसलाई बन्द गर्नसमेत सकिने जनाइएको छ ।…

Comments Off on विद्युतीय गर्भनिरोधक यन्त्रको विकास

विद्युतीय गर्भनिरोधक यन्त्रको आविस्कार

वैज्ञानिकहरुले विद्युतीय गर्भनिरोधक यन्त्रको विकास गरेका छन् । वैज्ञानिकहरुका अनुसार यो यन्त्र रिमोट कन्ट्रोलका माध्यमबाट संचालन हुन्छ ।

Comments Off on विद्युतीय गर्भनिरोधक यन्त्रको आविस्कार