मलेसियामा कामदार नि:शुल्क पठाउने तयारी
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियामा नि:शुल्क कामदार पठाउने तयारी भइरहेको जानकारी दिएका छन्। विभिन्न तहमा रहेका एजेन्ट र म्यानपावर कम्पनीले मलेसिया जाने कामदारसँग जथाभावी शुल्क असुली चर्को आर्थिक भार थोपर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले नि:शुल्क पठाउने तयारी गरेको हो। मलेसियाका अधिकांश कम्पनीले नि:शुल्क भिसा पठाउने भए पनि दुई देशमा रहेका एजेन्टको मिलेमतोमा कामदारसँग मोटो रकम असुल्ने गरिएको…
Comments Off on मलेसियामा कामदार नि:शुल्क पठाउने तयारी
January 15, 2015