‘प्रेम रतन धन पायो’ नामक फिल्मकी अभिनेत्री सोनाम कपूरमा स्वाइन फ्लू पोजेटीभ देखिएपछि उनको नजिक संपर्कमा आएकाहरूलाइ खतरा भएको छ । उनको ‘पर्सनल ट्रेनर’ मा पनि स्वाइन फ्लू पोजेटीभ देखिएको छ ।
‘प्रेम रतन धन पायो’ नामक फिल्मकी अभिनेत्री सोनाम कपूरको सहकर्मी नायक हुन् – सलमान खान । स्वाइन फ्लूबाट बेलैमा बँच्नको लागि सलमान खानले पनि जँचाउने चिकित्साकर्मीहरूले बताएका छन् ।