ब्रुजमा “डोरी तान्ने” प्रतियोगिता सम्पन्न

गत सोमबार २२ सेप्टेम्बरमा “हाम्रो क्लब”ले आयोजना गरेको डोरी तान्ने प्रतियोगिता रमाइलोसँग सम्पन्न भएको छ।

बिशेषतः खेलकुद हलमा सबैभन्दा पहिले उपस्थित भई स्वयं भाग लिएर बिजेता टिमलाई ट्रफी प्रदान गरि हौसला दिनुहुने एभरेस्ट नेपाली समाजका अध्यक्ष दूर्गा सुबेदी ,खेलकुदलाई माया गरि यस प्रतियोगिताका लागि डोरी प्रदान गरिदिनुहुने कमल भारती, रेफ्री र होस्टको भूमिका निभाइदिनुहुने योगेन्द्र श्रेष्ठ, अभिभाबकका रुपमा उपस्थित हुनुहुने कृष्ण श्रेष्ठ, कमल पन्थी,कमल सिटौला,मोहन दाई (लिफड०) अमृत पौडेल , दर्शकका रुपमा उपस्थित हुनुहुने ज्योती घिसिड० र बिनिता रिमाल लगायत खेलाडी तथा दर्शकका रुपमा उपस्थित सम्पूर्ण भाइबहिनीहरुलाई “हाम्रो क्लब” ले धन्यवाद ज्ञापन गरेको छ ।
Dori tanne Brugge