एनआरएन संघको ब्यापारी नेतृत्वले ‘विज्ञ’ सम्मेलन गर्ने

नेपालमा रहेका विज्ञहरुसँग गैरआवासीय नेपाली विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुको अन्तरकृया गराउने उद्देश्यले गैरआवासीय नेपाली संघले आगामी अक्टोवर १२ र १३ मा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने भएको छ । संघले हिजो शुक्रवार काठमाडौंमा आयोजना गरेको एक पत्रकार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी…

Comments Off on एनआरएन संघको ब्यापारी नेतृत्वले ‘विज्ञ’ सम्मेलन गर्ने

एनआरएन संघको ब्यापारिक नेतृत्वले विज्ञ सम्मेलन गर्ने

गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि गैरआवासीय नेपाली संघले आगामी अक्टोवर १२ र १३ मा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने भएको छ । संघले हिजो शुक्रवार काठमाडौंमा आयोजना गरेको एक पत्रकार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी…

Comments Off on एनआरएन संघको ब्यापारिक नेतृत्वले विज्ञ सम्मेलन गर्ने

साहित्य महासंघ साउथ युकेको अध्यक्षमा जानुका राई

विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा ३१ मार्चमा नयाँ नेतृत्व चयन गरेको छ। नयाँ समितिको उपाध्यक्षमा करिष्मा घम, महासचिवमा थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारि साईला र शिवकुमार राई चयन भएका छन् भने शाखाको संरक्षकमा…

Comments Off on साहित्य महासंघ साउथ युकेको अध्यक्षमा जानुका राई

लुभेनमा चैते दशैं कार्यक्रम

बागलुड. समाज बेल्जियमको आयोजनामा लुभेनमा गत २६ मार्चका दिन साँस्कृतिक कार्यक्रमका साथ चैते दशैं पर्व मनाइयो । बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले प्रमुख अतिथीको आसनबाट उदघाटन गर्दै विदेशमा पनि आफनो मौलिक सँस्कृतिलाई जोगाउनु सह्रानीय भएको बताउनु भयो । उदघाटन कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएन केन्द्रीय सचिव जानकी गुरुड., स्थानीय लुभेन नपाका उपमेयर रुदवानी, लुभेन नपाकी साँस्कृतिक…

Comments Off on लुभेनमा चैते दशैं कार्यक्रम

‘नेपाल आइडोल्स’ साँगीतिक साँझ एन्टवर्पमा

नेपाली  साँगीतिक क्षेत्रमा नयाँ पुुस्तावीच रोचक प्रतिस्पर्धाबाट ख्याति आर्जन गर्दै स्थापित  गायकहरु बुुद्ध लामा, प्रताप दास र निशान भट्टराई उदघोषक शुुशील नेपालका साथ साँगीतिक प्रस्तुुतिका लागि २९ मार्चदेखि यूूरोप आउने कार्यक्रम तय भएको  छ । यूरोपका विविध राष्ट्रहरुमा कार्र्यक्रमहरु दिने सिलसिलमा एनआरएन बेल्जियमको आयोजनामा शनिवार ७ अप्रिल २०१८ का दिन अपरान्ह २ः३० बजेदेखि एन्तोर्पेनमा साँगीतिक कार्यक्रम हुुने भएको छ ।…

Comments Off on ‘नेपाल आइडोल्स’ साँगीतिक साँझ एन्टवर्पमा

बेल्जियमको पृथकतावादी पार्टीबाट नगरपालिका निर्वाचनमा नेपाली उमेदवार

बेल्जियमको फ्लेमिश राष्ट्रवादी दल एन.भे.आ. (न्यू फ्लेमिश एलायन्स) ले यहाँको पर्यटकीय सहर ब्रुजको नगरपालिका बोर्डमा नेपाली मूलका कुशल श्रेष्ठलाई उमेदवार बनाउने भएको छ । २४ वर्षिय श्रेष्ठ १५ वर्षको उमेरमा बेल्जियम आएका थिए । उनका अभिभावकहरू त्यस पहिल्यै बेल्जियममा आएर काम गरिरहेका स्थायी बासिन्दा हुन् । एन.भे.आ. बेल्जियमको सबैभन्दा ठूलो र सत्तारूढ दल हो । शान्तपूर्ण रूपमा र नागरिक सचेतता…

7 Comments

ब्रसेल्समा नेपाली स्कुल लोकप्रीय बन्दै

पश्चिमा देशहरूमा समेत नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा बस्ने अभिभावकहरूले आफ्ना नानीहरूलाई कसरी आफ्नो भाषासंस्कृतिसँग अभीन्न राख्ने चासो र प्रयत्न बढेको छ । फलतः नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू धेरै देशमा भएका छन्। यीनै प्रयासहरूको श्रृंखलामा कतिपय ठाउँहरूमा नेपाली पाठशाला खुलेर पनि नियमित हुन सकेका छैनन् । कतिपय ठाउँहरूमा सफलताका कथाहरू बुनिंदै…

2 Comments

नयाँ वर्ष २०७५ को अवसरमा लुभेनमा नेपाल महोत्सव

नेपालको सँस्कृतिक एवँ पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा समाजिक सहभागिताका लागि एनआरएन बेल्जियमव्दारा हरेक वर्ष आयोजना गरिने नेपाल महोत्वस यो वर्ष नेपाली नयाँवर्ष २०७५ सँगै बेल्जियमको लुभेन  शहरको स्टेशनमा आउँदो १४ अप्रिल शनिवार आयोजना गरिने भएको छ । नेपाली राजदूतावासको सँरक्षकत्वमा स्थानीय लुभेन नगरपालिका, नेपाली पर्यटन दूतहरु, स्थानीय गैसस महासँघ एआईएफ, बेल्जियम नेपाल मैत्री सँघ,   बेल्जियमस्थित सम्पूर्ण नेपाली सँघसंस्थाहरु सहआयोजक रहेका…

Comments Off on नयाँ वर्ष २०७५ को अवसरमा लुभेनमा नेपाल महोत्सव

विदेशी मूलका जिहादीलाई खोजी खोजी मार्ने अपरेसन चल्दै

अमेरिकाको विशेष सुरक्षा दस्ताको नेतृत्वमा विदेशी मूलका जिहादीहरूलाई खोजी खोजी मार्ने अपरेसन चलेको छ । बेलायत, फ्रान्स लगायत बेल्जियम पनि सहभागी रहेको सो अपरेसनमा २१ देश संलग्न छन् । जिहादीहरूले प्रयोग गरेका मोबाइल फोन र ल्यापटपहरू खोसिएपछि अनेकन सूचनाहरू चुहिएका बताइएको छ ।

Comments Off on विदेशी मूलका जिहादीलाई खोजी खोजी मार्ने अपरेसन चल्दै

ब्रसेल्समा घरको मूल्य घट्यो

सन् २०१७ को जनवरीदेखि सालको अन्तसम्मको मूल्य दर हिसाब गर्दा ब्रसेल्समा घरको मूल्य घटेको पाइएको छ । यो घटेको दर सरदरमा २.५ प्रतिशत रहेको छ । मूल्य विश्लेषण अनुसार २०१७ को जनवरीमा ४ लाख ३० हजार युरोमा पाइने घर अहिले १० युरो सस्तोमा किन्न पाइन्छ । तर फ्ल्याटको मूल्य भने ३ प्रतिशतले बढ्दो छ । ब्रसेल्समा एउटा फ्ल्याटको सरदर मूल्य २…

Comments Off on ब्रसेल्समा घरको मूल्य घट्यो

तिन सय बढी गुरुङ चलचित्र

एकातिर मूलधारका नेपाली फिल्ममा नयाँ नयाँ खोज र प्रयोग भइरहेको छ भने अर्कातिर गुरुङ कलाकारहरू आफ्नो मौलिक संस्कृति जोगाउन सामुदायिक फिल्म बनाउन व्यस्त छन्। उनीहरूको मुख्य उद्देश्य गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, भेषभूषाको संरक्षण र प्रचारप्रसार गर्नु रहेको सिनेमाकर्मी प्रीतम गुरुङ बताउँछन्। ‘गुरुङ गाउँबस्तीको संस्कृति, रहनसहन, भाषा, भेषभूषाको संरक्षण गर्न गुरुङ सिनेमा बनाइन्छ’, २२ वर्षदेखि गुरुङ चलचित्र क्षेत्रमा काम गर्दै…

Comments Off on तिन सय बढी गुरुङ चलचित्र

ल्होसार एक, तिथिमिति किन अनेक ?

नेपाल विश्वमा संस्कृतिको अथाह भण्डार रहेको देश हो । राष्ट्रको संस्कृतिको भण्डारलाई पूर्णता दिने स्रोत ल्होसारजस्ता प्रभावशाली पर्वले सांस्कृतिक महिमा निर्वाह गरिरहेको देखिन्छ । ल्होसार वा ल्होछार, वर्ष, साल वा संवत् फेरिनु अर्थात् ल्हो भनेको वर्ष तथा छार भनेको नयाँअर्थात् नयाँ वर्षको पहिलो दिन हो । नेपालका गुरुङ, तामाङ, शेर्पा तथा डोल्पाली, ह्योल्मो, लोमी, लामाभोटे आदिले महोत्सवसाथ मनाउने अत्यन्त प्रिय…

Comments Off on ल्होसार एक, तिथिमिति किन अनेक ?

डीभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत

अमेरिकी संसदले डीभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत गरेको छ। अमेरिकाको माथिल्लो सदन सिनेटले डीभी चिठ्ठा लगायतका चारवटा आप्रवासी सम्बन्धी विधेयक अस्वीकृत गरेको हो। सत्तारुण दल रिपब्लिकनका दुई सांसदले सिनेटमा दर्ता गराएको डीभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयक अस्वीकृत भएको छ। रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले डीभी चिठ्ठा बन्द गर्ने विधेयक सिनेटमा दर्ता गराएका…

Comments Off on डीभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत

बेल्जियमका आधा रेस्टुरेन्टमा ब्ल्याकबक्स जोडिएका छैनन्

बेल्जियमका ८० प्रतिशत रेस्टुरेन्टमा ब्ल्याकबक्स  जडान भए पनि आधा जसो रेस्टुरेन्टमा कार्यान्वित हुने गरी ब्ल्याकबक्स कनेक्टेट छैनन् । 'ला लिब्र बेल्जिक' पत्रिकाको समाचार अनुसार २७ हजार रेस्टुरेन्टले ब्ल्याकबक्सको मशिन जडान त गरेका छन् तर केवल २० हजार रेस्टुरेन्ट मात्र कर कार्यालयको प्लग-इनसँग जोडिएका छन् । सबै रेस्टुरेन्टहरू कर कार्यालयको प्लग-इनसँग नजोडिनुमा राजनीतिक नेतृत्वको कम चासो भएको आलोचकहरूले बताएका छन् । आउँदो चुनावलाइ…

Comments Off on बेल्जियमका आधा रेस्टुरेन्टमा ब्ल्याकबक्स जोडिएका छैनन्