कोहिनुर हिरा कसको ?

विगत लामो समयदेखि भारत तथा बेलायतबीच कोहिनुर हिराका स्वामित्वको विवाद रहँदै आएको छ । यसै सन्दर्भमा भारतको केन्द्रीय सरकारले अदालतमा पेश गरेको एक जवाफले निकै चर्चा पाएको छ । अदालतलाई दिइएको जवाफमा केन्द्र सरकारले भारतले कोहिनुरमा आफ्नो दावी नै प्रस्तुत गर्न नसक्ने कुरा औंल्याएको छ । जवाफमा भारतीय सरकारले बेलायतद्धारा कोहिनुर हिरामाथि जवर्जस्ती कब्जा पनि नगरिएको तथा चोरी पनि नगरिएका…

Comments Off on कोहिनुर हिरा कसको ?

जर्मनीमा आप्रवासीहरुकालागि नयां कानुन

जर्मनीकी चान्सलर एंगेला मर्केलले उनको देशमा बसोबास गर्न चाहने आप्रवासीहरुले त्यहांको रहनसहनमा आफूलाई ढालेर समाजमा ऐक्यबद्ध हुन जरुरी रहेको बताएकी छिन्। उनको गठबन्धन सरकारले नयां आप्रवासीहरुले जर्मन भाषा कक्षा लिनु आवश्यक पर्ने कानुनहरु लागु गर्न सहमति जनाएपछि उनले त्यस्तो बताएकी हुन्। नयां सहमति अन्तर्गत जर्मनीमा शरण खोज्नेहरुकालागि एकलाख रोजगारी सिर्जना गर्न सकिनेछ। सात घण्टा लगाएर रातभर चलेको वार्तापछि जर्मनीको गठबन्धन…

Comments Off on जर्मनीमा आप्रवासीहरुकालागि नयां कानुन

संविधान अनुसार गएको भए देशलाई बचाउन सक्ने थिएनौं: पूर्व राष्ट्रपति यादव

पूर्व राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक शक्तिहरुले देशले पछिल्लो पटक प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरु सही ढंगले संस्थागत हुन नसकेको बताएका छन्। शीतल निवासबाट बाहिरिएपछिको सबैभन्दा कडा ठानिएको आफ्नो टिप्पणीमा यादवले महत्वपूर्ण राजनीतिक मोडहरुमा प्रमुख दलहरुले आफ्नो सुझावलाई बेवास्ता गर्दा मुलुक गहिरो संकटमा फसेको भन्दै आक्रोश व्यक्त गरे। पूर्व सेनापति छत्रमानसिंह गुरुङ्गको ‘जनताको छोरो’ नामक आत्मकथा विमोचनका लागि निम्त्याइएका यादवले करिब…

Comments Off on संविधान अनुसार गएको भए देशलाई बचाउन सक्ने थिएनौं: पूर्व राष्ट्रपति यादव

नेपाल-चीनबीच १० सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच पारवहन, व्यापार लगायत विषयसँग सम्बन्धित १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा आज दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर भएका हुन्।नेपाललाई चिनियाँ बन्दरगाहासम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौतालाई महत्वका साथ हेरिएको छ।यसैगरी हिल्सामा पुल बनाउने विषयमा पनि सम्झौता भएको छ। यसअघि नै…

Comments Off on नेपाल-चीनबीच १० सम्झौतामा हस्ताक्षर

कांग्रेस महामन्त्रीमा सशांक विजयी

कांग्रेस महान्त्रीमा सशांक कोइराला निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा भएको निर्वाचनमा उनले १४१७ मत प्राप्त गरेका छन ।अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै  महामन्त्रीमा  निर्वाचित सशांक  रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए । देउवा समुहबाट निर्वाचन लडेका अर्जुननरसिंह केसीले १०१७ मत प्राप्त गरे भने  सिटौला पक्षबाट निर्वाचन लडेका युवा जमातमा लोकप्रिय मानिएका  गगन थापा ५८४ मत प्राप्त गर्दै पराजय भोगेका…

Comments Off on कांग्रेस महामन्त्रीमा सशांक विजयी

देउवा भारी मतले विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई भारी मतको अन्तरले पराजित गर्दै विजयी भएका छन्।  देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्। दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२ मत प्राप्त गरे भने  पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१२० मतमध्ये  २२ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले रामचन्द्रले भन्दा ५२६ मत बढी ल्याएका…

Comments Off on देउवा भारी मतले विजयी

५२ वर्षपछि सहिद घोषणा

  गणतन्त्रका लागि २०१८ माघ ९ गते जनकपुरमा जानकी माताको दर्शन गर्न पुगेका तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेकामाफाँसीको सजाय दिई मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि फागुन १९ गते सहिद घोषणा गरिएको छ । पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको आक्रोशमा बम प्रहारको अपराधमा फाँसीको सजाय पाएका झालाई सरकारले आधिकारिक रुपमा सहिद घोषणा गरेको छ ।…

Comments Off on ५२ वर्षपछि सहिद घोषणा

पूर्व लडाकु अब शान्ति सेना बन्ने

शान्ति प्रक्रिया अन्तर्गत आफूमा समायोजन भएका पूर्व माओवादी लडाकुहरुलाई नेपाली सेनाका अन्य सदस्य जस्तै यसै आर्थिक वर्षदेखि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटाउने प्रकिया थालिने नेपाली सेनाले बताएको छ। शान्ति सैनिकका रुपमा विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा खटिनुअघि सबै सैनिकले अनिवार्य लिनुपर्ने पूर्व तैनाथी तालिममा उनीहरुलाई चाँडै सहभागी गराउन लागिएको नेपाली सेनाका प्रवक्ताले बताएका छन्। राष्ट्रसंघको शान्ति सेनाको उच्च ओहदामा पुगेका तथा नेपालको…

Comments Off on पूर्व लडाकु अब शान्ति सेना बन्ने

प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् ।…

Comments Off on प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

भारतसँगको असमझदारी अन्त्य: प्रधानमन्त्री ओली

भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीले केही महिनायता नेपाल भारतबीच उत्पन्न असमझदारी अन्त्य भएको बताएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गरेपछि आयोजित संयुक्त प्रेस सम्मेलनमा मोदीले भने त्यो विषयलाई छुँदै छोएनन्। मोदीले नेपालको संविधान लेखन र घोषणालाई विश्वले मानेको उपलब्धि त भने तर किन्तु शब्द जोड्दै त्यसको सफलता सहमति र संवादमा निर्भर रहेको भनेर तराई मुद्दामा भारतको चासो…

Comments Off on भारतसँगको असमझदारी अन्त्य: प्रधानमन्त्री ओली

अर्जुनरसिंह केसी देउवा समूहबाट महामन्त्री

नेपाली कांग्रेसको  १२ औं महाधिवेशनमा दाेस्राे भएर केन्द्रीय सदस्य निर्वाचित भएका काग्रेस भित्रका शक्तिशाली नेता अर्जुननरसिंह देउवा पक्षबाट निर्वाचित महामन्त्रीको उम्मेदवार बनाउने लगभग  निश्चित भएको देउवा पक्षीय नेताहरुले बताएका छन ।  महामन्त्रीको उम्मेदवार बन्नेबारे  पटक–पटक भएको छलफलपछि  टुंगो लागेको बताउदै युवा नेता रामहरी खतिवडाले केहिदिन भित्र घोषणा हुने बताए । संस्थापन पक्षका नेताहरु तान्ने प्रयत्नमा लागेका देउवाले केही समयदेखि केसीसँग छलफल अघि बढाएका थिए ।…

Comments Off on अर्जुनरसिंह केसी देउवा समूहबाट महामन्त्री

बेल्जियम,स्पेन,जर्मनी र नेदरल्याण्डसबाट महाधिवेशन प्रतिनिधि छनोट

नेपाली काङ्रेसको १३ औ महाधिवेसनका लागी युरोपेली मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरु मध्ये ४ देशबाट प्रतिनिधि छनोट भएका छन। जनसम्पर्क समिति नेडरल्यन्डसबाट दिपक रेग्मी , नारायण प्रसाद आचार्य र ठाकुर प्रसाद शर्मा (मनहरि) महासमिती सदस्यमा छनोट भएका छन भने प्रेम जङ गुरुङ , सशी पौडेल, शलिक गौतम र बिकास शर्मा महाधिवेसन प्रतिनिधि छनोट भएका छन । नेपाली जनसम्पर्क समिति बेल्जियमबाट…

1 Comment

जनसम्पर्क समिति बेल्जियमले छान्यो महाधिवेशन प्रतिनिधि

नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ । सुवास जोशी, सीता सापकोटा र राम थापा महासमिति सदस्य छनोट भएका छन् भने गंगाधर गौतम, बलिराम झा, कमल पन्थी र सुवास गुरुङ्ग महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् । आइतवार सम्पन्न जनसम्पर्क समितिको बैठकले प्रतिनिधि चयन गरेको थियो ।

Comments Off on जनसम्पर्क समिति बेल्जियमले छान्यो महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसको चुनावी यात्रा

नेपालको लोकतान्त्रिक दल नेपाली काँग्रेसले तह्रौँ महाधिवेशनको पूर्व सन्ध्यामा पहिलो चरणको चुनावी यात्रा पूरा गरेको छ । विगत पाँच वर्षयता पार्टीलाई एकप्रकारले संसदीय चुनावमा बाहेक अन्य समयमा चलायमान गराउन सकेको अवस्था थिएन । पाँच वर्षसम्म केन्द्रीय समितिले पूर्णता नपाउनु, विभाग गठन नहुनु, पार्टीको क्षमता विकास गर्न पार्टीका तर्फबाट ठोस र योजनाबद्ध ढङ्गले प्रशिक्षण नहुनु, पार्टीको जीवनमा अनिवार्य ठहरिने आन्तरिक लोकतान्त्रिक…

Comments Off on नेपाली काँग्रेसको चुनावी यात्रा