के ज्योतिषशास्त्र ठगशास्त्र हो त ?

: ज्यो. रत्ननिधि रेग्मी ‘ज्योतिषां नयनं चक्षु: चक्षो सूर्य अजायत । भूत भव्यं भविष्यं च सर्व वेदात्प्रसिद्धयति ।।’ अर्थात् ज्योतिष भनेको आँखा हो, जो सूर्यले देख्न नसकेको कुरा पनि देख्न सक्छ, अरूले नजानेको विषय पनि जान्न सक्छ । यसले विगत, वर्तमान र भविष्यका कुरालाई छर्लङ्ग देखाउन सक्छ । तसर्थ ज्योतिषशास्त्रलाई महर्षिहरूले वेदको आँखाका रूपमा व्याख्या गरेका छन् । ज्योतिर्विज्ञानको सबभन्दा…

Comments Off on के ज्योतिषशास्त्र ठगशास्त्र हो त ?

युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

भर्खरै नेपाललाई माया गर्ने र बिदेशमा हामी बस्नु हुँदैन भन्ने मेरा एकजना मित्रको सोचाईमा यसपटकको नेपाल भ्रमणले एक्कासी परीवर्तन ल्याईदियो । आउँदा आउँदै वहाँले भन्नुभयो, अब म तपाईलाई पढाई सकाएर नेपाल फर्कनुस भन्दिन । बरु यतै काम खोज्नुस, मैले अब नेपाल फर्कनुको औचित्य देखीन । मित्रको आवाजमा नैराश्यता थियो र देश दुखेको पिडा पनि थियो । उता सधै कुराकानीमा पढाई…

Comments Off on युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

के होला २०१४ मा ?

ई. सं. २०१३ बिदा हुँदैछ, र २०१४ को आगमन । नयाँ साल कस्तो रहला ? आउँदो एक वर्षको संभावित घटनाक्रमबारे यहाँ चर्चा गरिन्छ । आशा गरौँ, धेरै राम्रा कामको शुरूवात हुनेछ । तैपनि, बितेका सालहरू र प्रवृत्तिलाई हेर्दा मीठा-तीता घटनाको श्रृँखला चलि नै रहनेछ । स्वभावतः नेपालमा आउँदो एक वर्ष संविधान बनाउने कुराले राजनीति घिस्रीरहने छ । २०१४ को प्रारम्भ…

Comments Off on के होला २०१४ मा ?

विदेशको कमाइ र समाजमा दीर्घकालीन उपयोग

हरेक वर्ष बढ्दो दरमा विदेसिइरहेका नेपालीहरूको अवस्था हेर्दा नेपालीहरू नेपालप्रति कम र विदेशप्रति बढी आश्रित बनिरहेका छन् । देशको विकासको लागि यो अवस्था सकारात्मक होइन । विदेश जानेमध्ये केहीको घरपरिवारको पहिलेभन्दा बिजोग भएको देखिएको छ । कतिपयले घरमा बालबच्चा र पत्नी हुँदाहुँदै विदेशमैं बिहे गरेर घरजम गरेको खबरसमेत आउन थालेको छ । हो, मानव हो, मानवको मन हुन्छ र केही…

Comments Off on विदेशको कमाइ र समाजमा दीर्घकालीन उपयोग

आफैलाई सोध्नुहोस् यी ५ प्रश्नहरू

तपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? सुत्नुअघि स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू- १, के भो राम्रो आज मलाइ ? तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा आनन्दित भएको क्षण याद गर्नुहोस् । त्यो क्षणलाई सराहना गर्दै त्यस्तो अवसर पुनः प्राप्त भइरहोस् भनी प्रयत्न गर्नुहोस् । २, अरू राम्रो के गर्न सक्थें…

Comments Off on आफैलाई सोध्नुहोस् यी ५ प्रश्नहरू

गान्धीको प्रेरणा

के तपाईं महात्मा गान्धीबाट प्रेरित हुनुहुन्छ ? गान्धीको विचारले करोडौं भारतीयहरूलाई ब्रिटीश उपनिवेश र शोषणका विरूद्ध अहिंसक विरोध गर्न प्रेरणा मिल्यो । गान्धीले नोबेल शान्ती पुरस्कार पाएनन् तर सो उनलाई प्रदान नगरिनु नै अहिले पुरस्कारको अँध्यारो पक्ष बनेको छ । अमेरिकाको टाइम म्यागेजिनले बिसौं शताब्दीका महान ब्यक्तित्वहरूमा आइन्स्टाइनपछि दोस्रो नम्बरमा राखेको थियो गान्धीलाई । उनको ज्ञान र दर्शन सदैव हाम्रानीम्ति…

Comments Off on गान्धीको प्रेरणा