ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारस शाहले अन्ततः परिवारबाट खर्च पाएका छन्। काठमाडौबाट उनका एक साथी खर्च पुर्‍याउन बैंकक पुगेका छन्। थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच नियमित भेट हुने गरेको ती साथीबाट थाहा भएको जनआस्था साप्ताहिकले छापेको छ। पत्नी हिमानीले हालै ज्ञानेन्द्रलाई लिएर भारत भ्रमणमा गएको बारे पनि पारसले टिप्पणी गरेका…

Comments Off on ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

विदेशको कमाइ र समाजमा दीर्घकालीन उपयोग

हरेक वर्ष बढ्दो दरमा विदेसिइरहेका नेपालीहरूको अवस्था हेर्दा नेपालीहरू नेपालप्रति कम र विदेशप्रति बढी आश्रित बनिरहेका छन् । देशको विकासको लागि यो अवस्था सकारात्मक होइन । विदेश जानेमध्ये केहीको घरपरिवारको पहिलेभन्दा बिजोग भएको देखिएको छ । कतिपयले घरमा बालबच्चा र पत्नी हुँदाहुँदै विदेशमैं बिहे गरेर घरजम गरेको खबरसमेत आउन थालेको छ । हो, मानव हो, मानवको मन हुन्छ र केही…

Comments Off on विदेशको कमाइ र समाजमा दीर्घकालीन उपयोग

नेपाली कलाकारहरुका ‘चुनावी लीला’ अपरम्पार

चुनावी प्रचार प्रसारको सामाग्रीमा भोट माग्ने कलाकारहरु आफ्ना स्वार्थकालागि बिभिन्न राजनीतिक दलमा आबद्ध हुने गरेको अनौठा होइन । तर आस्था राख्ने पार्टी भन्दा पल्लो राजनीतिक दल र तिनका उम्मेदवारलाई खुलेर मत माग्ने गरेको बाक्लै देखिने गरेको छ । कलाकारमा सुरवीर पण्डित आजकाल एमाओवादीका कार्यकर्ता भएका छन् । उनी कलाकारहरुको झुण्डसहित एमाओवादीमा प्रवेश गरेको धैरै भएको छैन् । पण्डितले एमाओवादीका पक्षमा भोट…

Comments Off on नेपाली कलाकारहरुका ‘चुनावी लीला’ अपरम्पार

के नेपाल जालझेलले आक्रान्त देश हो ?

"यो सतीले सरापेको देश हो ।" "यो ग्रान्ड डिजाइन हो ।" "यो भारतको खेल हो ।" नेपालमा कुनै कुरा बिग्रे भत्केपछि षडयन्त्र वा जालसाजी देख्ने रोग सर्वत्र सदैव देख्न सुन्न पाइन्छ । के नेपाल जालझेलले आक्रान्त देश हो ? वा‚ ‘षडयन्त्र सिद्धान्त’ लगाएर आफ्ना गल्ती र फोहरी खेललार्इ ढाकछोप गर्ने हौवाका रूपमा प्रयोग गरिन्छ ? चार दशक अगाडि कवि भूपी…

Comments Off on के नेपाल जालझेलले आक्रान्त देश हो ?

एन.आर.एन. सँघ: दिमागवालाहरूको पलायन र खुट्टा बजार्नेहरूको प्रभुत्व

गुट र फुटको नेपाली राष्ट्रिय रोगले अन्तर्राष्ट्रको एन. आर. एन. लाइ पनि सिकिस्त पारेको छ । प्रवासमा बसेका नेपालीहरू पद पाउनको लागि कति मरिहत्ते गर्छन् भन्ने कुरा त समाजसेवा गर्ने नाममा एन. आर. एन. मा चर्किएको लुछाचुँडीले प्रस्टै पारेको छ । नेपालीहरूको बस्ती बाक्लो भएको देशहरूमा एन. आर. एन.को नेतृत्व लिन ठुलै घम्साघम्सी छ । र यही कसरत छ, यही…

Comments Off on एन.आर.एन. सँघ: दिमागवालाहरूको पलायन र खुट्टा बजार्नेहरूको प्रभुत्व

ज्योतिषको भविष्यवाणी: प्रचण्ड र शुशीलले चुनाव हार्दैछन्

वरिष्ठ ज्योतिषविद् अंगीरस न्यौपानेले संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने, एमाओवादी दोस्रो र एमाले तेस्रो हुने भविष्यवाणी गरेका छन्। आफ्नो भविष्यवाणीबारे तरुणसाग कुराकानी गर्दै वरिष्ठ ज्योतिषविद् न्यौपानेले भने– ‘नेपाली कांग्रेस धेरै अगाडि आउनेछ, एमाओवादी र एमालेबीच सिटको अन्तर खासै रहने स्थिति छैन। चुनावपछि सबै दलको सहमतिमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने योग छ।’ राजनीतिक दलका शीर्ष…

Comments Off on ज्योतिषको भविष्यवाणी: प्रचण्ड र शुशीलले चुनाव हार्दैछन्

आफैलाई सोध्नुहोस् यी ५ प्रश्नहरू

तपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? सुत्नुअघि स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू- १, के भो राम्रो आज मलाइ ? तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा आनन्दित भएको क्षण याद गर्नुहोस् । त्यो क्षणलाई सराहना गर्दै त्यस्तो अवसर पुनः प्राप्त भइरहोस् भनी प्रयत्न गर्नुहोस् । २, अरू राम्रो के गर्न सक्थें…

Comments Off on आफैलाई सोध्नुहोस् यी ५ प्रश्नहरू

गान्धीको प्रेरणा

के तपाईं महात्मा गान्धीबाट प्रेरित हुनुहुन्छ ? गान्धीको विचारले करोडौं भारतीयहरूलाई ब्रिटीश उपनिवेश र शोषणका विरूद्ध अहिंसक विरोध गर्न प्रेरणा मिल्यो । गान्धीले नोबेल शान्ती पुरस्कार पाएनन् तर सो उनलाई प्रदान नगरिनु नै अहिले पुरस्कारको अँध्यारो पक्ष बनेको छ । अमेरिकाको टाइम म्यागेजिनले बिसौं शताब्दीका महान ब्यक्तित्वहरूमा आइन्स्टाइनपछि दोस्रो नम्बरमा राखेको थियो गान्धीलाई । उनको ज्ञान र दर्शन सदैव हाम्रानीम्ति…

Comments Off on गान्धीको प्रेरणा

जनजाति आन्दोलन र डायस्पोराबाट हैंसे

nepal villageलामो समयपछि एक पुराना मित्रसँग भेट भयो । हाम्रो पुरानो दोस्तीताका उनी निकै चल्तापुर्जा थिए, अहिले पनि उस्तै रहेछन् । उनको सोच भने बेस्करी फेरिएछ । उनी जातिवादी आन्दोलनमा लागेका रहेछन् । उनका थुप्रै तर्कहरू रमाइला लागे । मित्रको सोचन कला परिवर्तन भएकोले पनि रोमान्चित बनायो । उनका कथनका ३ तर्क यस्ता थिए-
१- पृथ्वीनारायण शाहले राज्य एकिकरणको नाममा अन्य जनजातिको पहिचान र सँस्कृतिमा धावा बोले ।
२- राज्यको हरेक निकायमा खस जातिको पहुँच र वर्चश्व छ । त्यसैले खस जाति शोषक हुन भने अन्य जातिहरु सबै शोषित छन ।
३- अन्य जनजातिले सकी नसकी/जानी नजानी खस भाषामा बोल्नु पर्छ,लेख्नु पर्छ । यो पनि शोषण हो । (more…)

Comments Off on जनजाति आन्दोलन र डायस्पोराबाट हैंसे

वाईसीएलपछि डनसँग रेखाको दोस्ती

Rekha-thapaविवादै विवादमा रहिरहने कलिउड नायिका रेखा थापाको फाइदाको निम्ति फेरिरहने दोस्ती अर्को चर्चाको विषय हो । वाईसीएल नेता सागरसँग नायिका रेखा थापाको दोस्ती पुरानो भइसकेको छ। दाजु मानेर रेखाले सागरलाई तिहारमा टिका पनि लगाएर चर्चा बटुलिन्। खासमा सागरलाई दाई बनाएर उनले आफ्नो स्वार्थ पूरा गर्न लागेको कुरा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनले गरेको चलखेलले पनि प्रष्ट भयो । तर त्यसमा उनी सफल हुन सकिनन्। प्रचण्डसँगको सम्बन्ध बिग्रिएपछि आफैँ संकटमा परेका सागरले रेखालाई बोर्ड अध्यक्ष बनाउन सक्ने अवस्था थिएन। त्यसकारण रेखा र सागरबीच पनि सम्बन्ध राम्रो हुने कुरै भएन। (more…)

Comments Off on वाईसीएलपछि डनसँग रेखाको दोस्ती

माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !

 

kanakप्रचण्डदेखि जिल्ला र गाउँस्तरका एमाओवादी नेताहरूको तारो छन्- कनकमणि दीक्षित । प्रचण्ड उनलाई ‘विपक्षी मिडियाका नेता’ ठान्छन् भने माओवादीनिकट मिडिया उनलाई ‘जनताका शत्रु’ भन्छन् । अनि अपराधको दोष लागेका बालकृष्ण ढुंगेलदेखिका अरू एमाओवादी नेताहरूको तर्क हुन्छ- ‘कनकमणिले भनेर मैले सजाय भोग्छु ?’

माओवादी कोणबाट हेर्दा माओवादीविरोधी मोर्चाको प्रमुख नेता हुन- कनकमणि दीक्षित । शुशील कोइराला, झलनाथ खनाल वा कमल थापाभन्दा ज्यादा खतरनाक लाग्छन्- कनकमणि । (more…)

Comments Off on माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !

किन हेप्छन् नेपाललाई?

donation nation‘डोनेसन’ बेगर चल्नै नसक्ने ‘नेसन’ भनेर नेपाललाई विदेशीले व्यंग्य गर्न थालेका छन्, जुन सरकारले धेरै वैदेशिक ऋण लिन सक्छ, त्यसैलाई बहादुर मान्छन् जनता पनि। पुर्खाका पालामा कसैले हेप्न नसकेको नेपाललाई सबैले हेप्न थालेका छन्। अर्थात् नेपाल संसारमै साह्रै हेपिएका देशमा पर्छ।

बढ्दो राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार, प्रशासनिक लापरबाही, नीतिहीनता, परमुखापेक्षी प्रवृत्ति, अराजकता र अन्योलजस्ता कारणले मात्र हामी हेपिएका होइनौं। शासक वर्गमा व्याप्त वैचारिक दासत्व प्रमुख कारण हो।   (more…)

Comments Off on किन हेप्छन् नेपाललाई?