‘प्रचारित’ रेखा थापाको झगडा छविदेखि राजेश हमालसम्म

रेखा थापाले राजेश हमाललाई ‘असामाजिक’ को संज्ञा दिएपछि उनीहरुबीच बोलचाल बन्द भएको लामो समय भएको नेपाल राष्ट्रिय साप्ताहिकमा छापिएको छ। फिल्ममा पनि सँगै देखिएका छैनन्। रेखालाई कुनै पश्चाताप पनि छैन्। अहिले उनी जंगिदैं भन्छिन् ‘सुटिङ सेटमा घमण्ड देखाउने व्यवहार हेर्दा उहाँ मलाई असामाजिक लाग्छ।’ राजेशसँग मात्र होइन, दर्जन भन्दा बढी फिल्मकर्मीसँग रेखाको सुमधुर सम्बन्ध छैन्। हिजो जससँग नजिक थिइन्, आज…

Comments Off on ‘प्रचारित’ रेखा थापाको झगडा छविदेखि राजेश हमालसम्म

आप्रवासीको योगदानले राष्ट्र विकसित हुन्छ भन्ने कुरा मेरो पार्टीले बुझेको छ- बेल्जियन निर्वाचनमा नेपाली महिला उम्मेदवार लीला शर्मा मानन्धर

बेल्जियमको फ्लेमिश पार्टको दोश्रो ठूलो राजनैतिक दल क्रिश्चियन डिमोक्रेटिक पार्टी (CD&V) बाट आसन्न संसदीय निर्वाचनमा फ्लेमिश संसदमा उम्मेदवारी दिनु भएकी नेपाली मूलकी महिला उम्मेदवार श्रीमती लीला शर्मा मानन्धर बेल्जियमको अन्त्वेर्पेंन निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ| नेपालको डडेल्धुरा घर भई बिगत ८ बर्षदेखि बेल्जियममा बसोवास गर्दै आउनु भएकी मानन्धर बेल्जियमको राजनीतिमा चर्चित हुनुहुन्छ| उहाँ गत स्थानीय निर्वाचनमा समेत दुई ठाउँबाट निर्वाचनमा…

Comments Off on आप्रवासीको योगदानले राष्ट्र विकसित हुन्छ भन्ने कुरा मेरो पार्टीले बुझेको छ- बेल्जियन निर्वाचनमा नेपाली महिला उम्मेदवार लीला शर्मा मानन्धर

नेपालीको सम्मान र हितका निम्ति काम गर्नेछु: खड्कबहादुर केसी, बेल्जियन सँसदका उमेदवार

नेपालको पर्वत जिल्ला घर भै बिगत १६ वर्षदेखि बेल्जियम बसोवास गर्दै आउनुभएका  खड्कबहादुर केसी बेल्जियमको आसन्न संसदीय निर्वाचनमा फ्लेमिश ग्रुन पार्टीबाट निर्वाचन लड्दै हुनुहुन्छ | बेल्जियमको राजनीतिमा चर्चित नेपालीभाषी अनुहार केसी गत स्थानीय निर्वाचनमा समेत लुभेन नगरपालिका सदस्यको रुपमा भाग लिनु भएको थियो र सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । बेल्जियमको भाषा र गतिबिधिबारे परिचित केसी क्याथोलीक विश्वविद्यालय अन्तर्गत भेलो…

Comments Off on नेपालीको सम्मान र हितका निम्ति काम गर्नेछु: खड्कबहादुर केसी, बेल्जियन सँसदका उमेदवार

मनिषा कोइराला ‘आमा’ बन्दै

कुनै बेला बलिवुडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला 'आमा' बन्ने भएकी छिन् । सम्राट दाहालसँग बिबाह गरे पनि छुटै बस्दै आएकी मानिषा कोइराला आमा बन्ने भन्दा अचम्म लाग्ला तर उनि आमा बन्ने कुरा चै के हो भने उनले एक बालिकालाई धर्मपुत्री बनाउने तयारीमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । मनिषा बालिकालाई धर्मपुत्री बनाएर छोरीकी आमा बन्ने तयारीमा रहेको समाचारमा…

Comments Off on मनिषा कोइराला ‘आमा’ बन्दै

यस्तो छ नेपाली भाषाको इतिहास

नेपाली भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत १०३८ को हो। यसमा लेखिएको छ– ओ... (मणि?) पद्मे हुँ।... दामुपाल भुपाल रेख भई। किष्णु अडैको भाइ सउंपाल अडै सा (के?) ९०३। दामुपाल पुण्य मल्लका पूर्वज…

Comments Off on यस्तो छ नेपाली भाषाको इतिहास

महिला नजर: पुरुषहरूलाई मन नपर्ने हस्तक्षेप

पुरुषहरूलाई कतिपय मामिलामा कसैको पनि हस्तक्षेप मन पर्दैन। यद्यपि यहाँ प्रमुख दसवटा प्रमुख बुँदालाई प्रस्तुत गरिएको छ, जसमा प्राय: पुरुषहरू कसैको हस्तक्षेप पटक्कै रुचाउँदैनन्। खर्चसम्बन्धी मामिला अधिकांश पुरुष आफ्नो आम्दानी आफ्नै हिसाबले खर्च गर्छन् र त्यसलाई सही पनि मान्छन्। उनीहरू सही छन् कि गलत भन्ने विषयमा कुनै प्रकारको राय, विशेष गरी श्रीमतीको सल्लाह वा टिप्पणी मन पराउँदैनन्। हिसाब-किताबका बारेमा सोधपुछ…

Comments Off on महिला नजर: पुरुषहरूलाई मन नपर्ने हस्तक्षेप

के ज्योतिषशास्त्र ठगशास्त्र हो त ?

: ज्यो. रत्ननिधि रेग्मी ‘ज्योतिषां नयनं चक्षु: चक्षो सूर्य अजायत । भूत भव्यं भविष्यं च सर्व वेदात्प्रसिद्धयति ।।’ अर्थात् ज्योतिष भनेको आँखा हो, जो सूर्यले देख्न नसकेको कुरा पनि देख्न सक्छ, अरूले नजानेको विषय पनि जान्न सक्छ । यसले विगत, वर्तमान र भविष्यका कुरालाई छर्लङ्ग देखाउन सक्छ । तसर्थ ज्योतिषशास्त्रलाई महर्षिहरूले वेदको आँखाका रूपमा व्याख्या गरेका छन् । ज्योतिर्विज्ञानको सबभन्दा…

Comments Off on के ज्योतिषशास्त्र ठगशास्त्र हो त ?

एन.आर.एन. सँघले सृजनात्मक र सहभागीतामूलक कार्यक्रममा जोड दिनु पर्छ: अर्जुनकुमार श्रेष्ठ, संयोजक एन.आर.एन. युरोप

नेपालको पर्वत जिल्ला स्थायी घर भै हाल बेल्जियममा बसोवास गर्दै आउनु भएका अर्जुनकुमार श्रेष्ठ एनआरएन सँघका युरोप संयोजक हुनुहुन्छ । नेपाल औषधी व्यवसायी संघ धौलागिरी शाखा, पर्वत जेसिसका साथै नेपाल उद्योग बाणिज्य महासंघ पर्वतको समेत महासचिब भै कार्य सम्पादन गरि सक्नु भएका श्रेष्ठ बेल्जियमको बसाईँको क्रममा बिभिन्न सामाजिक कार्यमा संलग्न रहँदै एनआरएन बेल्जियमको आइसिसी सदस्यमा लगातार दुई पटक समेत निर्वाचित…

Comments Off on एन.आर.एन. सँघले सृजनात्मक र सहभागीतामूलक कार्यक्रममा जोड दिनु पर्छ: अर्जुनकुमार श्रेष्ठ, संयोजक एन.आर.एन. युरोप

युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

भर्खरै नेपाललाई माया गर्ने र बिदेशमा हामी बस्नु हुँदैन भन्ने मेरा एकजना मित्रको सोचाईमा यसपटकको नेपाल भ्रमणले एक्कासी परीवर्तन ल्याईदियो । आउँदा आउँदै वहाँले भन्नुभयो, अब म तपाईलाई पढाई सकाएर नेपाल फर्कनुस भन्दिन । बरु यतै काम खोज्नुस, मैले अब नेपाल फर्कनुको औचित्य देखीन । मित्रको आवाजमा नैराश्यता थियो र देश दुखेको पिडा पनि थियो । उता सधै कुराकानीमा पढाई…

Comments Off on युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

हिसिला यमी डमी ‘मिसेस नेपाल’ मा भिड्दै …

हिसिला यमी अब सौन्दर्य प्रतियोगितामा भिड्ने भएकी छिन्। उनी राजधानीमा हुन लागेको आमाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपालमा भिड्न लागेकी हुन्। यी हिसिला नेकपा एमाओवादी नेतृ हिसिला भने होइनन्। बरू नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हास्य कार्यक्रम तीतो सत्यमा एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीको रूपमा दुरुस्तै भएर प्रस्तुत हुँदै आएकी विपना बस्नेत हुन्। लामो…

Comments Off on हिसिला यमी डमी ‘मिसेस नेपाल’ मा भिड्दै …

प्रचण्ड होइन, रेखा थापा पो ‘रियल माओवादी’

चर्चामा आइरहने कलिउडकी नायिका रेखा थापा कहिले बाठी जस्तो त कहिले अनपढ जस्तो कमेन्ट गरिरहन्छिन् । निर्वाचनको मुखमा एमाओवादीमा प्रवेश गरकी रेखाले मतदाता सूचीमा नाम नभएपछि एमाओवादीको उमेदवार हुनबाट बन्चित भएकी थिइन् । निर्वाचनमा एमाओवादीको पराजयपछि धेरैले रेखाको महत्वाकांक्षा पनि टुक्रीएको ठानेका थिए । तर त्यसलगत्तै उनी ४ राउटे बच्चाहरूलाइ धर्मपुत्र बनाएर चर्चामा रहिन् । अहिले फेरि उनीको चर्चा छ…

Comments Off on प्रचण्ड होइन, रेखा थापा पो ‘रियल माओवादी’

के होला २०१४ मा ?

ई. सं. २०१३ बिदा हुँदैछ, र २०१४ को आगमन । नयाँ साल कस्तो रहला ? आउँदो एक वर्षको संभावित घटनाक्रमबारे यहाँ चर्चा गरिन्छ । आशा गरौँ, धेरै राम्रा कामको शुरूवात हुनेछ । तैपनि, बितेका सालहरू र प्रवृत्तिलाई हेर्दा मीठा-तीता घटनाको श्रृँखला चलि नै रहनेछ । स्वभावतः नेपालमा आउँदो एक वर्ष संविधान बनाउने कुराले राजनीति घिस्रीरहने छ । २०१४ को प्रारम्भ…

Comments Off on के होला २०१४ मा ?

रणवीर र कैटरिनाले गरे प्रेम सम्बन्ध सार्वजनिक

बलिउडमा लामो समयदेखि चर्चामा रहे पनि प्रेम सम्बन्धका बारेका सार्वजनिक स्वीकार नगरेका जोडी हो- रणवीर कपुर र कैटरिना कैफ । अब भने उनीहरूले आफ्नो सम्बन्धलाइ 'पब्लिक' गर्न थालेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा यो जोडी एक फिल्मको प्रिमियर सोमा सँगै देखा परे, र फोटो खिच्न दिए । नँया पुस्ताका कलाकारहरु मध्ये सफल अभिनेता–अभिनेत्रीको चर्चा पाइरहेका यी दुई जोडीले यसपटक संगै क्रिसमस…

Comments Off on रणवीर र कैटरिनाले गरे प्रेम सम्बन्ध सार्वजनिक

ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारस शाहले अन्ततः परिवारबाट खर्च पाएका छन्। काठमाडौबाट उनका एक साथी खर्च पुर्‍याउन बैंकक पुगेका छन्। थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच नियमित भेट हुने गरेको ती साथीबाट थाहा भएको जनआस्था साप्ताहिकले छापेको छ। पत्नी हिमानीले हालै ज्ञानेन्द्रलाई लिएर भारत भ्रमणमा गएको बारे पनि पारसले टिप्पणी गरेका…

Comments Off on ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

विदेशको कमाइ र समाजमा दीर्घकालीन उपयोग

हरेक वर्ष बढ्दो दरमा विदेसिइरहेका नेपालीहरूको अवस्था हेर्दा नेपालीहरू नेपालप्रति कम र विदेशप्रति बढी आश्रित बनिरहेका छन् । देशको विकासको लागि यो अवस्था सकारात्मक होइन । विदेश जानेमध्ये केहीको घरपरिवारको पहिलेभन्दा बिजोग भएको देखिएको छ । कतिपयले घरमा बालबच्चा र पत्नी हुँदाहुँदै विदेशमैं बिहे गरेर घरजम गरेको खबरसमेत आउन थालेको छ । हो, मानव हो, मानवको मन हुन्छ र केही…

Comments Off on विदेशको कमाइ र समाजमा दीर्घकालीन उपयोग