डान्स बारमा होइन,ल्होसारमा श्रीमतीसँग नाचेको- सञ्चारमन्त्री रिजाल

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले वीस वर्ष पहिला आफ्नी पत्नीसँग नाँच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । आफूविरुद्ध आएका समाचारबाट दिक्क रिजालले पत्नीसँग नाँचेको तस्बिर गत मंगलबार बिहानै सार्वजनिक गरेका हुन् । केही अनलाइन पत्रपत्रिकाहरूले मन्त्री रिजालले डान्सबारमा नाचेको भनी समाचार सम्प्रेषण गरेपछि उनको चित्त दुःखेको मन्त्रीले उल्लेख गरेका छन् ।  समाचारबाट दिक्क भएको उनको…

Comments Off on डान्स बारमा होइन,ल्होसारमा श्रीमतीसँग नाचेको- सञ्चारमन्त्री रिजाल

ईपर स्मारकलाई सबैको बनाउन पनि सकिन्छ

“When you come to the end of your rope, tie a knot and hang on.”—Franklin D. Roosevelt अर्थात 'डोरिको अन्त्यमा आइपुगे पछि त्यसलाई गाँठो पार अनि झुन्ड्याउ'। ता कि बन्धनको डोरिको पोयो नफुकोस र आफु पछिकाले सजिलै सम्हाल्न सकोस् । वास्तबमा जीवनको गोरेटोमा आउने सबै खाले चुनौती र अबसरलाई ब्यक्तिगत वा संस्थागत के हो राम्ररी केलाएर आत्मासाथ गर्दै छिनोफानो गर्न…

Comments Off on ईपर स्मारकलाई सबैको बनाउन पनि सकिन्छ

मित्रताको रहस्य

एक पाश्चात्य लेखकले भनेका थिए मित्रता धन जस्तै हो जसलाई सजिलै कमाउन त सकिन्छ तर निरन्तर सुरक्षित राख्न कठिन छ| जव प्रशन्नताको वातावरण हुन्छ, त्यस समय मित्र बन्दै जान्छन, तर समस्या वा पीडाको समयमा हुदैनन्| मानौ कुनै यस्ता व्यक्ति संग मित्रता बनाउनु पानीमा रेखा खिच्नु जस्तै हो | यस्तो मित्रता निरर्थक वा क्षणभंगुर हुन्छ| अज्ञानी र स्वार्थीको मित्रता खतरनाक हुन्छ|…

Comments Off on मित्रताको रहस्य

महँगो मोबाइलका शाैखिन गरिब प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले गत वर्ष फागुन २८ गते प्रस्तुत गरेको सम्पति विवरणमा घरजग्गा, सुनचाँदी, सेयर, नगद, ऋण आदि चल, अचल सम्पति केही नभएको, मात्र मोबाइल फोन तीन वटा भएको उल्लेख छ। यही सम्पति विवरणका आधारमा उनलाई वासिङ्गटन पोस्टदेखि बिबिसीसम्मले विश्वकै गरिब सरकार प्रमुखका रुपमा प्रस्तुत गरे। प्रधानमन्त्रीको तीन वटा मोबाइल सम्पतिमा अब अर्को दुई वटा महँगा मोबाइल पनि थपिने भएको छ।…

Comments Off on महँगो मोबाइलका शाैखिन गरिब प्रधानमन्त्री

प्रधानमन्त्रीको तस्बिर विवादबारे सल्लाहकार मृदुला कोइराला र प्रेस संयोजक के भन्छन् ?

* मैले कट्टु होइन, स्किन कलरको कट्राइज पाइन्ट लगाएकी थिएँ । * त्यो फोटो प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले खिच्नुभएको हो । * प्रधानमन्त्रीले लुंगी लगाएको अवस्थामा खिचेको फोटो तीन–चार वर्षअघि लन्डन जाँदाको हो ।         - मृदुला कोइराला, प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार   * के भनेर खण्डन गर्ने ? समाचार बनाउनेले कट्टु नै हो भनेर ठोकुवा गरेको थिएन, ‘कट्टुजस्तो देखिने’…

Comments Off on प्रधानमन्त्रीको तस्बिर विवादबारे सल्लाहकार मृदुला कोइराला र प्रेस संयोजक के भन्छन् ?

आवाज भित्रको आवाज

कसैको खस्रो आवाज, कसैको मसिनो आवाज, कसैको धोद्रो आवाज, कसैको छिपछिपे आवज, कसैको चोटिलो आवज आदि आवज बोकेर हिड्नेहरुको आवाजले आज आवाज सुन्नेहरुबाटै चोटिलो जवाफ खाएको छ । खै त त्यो आवजको दम ? त्यो आवजको भर परेर हामिले के सिक्यौँ त आवज दिनेहरुबाट ? हो, सिक्नु पर्ने आवजलाई सिकाउने आवाजले समाज दिशा-निर्देशको नजिर मागेको छ अहिले । आवाज दिनेहरुको…

Comments Off on आवाज भित्रको आवाज

हस्तरेखामा धनी हुनेको लक्षण

हस्तरेखा विज्ञानले मानिसको सबै कुरा हातले निर्धारण गर्ने बताउछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । हामी धनी हुने व्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने बिषयमा चर्चा गर्न लागेका छौ । समुन्द्रशास्त्रका अनुसार जुन व्यक्तिको हातका औंलामा जौ जस्तो चिन्ह हुन्छ, त्यस्ता व्यक्ति निकै धनी र सुखी हुने वताइन्छ । समाजमा प्रतिष्ठित हुने…

Comments Off on हस्तरेखामा धनी हुनेको लक्षण

अरबका नेपालीको बास्तविक कथा

अवतारी नेता दलाई लामादेखि अवस्था साह्रै कमजोर भएका दील नीशानी मगर सम्मले देश छाडेका छन। नुनको सोझो र सुनको सोझोमा अरब भासिएका म जस्ता लाखौ गोर्खेहरुको बेदना तिब्बतीयन शणनार्थीको एक हुलले प्लेकार्डमा देशको नक्साकोरेर घर फर्कन पाउने जुलुस निकालेको भन्दा कम पीडा छैन।  जिजीबिषाको अर्को नाम बाध्यता रकारण। जो साहुहरू तमसुक सिरानीमा हालेर सुतिरहेछन। ब्याज मिनाहा हुने आशमा आमाका पालकहरू…

Comments Off on अरबका नेपालीको बास्तविक कथा

पारसलाई ठाउँ छैन ज्ञानेन्द्र निवासमा

थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने अवस्था रहेको बताइएको छ। पारसको भिसा अवधि साउन २१ गते समाप्त हुने भएकाले त्यसअघि नै उनी नेपाल आउने सम्भावना छ। अहिलेको स्थितिमा उनी पूर्वराजपरिवारको निर्मल निवासमा फर्किने सम्भावना नरहेको अवस्था छ।…

Comments Off on पारसलाई ठाउँ छैन ज्ञानेन्द्र निवासमा

अमिताभ बच्चनले नातिनीलाई दिए बीएमडब्लु कार उपहार

अमिताभ बच्चनले आफ्नी नातिनी आराध्य बच्चनलाई बीएमडब्लु कार उपहार दिएका छन् |उनले बुधवार नातिनीको जन्म दिनको अवसरमा उपहारको रुपमा उक्त कार दिएका हुन् |आराध्या बच्चन दोश्रो बर्षमा प्रवेश गरेकी छिन |

Comments Off on अमिताभ बच्चनले नातिनीलाई दिए बीएमडब्लु कार उपहार

अमेरिकालाई ‘अमिलो अंगुर’ भन्नेहरू

‘ताक परे तिवारी नत्र गोतमे’ ! नेपाली समाजमा निकै प्रचलित भनाइ हो यो । प्रसङ्ग अमेरिकामा पलायन भएका केही कलाकर्मीको हो । उता बसुन्जेल अमेरिकालाई मन र मुटुले मान्ने, माया गर्ने अनि दिमाग उतै लगाउनेहरू नेपाल फर्किएपछि वा फर्कन लाग्दा अमेरिकालाई मुखमा आए जति सराप्छन् । उमेर छउञ्जेलसम्म काम गरेर डलर कमाउने अनि जिन्दगीभर गैरकानुनी रूपमा बस्न मनले नमानेपछि वा…

Comments Off on अमेरिकालाई ‘अमिलो अंगुर’ भन्नेहरू

आङसाङ सुकीसहित काठमाडौँमा ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ बारे विमर्श

विपी चिन्तन प्रतिष्ठानको आयोजनामा प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा जननायक विपी कोइरालाको जन्म शताब्दिका अवसरमा आयोजित सो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो कार्यक्रममा म्यान्माकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा प्रमुख…

Comments Off on आङसाङ सुकीसहित काठमाडौँमा ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ बारे विमर्श

नेपाल र नेपालीको सर्बोपरी हितका लागि केन्द्रित रहनेछौँ : सोम सापकोटा,सह-संयोजक एनआरएन, युरोप

गैर आवासीय नेपाली संघ (एन.आर.एन.) को सातौँ युरोपियन क्षेत्रिय बैठक तथा पाँचौ महिला भेला आगामी जुन ७ र ८ मा स्पेनको बार्सिलोनामा सम्पन हुन गैरहेको छ । भेलाको सरगर्मीसँगै चर्चा परिचर्चा चलिरहेको छ । कुन कुन विषयमा छलफल हुँदैछ ? तयारी  कुन अवस्थामा पुगेको छ ? सम्मेलनका के कस्ता उद्देश्यहरु रहेका छन् भन्ने सन्दर्भमा आधारित रहेर गैरआवासीय नेपाली संघ युरोप सह-संयोजक सोम…

Comments Off on नेपाल र नेपालीको सर्बोपरी हितका लागि केन्द्रित रहनेछौँ : सोम सापकोटा,सह-संयोजक एनआरएन, युरोप

मदन भण्डारी हुरी बतास भएर आए, त्यसरी नै गए

(सन्दर्भ मदन भण्डारी स्मृति दिवश ) "जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरुमा हामी बिरुद्द उत्रे भने हामी जनताका हातहरु पनि बांस का ठुटा होइनन हामी पनि प्रतिकार गर्छौ ।" "हात्ति हिडदै गर्छ कुकुर भुक्तै गर्छ, काग करौन्दै जान्छ पिना सुक्दै जान्छ हाम्रो…

Comments Off on मदन भण्डारी हुरी बतास भएर आए, त्यसरी नै गए