बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए । उनले प्रवासमा राजनीतिको चर्चा भन्दा…

Comments Off on बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

भत्केको मर्यादाक्रम

 डिल्ली राम अंमाई, प्यारो गरी नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले संवोधन गरिने एउटा कर्मीको नाम हो “संचारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाईदिए भने २४ घण्टा संसारभर विजुली प्रवाह रोकिएभन्दा वढी नोक्सानी हुन्छ । दुर्घटना स्तरको त सीमै रहँदैन ।”  त्यसैले विकसित देशहरुमा पत्रकारिताको महत्वलाई शरिरमा हुने संवेदनशील सूचना…

Comments Off on भत्केको मर्यादाक्रम

दाहालका सहज छैनन् आगामी दिनहरु

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन  । व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्  । संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्न आइपुगेका छन  । राजनीति सम्भावनाको…

Comments Off on दाहालका सहज छैनन् आगामी दिनहरु

नयाँ शक्तिको उद्घोष र यथार्थ

संविधानसभाबाट नयाँ संविधान जारी भए लगत्तै एनेकपा माओवादीबाट र सांसद पदबाट समेत राजीनामा दिएर अलग हुनुभएका  डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नामक पार्टीको विधिवतरूपमा घोषणा गरेसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।  उहाँले यसअघि नयाँ शक्ति अभियान सञ्चालन गर्दै प्रायः माओवादीमा काम गरेका र अवकाश प्राप्त पूर्व कर्मचारी, कलाकार, उद्योग व्यवसायीलाई आफ्नो अभियानमा मोर्चाबन्दी बनाउँदै आउनुभएको…

Comments Off on नयाँ शक्तिको उद्घोष र यथार्थ

बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम

गौतम बुद्धको २५६०औँ जयन्तीका अवसरमा यही वैशाख पूर्णिमा (जेठ ८ गते) बुद्धसम्बन्धी भ्रमलाई चिर्नका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र लुम्बिनीमा समारोह आयोजना गरिएको छ । यसअघि पनि बुद्धसम्बन्धी सम्मेलन गरिँदै आएकोमा यसचोटी भने मुलुककै कार्यकारी (प्रधानमन्त्री) को नेतृत्वमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरी विश्वका विशिष्ट व्यक्तिलाई आमन्त्रित गरियो । बुद्धसम्बन्धी प्रचार कम भएको, छिमेकीबाट गलत प्रचार भएको तथा लुम्बिनीसम्बन्धी…

Comments Off on बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम

मदनको ओझेलमा परेको पाटो

अलिकति खम्बाहरू थप्न सकियोस्, टेकाहरू हाल्न सकियोस् केही कब्जाहरू, किलाहरू, काँटीहरू थप्न सकियोस् र घरलाई अलिकति बलियो बनाउन सकियोस् त्यसपछि त्यो बलियो तलामा उभिएर दुईओटा पहलमानले कुस्ती गरौँला । मदन भण्डारी नेपाली राजनीतिमा जति चर्चित हुनुहुन्छ, त्यति साहित्यिक क्षेत्रमा हुनुहुन्न तर उहाँको साहित्यिक पाटो पनि राजनीति जत्तिकै बलियो छ । उहाँको राजनीतिक जीवनको थालनी हुनुभन्दा अगाडि नै साहित्यिक जीवनको थालनी…

Comments Off on मदनको ओझेलमा परेको पाटो

बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

-डिल्ली राम अंमाई   विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा  देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै जन्मिएको प्रचारलाई व्यापक बनाइरहेका छन । बुद्ध भारतमा जन्मिएको भ्रमपूर्ण प्रचारबाजीबाट आहत नेपाली जनताको प्रतिरोधको आफ्नै विशिष्ट महत्वको छ।  निरर्थक विवाद बुद्धको जन्मस्थानलाई विवादास्पद बनाउने…

Comments Off on बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

कुन राशिका प्रेमी कस्ता ? – भ्यालेन्टाइन डे विशेष

मेष : मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई चाँडै पट्याउने क्षमता हुन्छ । उनीहरू हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम प्राय: दिगो हुँदैन । उनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडाबाट उनीहरू चाँडै बाहिर निस्किन्छन् । वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा चाँडै पर्ने उनीहरूको स्वभाव हुन्छ…

Comments Off on कुन राशिका प्रेमी कस्ता ? – भ्यालेन्टाइन डे विशेष

प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

- डा. विनय श्रेष्ठ पछिल्लो एक दशकमा युरोपमा नेपाली संघ-संस्थाहरुको स्थापना र गतिविधिहरू ह्वात्तै बढेको छ। समाज सेवाको भावले ओतप्रोत भएर खोलिएका यस्ता थुप्रै संस्थाहरू प्रकृयागत रूपमा चुस्त र आशातीत रूपमा परिणाममुखि हुन सकेका छैनन्। घरदेशबाटै आएको सरूवा रोगले प्रवासी नेपालीहरूको संस्थामा बारम्बार किचलो र विवाद हुने गरेका पाइन्छन्। संस्थामा लागेकाहरूमा सेवाको भाव त हुन्छ, समय र पैसा पनि खर्च…

Comments Off on प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

नेपाली काँग्रेसको चुनावी यात्रा

नेपालको लोकतान्त्रिक दल नेपाली काँग्रेसले तह्रौँ महाधिवेशनको पूर्व सन्ध्यामा पहिलो चरणको चुनावी यात्रा पूरा गरेको छ । विगत पाँच वर्षयता पार्टीलाई एकप्रकारले संसदीय चुनावमा बाहेक अन्य समयमा चलायमान गराउन सकेको अवस्था थिएन । पाँच वर्षसम्म केन्द्रीय समितिले पूर्णता नपाउनु, विभाग गठन नहुनु, पार्टीको क्षमता विकास गर्न पार्टीका तर्फबाट ठोस र योजनाबद्ध ढङ्गले प्रशिक्षण नहुनु, पार्टीको जीवनमा अनिवार्य ठहरिने आन्तरिक लोकतान्त्रिक…

Comments Off on नेपाली काँग्रेसको चुनावी यात्रा

असल बुहारी कि दाइजो ?

माघ महिना, विवाहको साइत जुर्ने लगनको महिना । धेरै जोडी यो महिनामा विवाह बन्धनमा बाधिँदै छन् । विवाह बन्धनमा बाँधिएका र बाँधिन चाहनेको मनमा कुत्कुती हुन्छ– आफ्नी जीवनसाथीको कुल घरान, सस्कार, योग्यता, चालचलन, कस्तो होला ? आफूले चाहेको जस्तै भए त परिवारमा समस्या नआउला तर परिवारको चाहना विपरीत भइदिए कसरी घरपरिवार मिलाउने ? कसरी श्रीमतीको मन राख्ने ? समाजमा कसरी…

Comments Off on असल बुहारी कि दाइजो ?

नाकाबन्दी: भारत र राष्ट्रसङ्घ

नेपालको संविधान जारी भएपछि खासगरी भारत र संयुक्त राष्ट्रसङ्घद्वारा व्यक्त प्रतिक्रियामाथि नै विभिन्न प्रतिक्रिया आएका छन् । भारतले यो संविधानलाई मधेसवादी आँखा र राष्ट्रसङ्घले भारतको आँखाबाट मात्र हेरेको देखियो । संविधान जारी भएपछि संयुक्त राष्ट्रसङ्घले जारी गरेको विज्ञप्तिमा ‘नेपालमा संविधान जारी भएको जानकारीमा आयो’ जस्ता कन्जुस्याइँपूर्ण शब्दावली प्रयोग गरेर नेपालको खुसीयालीमा मिसिन चाहेन । यसमा केही नेपाल पक्षको कमजोरी हुनसक्छ…

Comments Off on नाकाबन्दी: भारत र राष्ट्रसङ्घ

महत्वाकांक्षीहरूको भीड – गैरआवासीय नेपाली संघ

गैरआवासीय नेपाली संघको सातौं महाधिवेशन नजिकिंदै गर्दा राजनीतिले तिब्रता पाएको छ। केन्द्रीय नेतृत्वका लागि आकांक्षीहरूले भटाभट उमेदवारी घोषणा गरेका छन्। अर्कोतर्फ एन. आर. एन. अभियानको महत्ताबारे चिन्ता र चर्चा चुलिएको छ। सार्क मुलुकहरूभन्दा बाहिर करिब ४० लाख नेपालीहरू रहेको अनुमान गरिन्छ। ती नेपालीहरूको साझा प्रतिनिधि संस्था मानिएको एन. आर. एन.को नेतृत्वमा रहनुको विशेष प्रतिष्ठा र मान्यता छ। विदेशमा गएर कमाउनेको…

Comments Off on महत्वाकांक्षीहरूको भीड – गैरआवासीय नेपाली संघ

मस्यौदा,दिल्ली र करण सिंह

 संविधानसभाले दिशा र प्रतिबद्धताविहीन मस्यौदा पारित गरी ‘जनमत’ संकलन गर्ने तयारी गरिरहेको छ। 'जनमत' संकलन १५ दिनभित्र आँखामा छारो हाल्ने अर्को कामबाहेक केही साबित हुने छैन।  तर, यसबीच तीन÷चारवटा घटनाक्रमले नेपाली राजनीतिलाई प्रभावित गर्नेछ, यद्यपि त्यसले समाधान देला भन्‍न सकिन्‍न।नेपालमा राष्ट्रसंघ र पश्चिमा मुलुक एकातिर र नेपालको राजनीतिमा अत्यन्तै प्रभाव राख्दै आएको भारतबीच सोह्रबुँदेपछि केही फरक मत देखा परेको छ।…

Comments Off on मस्यौदा,दिल्ली र करण सिंह

सर्वाधीक सुन्दर बेबीगर्ल

मिडियाका अनुसार यी हुन् सर्वाधीक सुन्दर बेबीगर्ल । उनको नाम हो - क्रिस्टीना पिमेनोभा । रसियामा जन्मिएकी यी बालिका ४ वर्षको उमेर मै सुपर मोडल बनेकी छन् ।

Comments Off on सर्वाधीक सुन्दर बेबीगर्ल