नेपालीको सम्मान र हितका निम्ति काम गर्नेछु: खड्कबहादुर केसी, बेल्जियन सँसदका उमेदवार

नेपालको पर्वत जिल्ला घर भै बिगत १६ वर्षदेखि बेल्जियम बसोवास गर्दै आउनुभएका  खड्कबहादुर केसी बेल्जियमको आसन्न संसदीय निर्वाचनमा फ्लेमिश ग्रुन पार्टीबाट निर्वाचन लड्दै हुनुहुन्छ | बेल्जियमको राजनीतिमा चर्चित नेपालीभाषी अनुहार केसी गत स्थानीय निर्वाचनमा समेत लुभेन नगरपालिका सदस्यको रुपमा भाग लिनु भएको थियो र सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । बेल्जियमको भाषा र गतिबिधिबारे परिचित केसी क्याथोलीक विश्वविद्यालय अन्तर्गत भेलो…

Comments Off on नेपालीको सम्मान र हितका निम्ति काम गर्नेछु: खड्कबहादुर केसी, बेल्जियन सँसदका उमेदवार

मनिषा कोइराला ‘आमा’ बन्दै

कुनै बेला बलिवुडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला 'आमा' बन्ने भएकी छिन् । सम्राट दाहालसँग बिबाह गरे पनि छुटै बस्दै आएकी मानिषा कोइराला आमा बन्ने भन्दा अचम्म लाग्ला तर उनि आमा बन्ने कुरा चै के हो भने उनले एक बालिकालाई धर्मपुत्री बनाउने तयारीमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । मनिषा बालिकालाई धर्मपुत्री बनाएर छोरीकी आमा बन्ने तयारीमा रहेको समाचारमा…

Comments Off on मनिषा कोइराला ‘आमा’ बन्दै

महिला नजर: पुरुषहरूलाई मन नपर्ने हस्तक्षेप

पुरुषहरूलाई कतिपय मामिलामा कसैको पनि हस्तक्षेप मन पर्दैन। यद्यपि यहाँ प्रमुख दसवटा प्रमुख बुँदालाई प्रस्तुत गरिएको छ, जसमा प्राय: पुरुषहरू कसैको हस्तक्षेप पटक्कै रुचाउँदैनन्। खर्चसम्बन्धी मामिला अधिकांश पुरुष आफ्नो आम्दानी आफ्नै हिसाबले खर्च गर्छन् र त्यसलाई सही पनि मान्छन्। उनीहरू सही छन् कि गलत भन्ने विषयमा कुनै प्रकारको राय, विशेष गरी श्रीमतीको सल्लाह वा टिप्पणी मन पराउँदैनन्। हिसाब-किताबका बारेमा सोधपुछ…

Comments Off on महिला नजर: पुरुषहरूलाई मन नपर्ने हस्तक्षेप

हिसिला यमी डमी ‘मिसेस नेपाल’ मा भिड्दै …

हिसिला यमी अब सौन्दर्य प्रतियोगितामा भिड्ने भएकी छिन्। उनी राजधानीमा हुन लागेको आमाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपालमा भिड्न लागेकी हुन्। यी हिसिला नेकपा एमाओवादी नेतृ हिसिला भने होइनन्। बरू नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हास्य कार्यक्रम तीतो सत्यमा एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीको रूपमा दुरुस्तै भएर प्रस्तुत हुँदै आएकी विपना बस्नेत हुन्। लामो…

Comments Off on हिसिला यमी डमी ‘मिसेस नेपाल’ मा भिड्दै …

प्रचण्ड होइन, रेखा थापा पो ‘रियल माओवादी’

चर्चामा आइरहने कलिउडकी नायिका रेखा थापा कहिले बाठी जस्तो त कहिले अनपढ जस्तो कमेन्ट गरिरहन्छिन् । निर्वाचनको मुखमा एमाओवादीमा प्रवेश गरकी रेखाले मतदाता सूचीमा नाम नभएपछि एमाओवादीको उमेदवार हुनबाट बन्चित भएकी थिइन् । निर्वाचनमा एमाओवादीको पराजयपछि धेरैले रेखाको महत्वाकांक्षा पनि टुक्रीएको ठानेका थिए । तर त्यसलगत्तै उनी ४ राउटे बच्चाहरूलाइ धर्मपुत्र बनाएर चर्चामा रहिन् । अहिले फेरि उनीको चर्चा छ…

Comments Off on प्रचण्ड होइन, रेखा थापा पो ‘रियल माओवादी’

रणवीर र कैटरिनाले गरे प्रेम सम्बन्ध सार्वजनिक

बलिउडमा लामो समयदेखि चर्चामा रहे पनि प्रेम सम्बन्धका बारेका सार्वजनिक स्वीकार नगरेका जोडी हो- रणवीर कपुर र कैटरिना कैफ । अब भने उनीहरूले आफ्नो सम्बन्धलाइ 'पब्लिक' गर्न थालेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा यो जोडी एक फिल्मको प्रिमियर सोमा सँगै देखा परे, र फोटो खिच्न दिए । नँया पुस्ताका कलाकारहरु मध्ये सफल अभिनेता–अभिनेत्रीको चर्चा पाइरहेका यी दुई जोडीले यसपटक संगै क्रिसमस…

Comments Off on रणवीर र कैटरिनाले गरे प्रेम सम्बन्ध सार्वजनिक

ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारस शाहले अन्ततः परिवारबाट खर्च पाएका छन्। काठमाडौबाट उनका एक साथी खर्च पुर्‍याउन बैंकक पुगेका छन्। थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच नियमित भेट हुने गरेको ती साथीबाट थाहा भएको जनआस्था साप्ताहिकले छापेको छ। पत्नी हिमानीले हालै ज्ञानेन्द्रलाई लिएर भारत भ्रमणमा गएको बारे पनि पारसले टिप्पणी गरेका…

Comments Off on ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

नेपाली कलाकारहरुका ‘चुनावी लीला’ अपरम्पार

चुनावी प्रचार प्रसारको सामाग्रीमा भोट माग्ने कलाकारहरु आफ्ना स्वार्थकालागि बिभिन्न राजनीतिक दलमा आबद्ध हुने गरेको अनौठा होइन । तर आस्था राख्ने पार्टी भन्दा पल्लो राजनीतिक दल र तिनका उम्मेदवारलाई खुलेर मत माग्ने गरेको बाक्लै देखिने गरेको छ । कलाकारमा सुरवीर पण्डित आजकाल एमाओवादीका कार्यकर्ता भएका छन् । उनी कलाकारहरुको झुण्डसहित एमाओवादीमा प्रवेश गरेको धैरै भएको छैन् । पण्डितले एमाओवादीका पक्षमा भोट…

Comments Off on नेपाली कलाकारहरुका ‘चुनावी लीला’ अपरम्पार

ज्योतिषको भविष्यवाणी: प्रचण्ड र शुशीलले चुनाव हार्दैछन्

वरिष्ठ ज्योतिषविद् अंगीरस न्यौपानेले संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने, एमाओवादी दोस्रो र एमाले तेस्रो हुने भविष्यवाणी गरेका छन्। आफ्नो भविष्यवाणीबारे तरुणसाग कुराकानी गर्दै वरिष्ठ ज्योतिषविद् न्यौपानेले भने– ‘नेपाली कांग्रेस धेरै अगाडि आउनेछ, एमाओवादी र एमालेबीच सिटको अन्तर खासै रहने स्थिति छैन। चुनावपछि सबै दलको सहमतिमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने योग छ।’ राजनीतिक दलका शीर्ष…

Comments Off on ज्योतिषको भविष्यवाणी: प्रचण्ड र शुशीलले चुनाव हार्दैछन्

वाईसीएलपछि डनसँग रेखाको दोस्ती

Rekha-thapaविवादै विवादमा रहिरहने कलिउड नायिका रेखा थापाको फाइदाको निम्ति फेरिरहने दोस्ती अर्को चर्चाको विषय हो । वाईसीएल नेता सागरसँग नायिका रेखा थापाको दोस्ती पुरानो भइसकेको छ। दाजु मानेर रेखाले सागरलाई तिहारमा टिका पनि लगाएर चर्चा बटुलिन्। खासमा सागरलाई दाई बनाएर उनले आफ्नो स्वार्थ पूरा गर्न लागेको कुरा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनले गरेको चलखेलले पनि प्रष्ट भयो । तर त्यसमा उनी सफल हुन सकिनन्। प्रचण्डसँगको सम्बन्ध बिग्रिएपछि आफैँ संकटमा परेका सागरले रेखालाई बोर्ड अध्यक्ष बनाउन सक्ने अवस्था थिएन। त्यसकारण रेखा र सागरबीच पनि सम्बन्ध राम्रो हुने कुरै भएन। (more…)

Comments Off on वाईसीएलपछि डनसँग रेखाको दोस्ती

माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !

 

kanakप्रचण्डदेखि जिल्ला र गाउँस्तरका एमाओवादी नेताहरूको तारो छन्- कनकमणि दीक्षित । प्रचण्ड उनलाई ‘विपक्षी मिडियाका नेता’ ठान्छन् भने माओवादीनिकट मिडिया उनलाई ‘जनताका शत्रु’ भन्छन् । अनि अपराधको दोष लागेका बालकृष्ण ढुंगेलदेखिका अरू एमाओवादी नेताहरूको तर्क हुन्छ- ‘कनकमणिले भनेर मैले सजाय भोग्छु ?’

माओवादी कोणबाट हेर्दा माओवादीविरोधी मोर्चाको प्रमुख नेता हुन- कनकमणि दीक्षित । शुशील कोइराला, झलनाथ खनाल वा कमल थापाभन्दा ज्यादा खतरनाक लाग्छन्- कनकमणि । (more…)

Comments Off on माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !