बोक्सी बिद्याका लागी नाबालकको बलि दिनेलाई सर्वस्वसहित जन्मकैदको फैसला

अन्धविश्वासमा लागेर बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकलाई बली दिने रौतहट जिल्ला समनपुर गाविस-८ बस्ने महादेवी भन्ने महवादेवी यादव र उनका गुरु मानिएका छविलाल रायलाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । पुनरावेेदन अदालत हेटौंडाका न्यायाधीश कुमारप्रसाद पोख्रेल र सरिता शर्माको संयुक्त इजलासले फैसला सुनाएको हो । यादव र राय मिलेर २०६९ साल जेठ ६ गते राती…

Comments Off on बोक्सी बिद्याका लागी नाबालकको बलि दिनेलाई सर्वस्वसहित जन्मकैदको फैसला

‘कान्छी’ र ‘मोटी’ पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा भरतपुर–९ बस्ने वर्ष २८ का ‘कान्छी’ भनिने यमबहादुर कार्कीलाई पक्राउ गरेको छ । यस अघि पनि पटकपटक मुद्दा खेपेर जेल बसी छुटेका कार्कीलाई गुण्डागर्दीमा संलग्न रहेको भदै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि हाल लागुऔषधसम्बन्धी मुद्दासमेत रहेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष मुग्लिन बजारमा उनले प्रयोग गर्ने गरेको ग१च ४८६०…

Comments Off on ‘कान्छी’ र ‘मोटी’ पक्राउ

एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

एन आर एन स्विजरल्याण्ड को आयोजनामा भएको युरोप स्तरिय फुटबल प्रतियोगिता मा बेल्जियम को चहलपहल टिम बिजयी भएको छ । गत शनिबार र आइतबार स्विस को आराउ भन्ने ठाउँ मा भएको उक्त कार्यक्रम मा ३ गोल ले जित हासिल गरेको हो । सयौ नेपालीहरुको उपस्थिती रहेको फाइनल खेल बेल्जियम को चहलपहल र होल्यान्ड बिच हौसल्लाका साथ भएको थियो ।खेल भएको…

Comments Off on एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

गैरआवासीय नेपालीले राजनीतिक अधिकारविहीन नागरिकता पाउने

गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि राजनीतिक अधिकारविहीन ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने भएका छन् । राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित संविधानको मस्यौदा तयार भएको छ । गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरताको बिषयलाई आफ्नो प्रमुख एजेण्डा बनाउंदै आएको थियो । करिव दश बर्षदेखिको एजेण्डा पुरा भएपछि गैरआवासीय नेपाली संघले यसलाई आफ्नो सफलता जस्तै ठानेको छ । यो मागअनुसार नभए पनि चित्त बुझाउने खालको…

Comments Off on गैरआवासीय नेपालीले राजनीतिक अधिकारविहीन नागरिकता पाउने

मुक्तिनाथ सुनसान

भूकम्पका कारण सुरक्षित भएपनि हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र बनेको मुस्ताङ्ग स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर सुनसान बनेको छ। भूकम्पपछिको त्रास र हालै म्याग्दीको वैसरीमा गएको पहिरोका कारण मुस्ताङ्ग वेनी सडक खण्ड अवरुद्ध हुँदा मुक्तिनाथ मन्दिर सुनसान जस्तै बनेको हो । हवाई मार्गबाट पुग्ने तीर्थयात्री बाहेक मुुक्तिनाथमा पैदल मार्गबाट पुग्नेको संङख्या सुन्य भएको छ। वैशाख महिनाको १२ र २९ गते गएको भुकम्पका…

Comments Off on मुक्तिनाथ सुनसान

नयाँ संविधानको मस्यौदा यस्तो बन्ने भो

संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ । केही विवादित विषय पूर्ण समितिले टुंग्याउने गरी कार्यदलले शुक्रबार अबेर समितिमा मस्यौदा पेस गरेको हो । कार्यदलले तयार पारेको मस्यौदा पूर्ण समितिमा छलफलपछि संविधानसभा पठाइनेछ । दलहरूबीच थप कुनै विवाद सिर्जना नभए आइतबारसम्म संविधानसभाले भावी संविधानको मस्यौदा प्राप्त गर्नेछ । कार्यदलले यसअघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा मिल्न…

Comments Off on नयाँ संविधानको मस्यौदा यस्तो बन्ने भो

मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

गरिब, दुःखी र असहायको सहाराको रुपमा विश्वमा प्रसिद्ध रहेकी नारी मदर टेरेसाकी नेपाली मरूलकी उत्तराधिकारी सिस्टर निर्मला जोशीको निधन भएको छ । भारतको कोलकातास्थित मिसनरीज् अफ च्यारिटीकी प्रमुख रहेकी निर्मलाको ८१ वर्षको उमेरमा आज (मङ्गलबार) निधन भएको पूर्वी भारतीय नगर कोलकाता मिसनले जनाएको छ । उनी मुटुको रोगले थलिएकी थिइन् । केही समययतादेखि निर्मला बिरामी परेकी थिइन् । कोलकाताको च्यारिटी…

Comments Off on मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकियो

उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस सिरिसे–७ पट्नाभन्ज्याङ माध्यमिक विद्यालयमा सप्ताहव्यापी पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकिएको छ । एक महिनादेखि विद्यालयका छात्रा प्रत्येक दिनजस्तो बेहोस हुने काम्ने र छाद्ने क्रम बढ्दै गएको र कक्षा ८ मा अध्ययनरत एक छात्राले पुराण लगाउन भन्दै बक्न थालेपछि स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति परिवारले खर्च जुटाएर पुराणको आयोजना गरेका थिए । बाउन्नजना…

Comments Off on पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकियो

सुशील, केपी, प्रचण्ड र गच्छदारलाई कैदको माग गर्दै सर्वोच्चमा मुद्वा दायर

प्रमुख चारदलबीच गत जेठ २५ गते भएको सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै शीर्ष चार दलका नेतालाई एकवर्ष कैद र रु १० हजार जरिबानाको मागसहित आज सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलद्वारा दर्ता गरिएको मुद्दामा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल,…

Comments Off on सुशील, केपी, प्रचण्ड र गच्छदारलाई कैदको माग गर्दै सर्वोच्चमा मुद्वा दायर

आइएमई मलेसिया विश्वकै तेश्रो ठूलो रेमिट्यान्स कम्पनी रियासँग मर्ज

आइएमई मलेसिया र विश्वको तेस्रो ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी रिया मनी ट्रान्सफर मर्ज भएको छ । रिया मनी ट्रान्सफर अमेरिकी स्टक एक्सचेञ्ज नस्डाकमा सूचिकृत कम्पनी युरोनेटको सहायक कम्पनी हो । आइएमई मलेसियाका प्रबन्ध निर्देशक हेमराज ढकालले मर्जको पुष्टी गरे । 'हो, अब रिया र मलेसियाको आइएमईले एकीकृत भएर कारोवार गर्छन्'  उनले  भने। मर्ज गर्दा युरोनेटले आइएमईलाई केही नगद र…

Comments Off on आइएमई मलेसिया विश्वकै तेश्रो ठूलो रेमिट्यान्स कम्पनी रियासँग मर्ज

मामा नै दलाल भएपछि…..

सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए । घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए । काठमाडौँ आएलगत्तै…

Comments Off on मामा नै दलाल भएपछि…..

सर्वाधीक सुन्दर बेबीगर्ल

मिडियाका अनुसार यी हुन् सर्वाधीक सुन्दर बेबीगर्ल । उनको नाम हो - क्रिस्टीना पिमेनोभा । रसियामा जन्मिएकी यी बालिका ४ वर्षको उमेर मै सुपर मोडल बनेकी छन् ।

Comments Off on सर्वाधीक सुन्दर बेबीगर्ल

उपत्‍यकाका सांस्कृतिक सम्पदा पर्यटकका लागि खुला

महाभूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत एेतिहासिक एवं सांस्कृतिक सम्पदा सोमबारदेखि सार्वजनिक अवलोकनका लागि खुलेका छन्। नागरिक उड्डयन तथा पर्यटनमन्त्री कृपासुर शेर्पाले सोमबार भक्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोहबीच भूकम्पका कारण क्षति पुगेर बन्द भएका सम्पदास्थल खुला भएको घोषणा गरेका हुन्। भूकम्पपछि पर्यटकको सुरक्षाका लागि भन्दै काठमाडौं उपत्यकाका विश्व सम्पदामा सूचीकृत पर्यटकीय गन्तव्यस्थलहरू भक्त पुर दरबार क्षेत्र, हनुमानढोका…

Comments Off on उपत्‍यकाका सांस्कृतिक सम्पदा पर्यटकका लागि खुला

हिलारी क्लिन्टनद्वारा चुनावी प्रचार अभियान प्रारम्भ

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि हिलारी रोधम क्लिन्टन आफ्नो उम्मेदवारी औँपचारिक अभियान शनिबारबाट सुरु गरेकी छन् । ह्वाईट हाउसमा पुग्ने पहिलो महिला उम्मेदवारका रुपमा उनले आफूलाई उत्साहका साथ प्रस्तुत गरेकी हुन् । आफ्नो समर्थकहरूमा पहिलो चुनावी अभियानमा सम्बोधन गर्दै अमेरिकावासी कसैलाई काखा र कसैलाई पाखा नर्पान र कुनै पनि अमेरिकी नागरिकलाई पिछाडिएको अवस्थामा नछोड्ने आफ्नो प्रयासलाई सघाउन समेत आह्वान गरिन् ।…

Comments Off on हिलारी क्लिन्टनद्वारा चुनावी प्रचार अभियान प्रारम्भ

सत्ता समिकरणका खेलाडि ओली उपचारार्थ बैँकक जाँदै

दोस्रो ठूलो सत्तारुढ दल एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता तथा सत्ता समिकरणको चर्चामा नयाँ प्रधानमन्त्री भनिएका केपी ओली नियमति उपचारका लागि भोली बैँकक जाने भएका छन् । अध्यक्ष ओली बुधबार मध्यान्ह थाई एयरवेजको उडानबाट बैँकक जान लागेको एमाले प्रचार विभागले जानकारी दिएको छ । यसअघि अध्यक्ष ओलीले बैँककमा आफ्नो उपचार गराएका थिए । मृगौला प्रत्यारोपण गराएका अध्यक्ष ओलीले नियमित…

Comments Off on सत्ता समिकरणका खेलाडि ओली उपचारार्थ बैँकक जाँदै