एनआरएन बेल्जियमका नव-निर्वाचित अध्यक्षद्वारा धन्यवाद ज्ञापन

एनआरएन बेल्जियमका नव-निर्वाचित अध्यक्ष गंगाधर गौतमले निर्वाचित भए लगत्तै प्रेस बिज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेका छन् । उनले निर्वाचन कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै निर्वाचनको क्रममा आफ्नो टिमलाई समर्थन गर्ने नेपाली जनसंपर्क समिति, जनप्रगतिशिल मंच, संघिय समाजवादी पार्टि बेल्जियम, बाग्लुङ समाज वेल्जियम लगायत बेल्जियमका विभिन्न नेपाली संघसंस्थाहरु र समग्र नेपाली समुदाय प्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले…

Comments Off on एनआरएन बेल्जियमका नव-निर्वाचित अध्यक्षद्वारा धन्यवाद ज्ञापन

एनआरएन बेल्जियमको निर्वाचनमा गौतम प्यानल विजयी, मत सहित

एनआरएन बेल्जियमको निर्वाचनमा गंगाधर गौतमले ८३६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनकी प्रतिस्पर्धी सरु चापागाईंले ६८१ मत पाइन् । महासचिवमा लोक प्रसाद दाहालले ७७६ मत प्राप्त गरी विजयी भएका छन् भने र उनका प्रत्यासी यामु निरौलाले ७१४ मत प्राप्त गरे । त्यसै गरी आईसीसी सदस्यका लागि चिजकुमार श्रेष्ठले ९५८ मत र नेत्र बहादुर मगरले ८४२ मत प्राप्त गरि…

Comments Off on एनआरएन बेल्जियमको निर्वाचनमा गौतम प्यानल विजयी, मत सहित

अस्ट्रेलियामा फेसनमाण्डु

नेपाली सुन्दरी प्रतियोगिता र फेसन शो अब नेपालमा मात्र सीमित रहेन। यस्तो प्रतियोगिता र शो विदेशमा पनि हुन थालेको छ। अमेरिकामा त्यहाँ रहेका नेपाली युवतीबीच मिस नेपाल यूएस हुन लागिरहेका बेला अस्ट्रेलियामा फेसन शो हुन लागेको छ। के गरिरा डट कमले स्मार्ट राइनो ग्रुप कम्युनिटी अवाडर््स २०१५ का साथमा अस्ट्रेलियामा फेसनमान्डु २०१५ फेसन शो गर्न लागेको हो। यो फेसन शोमा…

Comments Off on अस्ट्रेलियामा फेसनमाण्डु

बेल्जियममा एन.आर.एन. निर्वाचनको तयारी

निर्वाचन समितिको  अत्यन्त जरुरी  सुचना क . निर्वाचन कार्यतालिका : १. मतदाता नामावली प्रकाशन  20 अगष्ट ,२०१५ बिहिबार बिहान१० बजे २ .दावी बिरोध  सोही दिन  वेलुकी  ७   बजे भित्र ३ .अन्तिम  मतदाता  नामावली  प्रकाशन 20 अगष्ट कै दिन  बेलुकी.   १० बजे। ४ .उमेदवारी  दर्ता २१ र २२ तारीख साझं  ६ बजे सम्म | ५ .उमेदवारी प्रकाशन २२ तारीख १२ बजे राती सम्म | ६ .दर्ता उमेदवार फिर्ता २३ देखि २४ तारीख बेलुकी  ५ बजे सम्म | ७ .अन्तिम नामावली प्रकाशन २४ तारीख  बेलुकी ७ बजे सम्म |।                                                               ८ .प्रकाशीत नामावली उपर दावी विरोध २५ तारिक   १० बजे  बिहान देखि  वेलुकी    ५ बजे  सम्म | ९. दावी बिरोध पश्चात अन्तिम नामावली प्रकाशन २५ तरीक ७ बजेभित्र                             …

Comments Off on बेल्जियममा एन.आर.एन. निर्वाचनको तयारी

समय नपुग्दै जन्मिएको शिशु छोडेर आमा बेपत्ता

समय नै नपुगि जन्मिएको बच्चालाई बेवारिसे अवस्थामा कार्टुनमा राखेर महोत्तरीमा एक महिला बेपत्ता भएकी छन् ।   आफैले जन्माएको सन्तानलाई सामान राख्ने कागजको कार्टुनमा छाडेर बेपत्ता भएकी छन् । महोत्तरीको लठियानी गाउँ नजिकैको रातो खोलामा कार्टुनमा राखिएको अवस्थामा नवजात बालिका फेला परेकी छिन् । जन्मिने वितिकै कसैले कार्टुनमा राखेर फालेकी ती बालिकालाई  जनकपुरस्थित कविर अनाथ बाल आश्रममा राखिएको छ ।…

Comments Off on समय नपुग्दै जन्मिएको शिशु छोडेर आमा बेपत्ता

६० नदीमा नयाँ सीमास्तम्भ गाडिने

नेपाल-भारतबीचका सीमारेखामा पर्ने सानाठूला ६० वटा नदीमा सीमास्तम्भ गाड्ने योजना अघि बढेको छ। दुई देशका नापी विभागबीच सीमारेखामा पर्ने नदीका मध्यभागमै सीमास्तम्भ गाड्न कुराकानी भइरहेको जानकारी नापी विभाग स्रोतले दिएको छ। आठ वर्षअघि नेपाल—भारत उच्चस्तरीय संयुक्त सीमा कार्यदलले तयार गरेका सीमा नक्साअनुसार नदीमा पनि सीमास्तम्भ गाड्न सीमास्तम्भका डिजाइन भारतले नेपाली पक्षलाई हालै उपलब्ध गराएको हो। मेची, उरियानाला, घोङ्घी, मोहना, नारायणी,…

Comments Off on ६० नदीमा नयाँ सीमास्तम्भ गाडिने

क्षेत्री भदौ २४ बाट प्रधानसेनापति

सरकारले कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई आगामी भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापतिमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कामु प्रधानसेनापति क्षत्रीलाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको हो। आगामी भदौ २४ गतेबाट हाल बिदामा बस्नुभएका प्रधानसेनापति गौरवशमशेर राणाले अनिवार्य अवकाश पाउनुहुने भएपछि सरकारले क्षत्रीलाई अहिले नै प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले…

Comments Off on क्षेत्री भदौ २४ बाट प्रधानसेनापति

हिन्दु राष्ट्रको माग गर्दै बानेश्वरमा प्रदर्शन

हिन्दु राष्ट्र घोषणाको माग गर्दै लामो समयदेखी नै आन्दोलन तथा प्रदर्शनहरू भइरहेका छन् । विभिन्न संघ-संस्था लगायत कमल थापा नेतृत्वको राप्रपा नेपाल, कांग्रेस नेता खुमबहादुर खड्का लगायतका समूहले देशमा हिन्दु राज्यको स्थापना हुनुपर्ने माग गर्दै आएका छन् । तीनै संघ-संस्था मध्ये संयुक्त खश क्षत्री नेपाल र क्षत्री समाज नेपालले संयुक्त रूपमा हिन्दु राज्यको माग गर्दै आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका…

Comments Off on हिन्दु राष्ट्रको माग गर्दै बानेश्वरमा प्रदर्शन

माइक्रोसफ्टको ‘विण्डोज १०’ फ्रिमा डाउनलोड गर्न पाईने

माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विन्डोज १० आजबाट फ्रीमा डाउनलोड गर्न सकिने छ । प्रयोगकर्ताले यसलाई फ्रीमा डाउनलोड गर्न सक्नेछन् । कम्पनीले करोडौ प्रयोगकर्ताले विण्डोज १० डाउनलोड गर्ने अनुमान गरेको छ । डाउनलोडका लागि विण्डोज १० सबैभन्दा पहिलो पिसी(ल्यापटप, डेस्कटप) प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् । यसपछि ट्याब्लेट र स्मार्टफोन प्रयोगकर्ताका साथै गेमिंग कन्सोल र होलोग्राफिक हेडसेटका लागि उपलब्ध हुनेछ । विण्डोज…

Comments Off on माइक्रोसफ्टको ‘विण्डोज १०’ फ्रिमा डाउनलोड गर्न पाईने

एन. आर. एन. संघको अध्यक्षमा शेष घलेविरूद्ध रतन झाले उम्मेदवारी दिने

आगामी असोजमा हुने गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को काठमाडौं विश्व सम्मेलनले नयाँ कमिटीको निर्वाचन गर्दैछ । वर्तमान अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि इच्छा राखेको उनी निकटर्थीहरूले बताएका छन् । उनको संभावित प्रतिस्पर्धीका रूपमा देखिएका उपाध्यक्ष भवन भट्टले घलेलाइ मैदान छोडीदिएको घोषणा गरेपछि चुनावी हल्ला सुस्ताएको थियो । तर, यसैबीच संघका पूर्व महासचिव रतन झाले उम्मेदवारी दिने तयारी…

Comments Off on एन. आर. एन. संघको अध्यक्षमा शेष घलेविरूद्ध रतन झाले उम्मेदवारी दिने

पुनःनिर्माणको वाचा पुरा गर्दै चीन अग्रपंतिमा

भूकम्पपछिको पुनःनिर्माणका विषमया चीन दाता मुलुकहरु सबैभन्दा अगाडी देखिएको छ । दाता सम्मेलनमा गरेको प्रतिवद्धताख र त्यसको कार्यान्वयनका विषयमा चीनले चासो लिएको छ । सम्मेलनको प्रतिवद्धता कार्यान्वयन समेत सुरु गर्दैछ । आज नेपाल र चीनबीच भूकम्प पछिको पुनःनिर्माण्का विषयमा सम्झौता हुने भएको छ । भूकम्पले क्षतिग्रस्त तातोपानी भन्सार, त्यसवरपरका सरकारी भवन र पुल निर्माण चीनको सहयोग तत्काल सुरु हुने भएको…

Comments Off on पुनःनिर्माणको वाचा पुरा गर्दै चीन अग्रपंतिमा

पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान खान

बलिउड अभिनेता सलमान खानले आफूलाई पाकिस्तानको आलोचना गरिएका फिल्म मननपर्ने बताएका छन्। उनले भने, ' मलाई पाकिस्तानलाई नकारात्मक देखाइएका फिल्म बिल्कुलै मनपर्देनन्। के हामी कसैले इन्डियाको बारेमा नराम्रो बोलेको सुन्न सक्छौं? पाकिस्तानीहरुको हकमा पनि त्यही कुरा लागू हुन्छ। त्यो उनीहरुको देश हो। पहिले पहिले भारतीयहरु पाकिस्तान पुग्दा त्यहाँ उनीहरुको राम्रो स्वागत-सत्कार हुन्थ्यो। मानिसहरु त्यो मेजमानीको प्रशंसा गर्थे। उनीहरु पनि यता…

Comments Off on पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान खान

यम ग्रहमा नोर्गे हिमाल, नेपालीको सम्मान

अमेरिकी अनुसन्धान संस्था नासाले अन्तरिक्षको सबैभन्दा सानो ग्रह यममा रहेको हिमालको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको नामबाट राखेको छ। नासाका वैज्ञानिकले प्लुटो ग्रहमा रहेको एक हिमालको नाम ‘नोर्गे मन्टेस’ राखेका छन्। न्युजिल्यान्डका एडमन्ड हिलारीको सहयोगीका रूपमा शेर्पाले सन् १९५३ मा सगरमाथा चढेका थिए। सौर्य मण्डलमा नाम राखिने शेर्पा पहिलो आरोही भएको नासाका अनुसन्धानकर्ता जेफ मोरेलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय…

Comments Off on यम ग्रहमा नोर्गे हिमाल, नेपालीको सम्मान

प्रहरीको भेषमा आएका समूहले लुटे ४ किलो यार्सागुम्बा

दोलखा माखु–७ घर भएका ४३ बर्षीय लाल बहादुर श्रेष्ठले बिक्री बितरणको लागि ल्याएको ४ किलो यार्सागुम्बा लुटपाट भएको छ । सामाखुसी स्थित राजन खड्काले संचालन गरेको रोयल रेष्टुरेन्टको माथिल्लो तल्लामा विक्री बितरणको लागि यार्सागुम्बा ल्याई बसीरहेको अवस्थामा विहिबार ५/६ जनाको संख्यामा आएका अपरिचित व्यक्तिहरुले हामी प्रहरी हौं भनी झोलामा रहेको उक्त यार्सागुम्बा लुटी भागेका थिए । लुटेराहरु मध्ये १ जना…

Comments Off on प्रहरीको भेषमा आएका समूहले लुटे ४ किलो यार्सागुम्बा

मस्यौदा,दिल्ली र करण सिंह

 संविधानसभाले दिशा र प्रतिबद्धताविहीन मस्यौदा पारित गरी ‘जनमत’ संकलन गर्ने तयारी गरिरहेको छ। 'जनमत' संकलन १५ दिनभित्र आँखामा छारो हाल्ने अर्को कामबाहेक केही साबित हुने छैन।  तर, यसबीच तीन÷चारवटा घटनाक्रमले नेपाली राजनीतिलाई प्रभावित गर्नेछ, यद्यपि त्यसले समाधान देला भन्‍न सकिन्‍न।नेपालमा राष्ट्रसंघ र पश्चिमा मुलुक एकातिर र नेपालको राजनीतिमा अत्यन्तै प्रभाव राख्दै आएको भारतबीच सोह्रबुँदेपछि केही फरक मत देखा परेको छ।…

Comments Off on मस्यौदा,दिल्ली र करण सिंह