को को भए मिस नेपाल

शुक्रबार राति  २२ औ मिस नेपालको घोषणा गरिएको छ । चितवनकि अश्मी श्रेष्ठले  ‘मिस नेपाल वल्र्ड –१६’  को उपाधि जितिन । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भए । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा…

Comments Off on को को भए मिस नेपाल

को हुन मानव तस्कर ?

- महेन्द्र पौडेल यसको परिभाषाः ‘तस्कर’ कुनै अबैध चिज ओसारपसारलाई भनिन्छ । नेपालमा तस्कर हुने चिजहरु जडिबुटी, मानव अंग साथै नेपाल सरकारले प्रतिवन्धित गरेका बस्तुहरु भन्ने जनाउँछ । हाम्रो नेपाली परिभाषामा मानव तस्कर होइन मानव ओसारपसार भन्दा उपयुक्त हुन्छ । जसलाई नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बनाएको हो । कुनैपनि उदेश्यले मानिस बेच्ने वा किन्ने, फाइदा…

Comments Off on को हुन मानव तस्कर ?

नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

स्विट्जरल्याण्डबाट सञ्चालित नेपाल स्वीस डट कमले स्थापनाको छ वर्ष पुरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिख (उस्टर) मा आयोजित छैठौँ वर्षगाँठ समारोह गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीबा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा स्वीट्जरल्याण्ड तथा यूरोपको नेपाली समुदायमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नेपालीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गैरआवासीय…

Comments Off on नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

कलर्स टेलिभिजनबाट ‘कमेडी नाइट्स विथ कपिल’ संचालन गरेका प्रसिद्व भारतीय कमेडियन कपिल शर्मा नयाँ शोको साथ चाँडै नै सोनी टेलिभिजनबाट देखिने भएका छन ।कार्यक्रमकाे शैली पहिलेकै जस्ताे हुने र उक्त शोको पहिलो पाहुना  शाहरुख खान हुने बताइएको छ । कलर्स सँग दुश्मनी बढेपछि कपिल शर्माकाे ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भएको थियो । यस शोमा कपिलका पहिलेका सदस्यहरु सुमोना चक्रवर्ती, सुनिल ग्रोवर, असगर…

Comments Off on कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

श्रेष्ठ सामाजिक वर्ष व्यक्ति २०१६

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव अर्जुनकुमार श्रेष्ठ सामाजिक वर्ष व्यक्ति युरोप २०१६ बाट सम्मानित भएका छन। कलाकारिता सम्वन्धि एक संस्थाले युरोपेली नेपाली समुदाय रहेर नेपाली समुदायका विभिन्न गतिबिधि एंव नेपाल प्रवर्द्धनमा बिशेष योगदान पुर्याएवापत श्रेष्ठलाई उक्त पुरस्कारले सम्मान गरेको हो। सामाजिक वर्ष व्यक्ति सम्मानले सामाजिक भूमिकामा जिम्वेवारी थपिएको श्रेष्ठले बताए। झन्डै डेढदशक देखि बेल्जियममा बसोवास गर्दै आएका…

Comments Off on श्रेष्ठ सामाजिक वर्ष व्यक्ति २०१६

अब फेसबुकमा ‘वान्ट’ र ‘कलेक्ट’ बटन

चर्चित सामाजिक सञ्जाल फेसबुकले 'वान्ट' र 'कलेक्ट' बटन चाडै नै ल्याउन लागेको छ। फेसबुकले ल्याएको 'लाइक' बटन प्रयोगकर्ताहरुमाझ निकै लोकप्रिय बनेपछि उसले थप दुई नयाँ बटन ल्याउन लागेको हो। स्लैशगियरको अध्‍ययन अनुसार फेसबुकले कलेक्शन नामक फिचर ल्‍याउन कुनै कठिनाइ नहुने दाबी गरिएको छ। यही फिचरको मद्दतबाट अनलाइन रिटेलरले आफ्‍नो उत्पादनको बारेमा धेरै भन्‍दा धेरै जानकारी फेसबुक चलाउने प्रयोगकर्तालाई दिन सक्ने…

Comments Off on अब फेसबुकमा ‘वान्ट’ र ‘कलेक्ट’ बटन

होचा नेपाली खगेन्द्र थापा मगर बिरामी

नेपालका होचा मान्छेको रुपमा पहिचान बनाएका खगेन्द्र थापा मगर बिरामी परेका छन्। गिनिज बुकमा ८ महिना आफनो नाम लेखाउन सफल भएका खगेन्द्र हाल नेपालका होचा हुन् । उपचारमा संलग्न डाक्टर होमप्रसाद न्यौपानेले खगेन्द्रलाई हाल निमोनिया र झाडापखला लागेको बताए।  अस्पतालमा उपचार गराउन थाले पछि खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ।

Comments Off on होचा नेपाली खगेन्द्र थापा मगर बिरामी

आतंकवादको खतरा : ब्रसेल्स लगभग बन्द

बेल्जियम र युरोपियन युनियनको राजधानी ब्रसेल्समा सरकारले ‘खतराको उच्चतम स्तर’ घोषणा गर्दै जनतालाई सतर्कता अपनाउन भनेको छ । प्रधानमन्त्री र गृहमन्त्रीले स्थिति ‘गंभिर तर नियन्त्रण‘ मा रहेको टिप्पणी गर्दै सबै खालका जमघट वा भेलाबाट टाढा रहन आग्रह गरेका छन् । 'गुप्तचरहरूबाट खतराको समाचारहरू आएका र जनतालाइ सूचित गर्नु' आवश्यक भएको बताइएको छ । सुरक्षा चेतावनी सँगै यहाँका सबै खाले सार्वजनिक…

Comments Off on आतंकवादको खतरा : ब्रसेल्स लगभग बन्द

बुधवार धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

कात्तिक कृष्ण औँसीका दिन बुधवार साँझ दीपावलीसाथ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी मनाइँदैछ । यो दिन दीपावलीसहित खुसियाली मनाउने चलन छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार स्थिर लग्न र प्रदोशकालमा लक्ष्मीको आराधना गरेमा वर्षभरि घरमा लक्ष्मीको वास भई धनधान्य पूर्ण हुन्छ । डा. सिटौलाका अनुसार बुधबार साँझ ५ः२७ देखि ७ः२३ बजे र राति ११ः५७ देखि २ः१४ बजेको समय क्रमशः…

Comments Off on बुधवार धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

सक्कली नक्कली छुट्याउनै गार्ह्यो

सिस्नु पानी नेपालले आयोजना गरेको देउसीभैलोमा सिताराम कट्टेल (धुर्मुस) लाई देखेर प्रधानमन्त्री केपी ओली छक्क । 

Comments Off on सक्कली नक्कली छुट्याउनै गार्ह्यो

विजयादशमी, तस्विरमा बेल्जियम

बिहिबार बेल्जियमका  हिन्दू धर्मालवमी नेपालीहरुले आफ्नो महान चाड दशैं मनाए। फेसबुकका भित्ताहरू पनि दशैमा टिका ग्रहण गरेका फोटोहरुले रंगिए। पछिल्लो समय आफ्ना बाआमालाई पर्यटक भिषामा बेल्जियम बोलाएर चाडपर्व मनाउने क्रम बढ्दै गएको छ । बहुसांस्कृतिक देश भएकाले यस किसिमका पर्वहरुमा भिषा समेत अलि सहज किसिमले दिने भएकाले आफुहरु नेपाल जानुभन्दा पनि आफ्ना बाआमालाई यहाँ बोलाएर चाडपर्व मनाउने क्रममा बृद्धि भएको होे…

Comments Off on विजयादशमी, तस्विरमा बेल्जियम

आज युरोपमा समय परिवर्तन हुने

आज शनिवारको रात बित्दै गर्दा युरोपमा समय परिवर्तन हुँदै छ । जसअनुसार एक घण्टा बढी सुत्न पाइनेछ । राती ३ बज्दा घडीको सुइ उल्टो घुमाएर २ मात्र बनाउनुपर्नेछ । इन्टरनेट वा तरङ्ग संकेतसँग समायोजन गरिएका घडी आफै सच्चिन्छन् भने अन्य परम्परागत घडीहरू आफैले सच्याउनुपर्छ । जाडो यामको समयअनुसार अक्टोबर २५ मा समय परिवर्तन हुन्छ ।

Comments Off on आज युरोपमा समय परिवर्तन हुने

यु -१९ क्रिकेट टोली स्वेदश फर्कने क्रममा शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

  यु -१९ क्रिकेट टोली स्वेदश फर्कने क्रममा शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

Comments Off on यु -१९ क्रिकेट टोली स्वेदश फर्कने क्रममा शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा