फ्रान्समा ‘नागरिकता खोस्ने’ प्रस्ताव फिर्ता

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले आतंकवादको अभियोगमा दोषी ठहर भएकाहरुको फ्रान्सेली नागरिकता रद्द गरिने पहिलेको योजना त्याग गरिएको बताएका छन्। आतंकवादको अभियोगमा दोषी ठहरीएका उग्रवादीहरुलाई फ्रान्सेली नागरिकताबाट बञ्चीत गर्ने प्रस्तावमाथि संसदको दुवै सदनमा सहमति हुन सकेन। त्यसपछि राष्ट्रपतिले त्यस सम्बन्धमा हुनै सम्झौता हात पर्न नसक्ने बताएका छन्। गत नोभेम्बरमा १३० जनाको ज्यान जाने गरी प्यारिसमा हमलाहरु भएपछि ल्याइएको त्यस्तो प्रस्तावको ठूलो…

Comments Off on फ्रान्समा ‘नागरिकता खोस्ने’ प्रस्ताव फिर्ता

बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

-डिल्ली राम अंमाई   विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा  देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै जन्मिएको प्रचारलाई व्यापक बनाइरहेका छन । बुद्ध भारतमा जन्मिएको भ्रमपूर्ण प्रचारबाजीबाट आहत नेपाली जनताको प्रतिरोधको आफ्नै विशिष्ट महत्वको छ।  निरर्थक विवाद बुद्धको जन्मस्थानलाई विवादास्पद बनाउने…

Comments Off on बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

पत्रकारितालाई जिम्मेवार र व्यावसायिक बनाइने – सञ्चार मन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र टिक्न सक्ने बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा महासङ्घ कैलाली शाखाद्वारा  आयोजित कार्यक्रममा मन्त्री राईले समग्र सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाई राष्ट्रप्रतिसमेत जिम्मेवारी बोध गराउन यससँग सम्बन्धित नीति र योजनाहरु बनाउन लागिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – “सबै किसिममा सञ्चारमाध्यमलाई…

Comments Off on पत्रकारितालाई जिम्मेवार र व्यावसायिक बनाइने – सञ्चार मन्त्री

ब्रसेल्स घटनाप्रति नेपाली कांग्रेसद्वारा भत्र्सना

बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणप्रति नेपाली काँग्रेसले भत्र्सना गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  विज्ञप्ति जारी गरी तीन ठाउँमा भएको आक्रमणबाट करिब ५० जनाको निधन भएको र २५० भन्दा बढी मानिस घाइते भएको भन्दै दुःख व्यक्त गरेका छन । विज्ञप्तिमा भनिएको छ– “युरोपको अत्यन्त व्यस्त विमानस्थलका रुपमा परिचित जाभेन्टम विमानस्थल तथा मेट्रो स्टेसनमा निर्दोष…

Comments Off on ब्रसेल्स घटनाप्रति नेपाली कांग्रेसद्वारा भत्र्सना

नव वर्ष २०७३ सालका लागि १३ पात्रोलाई सरकारी स्वीकृति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नववर्ष विसं २०७३ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । नयाँ वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ पात्रो (पञ्चाङ्ग) रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र…

Comments Off on नव वर्ष २०७३ सालका लागि १३ पात्रोलाई सरकारी स्वीकृति

को होलान् आक्रमणकारी ब्रसेल्स एयरपोर्टमा ?

ब्रसेल्स एयरपोर्टको CCTV क्यामेराले खिचेको र बेल्जियन मिडियाहरूमा संभावित आतंककारी भनिएकाको फोटो चर्चित बनेको छ । यस फोटोको मान्छे शंकास्पद मानिएका छ । तर उनीहरूको पुरा परिचय खुलीसकेको छैन । त्यसैले प्रहरीले केही थाहा भए जानकारी दिन अनुरोध गरेको छ ।

Comments Off on को होलान् आक्रमणकारी ब्रसेल्स एयरपोर्टमा ?

ब्रसेल्समा तिन विस्फोटनमा कम्तिमा ३१ को मुत्यु, नेपालीहरू सुरक्षित

बेल्जियम एवं युरोपियन युनियनको राजधानी ब्रसेल्सको मालबिक मेट्रो स्टेशन र जाभेन्तम एयरपोर्टमा मार्च २२ मंगलवारमा भएको आतंककारी हमला र विस्फोटनबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । जाभेन्तम एयरपोर्टमा भएको २ विस्फोटहरूमा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने मालबिक मेट्रो स्टेशनमा २० को मृत्यु भएको छ भने सबै घटनामा गरेर करिब २०० घाइते भएको समाचार यहाँको लोकप्रिय फ्रेन्च भाषी पत्रिका 'ल…

Comments Off on ब्रसेल्समा तिन विस्फोटनमा कम्तिमा ३१ को मुत्यु, नेपालीहरू सुरक्षित

नेपाल-चीनबीच १० सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच पारवहन, व्यापार लगायत विषयसँग सम्बन्धित १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा आज दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर भएका हुन्।नेपाललाई चिनियाँ बन्दरगाहासम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौतालाई महत्वका साथ हेरिएको छ।यसैगरी हिल्सामा पुल बनाउने विषयमा पनि सम्झौता भएको छ। यसअघि नै…

Comments Off on नेपाल-चीनबीच १० सम्झौतामा हस्ताक्षर

बलात्कार गरेकै संग विवाह

बलात्कारको आरोपमा जेलबाट छुटेलगत्तै सप्तरीको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह गरेका छन् । पुनरावेदन अदालत राजविराजको आदेशअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दिपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रेखदेखमा राजविराजको भगवती मन्दिरमा विवाह भएको अन्नपूर्ण दैनिकमा समाचार छ । विवाह समारोहमा युवकका वुवा जगतलाल यादव र युवतीका बुवा सिरहाको…

Comments Off on बलात्कार गरेकै संग विवाह

कांग्रेस महामन्त्रीमा सशांक विजयी

कांग्रेस महान्त्रीमा सशांक कोइराला निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा भएको निर्वाचनमा उनले १४१७ मत प्राप्त गरेका छन ।अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै  महामन्त्रीमा  निर्वाचित सशांक  रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए । देउवा समुहबाट निर्वाचन लडेका अर्जुननरसिंह केसीले १०१७ मत प्राप्त गरे भने  सिटौला पक्षबाट निर्वाचन लडेका युवा जमातमा लोकप्रिय मानिएका  गगन थापा ५८४ मत प्राप्त गर्दै पराजय भोगेका…

Comments Off on कांग्रेस महामन्त्रीमा सशांक विजयी

देउवा भारी मतले विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई भारी मतको अन्तरले पराजित गर्दै विजयी भएका छन्।  देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्। दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२ मत प्राप्त गरे भने  पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१२० मतमध्ये  २२ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले रामचन्द्रले भन्दा ५२६ मत बढी ल्याएका…

Comments Off on देउवा भारी मतले विजयी

प्रहरी नायब निरीक्षक पक्राउ

श्रीमती सङ्गीता थापा पाण्डे शनिबार मृत अवस्थामा फेला परेपछि प्रहरी नायब निरीक्षक रहेका उनका श्रीमान् युवराज पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका खुसिँबु डेरा गरी बस्ने गोर्खा फुजेल–१ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान ढोका ढक्ढकाउँदासमेत नउठेको भन्ने जानकारीका आधारमा महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको रोहवरमा ढोका फोरेको थियो । ढोका फोरी हेर्दा कोठाको…

Comments Off on प्रहरी नायब निरीक्षक पक्राउ

५२ वर्षपछि सहिद घोषणा

  गणतन्त्रका लागि २०१८ माघ ९ गते जनकपुरमा जानकी माताको दर्शन गर्न पुगेका तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेकामाफाँसीको सजाय दिई मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि फागुन १९ गते सहिद घोषणा गरिएको छ । पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको आक्रोशमा बम प्रहारको अपराधमा फाँसीको सजाय पाएका झालाई सरकारले आधिकारिक रुपमा सहिद घोषणा गरेको छ ।…

Comments Off on ५२ वर्षपछि सहिद घोषणा

को हुन मानव तस्कर ?

- महेन्द्र पौडेल यसको परिभाषाः ‘तस्कर’ कुनै अबैध चिज ओसारपसारलाई भनिन्छ । नेपालमा तस्कर हुने चिजहरु जडिबुटी, मानव अंग साथै नेपाल सरकारले प्रतिवन्धित गरेका बस्तुहरु भन्ने जनाउँछ । हाम्रो नेपाली परिभाषामा मानव तस्कर होइन मानव ओसारपसार भन्दा उपयुक्त हुन्छ । जसलाई नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बनाएको हो । कुनैपनि उदेश्यले मानिस बेच्ने वा किन्ने, फाइदा…

Comments Off on को हुन मानव तस्कर ?

युरोपको राजधानीमा नेपाली पाठशाला

युरोपियन युनियन एवं बेल्जियमको राजधानी ब्रसेल्समा बसीरहेका नेपाली अभिभावकहरूले आफ्ना बाबुनानीहरूले नेपाली भाषा-संस्कृति सिकुन् भन्ने उद्देश्यले गत शनिवारदेखि नेपाली पाठशाला शुरू गरेका छन् । नेपाली पाठशाला संचालन गर्ने उद्देश्यले यसअघि अभिभावकहरूले नेपाल बाल संस्कृतिक केन्द्र-NBCCC को गठन गरेका थिए । शनिवार यहाँ आयोजित विशेष कार्यक्रममा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत राममणि पोख्रेलले पाठशालाको उद्घाटन गर्नुभयो । NBCCC अध्यक्ष विकास हमालको सभापतित्वमा शुरु भएको सो कार्यक्रममा…

2 Comments