भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ ।योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले योग जिल्ला समन्वय समितिले सोमवार आयोजना गरेको घोषणासभामा योग  वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई योग जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा वक्ताहरुले योग मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताए। योगको क्षेत्रमा कार्यरत पतञ्जली योग…

Comments Off on भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

बेल्जियमका लागि राजदूत नियुक्त

बेल्जियमका लागि नेपाली राजदूतमा लोकबाहादुर थापा नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभागका महानिर्देशक लोकबहादुर थापालाई सोमवार बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन । बेनेलक्स अर्थात बेल्जियम, लक्जेम्बर्ग र नेदरल्याण्डसका साथै युरोपियन महासंघ (ईयू) समेत हेर्ने हुनाले बेल्जियमको राजदूत पदलाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ ।  कार्यबाहक…

Comments Off on बेल्जियमका लागि राजदूत नियुक्त

गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

बेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले गैरकानूनी रूपमा थुनिएका व्यक्तिहरूलाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउन प्रस्ताव गर्न लागेको यहाँको ‘द तेइद’ नामक मिडियाले जनाएको छ । हालको कानूनअनुसार कुनै पनि गैरकानूनी व्यक्तिलाई पक्राउ परेपछि ८ महिना भित्रमा डिपोर्ट गर्न नसके रिहा गर्नु पर्ने कानूनी बाध्यता छ । डिपोर्ट हुन नचाहने गैरकानूनी व्यक्तिहरूले कतिपय सन्दर्भमा सरकारी निकायलाई असहयोग गर्ने र सूचना…

Comments Off on गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

नेदरल्याण्डसको ‘एम्बेसी फेस्टिबल’ मा नेपाल

युरोपेली मुलुक नेदरल्याण्डसमा आयोजना गरिएको ‘एम्बेसी फेस्टिबल’ मा सहभागिता जनाउदै नेपाली दूतावास ब्रसेल्सले नेपाल प्रवर्द्वन गरेको छ । नेपाली कला संस्कृति झल्किने गीत र नृत्यका साथै मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बाडेर महोत्वस मनाइएको हो । प्रत्येक वर्ष आयोजना गरिने महोत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो । ‘लाईफ आइ लाइव’ नामक सस्थाले शनिवार हेगमा आयोजना गरेको उक्त महोत्सवमा अष्ट्रेलिया, अमेरिका,…

Comments Off on नेदरल्याण्डसको ‘एम्बेसी फेस्टिबल’ मा नेपाल

कुमार लामाविरुद्धको मुद्दा फिर्ता

ब्रिटेनका सरकारी अभियोजकले नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्ध विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत दायर गरिएको यातनाको मुद्दा फिर्ता लिएका छन्। झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौज्दारी अदालतको जुरीले एकजना सर्वसाधारण करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दाको हकमा कर्णेल लामालाई सफाइ दिएको थियो। तर अर्का उजुरीकर्ता जनकबहादुर राउतसंग सम्बन्धित अभियोगका बारेमा भने जुरी कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन। न्यायाधीश जस्टीस…

Comments Off on कुमार लामाविरुद्धको मुद्दा फिर्ता

‘भाषामाथि नकारात्मक धारणा आपत्तिजनक’ :प्राध्यापक त्रिवि

नेपाली भाषाको लेख्य मानक प्रयोगलाई विगत केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेकोमा त्यसप्रति नेपाली भाषासाहित्यको विश्वकै सर्वाेच्च निकाय त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा विशेषतः संयुक्त वर्णको लेखन, पदयोग र पदवियोग तथा ह्रस्वदीर्घका सम्बन्धमा नयाँ“ मान्यताका नाममा प्रचलित परम्परा र मानक लेखनलाई…

Comments Off on ‘भाषामाथि नकारात्मक धारणा आपत्तिजनक’ :प्राध्यापक त्रिवि

विधुवाले लगाए सिन्दुर,पोते

श्रीमानको मृत्यु पश्चात चुरा पोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने प्रचलन विरुद्ध रुपन्देही जिल्लाका एकल महिलाले रातो पहिरन अभियान शुरु गरेका छन। श्रीमान्को मृत्यु भएपछि रातो बर्जित गरी सेतो कपडामा बस्नुपर्छ भन्ने संस्कारलाई रुपन्देहीका महिलाले चुनौती दिदै समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि बिगत एक वर्षदेखि रातो पहिरन अभियान शुरु गरेको बताएका छन् । श्रीमानको…

Comments Off on विधुवाले लगाए सिन्दुर,पोते

दीपकुमार उपाध्याय र लिलामणि पौडेल भारत र चीनको लागी राजदूत सिफारिस

छिमेकी मुलुक भारत र चीनका लागि नयां राजदूतमा दीपकुमार उपाध्याय र लिलामणि पौडेलको नाम सिफारिस गरिएको छ । विहिवार बसेको  मन्त्रिपरिषद् बैठकले उक्त नाम सिफारिस गरेको हो ।  निकट भविश्यमा हन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको को भारत भ्रमणको तयारी तथा चिनियाँ राष्ट्रपति र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम भएकाले सम्वन्धित देशमा आफ्ना राजदूत हुनु आवश्यक भएको ठहर गरी दुवैदेशमा राजदूत…

Comments Off on दीपकुमार उपाध्याय र लिलामणि पौडेल भारत र चीनको लागी राजदूत सिफारिस

संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ । संसद्को आजको बैठकमा समय माग गर्दै एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त विपरित के परिस्थिति परेर सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकीमुलुकमा पठाउनु प¥यो ? भनी प्रश्न गरेका थिए । सांसद रावलले मुलुकको सार्वभौमसत्ताप्रति सरकार संवेशनशील हुनुपर्ने धारणा…

Comments Off on संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

काग्रेसबाट को को छानिए मन्त्री ?(नामावली सहित)

आन्तरिक विवादका कारण लामो समय सम्म मन्त्री छान्न नसकेको नेपाली कांग्रेसले अन्तत सरकारमा पठाउने मन्त्रीको टुंगो लागेको छ । बुधबार मन्त्रिपरिषदको विस्तार हुने भनिए पनि  रामचन्द्र पौडेलले ५ वटा मन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिएपछि सकेको थिएन । पार्टी सभापति शेरबहादुर देउवाले पौडेलपक्षलाई ५ मन्त्री दिने सहमति जनाएपछि विवाद टुङ्गएिको हो ।  शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी सपथ गराउने तयारी छ ।…

Comments Off on काग्रेसबाट को को छानिए मन्त्री ?(नामावली सहित)

इटालीमा भूकम्प: ३८ को मृत्यु,१५० बेपत्ता

मध्य इटलीको पहाडी क्षेत्रमा ६.२ म्याग्नीचीउडको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ। भूकम्पका कारण ज्यान गुमाउनेहरुमध्ये अधिकांस पेस्कारा देल त्रोन्तो नगरका बासिन्दा रहेको र सो नगरमा अधिकांस भवनहरु क्षतिग्रस्त भएका छन्। भूकम्पका कारण एमाट्रीस नगरका धेरै भवनहरुमा क्षति पुगेको छ भने नजिकैको अक्कुमोली नगरमा एकै परिवारका चार जनाको ज्यान गएको छ। स्थानीय समय अनुसार ०३.३६ बजे गएको भूकम्पको केन्द्रबिन्दु…

Comments Off on इटालीमा भूकम्प: ३८ को मृत्यु,१५० बेपत्ता

राजधानी ब्रसेल्समा नेपालका फोटोहरु

बेल्जियमको राजधानी ब्रसेस्लबाट विभिन्न गन्तव्यमा चल्ने ट्रामहरुमा यतिबेला नेपालको प्राकृतिक सौन्दर्यको साथै अन्य बिशेषता झल्किने पोस्टरहरु देख्न सकिन्छ । नेपालको पर्यटन प्रवर्द्वनको लागि नेपाली दूतावास बेल्जियमले गरेको यो प्रचारात्मक कार्यक्रम हो । युरोपियन युनियन र नेटोको हेडक्वार्टर रहेको व्यस्त राजधानी सहरमा गुडिरहेका ट्रामहरुमा  ‘वेलकम टू नेपाल, द बर्थप्लेस अफ लर्ड बुद्व’, ‘नेचरअर्ली नेपाल, वन्स इज नट इनफ’, ‘माउन्ट एभरेष्ट, टप…

Comments Off on राजधानी ब्रसेल्समा नेपालका फोटोहरु

संभावना र चुनौतीमा ‘एनआरएनए भिजन २०’

युवराज गुरुङ ,        खास गरी सन २००० को सेरोफेरोमा केहि बिकासोन्मुख राष्ट्र र अन्तरराष्ट्रिय संघ संस्थाले बिशिष्ट महत्वकाँक्षाका साथ आगामी २० बर्ष अर्थात सन २०२० सम्ममा के कति लक्ष हासील गरी निर्धारित तहमा पुग्ने भन्ने अबलम्बन गरिएको अबधारणा नै ‘भिजन २०’ हो । अहिले सन २०१६ को उत्तरार्धमा आएर एनआरएनएले पनि सोही प्रकृतिको नीति नियम र योजना…

Comments Off on संभावना र चुनौतीमा ‘एनआरएनए भिजन २०’

एनआरएन सम्मेलन र ‘भिजन २०२०’

डा. विनय श्रेष्ठ ,  कोपेनहागेनको नवौं एनआरएनए यूरोपेली क्षेत्रीय बैठक र सातौं क्षेत्रीय सम्मेलनको राग मेटिन नपाउँदै गैर-आवासीय नेपालीहरु अमेरिकाको न्यूजर्सीमा यही हप्ता भेला हुँदैछन् । यो भेला एनआरएनएका अन्य भेलाहरूभन्दा पृथक रहने संकेत यसको नाराले नै झल्को दिइसकेको छ । अमेरिकाको न्यूजर्सीमा यही अगष्ट २७ र २८ मानवौं एनआरएनए क्षेत्रीय सम्मेलन हुन लागेको हो । गैर-आवासीय नेपाली संघले आफ्नो…

Comments Off on एनआरएन सम्मेलन र ‘भिजन २०२०’

काभ्रे बस दुर्घटनामा मृतकको संख्या ३३ पुग्यो

काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमवार  दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको  छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८…

Comments Off on काभ्रे बस दुर्घटनामा मृतकको संख्या ३३ पुग्यो