नेपाली कवितामा बेल्जियन नृत्य र सँगीत (फोटो सहित)

बेल्जियमका नेपाली साहित्यकारहरूले नेपाल-बेल्जियम साहित्यिक आदान-प्रदानलाई नयाँ ढङ्गले प्रस्तुत गरेका छन् । ५ नेपाली कवि, करिब १३० बेल्जियन र ८ नेपाली कलाकारहरूले कवितात्मक, नृत्यात्मक र सँगीतमय रूपमा अर्थपूर्ण प्रस्तुति ‘गतिशील भावनाहरू’ गत शुक्रवार सम्पन्न भयो । नेपाली साहित्य र सँस्कृतिको यसप्रकारको अन्तरकृया, प्रवर्द्धन र प्रस्तुति युरोपको जनस्तरमा दुर्लभै हुने गर्छ । पाँच नेपाली कविहरू पंचम अधिकारी, दीपेन्द्र के.सी., दीपकज्योति पौडेल,…

Comments Off on नेपाली कवितामा बेल्जियन नृत्य र सँगीत (फोटो सहित)