नयाँ फ्लेमिश सरकार गठन

बेल्जियममा नवनिर्वाचित फ्लेमिश सरकार गठन भएको छ । फ्लेमिश पार्टको सबैभन्दा ठूलो दल राष्ट्रवादी NVA को नेतृत्वमा फ्लेमिश क्रिश्चियन डेमोक्रेट CD&V र फ्लेमिश लिबरल VLD सहितको सरकार बनेको हो । निवर्तमान गृहमन्त्री खेर्त बुर्ज्वाको प्रधानमन्त्रीत्वमा बनेको ८ सदस्यीय मन्त्रीमण्डलमा NVA का ३, CD&V का ३ र VLD का २ मन्त्री रहेका छन् । सरकारमा ३ पार्टीका ३ महिला उप-प्रधानमन्त्री बनाइएका…

Comments Off on नयाँ फ्लेमिश सरकार गठन

बेल्जियममा गोर्खाली स्मारक निर्माण गर्न पहलकदमी शुरु

विश्वयुद्वको क्रममा बेल्जियमको ईपरमा शाह्दात प्राप्त गरेका गोर्खाली नेपालीहरुको सम्झनामा स्मारक निर्माण गर्न नेपाली दूतावास बेल्जियमले पहलकदमी शुरु गरेको छ|नेपालीहरु सग आईतबार दूतावासमा भएको भेटघाट कार्यक्रममा राजदूत राममणि पोखरेलले दूतावासले निर्माण सम्वन्धि प्रक्रियालाई अगाडी बढाएको उल्लेख गर्दै यहि नोभेम्बर भित्र स्थापना गरी सक्ने योजना रहेको जानकारी गराएका हुन् | यहि  नोभेम्बर ११ मा प्रथम विश्वयुद्व समाप्त भएको १०० औ बर्ष हुदैछ…

Comments Off on बेल्जियममा गोर्खाली स्मारक निर्माण गर्न पहलकदमी शुरु

बेल्जियममा विदेशबाट मतदान सम्भाव्यताबारे अन्तरक्रिया

निर्वाचन आयोगले विदेशमा बस्ने झन्डै ३२ लाख नेपालीहरुका लागि मताधिकारबारे सम्भाव्यताको अध्ययन सुरु गरेको छ| आयोगको ५ बर्षे रणनीतिक योजनामा यस सम्वन्धि संभाव्यता अध्ययन सम्वन्धि व्यवस्था भए बमोजिम गठित समितिले देश बाहिर अध्यान शुरु गरेको हो| मताधिकारबारे प्रारम्भिक अध्यानको शिलशिलामा बेल्जियम आईपुगेकी निर्वाचन आयुक्त ईला शर्माले नागरिकको मताधिकार प्रयोग सम्वन्धि वर्तमान व्यवस्थाबारे जानकारी गराउदै ‘बिदेशमा बस्ने लाखौ नेपालीहरु देशको निर्वाचनमा…

Comments Off on बेल्जियममा विदेशबाट मतदान सम्भाव्यताबारे अन्तरक्रिया

जर्मनीमा खेलाडीहरुलाई भव्य स्वागत

विश्वकप फुटबल च्याम्पीयन जर्मनीका खेलाडीहरुलाई बर्लिनका सडकमा लाखौ फुटवल समर्थकहरुले भव्य स्वागत गरेका छन|सोमवार ब्राजिलबाट लुफ्थान्सा एयरवेजको बोइङ सेभेन फोर सेभेनमा स्वदेशमा फर्केका खेलाडीहरुलाई स्वागत गर्न विमानस्थलमा हजारौ समर्थक पुगेका थिए| खेलाडीहरु छत नभएको खुल्ला बसमा सवार थिए|ब्राण्डेनबर्ग गेटमा विशाल स्टेज बनाईएको थियो जहाँ  विश्व विजेता खेलाडीहरुले विश्वकपको ट्रफी प्रदर्शन गरेका थिए | लाखौ समर्थकहरुको सहभागिताले बर्लिन सहरभरी चाडपर्वको जस्तो…

Comments Off on जर्मनीमा खेलाडीहरुलाई भव्य स्वागत

एमाले अध्यक्षमा ओली विजयी

एमाले अध्यक्षमा केपी ओली विजयी भएका छन् । पदाधिकारीको सबै मतगणना सकिएको छ। आठौं महाधिवेशनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका ओलीले यसपटक दोस्रो प्रयासमा पूर्व महासचिव माधवकुमार नेपाललाइ ४९ मतले जितेका हुन् त्यस्तै, महासचिवमा ईश्वर पोखरेल झिनो मत अन्तरले पुनः विजयी भएका छन् । पराजय स्वीकार गर्दै माधवकुमार नेपालले ओलीलाई शुभकामना दिएका छन् । उपाध्यक्षमा भीम रावल,…

Comments Off on एमाले अध्यक्षमा ओली विजयी

जर्मनी विश्वविजेता

ब्राजिलमा भएको २० औँ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ। रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको निक्कै रोमाञ्चक खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्यो । सब्स्टिच्युट मारियो गोत्जेले अतिरिक्त समयमा एक सय १३ औं मिनेटमा गोल गरेपछि जर्मनीले अर्जेन्टिनालाई १-० ले फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको हो । अर्का सब्स्टिच्युट आन्द्रे सर्लेको क्रसमा छातीले नियन्त्रण…

Comments Off on जर्मनी विश्वविजेता

गुगलको जिमेल अब नेपाली भाषामा

नेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ । अबबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो । गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो…

Comments Off on गुगलको जिमेल अब नेपाली भाषामा

जर्मनी र अर्जेन्टीना फाइनलमा

ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको अन्तिम सेमीफाइनलमा नेदरल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। यसअघि साओ पाओलोमा बिहीबार बिहान पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४-२ ले हराउँदै २४ वर्षपछि अर्जेन्टिना विश्वकपको फाइनल प्रवेश गरेको हो। अर्जेन्टिना दुईपटकको विजेता हो। सन् १९७८ मा नेदरल्यान्ड्सलाई फाइनलमा हराएर अर्जेन्टिना पहिलोपटक विश्वविजेता बनेको थियो। नेदरल्यान्ड्स भने ३ पटकसम्म फाइनलसम्म पुगे पनि विजेता बन्न सकेको छैन ।…

Comments Off on जर्मनी र अर्जेन्टीना फाइनलमा

एमाले एन.जी.ओ. जस्तै !

एमालेको जारी नवौँ महाधिवेशनमा सहभागी प्रतिनिधिहहरुले पार्टी गैरसरकारी संस्था एनजीओ जस्तो हुन लागेको बताएका छन् । महाधिवेशनमा अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजनीति, महासचिव इश्वर पोखरेलद्वारा प्रस्तुत सांगठनिक तथा विधान र अन्य प्रतिवेदनमाथिको छलफलमा प्रतिनिधिले नेताको चित्त बुझाउन बहुपद सिर्जना गर्दैमा पार्टी गतिलो नहुने वताए । बन्द सत्र शुक्रवारदेखि जारी छ । ‘पाँच पाँच उपाध्यक्षलाई के काम दिने रु महासचिव र…

Comments Off on एमाले एन.जी.ओ. जस्तै !

संसदीय दलका नेतालाई चाइनिज ल्यापटप

चिनिया दूतावास र तिब्बत ल्हासा नगरपालिकाले दिएको १ सय २० ल्यापटप संसद सचिवालयले सबै दलका संसदीय दलका नेतालाई वितरण गरेको छ । ३० दलका संसदीय दलका नेता २ स्वतन्त्र सभासद, सत्तारुढ दलका प्रमुख सचेतक र मुख्य सचेतक एवं प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकलाई एक÷एक थान ल्यापटप वितरण गरेको हो । यसैगरी संविधान सभाका पाँच समितिका सभापति र व्यवस्थापिका संसदका १४…

Comments Off on संसदीय दलका नेतालाई चाइनिज ल्यापटप

ब्राजिल र अर्जेन्टिनाको ‘ठूला नाम’ धानिएला ?

विश्वकप फुटबलमा एकथरी मानिस सधैँ ब्राजिल र अर्जेन्टिनाको संभावना देख्छन् । ब्राजिल र अर्जेन्टिनाको टीम चिने पनि नचिने पनि यी भनेका ‘ठूला नाम’ हुन् भन्ने मनोविज्ञानले काम गर्छ । अर्कोतर्फ ठूला टीममा आत्मविश्वास हुन्छ- हामी जित्छौँ भन्ने । आत्मविश्वास एक सकारात्मक पक्ष हो, तर त्यही मात्र पर्याप्त हुँदैन । अर्जेन्टिनासँग स्विट्जरल्यान्डको प्रदर्शन तारिफयोग्य थियो। कतिपयले स्विस टोली अर्जेन्टिनासँग केही नर्भस…

Comments Off on ब्राजिल र अर्जेन्टिनाको ‘ठूला नाम’ धानिएला ?

ओली र नेपाल समूहको प्यानलमा को-को ?

आज शुरू एमालेको नवौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आगामी २५ गते सकिने छ । महाधिवेशनमा देशभरवाट २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनमा बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा देखिएका छन् । ओलीको प्यानल- अध्यक्षका प्रत्यासी एमाले संसदीय दलका नेता केपी शर्मा…

Comments Off on ओली र नेपाल समूहको प्यानलमा को-को ?

अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा, अर्जेन्टीनासँग भिड्ने

१२ बर्ष पछी विश्वकपमा फर्केको बेल्जियमले जारी विश्वकपको प्रि क्वाटरफाइनलको अन्तिम खेलमा अमेरिकालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ |मंगलवार भएको खेलमा बेल्जियमको लागी केभिन डे ब्रुयनीले र लुकालुले गोल गरेका थिए|निर्धारित समयमा गोलरहित भएपछी अतिरिक्त समयमा बेल्जियमको लागि केभिन डे ब्रुयनीले ९३ औ मिनेटमा पहिलो गोल गरे |उनको लुकाकुबाट पाएको पासलाई गोलमा परिणत गरेका थिए| यसैगरी अतिरिक्त समयमा…

Comments Off on अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा, अर्जेन्टीनासँग भिड्ने

नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता

काठमाडौ,    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्रदान गरेको छ।आईसीसीको मेलबर्नस्थित मुख्यालयले शनिबार बिहान नेपाललाई मान्यता दिने निर्णय गरेको हो|नेपालसँगै नेदरल्यान्ड्सले पनि ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्राप्त गरेको छ। 'आइसिसी बोर्डले बंगलादेशको टिट्वान्टी विश्वकपमा छानिएका  नेपाल र नेदरल्यान्ड्सलाई टी-ट्वान्टी को मान्यता दिन स्वीकार गरेको हो । अब १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले…

Comments Off on नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता

बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे

बेल्जियन प्रधानमन्त्री एलियो दि रूपोले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग बाजी थापेका छन् । वर्ल्ड कप २०१४ को नकआउट चरणमा दुई राष्ट्रको प्रतिस्पर्धा हुने भएपछि बेल्जियन प्रधानमन्त्रीले ट्वीटरमार्फत ओबामासँग बियर बाजी राखेका हुन् । अर्को एक ट्वीटमा बेल्जियन प्रधानमन्त्रीले समूह चरणमा बेल्जियम अपराजित रहँदै समूह विजेता रहेको उल्लेख गरेका छन् । गत एक वर्षमा राष्ट्रपति ओबामाले २ पटक ब्रसेल्सको भ्रमण गरेका…

Comments Off on बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे