३५ हजार मानव सागरले नेपाली झण्डा बनाएर विश्व-कीर्तिमान प्रयास

शनिवार नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी राष्ट्रिय झण्डा बनाइयो । झण्डालाई विश्व कीर्तिमानका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ ।

Comments Off on ३५ हजार मानव सागरले नेपाली झण्डा बनाएर विश्व-कीर्तिमान प्रयास

बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरियो

राजधानी ब्रसेल्समा बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरिएको समाचार यहाँका पत्रिकाले उल्लेख गरेका छन् । प्रधानमन्त्री एलियो दी रूपो त्रोनको एक व्यायाममा गएका बेला उनका ड्राइभर पत्रिका पसल गएको र त्यही बेला उनको अाैडी-६ मोडलको कारको पछिल्लो सीसा फोडी ल्यापटप र कोट-पाइन्टको ड्रेस चोरिएको बताइएको छ । ल्यापटप पछि फिर्ता भएको तर चोर भने हालसम्म नपक्रिएको थाहा भएको छ । शुरूमा ल्यापटपमा…

Comments Off on बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरियो

अनियमित तरिकाले लाइसेन्स लिने भि.आइ. पी. को को हुन्?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमित तरिकाले लाइेन्स दिनेहरूमाथि कारवाही चलाएपछि लाइसेन्स लिने भि.आइ. पी.का बारेमा पनि पर्दाफास भएको छ । अनुसन्धानका क्रममा प्रहरी प्रवक्ता गणेश केसीको छोरी, ताना गौतमको छोरी, रमेश लेखकका छोरा, पूर्व यातायात राज्य मन्त्री, लोकमानसिंह कार्कीका छोरा अभिमन्यु कार्कीलगायतले अनियमित तरिकाले लाइसेन्स लिएको पाइएको छ । ट्राफिक प्रहरीेका डिएसपी सुमन तिमिल्सेना र प्रहरी इन्सपेक्टर कृष्ण शर्मा आफैले…

Comments Off on अनियमित तरिकाले लाइसेन्स लिने भि.आइ. पी. को को हुन्?

यू-१६ लिगमा नेपालको चौ‌थो जित, अन्तिममा मलेसियासँग भिड्दै

मलेशियामा जारी एसीसी यू-१६ प्रिमियर लिगमा नेपालले बहराइनलाई १ सय ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै चौ‌थो जित हात पारेको छ |नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र ओमानलाई पराजित गरेको थियो| सोमबार सिलेङगर क्लब मैदानमा भएको खेलमा टस जितेको नेपालले निर्धारित ४० ओभरको खेलमा ८ विकेट गुमाई २ सय ३३ रन जोड्दै बहरानलाई २३४ रनको लक्ष्य दिएको थियो|जवाफमा बहराइन २४.४…

Comments Off on यू-१६ लिगमा नेपालको चौ‌थो जित, अन्तिममा मलेसियासँग भिड्दै

आखिर विजय सुब्बा एमालेमै फर्किए

संघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष विजय सुब्बासहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्केका छन|एकल जातीय पहिचानको वकालत गर्दै डेढ वर्ष अघि संघीय समाजबादी पार्टी गठन गरी सक्रिय रहेका सुब्बा एमालेका तत्कालिन पोलिटब्युरो सदस्य थिए| उनि सगै संघीय समाजवादी पार्टीका सचिव मीना गुरुङ, केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी,नवपरासीका पूर्व सांसद मजीलाल थारु, ललितपुर अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता-कार्यकर्ताहरु एमालेमा फर्केका छन | पार्टीमा…

Comments Off on आखिर विजय सुब्बा एमालेमै फर्किए

भागबण्डाको विवादले गठन भएन प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा–प्रतिष्ठान, संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठान अहिले पदविहिन अवस्थामा छन् । सत्तारूढ काँग्रेस र एमालेका बीचमा कुलपति कस्को मान्छे बनाउने भन्ने कुरामा कुरा नमिल्दा नयाँ नियुक्ती हुन नसकेको हो । समयमै कुलपति, उपकलुपति, सदस्य–सचिव र प्राज्ञहरू नियुक्त नगरिँदा निश्चय नै काम–कारबाहीहरू प्रभावित बन्न पुगेका छन् । सात महिनाअघि नै रिक्त हुन पुगेको थियो, नेपाल प्रज्ञा–प्रतिष्ठान लगायतका पद । सात…

Comments Off on भागबण्डाको विवादले गठन भएन प्रज्ञा प्रतिष्ठान

लोकमानलाई संसदीय सुनुवाइमा ल्याउन दबाब

संसद् नभएको बेला राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएर नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदीय सुनुवाइमा ल्याउन लबिङ सुरु भएको छ । एकै देशमा दुई तरिकाका नियुक्ति हुने भएकाले एकरूपता कायम गर्न केही युवा सभासद्हरूले त्यसका लागि दलका नेताहरूसँग लबिङ गरिरहेको थाहा भएको छ । गत वर्ष प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने गरी…

Comments Off on लोकमानलाई संसदीय सुनुवाइमा ल्याउन दबाब

एन्डरलेकको लागी बिमलको दोश्रो गोल

नेदरल्याण्डसमा आईतवार भएको अन्तराष्ट्रिय यू-१९ कोपा कोपा डेल अगाथा कपको सेमिफाईनलमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तिमगरले बेल्जियन रोयल स्पोर्टिङ क्लब एन्डरलेकको तर्फबाट १ गोल गरेका छन्| जापानको सिरिओ ओस्का सग भएको सेमिफाईनल खेलमा उनले गोल गर्दै फाईनलको यात्रा तय गरेका हुन् |उनको यो एन्डरलेककोलागी दोश्रो गोल हो| उनले यस अघि डेनमार्कको एफसी कोपेनहेगनलाई २–० ले हराउँदा १ गोल गरेका…

Comments Off on एन्डरलेकको लागी बिमलको दोश्रो गोल

नायक श्रीकृष्ण श्रेष्ठ रहेनन

नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको उपचारको क्रममा गएराती नयाँ दिल्लीमा निधन भएको छ । निमोनियाका कारण गम्भीर बिरामी परेका श्रीकृष्णको उपचारकै क्रममा मृत्यु भएको हो|उनि तिन साता अधि उपचारको लागी दिल्ली गएका थिए। केहि समय पहिले नायिका स्वेता खड्का सग उनको बिबाह भएको थियो| तीन दिन अगाडी श्रीकृष्ण श्रेष्ठ र श्वेताले नयाँ दिल्लीबाट एक अडियो पठाएका थिए । सो अडियोमा…

Comments Off on नायक श्रीकृष्ण श्रेष्ठ रहेनन

देउता रिसाउने डरले गोठमै महिलाको बास

महिनावारी हुदा घरमा सुते देउता रिसाउने तथा घरमा अनिष्ट हुने अन्ध बिस्वासका कारण सुदूरपश्चिमको पहाडी जिल्लाका महिनावारी भएका महिला गोठमै बास बस्ने परम्परा कायम रहेको छ । महिनावारी हुदाको समय सम्म गोठमै बस्ने बर्षौं देखिको रुढीवादी परम्पराले सुदूरपश्चिमका सात पहाडी जिल्लाका महिला अझै टाढा हुन सकिरहेका छैनन् । बैतडी, डडेलधुरा, दार्चुला, बझाङ, बाजुरा,अछाम र डोटी लगायतका विकट पहाडी जिल्लाका गाविसमा…

Comments Off on देउता रिसाउने डरले गोठमै महिलाको बास

राष्ट्रपति चिन्तित

सत्ता साझेदार नेकपा एमालेका केही नेताहरुबाट राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने भन्ने आएका सार्वजनिक अभिव्यक्तिबाट स्वयं राष्ट्रपति र उनको कार्यालय दुःखी बनेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए| उनले ''यो प्रसङ्गमा राष्ट्रपति कार्यालय हैरान छ| स्वयं राष्ट्रपति हैरान हुनुहुन्छ, चिन्तित हुनुहुन्छ| यो किन उहाँहरुले यस्तो गरिरहनुभएको छ, मुलुकको सर्वोच्च संस्थालाई अनावश्यक रुपमा विवादमा किन तानिइरहेको छ? यो बुझ्न नसक्ने विषय भएको…

Comments Off on राष्ट्रपति चिन्तित

श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद

सुर्खेत वीरेन्द्रनगर–८ का एक युवकले ६ महिनाकी छोरी भएकी श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद गरेका छन् । वीरेन्द्रनगर–८ शङ्कर चोक नजिकै घर भएका गोविन्द गौतमले श्रीमती शर्मिला पोख्रेल (गौतम) लाई झुक्याएर सम्बन्धविच्छेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको हो । सुर्खेत निवासी भएपनि गौतमले जिल्ला अदालत, बाँकेबाट शर्मिलालाई झुक्याएर सम्बन्धविच्छेद गरेको उजुरीमा उल्लेख गरिएको छ । सुरुमा सम्बन्धविच्छेदबारे थाहा नै…

Comments Off on श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद

प्रहरी मुठभेडमा मारिए चर्चित डन ‘चरी’

धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या गर्ने प्रयास गरेको अभियोगमा ६ महिनादेखि फरार रहेका कुख्यात गुन्डा दिनेश अधिकारी ‘चरी' बुधवार काठमाडौं सीतापाइलामाथि भीमढुंगामा प्रहरीसंगको मुठभेडमा मारिएका छन | लामो समय देखि प्रहरीको हिट लिस्टमा रहेका उनलाई पछ्याउँदै गएको प्रहरी टोलीलाई गोली फायर गरेपछि जवाफी फायर गर्दा ‘चरी’लाई गोली लागेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्करकार्कीले बताएका छन|घटनामा एक प्रहरी…

Comments Off on प्रहरी मुठभेडमा मारिए चर्चित डन ‘चरी’

निकट भविष्यमा पिउने पानीको हाहाकार हुने

निकट भविष्यमा पानीको हाहाकार हुने समाचारहरू प्रकाशमा आएका छन् । हालै ५०० ब्रिटीश वैज्ञानिकहरूले अब दुइ पुस्ता मै पिउने पानीको संकट हुने चेतावनी दिँदै सावधानीपूर्वक नीति बनाउन आग्रह गरेका थिए । हावापानी परिवर्तन, प्रदुषण र श्रोतको अधिकतम प्रयोगले ९ विलियन जनसँख्यालाइ धान्न नसक्ने ती वैज्ञानिकहरूको निर्क्याैल छ । समुद्रको नुनिलो पानी खानयोग्य बनाउन अत्यन्त महंगो हुने भएकोले जनसख्याँ वृद्धि र…

Comments Off on निकट भविष्यमा पिउने पानीको हाहाकार हुने

फेसबुकको प्रेमले जेल

सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ । विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले बहुविवाह मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् । जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि प्रहरीले साउन ८ गते दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले जानकारी दिए…

Comments Off on फेसबुकको प्रेमले जेल