महँगो मोबाइलका शाैखिन गरिब प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले गत वर्ष फागुन २८ गते प्रस्तुत गरेको सम्पति विवरणमा घरजग्गा, सुनचाँदी, सेयर, नगद, ऋण आदि चल, अचल सम्पति केही नभएको, मात्र मोबाइल फोन तीन वटा भएको उल्लेख छ। यही सम्पति विवरणका आधारमा उनलाई वासिङ्गटन पोस्टदेखि बिबिसीसम्मले विश्वकै गरिब सरकार प्रमुखका रुपमा प्रस्तुत गरे। प्रधानमन्त्रीको तीन वटा मोबाइल सम्पतिमा अब अर्को दुई वटा महँगा मोबाइल पनि थपिने भएको छ।…

Comments Off on महँगो मोबाइलका शाैखिन गरिब प्रधानमन्त्री

अमृता रेग्मी अमेरिकी चुनावी दौडमा, जित्ने सम्भावना आशाजनक

उज्ज्वल भविष्यको परिकल्पना गर्दै अमेरिकी नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् । आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् । उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ भएता पनि यसअघि पनि तोडिँदै आएको छ ।…

Comments Off on अमृता रेग्मी अमेरिकी चुनावी दौडमा, जित्ने सम्भावना आशाजनक

सोनिया गान्धीको पहिलो प्रेम, फ्रान्कोको दावी

बारम्बार पढिएको छ– भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री राजिव गान्धीको प्रेम पहिलो र ‘लभ एट फस्ट साइट’ हो । तर, यो गलत रहेछ । सोनिया राजिवसँग भेट हुनुपहिले पनि प्रेममा रहिछिन् । इटालियन पत्रिका गेन्टेबाट यो खुलासा भएको हो । र, उनका पहिलो प्रेमी इटालीका फुटबलर फ्रान्को लुइसनसाग रहेछन् । फ्रान्कोले गेन्टेलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘सोनिया र…

Comments Off on सोनिया गान्धीको पहिलो प्रेम, फ्रान्कोको दावी

‘स्वतन्त्रता दिवस’ नभएको नेपाल नै हो ‘बुद्धको जन्मस्थल’ – बेल्जियन पर्यटकीय गाइड ब्लगर

नेपालको हिमालय क्षेत्रमा पर्यटकीय गाईडको रुपमा दश वर्षदेखि काम गर्दै आएका बेल्जियन नागरिक रिक भान बेलले आफ्नो ब्लग 'एक्सप्लोर द हिमालयज्' मा नेपालबारे लेखेका तथ्यपरक लेखलाई बेल्जियमको एक लोकप्रिय फ्लेमिस (डचभाषी) दैनिक पत्रिका 'हत लास्त न्युज' ले प्रमुख समाचार बनाएको छ | समाचारमा संसार कै एक अद्वीतीय झन्डा, सधैँको स्वतन्त्र राष्ट्र, गौतम बुद्धको जन्मथलो, धार्मिक द्वन्द्ध नभएको र जीवित देवी…

1 Comment

इतिहास कै तन्नेरी प्रधानमन्त्रीको ब्यापारमुखि सरकार

बेल्जियममा ४ दलिय गठबन्धनको नेतृत्व गर्दै ३८ वर्षिय फ्रेन्चभाषी चार्ल्स मिसेल बेल्जियमका प्रधानमन्त्री बनेका छन् । सन् १८४१ यता बनेको सरकारमा उनी सबैभन्दा तन्नेरी प्रधानमन्त्री हुन् । सन् १९७५ मा जन्मिएका मिसेल चर्चित राजनीतिज्ञ लुइ मिसेलका छोरा हुन् । ४ दलिय गठबन्धनमा मिसेलको फ्रेन्च लिबेरल पार्टी (MR) फ्रेन्च क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक मात्र पार्टी हो । लामो समयसम्म सोसलिस्टहरू सहितको…

Comments Off on इतिहास कै तन्नेरी प्रधानमन्त्रीको ब्यापारमुखि सरकार

प्रधानमन्त्रीको तस्बिर विवादबारे सल्लाहकार मृदुला कोइराला र प्रेस संयोजक के भन्छन् ?

* मैले कट्टु होइन, स्किन कलरको कट्राइज पाइन्ट लगाएकी थिएँ । * त्यो फोटो प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले खिच्नुभएको हो । * प्रधानमन्त्रीले लुंगी लगाएको अवस्थामा खिचेको फोटो तीन–चार वर्षअघि लन्डन जाँदाको हो ।         - मृदुला कोइराला, प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार   * के भनेर खण्डन गर्ने ? समाचार बनाउनेले कट्टु नै हो भनेर ठोकुवा गरेको थिएन, ‘कट्टुजस्तो देखिने’…

Comments Off on प्रधानमन्त्रीको तस्बिर विवादबारे सल्लाहकार मृदुला कोइराला र प्रेस संयोजक के भन्छन् ?

आप्रवासीबारे कस्तो नीति छ बेल्जियमको नयाँ सरकारको ?

बेल्जियममा नयाँ सरकार बनेको छ । नयाँ गठबन्धन सरकारका नयाँ नीतिहरू तय गरिएका छन्, तर आप्रवासीहरू र शरणार्थीहरूका निम्ति भने खुशीको खबर छैन । मध्यमार्गी र अनुदारवादी ४ दलहरूको नयाँ गठबन्धनको आप्रवाससम्बन्धी सहमतिमा पहिलो अनुच्छेद मै प्रष्ट खुलाइएको छ- दुर्व्यवहारविरूद्ध लड्ने । त्यसपछि विस्तारमा भनिएको छ- दुर्व्यवहारविरूद्ध लड्ने तर सामुहिक रेगुलाइजेनको कुनै गुन्जाइस छैन । नीतिगत रूपमा मात्र होइन नेतृत्वका…

Comments Off on आप्रवासीबारे कस्तो नीति छ बेल्जियमको नयाँ सरकारको ?

अन्तरक्रियामा देउवा

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको उपस्थितिमा जनसम्पर्क समिति बेल्जियमले संबिधान लेखन बिषायक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | सोमवार बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा युरोपका जनसम्पर्क समितिका प्रतिनिधिहरुका साथै थुप्रै गैर आवासीय नेपालीहरु उपस्थित थिए | कांग्रेस नेता देउवाको साथमा देउवापत्नी सभासद डा. आरजु देउवाको समेत थिइन् | कार्यक्रममा दशैंको शुभकामना आदान प्रदान गर्नुका साथै संबिधान…

Comments Off on अन्तरक्रियामा देउवा

बेल्जियममा चार दिने नेपाल महोत्सव सम्पन्न

नेपाली पर्यटन प्रवर्द्धन र नेपाली कला संस्कृतिलाई बिदेशमा चिनाउने उद्वेश्यले बेल्जियममा चार दिने नेपाल महोत्सव आईतवार सम्पन्न भएको छ| बेल्जियम-नेपाल फ्रेन्डशिप एसोसिएसनले बेल्जियमको पर्यटकीय क्षेत्र वालोनिको साउद फोन्टिनमा ‘सानो नेपाल’ नामक चार दिने नेपाल महोत्सवको आयोजना गरेको थियो | महोत्वस साउद फोन्टिन स्थित सोर्स ओ रामा हलमा विहिवार देखि शुरु भएको थियो | एसोसिएसन संगको सहकार्यमा एनआरएन बेल्जियमले हरेक बर्ष…

Comments Off on बेल्जियममा चार दिने नेपाल महोत्सव सम्पन्न

मिलेर बस्नुस,एक अर्कालाई निस्तेज गरेर के पाईन्छ?- प्रधानमन्त्री शुशील कोईराला

प्रधानमन्त्री शुशील कोईरालाले बिदेशमा बस्ने नेपालीहरुलाई मिलेर बस्न आग्रह गरेका छन् |संयुक्त राष्ट्र संघको महासभामा भाग लिए लगत्तै तिन दिने बेल्जियमको भ्रमणको क्रममा बेल्जियम आएका कोईरालाले बुधवार स्वदेश फर्कनु अगावै नेपाली दूतावास ब्रसेल्समा जम्मा भएका गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्| प्रधानमन्त्री कोईरालाले न्यूयोर्कमा संघ सस्थाको अन्तरक्रिया कार्यक्रममा नेपाली उग्र भएर बोलेको स्मरण गर्दै ‘प्रजातन्त्रमा आस्था र…

Comments Off on मिलेर बस्नुस,एक अर्कालाई निस्तेज गरेर के पाईन्छ?- प्रधानमन्त्री शुशील कोईराला

युरो काँग्रेसको संयोजक मात्र वैध ?

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुशील कोइरालासँग भातृसँस्था बेल्जियम जनसम्पर्क समिति र युरो काँग्रेसका बारेमा काँग्रेसजनहरूले गुनासो पोखे र युरो काँग्रेसको मान्यताबारे आ-आफ्नो पक्षको कुरा राखे । आज बुधबार ब्रसेल्समा पार्टी सभापतिसँग अन्तरकृया गर्दै बेल्जियम, फ्रान्स, नेदरल्याण्डस्, लक्जेमबर्ग र जर्मनीका जनसम्पर्क समितिका पदाधिकारीहरूले आपसी फुटबारे पनि तितो पोख्न भ्याए । नेपाली जनसंपर्क समिति- प्रवासमा नेपाली कांग्रेसको वैधानिक संस्था हो ।…

1 Comment

प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री र युरोपियन कमिसनका अध्यक्षसँग के भने ?

प्रधानमन्त्री सुशील कोइरालाले आज मंगलबार लक्जेम्बर्गका प्रधानमन्त्री तथा युरोपियन कमिसनका अध्यक्षलाई भेट्नुभयो । कोइरालाले दिउँसो लक्जेम्बर्गका समकक्षी जाभिए बेतेलसँग लक्जेम्बर्ग सिटीस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा नेपाल र लक्जेम्बर्गवीचको द्वीपक्षीय सम्बन्धका विविध पक्षहरुको साथै आपसी चासोका विषयहरुमा विचारको आदानप्रदान भयो । भेटवार्ताको अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल–लक्जेम्बर्ग सम्बन्धको चर्चा गर्दै शिक्षा, स्वास्थ्य तथा पर्यावरण संरक्षणको क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामार्फत…

Comments Off on प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री र युरोपियन कमिसनका अध्यक्षसँग के भने ?

शरणार्थी दुर्व्यवहारबारे जर्मनीमा छानवीन

शरणार्थीको आवेदन दिएकाहरूमाथि अत्यन्त तल्लो स्तरको दुर्व्यवहार गरेको केहि फोटोहरू मिडीयामा आएपछि जर्मनीमा छानवीन शुरू भएको छ । बुरबाक (Burbach) मा रहेको शरणार्थी सेल्टरमा एक अल्जेरियनलाइ गरिएको अमानवीय यातनाको सेलफोन भिडियो फुटेज मिडियामा आएपछि प्रहरीले थप अनुसन्धान गरीरहेको छ । सो सेल्टरको सुरक्षासम्बन्धी जिम्मा दिइएको प्राइभेट कम्पनीको कन्ट्र्याक खतम गरिएको छ भने सेल्टरमा रहेका ७०० जनासँग अन्तरवार्ता लिइएको बताइएको छ…

Comments Off on शरणार्थी दुर्व्यवहारबारे जर्मनीमा छानवीन

प्रधानमन्त्री कोइरालाले भेटे इ.यु. का अध्यक्षलाई

संयुक्त राष्ट्रसङ्घको महासभामा भागलिएपछि आज बिहान बेल्जियम आइपुगेका प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली काउन्सीलका अध्यक्ष हर्मन भान रोम्पोइसंग आजै दिउँसो शिष्टाचार भेट गरे । भेटका अवसरमा यूरोपियन युनियन र नेपालको द्वीपक्षीय हितका बारेमा छलफल भएको थियो । आजै प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली मुलुकका नेपाली राजदुतहरुलाई निर्देशन दिए । निर्देशन दिने क्रममा गैर आवशीय नेपालीहरुलाई मुलुक निर्माणमा सहभागी गराउन आर्थिक कुटनीति प्रभावकारी…

Comments Off on प्रधानमन्त्री कोइरालाले भेटे इ.यु. का अध्यक्षलाई

इराकमा बेल्जियमले पठायो फाइटर प्लेन

इस्लामिक राज्यका निम्ति लडीरहेका जिहादीहरू (IS) का विरूद्ध लड्न बेल्जियमले इराकमा फाइटर प्लेन पठाएको छ । संसदको तल्लो सभाले अनुमति दिएपछि आज शनीवार बेल्जियमका ६ वटा F-16  फाइटर प्लेन मध्यपूर्वतर्फ उडेका छन् । बेल्जियन फाइटर प्लेनहरू अमेरीकी नेतृत्वमा IS जिहादीहरूविरूद्भ इराकको आकासमा परिचालित हुनेछन् ।

Comments Off on इराकमा बेल्जियमले पठायो फाइटर प्लेन