राजनीतिमा मौलाएको ठेक्कापट्टा र गुण्डागर्दी हट्नु पर्छ: नारायणकाजी श्रेष्ठ (भिडियो अन्तरवार्ता)

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुले ठेक्कापट्टा र कमाइ धन्दाको पेशा राजनीति बनाएकाले नै नेपालको आज यस्तो अबस्था भएको बताएका छन्। माओवादी केन्द्रका अन्तराष्ट्रिय ब्युरो प्रमुख समेत रहेका नेता श्रेष्ठले युरोप भ्रमणको क्रममा एक अन्तरबार्ताको क्रममा यस्तो बताएका हुन्। उनले भने,” ठेक्कापट्टा, बन्द ब्यापार, उद्योग धन्दा, पेशा वा कमाइ धन्दा ठानेर तपाई राजनीतिमा आउनुभएको हो कि जनताको सेवाका लागि साधान…

Comments Off on राजनीतिमा मौलाएको ठेक्कापट्टा र गुण्डागर्दी हट्नु पर्छ: नारायणकाजी श्रेष्ठ (भिडियो अन्तरवार्ता)

साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

गैरकानुनी रुपमा साउदी अरबमा रहेका आप्रवासी कामदारलाई त्यहाँको सरकारले ३ महिना अर्थात ९० दिने आममाफी दिने घोषणा गरेको छ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आगामी मार्च २९ (चैत १६) देखि लागू हुनेगरी आममाफीको घोषणा गरेका हुन् । श्रम ऐन उल्लंघन गरेर साउदी अरबमा बसेका आप्रवासी कामदारले ३ महिनाको अवधिमा विना…

Comments Off on साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा गएका बच्चा र जवानका अभिभाबकहरुले पाउने प्राबधान छ । यो रकम महिनावारी पाउने बच्चाहरुको भत्ता भन्दा अलगै हो र यो बर्षमा एकपटक अनि भर्नेहरूले मात्रै…

Comments Off on निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

सशस्त्र समूह र विप्लव माओवादी नै चुनावमा सुरक्षा खतरा

आगामी स्थानीय तहको निर्वाचनमा तराई मधेसका सशस्त्र समूह, सीके राउत, मधेसी मोर्चाको आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि सुरक्षाका लागि ‘थ्रेट’ रहेको सुरक्षा अधिकारीले बताएका छन् । निर्वाचन आयोगले निर्वाचन सुरक्षाबारे चारवटै सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसँग गरेको छलफलमा पहाडमा चन्द नेतृत्व माओवादीको आन्दोलन र तराई/मधेसमा सशस्त्र समूह, सीके राउत समूह तथा मधेसी…

Comments Off on सशस्त्र समूह र विप्लव माओवादी नै चुनावमा सुरक्षा खतरा

इतिहासका पाठहरु सिक्नको लागि हुन, बेच्नका लागि होइनन्

- माधव सापकोटा  जनसंपर्क समितिको चुनाव नजिकिंदै गर्दा दिदी र भाई चुनाव लड्ने साइत जुरेको छ, बेल्जियममा । भाईले ढिपी झिक्यो छाडि दिउँ न त भनेर दिदीले ठुलो मन बनाए पनि हुनेथ्यो ! मैले दिदीको अविभावकत्वमा बसेर घर चलाऊन सिक्छु नि दिदी भनेर जुम्लि हात जोड्दा पनि 'हैट !' भन्ने दिदीलाई छोडि दिएपनी हुनेथ्यो ! अरुले पनि त्यसरी नै सोच्दा…

Comments Off on इतिहासका पाठहरु सिक्नको लागि हुन, बेच्नका लागि होइनन्

बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

बेल्जियम र अमेरिकाका एक देशका नागरिक अर्को देश जाँदा अग्रिम भिसा लिनु पर्दैन । तर अमेरिकी अधिकारीहरूले यो नियममा कडाइ गर्न सक्ने सूचना बेल्जियम सरकारलाई दिएका छन् । बेल्जियन पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा प्रावधान लगाउनु अघि ३ महिने प्रष्टिकरणको म्याद अमेरिकीहरूले दिएका छन्, बेल्जियम अध्यागमन मन्त्री थियो फ्रान्केनले ‘द तेइद’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन् । अमेरिकी सुरक्षा…

Comments Off on बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा साईबर अपराध विरुद्ध जनचेतना जगाऔं, राष्ट्रनिर्माणका लागि सहयोग गरौं भन्ने नाराका साथ रिपोर्टर्स क्लब क्यानडाको आयोजनामा २८ जनवरी, २०१७ मा Cyber Security Institute International (CSII) अमेरिका द्धारा एक दिने साईबर सुरक्षा सम्बन्धि बेसीक तालिम सम्पन्न भएको छ ।   बिश्वमा बढ्दै गैरहेको नयां प्रविधि र प्रयोग संगै त्यसबाट ब्यक्तिगत र समाजमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष हानी…

Comments Off on क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीको चेकिङ कै क्रममा  चोरीको मोटरसाइकलसहित चोर्ने गिरोह पक्राउ परेका हुन् । ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु बस्ने २० बर्षीय राघवकुमार रजकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरुसहित सवारी चोरीमा संलग्न गिरोहमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । ललितपुर उपमहानगरपालिका–४ जावलाखेलमा…

Comments Off on मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान…

Comments Off on फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

अर्घाखाँचीमा माओवादी नेतामाथि स्थानीय आक्रोशित

मधेशबादी दलहरुको माग पुरा गर्न अगाडी सारिएको संविधान संशोधन ( पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको विधेयक ) विरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतामाथि आक्रोस पोखेका छन्  । सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा विहिवार आयोजित अर्घाखाँची महोत्सवमामा सहभागी माओवादी नेता एवं सोही क्षेत्रका पूर्व सांसद डिलाराम आचार्यले  पाँच नम्बर प्रदेशबाट अर्घाखाँची टुक्रिए पनि केही फरक नपर्ने र आन्दोलन औचित्यहीन भएको  बयान दिएपछि…

Comments Off on अर्घाखाँचीमा माओवादी नेतामाथि स्थानीय आक्रोशित

विदेशमै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

वैदेशिक रोजगारीका क्रममा खाडीलगायत मुलुकमा ठूलो सङ्ख्यामा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भइरहेको मतदातासम्बन्धी विधेयकमाथिको दफबार छलफलमा भाग लिने सांसदले उक्त कुरा उठाएका हुन् । बैठकमा सांसद मदनकुमारी९गरिमा० शाहले वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले ठूलो योगदान पु¥याइरहेको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनीहरुलाई मतदान गर्न पाउने अधिकारबाट…

Comments Off on विदेशमै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

नेपाल-चीनबिच पहिलो पल्ट संयुक्त सैन्य तालिम हुने

दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे बिहीबार घोषणा गरेको हो । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति…

Comments Off on नेपाल-चीनबिच पहिलो पल्ट संयुक्त सैन्य तालिम हुने

जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो । पूर्वसञ्चारमन्त्री गुप्ताले पदमा रहँदा ८४ लाख रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी भ्रष्टाचार गरेको फैसला २०६८ फागुन १० गते सर्वाेच्चले गरेको थियो । अदालतको…

Comments Off on जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे सरकारले सुरक्षा नियन्त्रणमा लिने चेतावनी

सत्तारूढ नेकपा माओवादीका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य शक्तिको आडमा चलखेल गर्न खोजेको आरोप लगाएका छन्। उनले गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई नियन्त्रणमा लिने चेतावानी समेत दिए। आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेको बताए। ‘पूर्वराजा ज्ञानेन्द्रले चीन र भारतका नेताहरुसंग भेटघाट गरेर आफ्नो स्पेस…

Comments Off on पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे सरकारले सुरक्षा नियन्त्रणमा लिने चेतावनी

अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै

यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको छ । आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै यातायातले आइतबारदेखि अनलाइनबाटै आवेदन लिन सुरु गरेको हो । यातायात व्यवस्था विभागको बेवसाइट dotm.gov.np मा गएर फाराम भर्न सकिन्छ । अनालाइनबाट अावेदन दिने सुविधा २ पांग्रे सवारी साधनकाे मात्र रहेकाे जनाइएकाे छ । अनलाइनबाट फारम भरी…

Comments Off on अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै