अमेरिकाबाट “लजाएका परेलीहरू”

साहित्यकार शरद निरोलाको नयाँ कविता-सँङ्ग्रह "लजाएका परेलीहरू" भर्खरै प्रकाशित भएको छ | वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको हस्तलिखित भूमिकासहितको यो सङ्ग्रहमा श्री निरोलाका ४२ वटा कविताहरू छन् | भिन्नभिन्न स्वादका ती कविताहरूमध्ये अमेरिकानिवासी कविले आफ्नो अमेरिका बसाइलाई यसरी लिएका छन् : किन आयौ अमेरिका ? के के न पाउँला भनी अमेरिका आयौ बाबु-बराजुले नखाएको गोता खायौ आउन त आयौ, सबै…

Comments Off on अमेरिकाबाट “लजाएका परेलीहरू”

अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना

तदर्थ समितिको संयोजकमा गोविन्द गिरी प्रेरणा अमेरिकामा नेपाली साहित्यकारहरुको उपस्थिति बढ्दै जाँदा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना गरिने भएको छ । त्यसका निम्ति तदर्थ समितिको संयोजकमा साहित्यकार गोविन्द गिरी प्रेरणा रहनु भएको छ भने अमेरिकाका विभिन्न राज्यका साहित्यिकारहरुलाई समेटी समितिलाई निकट भविष्यमा पूर्णता दिइने बताइएको छ । नेपाली साहित्य नेपाली साहित्यकार र नेपाली साहित्यप्रेमीहरुको वीचमा मात्र सीमित रहेमा नेपाली साहित्यलाई…

Comments Off on अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना

नयाँ वर्ष

हरेक १२ महिना पछिको आगतलाई छोपेर समयले झयाप्पै, भनिदिन्छ यो नयाँ वर्ष हो । तर म विश्वास गरुँ कसरी ? ढलेर गएका विगतहरुका लाशैलासहरुमा उही समयले निभाएका पुराना,अँध्यारा मैनहरु छन् जसले नयाँ उज्यालाहरु छरेका थिएनन् गएको वर्ष पनि । अहिले फेरि सल्काएर तिनै कामना गर्छ नयाँ उज्यालोको तर पनि हरेक १२ महिना पछिको आगतलाई छोपेर समयले झयाप्पै, भनिदिन्छ यो नयाँ…

Comments Off on नयाँ वर्ष

प्रस्थान कक्षबाट (कविता)

के सोच्छन् होला ? आमाको फेर समातेर प्रस्थान कक्षको छेउ उभिएका अवोध वालकहरु, रसिला आँखाहरु हेर्दै गरेका आमाहरु, विहेको हप्तैदिन नवित्दै रातै साडीमा विदाईको लाइन उभिएका नवदुलहीहरु । एकलर्को मालामा सम्झना उनेर श्रमवजार डुव्न हिडेकाहरुलाई ओइलाएर सुन्दरता त्याग्नै आँटेको फूलजस्तै लहरै आँधी खेपेका अनुहारहरु के सोच्छन होला ? मनभित्र करौंती चलाएर विदाईका हात हल्लाउनेहरु सपना वोकेर उड्छन कि ? सपना…

Comments Off on प्रस्थान कक्षबाट (कविता)

अमेरिकामा ‘बुद्धवाद्का तीन आयाम’ पुस्तक

भर्जिनियाको राजधानी रिचमण्ड निवासी लेखक तथा पत्रकार पशुपति घिमिरेको हालै प्रकाशित कृति” बुद्धबाद्का तीन आयाम ”गत आइतबार मंगसिर ३० गते भर्जिनियामा बिमोचन भएको छ | भर्जिनिया राज्यको राजधानी रिच्मण्ड स्थित घिमिरे निवासमा रिचमण्डका नेपालीहरुले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका थिए | नेपाली साहित्यमा आख्यानको बाढी आइरहेको सन्दर्भमा बौद्ध दर्शनसंग सम्बन्धित एक गैर आख्यान पुस्तक सार्बजनिक भएको हो | बौद्ध धर्म…

Comments Off on अमेरिकामा ‘बुद्धवाद्का तीन आयाम’ पुस्तक

रूसी भाषामा भानुभक्तको कविता

मस्कोमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा सम्पन्न काव्यगोष्ठीमा आदिकवि भानुभक्त आचार्यप्रति समर्पित 'लोकको गरूँ हित् भनी' शीर्षकमा नेपाली र रूसी भाषामा प्रकाशित द्विभाषिक ग्रन्थको लोकार्पण गरिएको छ । मस्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा साहित्यप्रेमी नेपालीहरु र तिनका रसियाली मित्रहरुको समेत उपस्थितिमा काव्यगोष्ठीको आयोजना भएको हो । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमले आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय…

Comments Off on रूसी भाषामा भानुभक्तको कविता

श्रष्टा केसीद्वारा रचित ‘नर्थ सीको किनाराबाट’ कविता संग्रहको विमोचन

केसीद्वारा स्व. हजुरबुबा र हजुरमुमाको स्मृतिमा १ लाखको कोष स्थापना बागलुङ मुलपानीका स्रष्टा दिपेन्द्र केसीद्वारा रचित कविता संग्रह ‘नर्थ सीको किनाराबाट’ बागलुङमा विमोचन गरिएको छ । नयाँ साँस्कृतिक आन्दोलन बागलुङद्वारा आयोजित विमोचन समारोहमा साहित्यकार काजी रोशनले कविता संग्रहको विमोचन गरेका हुन् । बागलुङ नगरपालिका- २ घर भै बैदेशिक रोजगारका लागि बेल्जियम रहेका केसीव्दारा रचित कृतिको बिमोचन पछी बोल्दै धौलागिरी साहित्य…

Comments Off on श्रष्टा केसीद्वारा रचित ‘नर्थ सीको किनाराबाट’ कविता संग्रहको विमोचन

राम्री युवती !

एकादेशमा अचम्मै राम्री एउटी युवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर युवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो । उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ । राजाले युवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए । राजा साह्रै ज्ञानी…

Comments Off on राम्री युवती !

अनेसास सम्मेलनबारे होमनाथको पत्रात्मक समीक्षा

प्रियवर प्रेरणाजी, तपाईले मलाई यस्तै हुन्छ भनेर कन्भेन्सन पूर्व नै हाम्रै कोठामा भन्नुभएको थियो, हुन पनि त्यस्तै भयो । मैले हाम्रा कन्भेन्सनहरुलाई प्राज्ञिक अध्ययन उन्मुख हुनुपर्छ कोरा मनोरन्जनात्मक मात्र होइन भन्ने आदर्श अनुरुप अगाडि लान खोजेकै हो तर यो सम्मेलनमा पनि प्रयास गरियो अन्ततः प्राज्ञहरुले भन्दा स्रस्टाहरुले मात्र ठाउँ ओकटे । मैले भने जस्तो दुरुस्तै भएन र तपाईले पनि कविता…

Comments Off on अनेसास सम्मेलनबारे होमनाथको पत्रात्मक समीक्षा

अमेरिकामा नेपाली सर्जकसंग एक साँझ

अमेरिकाको बोस्टनमा नेपाली “सर्जकसंग एक साँझ” कार्यक्रम गरी सर्जक मनका तरङ्गी भावनाहरू साटफेर गरियो । अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिने क्रममा अमेरिका आइपुगेका सर्जक मध्ये पाँचजना सर्जकलेगत डिसेम्बर १० मंगलबारको साँझ बोस्टनका साहित्य, कला, संस्कृति र समाजसेवामा संलग्न क्रियाशील व्यक्तित्त्वहरूसंग तीन घण्टा रमाइलो साट्दै रात्रिभोजमा सरिक भए। समालोचक प्राध्यापक खगेन्द्रप्रसाद लुइटेल, चर्चित आख्यानकार अमर नेउपाने, बरिष्ट साहित्यकार गुहनाथ पौडेल,…

Comments Off on अमेरिकामा नेपाली सर्जकसंग एक साँझ

बाटो मेरो जाम छ

कविता य़ता पनि काम छ उता पनि काम छ जानु पर्ने धेरै ठाम् छन् बाटो मेरो जाम छ । उमेरले सियो बोकी घोच्न थालिसक्यो बाध्यताले हरेस चरेस कोच्न थालिसक्यो राती जागुँ आँखा मेरा खुल्न खोज्ने हैनन् दिउँसो हिँडु, आकाशमा डल्लै चर्को घाम छ मैले गर्ने काममा खै के छ, अरुको मा दाम छ जानु पर्ने धेरै ठाम् छन् बाटो मेरो…

Comments Off on बाटो मेरो जाम छ

डिसी अन्तर्राष्ट्रिय साहित्य सम्मेलन समुद्घाटन भव्य

अमेरिकाको डि.सी. महानगर क्षेत्रमा आयोजित 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' भब्यताको साथ सम्पन्न भएको छ । विभिन्न विधामा विशिष्टता हासिल गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरुलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशी सामाजिक नायकहरुलाई सम्मान तथा अनेसासले हरेक दुई बर्षमा प्रदान गर्ने उत्कृष्ठ पुरस्कार स्वरुप नगद तथा ताम्रपत्र द्वारा पुरस्कृत गरिएको छ…

Comments Off on डिसी अन्तर्राष्ट्रिय साहित्य सम्मेलन समुद्घाटन भव्य

उनको अन्तरवार्ता (कथा)

प्रायः सधैं उसैले नै मेसेज गथ्र्यो, अन्तरवार्ता लिन कहिले आऊँ भनेर? तर उनीबाट कहिल्यै स्वीकारोक्ति जवाफ आएन । बरु अरु नै बहानामा अन्य-अन्य मेसेज पठाएर उसको अर्थात अमितको समय मात्र बर्बाद गर्थिन, सँगसगैं आफ्नो पनि समय बर्बाद गर्दथिन् । अमितलाई लाग्थ्यो, एउटा अत्यन्तै प्रतिभाशाली, कला क्षमता भएकी, शारिरीक वनावटले अति आकर्षक ती युवतीको अन्तरवार्ता कभरेज गरेर पत्रिका र अनलाईनमा राख्न…

Comments Off on उनको अन्तरवार्ता (कथा)

नारी सौन्दर्य पुस्तक

सुन्दर बन्ने चाहना कुन युवतीमा नहोला र ? यही सुन्दर बन्ने चाहनामा युवतीहरू आफ्नो सुन्दरतालाई निखारता दिन महँगो शुल्क तिरेर पार्लर धाउने गर्छन्। तर पनि सोचेजस्तो सन्तुष्टि पाउन सकेका हुँदैनन्। यही कुरालाई ध्यानमा राखी सौन्दर्यविद् संगीता श्रेष्ठले ‘नारी सौन्दर्य विज्ञान’ नामक पुस्तक बजारमा ल्याएकी छिन्। समयको परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, कामको तनाव, अस्वस्थता, उदासीनताले अधिकांश मानिस तनावग्रस्त रहन्छन्। त्यसमा…

Comments Off on नारी सौन्दर्य पुस्तक

स्वीट्जरल्याण्डमा लक्ष्मी जयन्ती

नेपाली जनसम्पर्क समिति (जेएसएस) स्वीट्जरल्याण्डको आयोजनामा स्वीट्जरल्याण्डको जुरिखमा लक्ष्मी जयन्ति तथा तिहार कार्यक्रम सम्पन्न भएको छ । जनसम्पर्क समिति स्वीट्जरल्याण्डले हरेक वर्ष मनाउंदै आएको उक्त कार्यक्रम सदा झैं यस पटक पनि देउसी भैलो र भाग्यशाली चिट्ठाका साथमा उल्लास र उमंगका साथ भव्य रुपमा सम्पन्न गरेको हो । दिनको १: ३० बजेबाट कार्यक्रमको शुरुआत हुने भनि बोलाइएको भए पनि ढिला गरी…

Comments Off on स्वीट्जरल्याण्डमा लक्ष्मी जयन्ती