राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले १०८ औ लक्ष्मी जयन्तीको अवसर पारेर बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा संचालन गरिरहेको नेपाल ब्रसेल्स मिलन केन्द्र संगै कार्यक्रम यहि नोभेम्वर १२ मा हुदैछ । बेल्जियमको  Jorezstraat-8,1070 Anderlecht मा बिहान ११ बजे कार्यक्रम शुरु हुने अनेसास बेल्जियमले जनाएको छ ।…

Comments Off on राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको  स्मरण गर्दै बेल्जियममा  १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना गरिएको कार्यक्रममा कविहरुले मोतीको सम्झनामा कविता वाचन गरेका थिए । बेल्जियमको अन्त्वेर्पेंन स्थित ‘नेपाली भाषा र सृजनात्मक कक्षा’ मा अध्ययनरत नेपाली विधार्थीहरु माझ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ८…

Comments Off on बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

मोती जयन्तीमा ‘नेपाली भाषा बचाऔँ अभियान’

युवाकवि मोतीराम भट्टको १५१ औँ जन्म जयन्तीको अवसरमा भक्तपुरमा ‘नेपाली भाषा बआचौँ अभियान’ बारेमा बृहत् छलफल कार्यक्रम गरियो । पछिल्लो समयमा नेपाली भाषा शिक्षणमा आइरहेको समस्यालाई केन्द्रमा राखी भक्तपुरको बागीश्वरी उमाविले साक्षात्कार कार्यक्रम गरेको हो । साक्षात्कारमा ‘नेपाली भाषा बचाऔँ अभियान’ का अभियन्ता एवम् नयाँ वर्णविन्यासका पक्षधरहरुको सहभागिता रहेको थियो । त्रिवि नेपाली भाषा विभागका प्रमुख प्रा डा देवीप्रसाद गौतमले…

Comments Off on मोती जयन्तीमा ‘नेपाली भाषा बचाऔँ अभियान’

इटालीमा पहिलोपटक भानुको सम्झना

आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा रहेको योगदानको चर्चा गर्दै इटालीका नेपालीहरुले २०२ औ भानु जयन्ती मनाएका छन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले पहिलोपटक  रोममा भानुजयन्तिको आयोजना गरेको हो । कार्यक्रममा आदिकवि आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली अवैतनिक दुत पाओलो नुगारीले साहित्य संस्कृतिको एउटा महत्वपूर्ण पाटो भएकोले यसको जगेर्ना गर्नु आवश्यक रहेको…

Comments Off on इटालीमा पहिलोपटक भानुको सम्झना

अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

अनेसास बेल्जियमले बेल्जियमको नेपाली समाजका साहित्यिक एंव सामाजिक गतिविधिहरुलाइ संकलन प्रत्येक दुइ दुइ वर्षमा ‘बेल्जियममा नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने उदेश्यले साहित्य संरक्षण कोषको स्थापना गरेको छ  । बेल्जियमको लुभेनमा आइतवार आयोजित भानु जयन्तीको अवसरमा शुरुमा २१०० युरो (करिव २ लाख पचास हजार रुपैया ) राशिको कोषको घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत…

Comments Off on अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

बेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । साहित्यिक कार्यक्रम यहि जुलाई १० आइतवार बेल्जियमको लुभेन स्थित लाग्गेत्रापेन रेस्टुरेन्टमा दिनको २ बजेबाट हुदैछ । कार्यक्रममा वेल्जियमस्थित विभिन्न संघ सस्थाका साथै साहित्य अनुरागीहरु सहभागीताको लागि समाजले आव्हान गरेको छ । कार्यक्रममा बिभिन्न साहित्यिक रचना वाचन गरिनेछ । भानु जयन्तिको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । अनेसास बेल्जियमले भानु, मोती र लक्ष्मीजयन्तीलाई…

Comments Off on बेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना

ढुंगानाको सम्पादनमा ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ प्रकाशित

बालबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समेटिएको कृति ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ सार्वजनिक भएको छ । गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त उत्कृष्ट बालकथा संग्रहलाई ट्रिनिटी प्रकाशन प्रालि काठमाडौँले बजारमा ल्याएको छ । २५ जना नयाँ र पुराना बालकथाकारका कथा समेटिएका छन् । कृतिका कतिपय कथाहरु बालमनोविज्ञानमा आधारित छन् भने कतिपय कथाहरु सामाजिक र सांस्कृतिक सन्दर्भका छन् । कृतिको…

Comments Off on ढुंगानाको सम्पादनमा ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ प्रकाशित

युरोपबाट कविता सग्रह प्रकाशन गरिने

युरोपेली नेपाली डायस्पोरामा रहेका नेपाली कविहरुका कविता संकलन गरी कविता सग्रह प्रकाशन गरीने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता सग्रहको प्रकाशन गर्न लागेको हो। थुप्रै कविहरुका कविता प्राप्त भएको र अन्य केहि थप कविताहरु अप्रिल महिनाभरी संकलन गरी छिट्टै प्रकाशन गरिने अनेसास बेल्जियमले जनाएको छ। कविता पठाउन चाहनुहुने कविहरुले व्यक्तिगत विवरण (नाम,  नेपालको ठेगाना हाल बसोसाव गरेको देश…

Comments Off on युरोपबाट कविता सग्रह प्रकाशन गरिने

बेल्जियममा विश्व कविता दिवस मनाईयो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता गोष्ठीको आयोजना गरी विश्व कविता दिवस मनाएको छ। कविता दिवसको अवसरमा नेपाली कविहरुले कविता तथा मुक्तक सुनाएका थिए। कार्यक्रममा कविहरु बिमल गिरी, दीपकज्योति पौडेल, सौरभ कारंजित, माधव सापकोटा, मोहन खत्री, परमानन्द सापकोटा र कवयित्री सीता सापकोटाले आ आफ्ना कविता एंव मुक्तक सुनाएका थिए। आइतवार बेल्जियमको लुभेनमा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न…

Comments Off on बेल्जियममा विश्व कविता दिवस मनाईयो

बेल्जियममा काव्य गोष्ठीको आयोजना

विश्व कविता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक काव्य गोष्ठीको आयोजना गरेको छ । कार्यक्रम यहि मार्च २० आइतवार बेल्जियमको लुभेनमा सम्पन्न हुदैछ । साझ ठिक ५ बजेबाट शुरु हुने कार्यक्रममा बेल्जियम स्थित कवि  तथा साहित्यकार्हरुलाई उपस्थितिको लागी आमन्त्रण गरेको छ ।

Comments Off on बेल्जियममा काव्य गोष्ठीको आयोजना

स्रष्टालाई परिचयपत्र वितरण गरिन

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्रष्टाका सिर्जना बापतको लेखकस्व नयाँ ढङ्गबाट वितरण गर्न र विधागत रुपमा स्रष्टालाई परिचयपत्र वितरण तत्काल सुरु गर्न लागिएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा मन्त्री राईले भन्नुभयो, “रोयल्टी सङ्कल तथा वितरण कार्य नयाँ ढङ्गबाट गर्न र विधागत परिचय वितरणका लागि मन्त्रालयले मापदण्ड तयारी गरिरहेको छ ।” विगतमा जस्तो सरकारले स्रष्टालाई नचिन्ने र…

Comments Off on स्रष्टालाई परिचयपत्र वितरण गरिन

राष्ट्रिय कविता महोत्सवको आयोजना

नेपाल प्रज्ञा प्रतिष्ठानले आउँदो चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । पटक पटक विभिन्न कारणले स्थगित हुन पुगेको सो महोत्सव यस पटक निर्धारित समयमा गर्न लागिएको हो । प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले उक्त महोत्सवका लागि प्रतिस्पर्धामा ३१ कवि छनोट गरिएको र त्यसमध्ये पाँचजना उत्कृष्ट छानिने जानकारी दिए । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा असार ९ गते…

Comments Off on राष्ट्रिय कविता महोत्सवको आयोजना

सँरक्षण कविता आन्दोलन अव युरोपमा पनि

नेपाल नाट्य कला सँगीत प्रज्ञा प्रतिष्ठानका कुुलपति एवं बरिष्ठ साहित्यकार सरुभक्तको  नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरुमा गै प्रकृतिसँग साक्षात्कार गर्दै स्थलगत कविता लेखन, गोष्ठी र स्थानीयहरुलाईनै श्रवण गराउने, उत्प्रेरणा जगाउने, आफ्नो शैली निर्माण गर्न प्रेरित गर्ने उद्देश्यका साथ घोषित “सँरक्षण कविता आन्दोलन” लाई अन्तर्राष्ट्रियकरण गर्ने सवालमा…

Comments Off on सँरक्षण कविता आन्दोलन अव युरोपमा पनि

अनेसासद्वारा २० महिला सर्जकलाई सम्मान गरिने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले १० जना महिलालाई "अनेसास विशिष्ट साहित्य सम्मान " र १० जनालाई "अनेसास डायस्पोरा साहित्य सम्मान" प्रदान गर्ने भएको छ । आगामी मार्च ४ देखि ६ सम्म अष्ट्रेलियाको सिडनीमा आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका अवसरमा उहाहरूलाई सम्मान गर्न लागिएको हो। समाजद्वारा प्रेषित बिज्ञप्ति अनुसार रमा शर्मा, भागीरथी श्रेष्ठ, पद्मावती सिंह, कुन्ता शर्मा, भद्रकुमारी घले, तोया…

Comments Off on अनेसासद्वारा २० महिला सर्जकलाई सम्मान गरिने

मण्डला थिएटरमामा ‘योनीका कथाहरु’

मण्डला थिएटरमा सक्रिय महिला कलाकारहरुले स्थापना गरेको मण्डलेनास् नेपाल अभियान अन्तर्गत 'योनीका कथाहरु' नामक नाटक मञ्चन गर्ने भएका छन्। आगामी शुक्रबारदेखि अन्तर्रािष्ट्रिय  रुपमा भि डे मनाउने उद्देश्यले 'योनिका कथाहरु' नामक नाटक मञ्चन हुने भएको छ। नाटकमा सहभागि अभिनेत्री सृजना अधिकारीका अनुसार महिलाहरुलाई सेक्सका विषयबारे खुलेर बोल्न प्रोत्याहित गर्न नाटक तयार गरिएको बताउँछिन्। 'यो महिलाको वास्तविक कथा हो। यसमा बलात्कारदेखि सेक्सको…

Comments Off on मण्डला थिएटरमामा ‘योनीका कथाहरु’