यस्तो छ बेल्जियन प्रधानमन्त्रीको कार्यालय

ब्रसेल्समा रहेको बेल्जियन प्रधानमन्त्रीको कार्यालयको फोटो सार्वजनिक गर्न बेल्जियन प्रधानमन्त्री एलियो दि रूपो राजी भएका छन् । यही कार्यालय भवनमा उनी मन्त्रीहरूसँग बैठक गर्ने र अतिथिहरू भेट्ने गर्छन् । प्रधानमन्त्रीको कार्यालयको ठेगाना हो- Wetstraat 16, 1000 Brussels. गुगल स्ट्रीट भ्यूबाट प्रधानमन्त्रीको कार्यालयको भित्री भाग हेर्न सकिन्छ ।

Comments Off on यस्तो छ बेल्जियन प्रधानमन्त्रीको कार्यालय

कति सजिव छन् यी ?

कति सजिव छन् यी चित्रहरू ? यी चराहरू कागज र वाटरकलरको प्रयोगले बनाइएका हुन् ।   साभार- Johan Scherft/Colossal

Comments Off on कति सजिव छन् यी ?

एन्जेलीनाको एक तस्वीर ४० हजार युरो

  सन २००१ मा खिचिएको अन्जेलिना जोलीको एक फोटो ४० हजार युरोमा बिक्री गरिने भएको छ । बलिउड स्टार ब्राद पितकी स्टार  श्रीमति जोलीको नाङ्गो, टट्टू भएको र सेतो घोडासँग खिचिएको सजिव सो फोटो आउँदो मे १५ मा लन्डनमा बेचिने कार्यक्रम छ ।

Comments Off on एन्जेलीनाको एक तस्वीर ४० हजार युरो

म्याराडोनाको चे ट्याटु

क्युवाली क्रान्तिका नायक चे ग्वेभाराचलाई म्याराडोना आदर्श व्यक्तित्व मान्छन् । उनले आफ्नो दायाँ पाखुरामा उनै चेको ट्याटुसमेत खोपेका छन् । ट्याटु खोपेपछि उनले भने, 'यो यस्तो समय हो कि दुई महान् अर्जेन्टिनी एउटै शरीरमा एकीकृत भएका छन् ।' फुटबल र विवादका पर्याय हुन् म्याराडोना अमेरिकाको कट्टर आलोचक हुन् ।

Comments Off on म्याराडोनाको चे ट्याटु