बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको वेजमालस्थित बोएर्स ब्रासरीले नेपालका भूकम्पपिडितको पुनर्स्थापना र पुनर्निर्माणकोलागी दश हजार युरो (करिब साढे एघार लाख रुपैया) सहयोग स्वरूप प्रदान गरेका छ। बोएर्सका संचालक द्रिक क्लेशले नेपाली दूतावास बेल्जियमले स्थापना गरेको आफ्नो अर्थक्वेक रिलिफ फण्डमा रकम जम्मा गरेका हुन्। बिहिवार बेनेलक्स तथा युरोपियन युनियनका लागी नेपाली राजदूत राममणि पोखरेललाइ दूतावासको अर्थक्वेक रिलिफ फण्डमा जम्मा गरेको पुर्जा हस्तान्तरण गर्दै नेपालमा आईपरेको…

Comments Off on बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान खान

बलिउड अभिनेता सलमान खानले आफूलाई पाकिस्तानको आलोचना गरिएका फिल्म मननपर्ने बताएका छन्। उनले भने, ' मलाई पाकिस्तानलाई नकारात्मक देखाइएका फिल्म बिल्कुलै मनपर्देनन्। के हामी कसैले इन्डियाको बारेमा नराम्रो बोलेको सुन्न सक्छौं? पाकिस्तानीहरुको हकमा पनि त्यही कुरा लागू हुन्छ। त्यो उनीहरुको देश हो। पहिले पहिले भारतीयहरु पाकिस्तान पुग्दा त्यहाँ उनीहरुको राम्रो स्वागत-सत्कार हुन्थ्यो। मानिसहरु त्यो मेजमानीको प्रशंसा गर्थे। उनीहरु पनि यता…

Comments Off on पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान खान

बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?

बेल्जियममा जुलाई २१ लाइ राष्ट्रिय दिवस मानिदै आएको छ । बेल्जियम सन् १८३० मा नेदरल्याण्डबाट स्वतन्त्र भएको थियो। सन् १८३१ को फेब्रुअरीमा नेशनल कांग्रेसले एक संबिधान निर्माण गरेको थियो। बेल्जियमका प्रथम राजा लियोपोल्ड प्रथमले १८३१ जुलाई २१ मा ब्रसेल्सको सेन्ट ज्याकोब चर्चमा संबिधान प्रति निष्ठावान रहने सपथ खाएका थिए।राजाले सपथ खाएका दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरिएको हो। मंगलवार राष्ट्रिय दिवस…

Comments Off on बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?

बेल्जियममा गोर्खा स्मारकको स्थापना

प्रथम विश्वयुद्वमा बेल्जियमको ईपरमा बीरगति प्राप्त गरेका गोर्खा सैनिकको सम्मानमा गोर्खा स्मारकको स्थापना गरिएको छ। विहिवार ईयूकालागी नेपाली राजदूत राममणि पोखरेल र बेल्जियमको ईपर नगरपालिकाका कार्यवाहक मेयर जेफ भेरस्कुरले संयुक्त रुपमा बिहिवार स्मारकको अनावरण गरेका थिए। अनावरण सगै इपर भेटरन्स एसोसियसनको ब्याण्डले सैनिक सम्मान र लास्ट पोस्ट एसोसिएसनले बिगुल धुन बजाएका थिए। कमनवेल्थ वार ग्रेभ कमिशन संगको सहकार्यमा उक्त स्मारक…

Comments Off on बेल्जियममा गोर्खा स्मारकको स्थापना

‘कलाकारको बिदाइ संगै रकम हस्तान्तरण गर्ने योजनामा थियौ’। योगेन्द्र श्रेष्ठ, कार्यबाहक अध्यक्ष पासापुच बेल्जियम

पासा पुच बेल्जियमका अध्यक्ष अध्यक्ष चिज कुमार श्रेष्ठ तथा सल्लाहकार अर्जुनकुमार श्रेष्ठको नाम जोडेर प्रकाशित भएका समाचारहरु प्रति पासा पुच बेल्जियमले गंभिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।सस्थाका सदस्यहरुबाट रकम संकलन गरि भूकम्प पिडितलाई एनआरएन मार्फत उपलब्ध गराउने भनिएको रकम सस्थाले थप सहयोग संकलनको लागी आयोजना गरेको सास्कृतिक कार्यक्रमको कारण ढिलाई भएको र कलाकारको बिदाइ संगै हस्तान्तरण…

Comments Off on ‘कलाकारको बिदाइ संगै रकम हस्तान्तरण गर्ने योजनामा थियौ’। योगेन्द्र श्रेष्ठ, कार्यबाहक अध्यक्ष पासापुच बेल्जियम

एसएलसी प्रिन्सेजको उपाधी अन्जु भण्डारीलाई

एसएलसी दिएर बसेका युवायुवतीलाई लक्षित गर्दै सिजन मिडियाले आयोजना गरेको ‘एसएलसी प्रिन्सेज–२०१५’ को उपाधि कपनकी अन्जु भण्डारीले हात पारेकी छन् । शनिवार भएको प्रतिस्पर्धामा १६ वर्षीय भण्डारीले ४७ जना प्रतियोगीलाई पछि पार्दै उपाधि विजेता बनकी हुन् । भण्डारीले उच्चशिक्षा हासिल गर्नको लागि विभिन्न छात्रवृत्तिका कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएकी छन् भने एउटा स्कुटरसहित अन्य उपहार प्राप्त गरेकी छन् । राजधानीमा…

Comments Off on एसएलसी प्रिन्सेजको उपाधी अन्जु भण्डारीलाई

ग्रीसको नयां प्रस्ताव

ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले आफ्ना देशका ऋणदाताहरुका सामु नयां छुटहरु सहितको प्रस्ताव गरेका छन्।नयां संशोधित प्रस्ताव, ग्रीक प्रधानमन्त्रीले ऋणदाताहरुलाई लेखेका पत्र मार्फत अघि सारिएको बिबिसीले जनाएको छ । तर जर्मन चान्सलर एंगेला मर्केलले संसदमा बोल्दै आउंदो आइतबार ग्रीसमा जनमत संग्रह हुनु अघिसम्म कुनै प्रकारको वार्ता नहुने बताएकी छिन्। ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले लेखेका पत्रमा, ऋणदाताहरुसंगको वार्ता विफल हुनु र उनले…

Comments Off on ग्रीसको नयां प्रस्ताव

बेल्जियममा नेशनल होटलको उद्घाटन गरिदै

बिपीए ग्रुप द्वारा ६ महिना अगाडी देखि संचालन गर्दै आईरहेका बेल्जियमको अन्त्वेर्पेंन स्थित अन्त्वेर्पेंन नेशनल होटलको यहि जुन २५ मा उद्वघाटन गरिने भएको छ।उद्वघाटन समारोहमा बेल्जियम तथा साथै नेपालका उच्च तहका व्यक्ति सहभागी हुने जनाईएको छ। ग्रुपले अघिल्लो बर्षको अन्तिममा बेल्जियम कै अन्त्वेर्पेंन नजिकै सेन्ट(निक्लासमा पहिलो पटक न्यु फ्ल्नांदर होटल संचालनमा ल्याएको थियो। न्यु फ्ल्नांदर बेल्जियमका नेपालीहरु द्वारा संचालित पहिलो…

Comments Off on बेल्जियममा नेशनल होटलको उद्घाटन गरिदै

मामा नै दलाल भएपछि…..

सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए । घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए । काठमाडौँ आएलगत्तै…

Comments Off on मामा नै दलाल भएपछि…..

नेपालीको लागी सहयोग जुटाउदै लंग

४६ बर्षीय भियतनामी मुलका लंग भूकम्प पिडित नेपालीहरुको सहयोगको लागी दौडिरहेका छन| बेल्जियममा ब्यबसाय संचालन गर्दै आईरहेका लंगले आफै पनि गैर सरकारी सस्थाहरु मार्फत थुप्रै रकम सहयोग गरिसकेका छन् भने अन्यलाई पनि सहयोग गर्न आब्हान गर्दै आईरहेको छन| उनले पिडितको लागी मे ३१ मा लुभेनमा लुभेन हेल्प नेपाल कार्यक्रम सम्पन्न गर्न आयोजकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे भने यहि जुन…

Comments Off on नेपालीको लागी सहयोग जुटाउदै लंग

विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

नेदरल्याण्डको डेल्फ स्थित वर्ल्ड कला केन्द्रमा गौतम बुद्वको मूर्ति स्थापना गरीएको छ| बेनेलक्स तथा ईयूका लागी नेपाली राजदूत राममणि पोखरेल र डेल्फ नगरपालिकाका मेयर जीएए भेरकर्कले सोमवार संयुक्त रुपमा अनावरण गरेका थिए| राजदूत पोखरेलले उक्त मूर्ति मेयर भेरकर्कलाई उपहार स्वरूप दिएका थिए| नेपाल र नेदरल्याण्ड बिचको द्विपक्षीय सम्वन्ध एंव दुई देशका जनता बिचको प्रगाढ हुदै गएको आपसी सम्वन्धलाई अझै मजबुत…

Comments Off on विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

सन्दिप भए मिस्टर नेपाल

एक्सपोज नेपालद्वारा आयोजित मिस्टर नेपाल २०१५ को उपाधी सन्दिप पोखरेलले चुमेका छन् | एपोलो इन्टरनेसनल कलेज वानेश्वरमा बिबिएस अध्यायनरत २२ वर्षीय सन्दिप पोखरलले ४० प्रतियोगी युवालाई उछिन्दै 'मिष्टर नेपाल २०१५' उपाधि जितेका हुन्| गोरखाका पोखरेल १३ औ मिस्टर नेपाल बनेका छन् | प्रतियोगीतामा पोखरेलले मिष्टर ह्याण्डसम, बेष्ट पर्सनालिटी र बेष्ट फिजिक्स बिधागत अवार्ड समेत हात पारे | त्रिभुवन आर्मी अफिसर्स…

Comments Off on सन्दिप भए मिस्टर नेपाल

डेनमार्कमा नेपालीका बच्चाले तहल्का मच्चाए

डेनमार्कमा जन्मेहुर्केका नेपाली नयाँ पुस्ताले अवसर पाए अरु भन्दा कम छैनौँ भन्ने देखाउन थालेका छन्| यस्तो उदाहरण बनेका छन बाबु विवेक श्रीस राना र आमा सुशीला हमालका जेष्ठ सुपुत्र- शाश्वत राना | राना डेनमार्कको हेल्लेरूप इद्रेत क्लवमा आवद्ध छन् | मार्च ७ र ८ मा डेनमार्कको सोरोमा १५ टिम बीच भएको खेलमा उनको टिमले डेनिस नेशनल लिग २०१५ च्याम्पियन अन्डर…

2 Comments

बेल्जियमको क्याथोलिक विश्वविद्यालय विश्वका टप ६० भित्र

बेल्जियमको क्याथोलिक विश्वविद्यालयले विश्व प्रतिष्ठित विश्वविद्यालयको सुचिमा आफुलाई अझ माथि उभ्याउदै विश्वका टप ६० विश्वविधालयभित्र पर्न सफल भएको छ| टाइम्स हायर एजुकेशनको सन् २०१५ को रिपोर्ट अनुसार क्याथोलिक विश्वबिद्यालय विश्वका टप ६० विश्वबिद्यालय भित्र परेको हो| सन् २०११ र २०१२ को रिपोर्टमा टप ९० भित्र परेको थियो भने २०१३ र २०१४ मा ८० भित्र परेको थियो| टप ५१ औ देखि…

Comments Off on बेल्जियमको क्याथोलिक विश्वविद्यालय विश्वका टप ६० भित्र

बेल्जियमको बुद्ध हाउस दोश्रो स्थानमा

बेल्जियमको लुभेन स्थित नेपालीहरुबाट संचालित 'बुद्ध हाउस' रेस्टुरेन्ट अनलाइन मार्फत खाना वितरण सेवा प्रदान गर्ने जस्ट इटको सन् २०१४ को लुभेन क्षेत्र भित्रको सर्वेक्षणमा दोश्रो भएको छ| यसैगरी नेपालीहरुबाट नै संचालित 'न्यू होली काउ' लगातार २ बर्ष पहिलो स्थानमा रहन सफल भएको छ| बेल्जियमको दैनिक हत लास्त न्युजले समाचार छापेको छ| प्राज्ञिक शहरको रुपमा चिनिने लुभेन शहरमा अत्याधिक विद्यार्थीहरु बसोवास गर्ने…

Comments Off on बेल्जियमको बुद्ध हाउस दोश्रो स्थानमा