भारतीय सर्वेक्षणमा भाजपा अगाडि

भारतमा आगामी संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा ठूलो पार्टीका रूपमा सरकार निर्माण गर्ने एक सर्वेक्षणले देखाएको छ । आगामी निर्वाचन सो दलले बहुमत प्राप्त गर्ने अनुमान गरिएको सो सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले सो निर्वाचनमा भारतीय जनताका पार्टीले नेतृत्व गरेको नेसनल डेमोक्रेटिक गठबन्धनले भारतीय संसद्को तल्लो सभामा कम्तीमा पनि २ सय ११ देखि २ सय ३१ स्थान हासिल गर्ने…

Comments Off on भारतीय सर्वेक्षणमा भाजपा अगाडि

खाडीमा घरेलु श्रमसम्वन्धि कानून आउने, नेपाली कामदार पनि संरक्षित हुने

गल्फ कोपरेसन काउन्सिलमा आवद्ध रहेका मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमन र बहराइनले आगामी वर्ष घरेलु श्रम सम्वन्धि कानुन लागु गर्ने भएका छन् । यी क्षेत्रमा काम गर्ने करिब साढे दुई लाख नेपाली कामदार पनि घरेलु श्रम कानुनबाट लाभान्वित हुनेछन् । नयाँ घरेलु श्रम कानुनले घरेलु कामदारको पासपोर्ट जफत गर्ने काममा बन्देज लगाउनुका साथै तलव समयमा दिन…

Comments Off on खाडीमा घरेलु श्रमसम्वन्धि कानून आउने, नेपाली कामदार पनि संरक्षित हुने

अमेरिका-भारत कुटनीतिक तनाव : बचकाना नीति बोकेर भारत विश्व-शक्ती बन्ला ?

विश्व-शक्ती राष्ट्र बन्ने चाहना राख्ने भारत र एक्लो सुपर-पावर रहेको अमेरिकाबीच यो हप्ता चलेको कुटनैतिक झडपले भारतीय शासक वर्गको केटाकेटीपनलाई उजागर गरीदिएको छ । घरेलु कामदारलाई कम तलब दिएको र कामदार बोलाउँदा नक्कली कागजपत्र पेश गरेको आरोपमा न्यूयोर्क प्रहरीले भारतीय उप-वाणिज्यदूत देवयानी खोब्रागादलाई डिसेम्बर १२ मा पक्राउ गरी, हथकडी लगाएको र निर्वस्त्र खानतलासी लिएको प्रतिकृयामा भारत अत्यन्त कडा भएर सार्वजनिक…

Comments Off on अमेरिका-भारत कुटनीतिक तनाव : बचकाना नीति बोकेर भारत विश्व-शक्ती बन्ला ?

दिल्लीमा तहल्का मच्चाउने केजरीवाल को हुन् ?

भारतमा हालै सम्पन्न नयाँदिल्ली विधानसभा निर्वाचनमा नयाँदिल्लीकी मुख्यमन्त्री तथा भारतीय कांग्रेस आईकी उम्मेदवार शिला दीक्षितलाई हराएपछि भारतीय मिडियामा नवगठित आम आद्मी पार्टीका नेता अरबिन्द केजरीवालको चर्चा चुलिएको छ । तर, केजरीवालको चर्चा अहिले आएर चुलिएको होइन । अन्ना हजारेसँगको सहयात्रादेखि मतभेदसम्मका प्रशंगमा पनि केजरीवालको चर्चा व्यापक हुन्थ्यो । विधानसभा निर्वाचनमा चुनिएपछि केजरीवालले भारतीय राजनीतिमा क्रान्ति सुरु भएको बताएका छन् ।…

Comments Off on दिल्लीमा तहल्का मच्चाउने केजरीवाल को हुन् ?

ट्याटू चाहने छोरीहरूलाई ओबामाको घुर्की

ओबामाका छोरीहरू शरीरमा ट्याटु खोपाउने इच्छा व्यक्त गरिरहेछन् । त्यसैले, अप्ठ्यारोमा परेका छन्, अमेरिकी राष्ट्रपति बाराक ओबामा । छोरीहरूको यो इच्छा राष्ट्रपति–दम्पतीका लागि टाउको दुःखाइ बनिरहेको छ । यद्यपि ओबामाले एउटा चाल भने चालिसकेका छन्, जसले छोरीहरूको मन बदल्न रामवाणको काम गर्ने विश्वास उनले लिएका छन् । उनले छोरीहरूसँग घुर्की लगाएका छन्– ‘तिमीहरूले शरीरमा ट्याटु खोपायौ भने हामी (बुबाआमा) पनि…

Comments Off on ट्याटू चाहने छोरीहरूलाई ओबामाको घुर्की

२०१४ को डि भी पर्नेमा सबैभन्दा बढी नेपाली

सन् २०१४ को लागि नेपालका ६ हजार ८२ जनालाई डिभी चिठ्ठा परेको छ । संसार मै एक देशका निम्ति यो नै सर्वाधीक हो । नेपालपछि सवैभन्दा बढी चिठ्ठा पर्ने दोस्रो देशमा नाईजेरिया रहेको छ । त्यहाँका ६ हजार ४२ जनालाई डिभी चिठ्ठा परेको छ । त्यस्तै सवैभन्दा वढी डिभी चिठ्ठा पर्ने अन्य दश देशमा इरान, कङ्गो, युक्रेन, इजिप्ट, इथियोपिया, उज्वेकिस्तान,…

Comments Off on २०१४ को डि भी पर्नेमा सबैभन्दा बढी नेपाली

स्कूलभरिमा एकै विद्यार्थी

नौ वर्षीय Bacho Tsiklauri गाउँको प्राथमिक स्कूलभरिमा एक मात्र विद्यार्थी हुन् । जर्जियाको माकार्ता नामक पहाडी गाउँको जनसँख्या ३० छ, जुन गाउँ राजधानीबाट १०० किलोमीटर टाढा छ । गाउँमा जम्मा ४ जना केटाकेटी छन् । अन्य ३ जना ४ किमी टाढाको हाइस्कूलमा पढ्छन् । फोटोमा बाचो आफ्नो शिक्षकको पाठ सुनिरहेका छन् । फोटोहरू- रोयटर्स

Comments Off on स्कूलभरिमा एकै विद्यार्थी

बिकीनी केटीहरू ‘सर्प वर्ष’ मनाउँदै

चीनियाँ पात्रोमा हरेक वर्ष साँकेतिक रूपमा एक जनावर वर्षका रूपमा लिइन्छ । यस सालको गर्मी शुरूवात हुँदा 'सर्प वर्ष' को रूपमा चिमेलोङ वाटर पार्कमा एक हजार तरूनीहरू बिकनीमा प्रतीकात्मक वर्ष २०१३ मनाउँदै ।

Comments Off on बिकीनी केटीहरू ‘सर्प वर्ष’ मनाउँदै

गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो

गूगलको नयाँ तथ्याङ्कमा विभिन्न देशका सरकारहरूले अत्यन्त धेरै सामग्री गूगलबाट हटाउने माग गरेको खुलेको छ । तिन वर्ष अगाडिदेखि गूगलले ‘पारदर्शी रिपोर्ट’ दिन शुरू गरेदेखि २०१२ को दोस्रो खण्डमा गूगलबाट सामाग्री हटाउने माग ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । धेरै सरकारहरूले सामाग्री हटाउने कारणका रूपमा ‘गालीबेइज्जती’ भनेका छन् । गूगलसँग अनुरोध गर्ने ‘शीर्ष ५ देशहरू’ मा क्रमशः ब्राजील, संयुक्त राज्य…

Comments Off on गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो

कालो धन जम्मा गर्ने धनाढ्यहरूको भण्डाफोर

विकिलिक्सलाई समेत माथ ख्वाउने भनिएको ‘अफशोर लिक्स’ मार्फत संसारभरिका धनाढ्यहरूले लुकाइराखेको धनको गोप्यता यो हप्ता खुलासा हुँदैछ । ४६ देशका ८६ पत्रकारहरूले १७० देशमा गरेको भनिएको अनुसन्धानमा संसारका अति धनी राजनीतिज्ञ, ब्यापारी, दलाल, कला सँग्रहकर्ता र उच्च पदस्थ ब्यक्तिहरूको लुकाइएको सम्पत्ति खुल्दैछ । अमेरिकी International Consortium of Investigative Journalists  को संयोजनमा अनुसन्धानात्मक पत्रकारिता प्रोजेक्टबाट यस्तो खोजी गरिएको थियो । कालो…

Comments Off on कालो धन जम्मा गर्ने धनाढ्यहरूको भण्डाफोर

आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

marriageभारतमा बिहारको समस्तीपुर जिल्लामा साइनोको मर्यादालाइ कुल्चँदै ८ बच्चाकी आमाले आफ्नै ज्वाइँसँग बिबाह गरेकी छन् । पछि, बदनामी को कारण उनले विष खाएर आत्महत्या गर्ने प्रयाश गरेकी बताइएको छ । (more…)

Comments Off on आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्