सीएनएन पत्रकारले गरे झुठको खेती ?

‘सीएनएन पत्रकारले शल्यक्रिया गरेका छैनन्’ वीर अस्पतालका स्नायु शल्य चिकित्सकहरूले सीएनएनका स्वास्थ्य पत्रकार डा. सञ्जय गुप्ताले एक बालिकाको मस्तिष्कको आफैंले शल्यक्रिया गरेर ज्यान जोगाएको समाचार गलत रहेको बताएका छन् । भारतीयलगायत विभिन्न सञ्चार माध्यमहरूमा न्युरो सर्जनसमेत रहेका गुप्ताले वीर अस्पतालमा समाचार संकलन गर्न जाँदा त्यहाँ सेलीना नाम भएकी घाइते बालिकालाई देखेको, त्यहाँ त्यतिखेर कुनै डाक्टर नभएको र आफैंले केही घण्टाको…

Comments Off on सीएनएन पत्रकारले गरे झुठको खेती ?

‘भाण्टा’ देखि ‘भूकम्प-काण्ड’ सम्म हल्ला फैलाउने एकै पत्रकार

आतंक फैलाउने पत्रकार छुटाउन दवाव भ्रामक समाचार सम्प्रेषण गरेर सर्वसाधारणमा आतंक फैलाउने आरोप लागेका एक अनलाइन पत्रिकाका तीन पत्रकारलाई छुटाउन प्रहरीलाई दवाव दिएका छन् । नेपाल प्रेस काउन्सिलको समितिमा रहेका पदाधिकारी र सदस्यहरूले भूकम्पको गलत समाचार सम्प्रेषण गरेर आतंक मच्चाउने तीन पत्रकारलाई छुटाउन प्रहरीलाई दवाव दिएको साैर्य ले उल्लेख गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गलत समाचारमार्फत आतंक फैलाएको…

Comments Off on ‘भाण्टा’ देखि ‘भूकम्प-काण्ड’ सम्म हल्ला फैलाउने एकै पत्रकार

पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ । लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथ्यता कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय नेताहरू पनि सहभागी भएका थिए ।

Comments Off on पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

पत्रकार कल्याणकारी कोषको लागि लण्डनमा च्यारिटी हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएन) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा आगामी मे ३१ तारिख आइतवार लन्डनमा च्यारिटी कार्यक्रम हुने भएको छ । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकार कल्याणकारी कोष स्थापनार्थ च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको जनाएका छन । लण्डनको भेन्यू फाईभ पार्टी हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन एनआरएन युके…

Comments Off on पत्रकार कल्याणकारी कोषको लागि लण्डनमा च्यारिटी हुँदै

क्यानडामा ’नेपाल टिभी’ शुरू

नेपाल टिभी क्यानाडा सामुदायिक टेलिभिजन च्यानलको रूपमा आज शनिबार मार्च १४ बाट प्रशारण शुरु भएको छ । क्यानाडाको लोकप्रिय मध्येको रोजर च्यानल १० ले नेपाली कार्यक्रमको प्रस्ताव र ढाचा स्वीकारेपछि आज विहानबाट पहिलो ६ महिनाका लागि प्रशारण आरम्भ भएको हो । प्रत्येक १५ दिनमा ३० मिनटको कार्यक्रम प्रशारण हुने सम्झौता भएको टेलिभिजन संचालक स्वंयसेवी कमिटिका संयोजक संजिव रिजालले बताए ।…

Comments Off on क्यानडामा ’नेपाल टिभी’ शुरू

IAF अवार्ड बेल्जियममा हुने

अन्तराष्ट्रिय कलाकार मञ्च IAF युरोपले अन्तर्राष्ट्रिय कलाकार सम्मानको घोषणा गरेको छ| उक्त सम्मान यहि सेप्टेम्बर २६ मा बेल्जियममा वितरण गरीने भएको छ| कला क्षेत्रका उत्कृष्ट गायक ,गायिका सम्मान ,उत्कृष्ट संगीत विशेष योगदान (अन्तराष्ट्रिय )सम्मान, उत्कृष्ट नेपाली चलचित्र विशेष योगदान सम्मान, नेपाली सेवा सम्मान , उत्कृष्ट नृत्य निर्देशक सम्मान, उत्कृष्ट खलनायक सम्मान, उत्कृष्ट हाँस्य कलाकार सम्मान , उत्कृष्ट गीतकार सम्मान ,…

Comments Off on IAF अवार्ड बेल्जियममा हुने

सलमान खान बने,एक नम्बर सेलिब्रेटी

सलमान खान सन २०१४ को 'टप सेलिब्रेटी' बनेका छन| फोव्स इन्डियाले निकालेको 'उत्कृष्ट दश सेलिब्रेटी' सूचिमा सलमान एक नम्बरमा परेका हुन| प्रसिद्दी र आम्दानीका हिसाबले सुचिमा पर्ने सिमित अभिनेताहरूमा सलमान खान परेका हुन| यो वर्ष उनको सिनेमा 'किक' सुपरहिट रह्यो जून यो वर्ष हालसम्म रिलिज भएका सिनेमाहरू मध्ये सबैभन्दा बढी कमाइ गर्ने हिन्दी सिनेमा बनेको छ| 'चिङ्कारा हिरण शिकार' मुद्दाका…

Comments Off on सलमान खान बने,एक नम्बर सेलिब्रेटी

अलकायदाद्वारा अमेरिकी पत्रकारको हत्या

आतंकवादी संगठन अलकायदाले अपरहण गरेको अमेरिकी पत्रकार ल्यूक सोमर्सको हत्या भएको छ|यमनमा कार्यरत पत्रकार ल्युकलई सन् २०१३ मा अलकायदाले अपहरण गरेको थियो| अलकायदाले उनलाई नियन्त्रणमा लिएर यमनमा राखेको थियो| अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार सेनाले त्यहाँ छापा मार्दा आतंककारीले उनलाई गोली हानेर हत्या गरेका हुन्| अमेरिकाले उनलाई छुटाउनका लागि त्यहाँ सैन्य अभियानसमेत चलाएको थियो| हालै सार्वजनिक भएको एक भिडियोमा पत्रकार ल्यूकले…

Comments Off on अलकायदाद्वारा अमेरिकी पत्रकारको हत्या

भारतबाट नेपाल फोन गर्न प्रतिमिनेट ६.५० रू. मात्र

अव बीएसएनएलका ग्राहकले भारतबाट प्रतिमिनेट ६ रुपैयाँ ५० पैसामा नेपालमा फोन गर्न पाउने भएका छन् । भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल)ले भारतबाट नेपाल टेलिफोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेपछि यस्तो सुविधा पाउने भएका हुन् । बीएसएनएलले यसअघि नेपाल टेलिफोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत महशुल कम गरेको हो । यसअघि प्रतिमिनेट १० भारतीय रुपया शुल्क लाग्थ्यो । भारत सरकारको…

Comments Off on भारतबाट नेपाल फोन गर्न प्रतिमिनेट ६.५० रू. मात्र

पत्रकार महासंघ युरोप शाखाको निर्वाचनमा गुटबन्दीले निर्णयहिन

नेपाल पत्रकार महासंघ, युरोप शाखाको निर्वाचनमा पदको लागि लुछाचुँडी भएपछि बिना निर्णय सकिएको छ । हिजो आइतवार बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा भएको दोश्रो अधिबेशनको क्रममा सदस्यता सम्वन्धि विवादले उग्र रूप लियो । को पत्रकार र को अलपत्रकार भनी छुट्याउन नसकिएपछि कुनै निर्णय हुन नसकी टुंगिएको हो | दुई बर्ष अगाडि फ्रान्सको पेरिसमा सम्पन्न प्रथम अधिबेशनका सदस्यहरुलाई अमान्य मान्दै अगाडि बढ्न…

1 Comment

युरोपका नेपाली पत्रकारहरूको नेतृत्वको नाटक

नेपाल पत्रकार महासँघ, युरोप शाखाको अधिवेसन नाटक मंचन गरेर सम्पन्न भएको छ । आज आइतवार बेल्जियमको एन्टवर्पमा भएको युरोप शाखाको दोस्रो अधिवेसनले २ वर्षअघि पेरिसमा सम्पन्न पहिलो अधिवेसनका सदस्यहरूलाई अमान्य मान्दै आफ्नै निर्णयहरू गरेको छ । पेरिसमा सम्पन्न पहिलो अधिवेसनको निरन्तरता नमानी अधिवेसन फ्लोरले नयाँ मापदण्ड र ढंगबाट नयाँ नेतृत्वको चयन गर्ने गफ गर्यो । अन्ततः कुनै कुरामा सहमति हुन…

Comments Off on युरोपका नेपाली पत्रकारहरूको नेतृत्वको नाटक

अब सित्तैमा भाइबरबाट भिडियो कल

मोबाइल म्यासेजिङ एप भाइबर प्रयोगकर्ताका लागि खुसीको खबर आएको छ । भाइबरका प्रयोगकर्ताले अब भिडियो कल समेत निशुल्क गर्न पाउने भएका छन् । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरी सित्तैमा भिडियो कलिङ गर्न सक्नेछन् । यो सेवा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा…

Comments Off on अब सित्तैमा भाइबरबाट भिडियो कल

पत्रकार महासँघ युरोप शाखाको सुतुरमुर्गी चाला

नेपाल पत्रकार महासँघ युरोप शाखाको दोस्रो अधिवेसन बेल्जियमको आन्त्रोपेन (एन्टवर्प) सहरमा हुँदैछ । २ वर्षअघि पेरिसमा भएको पहिलो अधिवेसनले युरोप शाखा स्थापना गर्दैमा विवादमुक्त बन्न सकेको थिएन । नेपाली पत्रकारहरूको छाता संगठनको युरोपमा शाखा खोले पनि त्यसले अपेक्षित काम गर्न सकेन । तैपनि अहिले फेरी नयाँ नेतृत्वका लागि हानथाप हुँदैछ । विदा हुन लागेको कमिटीका प्रायःजसो सबैले आफै अध्यक्ष हुन…

Comments Off on पत्रकार महासँघ युरोप शाखाको सुतुरमुर्गी चाला

पत्रकार महासंघका अध्यक्ष बेल्जियम आउँदै

नेपाल पत्रकार महाँसंघका अध्यक्ष डा. महेन्द्र बिष्ट शनिवार बेल्जियम आउँदै छन्|  नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिबेशनको लागि उनी बेल्जियम आउन लागेका हुन्|अधिबेसन सेप्टेम्बर १४ आइतबार बेल्जियमको आन्त्वेर्पेनमा सम्पन्न हुँदैछ|अधिबेशनले महासंघको युरोप शाखाको नयाँ नेतृत्व चयन गर्नेछ । बिष्ट अधिबेशनपश्चात् पारिवारिक भेटघाटका लागि बेलायत पनि पुग्ने र त्यहाँ हुने बिभिन्न अन्तर्क्रिया कार्यक्रममा सहभागी भै सेप्टेम्बरको अन्तिम साता नेपाल फर्किंदै छन्…

Comments Off on पत्रकार महासंघका अध्यक्ष बेल्जियम आउँदै

डायस्पोराको कामचलाउ पत्रकारिता

नेपालबाहिर नेपालीले गरिरहेको पत्रकारितालाई के भन्ने? अल्पकालीन, आंशिक(पार्टटाइम), स्वयंसेवा, कि आत्मरति? एउटा औपचारिक छलफलका सहभागीको अनुभव र तर्कको सार थियो– यो हो कामचलाउ पत्रकारिता। परदेशको पत्रकारितामा श्रम, सम्पत्ति र समय खर्च गरेर पाइने एउटै चिज रहेछ 'आत्मरति'। नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले डिसीमेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीसँग गरेको अन्तर्क्रियाका क्रममा सहभागीले सार्‍है प्रतिकुल परिस्थितिमा जेनतेन भइरहेको प्रयासलाई 'कामचलाउ' भन्न सकिने…

Comments Off on डायस्पोराको कामचलाउ पत्रकारिता