आणविक स्केलमा मेसिनको डिजाइन र संस्लेषणका लागि रसायनतर्फको नोबेल पुरस्कार

यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ । आणविक स्केलमा मेसिनको डिजाइन तथा संस्लेषण गरेबापत जेन पिरेर साभेग, सर जे फ्रासर स्टोडर्ट र वर्नार्ड एल फेरिङगालाई यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिन लागिएको हो । तीन जना वैज्ञानिकले संयुक्त रुपमा विकास गरेको सो मेशिन कपालको चुल्ठोको एक हजार गुणा सानो भएको बताइएको छ । साभेग…

Comments Off on आणविक स्केलमा मेसिनको डिजाइन र संस्लेषणका लागि रसायनतर्फको नोबेल पुरस्कार

बेल्जियमका लागि राजदूत नियुक्त

बेल्जियमका लागि नेपाली राजदूतमा लोकबाहादुर थापा नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभागका महानिर्देशक लोकबहादुर थापालाई सोमवार बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन । बेनेलक्स अर्थात बेल्जियम, लक्जेम्बर्ग र नेदरल्याण्डसका साथै युरोपियन महासंघ (ईयू) समेत हेर्ने हुनाले बेल्जियमको राजदूत पदलाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ ।  कार्यबाहक…

Comments Off on बेल्जियमका लागि राजदूत नियुक्त

नेदरल्याण्डसको ‘एम्बेसी फेस्टिबल’ मा नेपाल

युरोपेली मुलुक नेदरल्याण्डसमा आयोजना गरिएको ‘एम्बेसी फेस्टिबल’ मा सहभागिता जनाउदै नेपाली दूतावास ब्रसेल्सले नेपाल प्रवर्द्वन गरेको छ । नेपाली कला संस्कृति झल्किने गीत र नृत्यका साथै मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बाडेर महोत्वस मनाइएको हो । प्रत्येक वर्ष आयोजना गरिने महोत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो । ‘लाईफ आइ लाइव’ नामक सस्थाले शनिवार हेगमा आयोजना गरेको उक्त महोत्सवमा अष्ट्रेलिया, अमेरिका,…

Comments Off on नेदरल्याण्डसको ‘एम्बेसी फेस्टिबल’ मा नेपाल

कुमार लामाविरुद्धको मुद्दा फिर्ता

ब्रिटेनका सरकारी अभियोजकले नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्ध विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत दायर गरिएको यातनाको मुद्दा फिर्ता लिएका छन्। झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौज्दारी अदालतको जुरीले एकजना सर्वसाधारण करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दाको हकमा कर्णेल लामालाई सफाइ दिएको थियो। तर अर्का उजुरीकर्ता जनकबहादुर राउतसंग सम्बन्धित अभियोगका बारेमा भने जुरी कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन। न्यायाधीश जस्टीस…

Comments Off on कुमार लामाविरुद्धको मुद्दा फिर्ता

बागलुङमा बन्जीजम्पिङ स्थल निर्माण सुरु

सहासिक पर्यटकलाई आकर्षित गर्न बागलुङमा बन्जी जम्पिङ् पुलको निर्माण सुरु गरिएको छ । बागलुङको नारायणस्थान र पर्वतको कुश्मा बजार जोड्नेगरी पुल निर्माण गरेर बन्जी जप्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टीप्रपोज प्रा.लि.ले आफ्नै लगानीमा पुल निर्माणको कामलाई अगाडि बढाएको छ । कुश्मा–बलेवा जोड्नेगरी कालीगण्डकी नदीमा १२ करोड रुपैयाँको लागतमा पाँच सय ३५…

Comments Off on बागलुङमा बन्जीजम्पिङ स्थल निर्माण सुरु

दीपकुमार उपाध्याय र लिलामणि पौडेल भारत र चीनको लागी राजदूत सिफारिस

छिमेकी मुलुक भारत र चीनका लागि नयां राजदूतमा दीपकुमार उपाध्याय र लिलामणि पौडेलको नाम सिफारिस गरिएको छ । विहिवार बसेको  मन्त्रिपरिषद् बैठकले उक्त नाम सिफारिस गरेको हो ।  निकट भविश्यमा हन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको को भारत भ्रमणको तयारी तथा चिनियाँ राष्ट्रपति र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम भएकाले सम्वन्धित देशमा आफ्ना राजदूत हुनु आवश्यक भएको ठहर गरी दुवैदेशमा राजदूत…

Comments Off on दीपकुमार उपाध्याय र लिलामणि पौडेल भारत र चीनको लागी राजदूत सिफारिस

लभबाइटका कारण प्रेमीको मृत्यु

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । मेक्सिकोका १७ वर्षीय जुलियो गोन्जालेज आफ्नी २४ वर्षीया प्रेमीकासँग केही समयसँगै बिताएपछि घर फर्किएका थिए । आफ्ना अविभावकसँग डिनर गरिरहेका गोन्जालेज अचानक अर्धचेत भएपछि अनलाई…

Comments Off on लभबाइटका कारण प्रेमीको मृत्यु

राजधानी ब्रसेल्समा नेपालका फोटोहरु

बेल्जियमको राजधानी ब्रसेस्लबाट विभिन्न गन्तव्यमा चल्ने ट्रामहरुमा यतिबेला नेपालको प्राकृतिक सौन्दर्यको साथै अन्य बिशेषता झल्किने पोस्टरहरु देख्न सकिन्छ । नेपालको पर्यटन प्रवर्द्वनको लागि नेपाली दूतावास बेल्जियमले गरेको यो प्रचारात्मक कार्यक्रम हो । युरोपियन युनियन र नेटोको हेडक्वार्टर रहेको व्यस्त राजधानी सहरमा गुडिरहेका ट्रामहरुमा  ‘वेलकम टू नेपाल, द बर्थप्लेस अफ लर्ड बुद्व’, ‘नेचरअर्ली नेपाल, वन्स इज नट इनफ’, ‘माउन्ट एभरेष्ट, टप…

Comments Off on राजधानी ब्रसेल्समा नेपालका फोटोहरु

गौरिका प्रारम्भिक चरण ‘हिटस’ मा पहिलो,अन्तिम सोह्रमा परिनन

ओलम्पिककी कान्छी नेपाली खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएकी छन्। आइतवार राती भएको  खेलमा आफ्ना ३ जनालाई पछि पार्दै  १ सय मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरण ‘हिट’  प्रतिस्पर्धामा पहिलो भएकी हुन् । रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पुरा गरिन्। सय मिटर ब्याकस्ट्रोकमा स्वर्णंका लागि ३४ खेलाडीहरुले भाग लिएकोमा उनि अन्तिम सोह्रमा…

Comments Off on गौरिका प्रारम्भिक चरण ‘हिटस’ मा पहिलो,अन्तिम सोह्रमा परिनन

ट्रम्प राष्ट्रपति हुन अयोग्य: ओबामा

अमेरिकामा रिपब्लिकन पार्टिका राष्ट्रपतिय उम्मेदवार डोनल्ड ट्रम्प उक्त पदका लागि अयोग्य भन्दै राष्ट्रपति ओबामाले उनको चर्को आलोचना गरेका छन्। ओबामाले अझैपनि रिपब्लिकन पार्टिले ट्रम्पको उम्मेदवारी समर्थन गरिरहेकोप्रति समेत प्रश्न उठाएका छन्। विगतका रिपब्लिकन उम्मेदवार भन्दा भिन्न ट्रम्पसंग विश्वकै सबभन्दा शक्तिशाली पद ओगट्न आवश्यक विवेकशीलता तथा स्वभाव नभएको ओबामाले बताए। उनले भने, “मलाई लाग्छ उनीहरुले अब आफैंलाई सोध्नुपर्छ कि यदी बारम्बार…

Comments Off on ट्रम्प राष्ट्रपति हुन अयोग्य: ओबामा

नेदरल्याण्डस् विरुद्धको खेलका लागि नेपाली टोलीको चयन

आईसीसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा गरिएको छ। बुधबार घोषित टोलीमा कप्तान खड्कासिहत उप—कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी , सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, विक्रम शोब, राजेश पुलामी मगर र सुनिल धमला रहेका छन्।…

Comments Off on नेदरल्याण्डस् विरुद्धको खेलका लागि नेपाली टोलीको चयन

७३ करोडको चिठ्ठा पर्ने मान्छेको खोजी

७३ करोड रूपैयाँ (६१ लाख ७६ हजार २०२ युरो) को चिठ्ठा परेर पनि चिठ्ठा दावी गर्न नआएका एक मान्छेको खोजी भइरहेको छ । गत मार्च २८ को ‘लोटरी ड्र’ मा चिठ्ठा परेका ति व्यक्ति अबको २ हप्तामा देखा नपरे उनले पाएको लोटरी मान्य हुने छैन । त्यसैले बेल्जियमको राष्ट्रिय लोटरीले मिडियामा विज्ञापन गरेर मान्छे खोजीरहेको छ । यसअघि बेल्जियममा सन्…

Comments Off on ७३ करोडको चिठ्ठा पर्ने मान्छेको खोजी

एनआरएन क्षेत्रीय बैठक र एनआरएनको भूमिका

डा. विनय श्रेष्ठ,     गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको सर्वमान्य विश्वव्यापी सञ्जालको रुपमा स्थापित भएको छ । सन् २००३ मा स्थापित संघले केवल १३ वर्षको कार्यावधिमा आफ्नो अभियानका माध्यमबाट ‘गैरआवासीय नेपाली’लाई आधिकारीक तवरले परिभाषित गराउने, नेपालको संसदबाट ‘गैरआवासीय नेपाली ऐन’ पारित गराउने र अन्ततः सीमित राजनीतिक अधिकारसहितकै भएपनि ‘नेपालको संविधान २०७२’मा एन.आर.एन. नागरिकताको व्यवस्था गर्न सफलता हासिल गरेको छ…

Comments Off on एनआरएन क्षेत्रीय बैठक र एनआरएनको भूमिका

एकै सटमा चलचित्र निर्माण गरेर ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गर्न लागिएको छ । सङ्गीतकर्मीद्वय अराज केशव र मोहित मुनालले बनाउन लागेको चलचित्रमा करिब ५० कलाकारले अभिनय गर्नेछन् । अराज केशवको कथा÷निर्देशनमा बन्न लागेको चलचित्रमा…

Comments Off on एकै सटमा चलचित्र निर्माण गरेर ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित

टर्कीमा शुक्रबार भएको विफल कु प्रयत्नपछि तीव्र पारिएको कारवाहीको क्रममा इस्तानबुलस्थित एअर फोर्स एकेडेमीमा छापा मारिएको छ। न्यायपालिकाका सदस्य र सेनाका जनरलहरु सहित करीब छ हजार बढी अधिकारीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको जनाइएको छ। गत साताको असफल सत्ता विद्रोहपछि त्यसमा संलग्न भएको आशंकामा अधिकारीहरुविरुद्धको कारवाही टर्कीमा जारी छ। आइतबार रातीदेखि जारी कारवाहीको क्रममा आठ हजार भन्दा बढी प्रहरी अधिकारीहरुलाई निलम्बन…

Comments Off on टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित