स्पेनिस राजा कार्लोसद्वारा गद्दी त्यागको घोषणा

४० बर्षको लामो शासनपछी स्पेनका राजा ज्वाँ कार्लोसले गद्दी त्यागको घोषणा गरेका छन| सोमवार राष्ट्रिय टेलिभिजन मार्फत गद्वी त्यागको घोषणा गर्दै ७६ बर्षिय राजा कार्लोसले नयाँ पुस्ता राजकाजको लागी सक्षम रहेको जनाएका थिए|४६ वर्षिय युवराज फिलिप अब स्पेनको राजा हुने भएका छन|सन् १९८१ मा सैनिक शासक जनरल फ्रान्कोको मृत्यु पछी कार्लोसले गद्वी सम्मालेका थिए| राजा कार्लोसले स्पेनलाई प्रजातान्त्रिक पद्वतिबाट अगाडी…

Comments Off on स्पेनिस राजा कार्लोसद्वारा गद्दी त्यागको घोषणा

नेपाल-अमेरिका पत्रकार संघमा गौतम दाहाल

अमेरिकामा रहेका पत्रकारहरुको साझा संस्था, नेजामा पत्रकार तथा ग्लोव नेपाल डटकमका प्रधान सम्पादक गौतम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । टेक्सासमा सम्पन्न चौथो अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नेजाको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव विष्ट, महासचिवमा भोला आचार्य र सचिवमा सुदिप पन्त निर्वाचित भएका छन् । त्यसैगरि क्षेत्रिय संयोजकहरुमा विश्वराज थापा, विकास राज न्यौपाने,…

Comments Off on नेपाल-अमेरिका पत्रकार संघमा गौतम दाहाल

फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

सोसल मिडियाको प्रयोग  सम्बन्धविच्छेदको एउटा मूख्य कारण बन्न थालेको छ । एक अमेरिकी अध्ययन अनुसार सोसल मिडियाको बढ्दो प्रयोगले सम्बन्धविच्छेदका घटना बढेका हुन् । सोसल मिडियामा साथीहरुबीचको सम्बन्धले घरपरिवारको सम्बन्धमा आँच आउन थालेको अनुसन्धानकर्ताको निश्कर्ष छ । ट्वीटरले सम्बन्ध बनाउन तथा बचाउनका लागि अहम् भूमिका निर्वाह गरेको दाबी भइरहँदा सोसल मिडियाको बढ्दो प्रयोगका कारण पारिवारिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न थालेको नयाँ…

Comments Off on फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

ओबामाको अनुहार बाँदर जस्तो बनाउने पत्रिकाले माफी माग्यो

अमेरिकी राष्ट्रपति बाराक ओबामाको अनुहार बाँदर जस्तो बनाइ फोटो छाप्ने एक बेल्जियन पत्रिकाले माफी मागेको छ । ओबामा यो हप्ता ब्रसेल्स आउँदैछन् । यही अवसरमा गत शनिवार ‘ओबामा विशेष अंक’ निकाल्दा बेल्जियन दैनिक ‘द मोर्गन’ ले हाँस्य-व्यँगका रूपमा केही लेख र कार्टुन समाहित गरेको थियो । पत्रिकाले रूसी राष्ट्रपति पुटिनले पठाएको भन्दै ओबामा दम्पत्तिको बाँदर जस्तो फोटो राखेको थियो ।…

Comments Off on ओबामाको अनुहार बाँदर जस्तो बनाउने पत्रिकाले माफी माग्यो

अन्तरिक्षबाट पृथ्वीका हरेक व्यक्तिलाई इन्टरनेट दिने प्रविधि

इन्टरनेट दिनानुदिन सस्तो र ब्यापक त हुँदैछ अब सबैले निःशुल्क चलाउन पनि पाउने छन् । शक्ती र प्रविधिको सुपर पावर अमेरिकाको एउटा कम्पनीले संसारभरका इन्टरनेटलाई सुविधा उपलब्ध गराउने योजना बनाइरहेको छ। अमेरिकामा कार्यरत एक कम्पनी मेडिया डेभलपमेन्ट फन्डले (एमडिएफ) सन २०१५ सम्ममा पृथ्वीमा बस्ने प्रत्येक व्यक्तिलाई इन्टरनेट उपलब्ध गराउने उद्देश्यका साथ यस्तो योजना बनाइरहेको समाचार डेली मेल अनलाइनले जनाएको छ।

Comments Off on अन्तरिक्षबाट पृथ्वीका हरेक व्यक्तिलाई इन्टरनेट दिने प्रविधि

पत्रकार महासंघ युकेको दोश्रो अधिवेशन मार्च ९ मा

मार्च ९ तारिख लण्डनमा हुने नेपाल पत्रकार महासंघ युके शाखाको दोश्रो अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ । तयारी समितिका संयोजक वरिष्ठ उपाध्यक्ष चिरन शर्माको संयोजनमा आइतवार लण्डनमा सम्पन्न बैठकले अधिवेशनलाई भव्य बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले आगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्न जोड दिएका थिए । बैठकले मञ्च सजावट तथा हल व्यवस्थापनमा सदस्यहरु श्याम…

Comments Off on पत्रकार महासंघ युकेको दोश्रो अधिवेशन मार्च ९ मा

गुगलले इन्टरनेटबाटै गराउनेछ, ताजमहल भ्रमण

गुगलले भारतको संस्कृति मन्त्रालयसँगको सहकार्यमा ताजमहलको भ्रमण अब इन्टरनेटबाटै गराउने प्रवन्ध मिलाउन लागेको हो । यो योजना अनुसार इन्टरनेट प्रयोगकर्ताले अनलाइनबाटै अब ताजमहलको भ्रमण गर्न पाउने भएका छन् । आफ्नो कोठा तथा कार्यालयमै बसेर फुर्सदको समयमा ताजमहल अवलोकन गर्न पाइने भएको छ । ‘गुगल ट्रेकर’ नाम दिइएको यो महत्वाकांक्षी परियोजना अन्तर्गत ताजमहलको भिडियो फुटेज संकलन गरिने छ । यो प्रविधि…

Comments Off on गुगलले इन्टरनेटबाटै गराउनेछ, ताजमहल भ्रमण

सबैको चासो, नेपाल किन गरिब ?

नेपाल किन गरिब छ ? चिन्तै लागेर यो कुरा थोरैले सोच्लान् । उत्तर आ-आफ्नै आउला पनि । नेपाल गरिब भएको चिन्ता नेपालमा बस्ने, विदेशमा भएकासहित केही छिमेकीलाई मात्र होला । तर सार्वजनिक एक तथ्यांक हेर्दा यति धेरै चिन्ता होला भनेर कमैले अनुमान लगाएको हुनुपर्छ । प्रसंग हो गुगल अटोकम्प्लिटको । गुगलले आफ्ना सर्च इन्जिन प्रयोगकर्तालाई सजिलो होस् भनेर अटोकम्प्लिट सुविधा…

Comments Off on सबैको चासो, नेपाल किन गरिब ?

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये केही सार्वजनिक कम्पनी छन्। कर्पोरेट लगानी भित्रिने क्रम बढ्दो छ। निजी टेलिभिजन च्यानलहरू एनडिटिभी, टिभी टुडे, इन्डिया टुडे गु्रप सार्वजनिक कम्पनीमा परिणत भएका छन्। यी कम्पनी सेयर बजारमा सूचीकृत छन्।…

Comments Off on सम्पादकको अवशान

भारतीय सर्वेक्षणमा भाजपा अगाडि

भारतमा आगामी संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा ठूलो पार्टीका रूपमा सरकार निर्माण गर्ने एक सर्वेक्षणले देखाएको छ । आगामी निर्वाचन सो दलले बहुमत प्राप्त गर्ने अनुमान गरिएको सो सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले सो निर्वाचनमा भारतीय जनताका पार्टीले नेतृत्व गरेको नेसनल डेमोक्रेटिक गठबन्धनले भारतीय संसद्को तल्लो सभामा कम्तीमा पनि २ सय ११ देखि २ सय ३१ स्थान हासिल गर्ने…

Comments Off on भारतीय सर्वेक्षणमा भाजपा अगाडि

समाप्तिको बाटोमा नेपाली टेलिभिजनहरु

यतिबेला स्याटेलाइटमा एउटा नेपाली टेलिभिजन बाहिरिएको प्रसंग चर्चामा छ । २०६७ साल बैशाख ८ गतेबाट प्रसारण सुरु गरेको न्यूज २४ टेलिभिजन प्रसारण यात्राको साढे ३ वर्षको यात्रामै स्याटेलाइटबाट आउट हुने कुरामा कतिपय निराश छन् । कोही दंग परेका छन् । तर, यो घटनाले नेपाली टेलिभिजन पत्रकारिताको भाग्य र भविष्यबारे केही गम्भीर सवालहरु उठाएको छ । जुन टेलिभिजनको स्याटेलाइट प्रसारण बन्द…

Comments Off on समाप्तिको बाटोमा नेपाली टेलिभिजनहरु

आँखा झिम्क्याउँदा फोटो क्लिक !

विज्ञान प्रविधिको क्षेत्रमा चामत्कारीक प्रयोग गर्दै आएको गुगलले डिसेम्बरको प्रविधि अपडेटमा आफ्नो चस्मामा नयाँ सुविधा थपेको छ । जसको माध्यमबाट चस्मा लगाउने व्यक्तिले आँखा झिम्क्याएको भरमा फोटो खिच्न सक्छ र यु-ट्यूबमा भिडियो सेयर गर्न सक्छ । यसका लागि आवाज तथा कुनै किसिमको स्पर्स आवश्यक पर्दैन । आँखा झिम्क्याउँदा हल्लिने परेलीको झिम्काइको भरमा यसले काम गर्छ । गुगलको दावी छ, यसले…

Comments Off on आँखा झिम्क्याउँदा फोटो क्लिक !

खाडीमा घरेलु श्रमसम्वन्धि कानून आउने, नेपाली कामदार पनि संरक्षित हुने

गल्फ कोपरेसन काउन्सिलमा आवद्ध रहेका मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमन र बहराइनले आगामी वर्ष घरेलु श्रम सम्वन्धि कानुन लागु गर्ने भएका छन् । यी क्षेत्रमा काम गर्ने करिब साढे दुई लाख नेपाली कामदार पनि घरेलु श्रम कानुनबाट लाभान्वित हुनेछन् । नयाँ घरेलु श्रम कानुनले घरेलु कामदारको पासपोर्ट जफत गर्ने काममा बन्देज लगाउनुका साथै तलव समयमा दिन…

Comments Off on खाडीमा घरेलु श्रमसम्वन्धि कानून आउने, नेपाली कामदार पनि संरक्षित हुने

लोकप्रिय पत्रकारिता

अनलाइन पत्रकारिताको रोचक पक्ष हो- यो ओटाइ-पल्टाइ मापन गर्न सकिन्छ । जस्तैः पृष्ठ कति पटक हेरियो ? त्यस पृष्ठ अघि र पछि सर्फरले के गर्यो ? पृष्ठमा कति समय खर्चियो ? अनलाइन पत्रकारिता सस्तो, सुलभ र सजिलो पनि छ । उसो त, स्तरियताको मामिलामा पनि सस्तोपन देखिन्छ । पत्रकारिता यति ब्यापक बनेको छ की फेसबुक स्टाटसदेखि यु-ट्यूबका अडियो-भिजुअलसम्म पत्रकारै पत्रकारहरूको…

Comments Off on लोकप्रिय पत्रकारिता

अमेरिका-भारत कुटनीतिक तनाव : बचकाना नीति बोकेर भारत विश्व-शक्ती बन्ला ?

विश्व-शक्ती राष्ट्र बन्ने चाहना राख्ने भारत र एक्लो सुपर-पावर रहेको अमेरिकाबीच यो हप्ता चलेको कुटनैतिक झडपले भारतीय शासक वर्गको केटाकेटीपनलाई उजागर गरीदिएको छ । घरेलु कामदारलाई कम तलब दिएको र कामदार बोलाउँदा नक्कली कागजपत्र पेश गरेको आरोपमा न्यूयोर्क प्रहरीले भारतीय उप-वाणिज्यदूत देवयानी खोब्रागादलाई डिसेम्बर १२ मा पक्राउ गरी, हथकडी लगाएको र निर्वस्त्र खानतलासी लिएको प्रतिकृयामा भारत अत्यन्त कडा भएर सार्वजनिक…

Comments Off on अमेरिका-भारत कुटनीतिक तनाव : बचकाना नीति बोकेर भारत विश्व-शक्ती बन्ला ?