वैदेशिक रोजगारीका नाममा मानब बेचबिखन

आफन्तकै कारण रोजगारीका नाममा बेचिएपछि पर्नु पिर परेको छ मकवानपुर चुरियामाईकी २६ वर्षीया उनलाई । उनी आफ्नो नाम खुलाउन चाहँदिनन् । आफ्नो नातामा पर्नेले नै रोजगारीका नाममा कुवेतमा लगेर बेचेपछि धेरै हण्डर खाएर फर्केकी उनी आफूले पाएको पीडा कसैलाई सुनाउन चाहँदिनन् पनि । कामका क्रममा मालिकले दिएको शारीरिक यातनाका कारण भएको चोटलाई समेत उनले ‘सवारी दुर्घटनाको चोट’ भन्ने गरेको बताइन्…

Comments Off on वैदेशिक रोजगारीका नाममा मानब बेचबिखन

विदेशमा रहेका लाखौँ नेपाली एमआरपीबाट वन्चित हुँदै

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन 'आइकाओ'ले मेसिनले पढ्ने राहदानी (एमआरपी) अनिवार्य हुने दिन नजिकिँदै जाँदा पनि लाखौँ नेपाली त्यसबाट वञ्चित हुने अवस्था देखिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा बोल्दै सभासद्हरुले एमआरपी अनिवार्य हुने मिति आगामी वर्षको मङ्सिर ९ भित्रै विदेशमा रहेको सबै नेपालीले एमआरपी पाउन सक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए ।  

Comments Off on विदेशमा रहेका लाखौँ नेपाली एमआरपीबाट वन्चित हुँदै

जर्मनीमा जम्मा हुने भए कलाकार तथा साहित्यकारहरु

अप्रिल ३ र ४ मा जर्मनीको बोखुम शहरमा युरोपका कलाकार र साहित्यकारहरुको बिशाल भेला हुने भएको छ। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले आयोजना गर्न लागेको तेश्रो युरोप महादेश स्तरीय कार्यक्रममा कलाकार साहित्यकारहरुको धेरै ठूलो सहभागिता हुने भएको हो।   कार्यक्रमको तयारी लगभग पूरा भैसकेको जानकारी आयोजक पक्षले दिएको छ। दुई दिन सम्म लगातार चल्ने कार्यक्रमको पहिलो दिन अप्रिल ३…

Comments Off on जर्मनीमा जम्मा हुने भए कलाकार तथा साहित्यकारहरु

घरेलु कामदार भएर जाने महिलाको उमेर हद तोकियो

सरकारले घरेलु कामदारमा रुपमा विदेश जाने महिलाको नयाँ उमेर हद तोकेको छ । ८ मसहना लामो अध्यन पछि सरकारले महिलाको २५ बर्ष उमेर तोकेर नयाँ निर्देशिका तयार गरेको छ । अब खाडीका ६ देश, लेबनान र मलेसिया जाने घरेलु महिला कामदारको उमेर २४ वर्ष पूरा हुनुपर्ने छ । भोलि बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले नयाँ उमेर हदत सहित निर्देशिकबाम पारित गर्ने…

Comments Off on घरेलु कामदार भएर जाने महिलाको उमेर हद तोकियो

पत्रकार कल्याणकारी कोषको लागि लण्डनमा च्यारिटी हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएन) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा आगामी मे ३१ तारिख आइतवार लन्डनमा च्यारिटी कार्यक्रम हुने भएको छ । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकार कल्याणकारी कोष स्थापनार्थ च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको जनाएका छन । लण्डनको भेन्यू फाईभ पार्टी हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन एनआरएन युके…

Comments Off on पत्रकार कल्याणकारी कोषको लागि लण्डनमा च्यारिटी हुँदै

मलेसियाको सेरडाङमा एक नेपाली युवाको हत्या

मलेसियाको सेलेङर राज्यस्थित सेरडाङमा एक नेपाली युवाको हत्या भएको छ । निधार र टाउकोमा गहिरो चोट लागेको अवस्थामा नाम र ठेगाना खुल्न नसकेका ती युवाको शव बेबारिसे अबस्थामा भेटिएको हो ।  मलेसियन प्रहरीले ती युवाको शव नेपाली कै भएको जनाए पनि मृतकको साथबाट पहिचान खुल्ने प्रमाण नभेटिएको नेपाली दूतावास मलेसियाले जनाएको छ । ती युवाको शव अहिले सेर्डाङ अस्पतालमा राखिएको…

Comments Off on मलेसियाको सेरडाङमा एक नेपाली युवाको हत्या

नेपाली युवतीहरुलाई खाडी र अफ्रिकी मुलुकमा बेच्ने गिरोह पक्राउ

नेपाली युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी मुलुक तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया , युगान्डा, ओमान लगायतका मुलुकहरुमा बेचबिखन तथा ओसार पसार गर्ने कार्यमा संलग्न रहेका ७ जनालाई काठमाडौ र ललितपुरका विभिन्न स्थानहरुबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर ईमाडोल–६ घर घई काठमाडौ–१४ कलंकी बस्ने ३४ बर्षिय राजन भन्ने राजेन्द्र सुवेदी खत्री, काठमाडौ–७ वटु घर भई काठमाडौ…

Comments Off on नेपाली युवतीहरुलाई खाडी र अफ्रिकी मुलुकमा बेच्ने गिरोह पक्राउ

जर्मनीमा युरो एकल नृत्य र नेपाली चलचित्र सम्मान कार्यक्रम हुँदै

युरो एकल नृत्य र नेपाली चलचित्र सम्मान कार्यक्रम जर्मनीमा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीले आयोजना गर्न लागिरहेको तेश्रो ईनास युरोपियन एकल नेपाली नृत्य प्रतियोगिता र बर्षको उत्कृष्ट नेपाली चलचित्रको विभिन्न श्रेणीहरुलाई सम्मान गरिने कार्यक्रम दोश्रो पटक जर्मनीमा आगामी ०३ अप्रिल, २०१५ मा हुने इनास यूरोप क्षेत्रीय बैठक तथा नेपाली कला, साहित्य र सांस्कृतिक तथा नेपाली चलचित्र…

Comments Off on जर्मनीमा युरो एकल नृत्य र नेपाली चलचित्र सम्मान कार्यक्रम हुँदै

एनआरएनद्वारा युरोकप प्रतियोगिताको आयोजना

युरोपमा रहेका नेपाली युवाहरुको खेल क्षमता बृद्वी एंव आपसी सम्वन्ध बढाउने उद्वेश्यले एनआरएन स्विजरल्याण्डले एनआरएनए युरोकप प्रतियोगिताको आयोजना गरेको छ| प्रतियोगिता यहि जुन २७ र २८  स्विजरल्याण्डको  Schwimmbadstrasse 7 हुने भएको छ| प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः स्विस फ्रान्क २१००, १३०० र ७०० प्रदान गरीने भएको छ| प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागी निराजन श्रेष्ठ, बिदुर संग्रौलाको संयोजनमा संयोजन…

Comments Off on एनआरएनद्वारा युरोकप प्रतियोगिताको आयोजना

छिमेकीले नै ठग्यो वैदेशिक रोजगारमा जाने महिलालाई

पछिल्लो समयमा बैदेशिक रोजगार नेपाली महिलाहरुका लागि गन्तव्य बनेको छ । तर बैदेशिक रोगजारीमा जाने महिलाहरु छिमेकीकै माध्यमबाट बिदेशमा दुःख, कष्ट मात्रै नभई अवैधानिक रुपमा विदेश गएका कारण जेल जीबन बिताउन समेत बाध्य भएका छन् । यस्तै छिमेकी मार्फत विदेश गएकी पूर्नबास नगरपालिका १ बस्ने मन्दरा राना क्षेत्री चार महिना जेल जिबन बिताएर घर फर्केकि छन् । घरको आर्थिक अवस्था…

Comments Off on छिमेकीले नै ठग्यो वैदेशिक रोजगारमा जाने महिलालाई

कुमार लामालाई नेपाल फर्काउनेबारे छलफल

सशस्त्र द्वन्द्वकालमा कपिलवस्तुस्थित गोरुसिंगे ब्यारेकमा रहेका दुई जना बन्दीलाई यातना दिएको अभियोगमा दुई वर्ष अघि लन्डनमा पक्राउ परी बेलायतको अदालतमा मुद्वा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामामाथि लागेको आरोपबारे लण्डनमा सुनवाई जारी रहदा सत्य निरुपण तथा मेलमिलाप आयोगले उक्त मुद्दा आफ्नो क्षेत्राधिकारमा पर्ने भन्दै लामालाई नेपाल फर्काएर अनुसन्धान गर्नु पर्ने बताएको छ| आयोगकी प्रवक्ता माधवी भट्टले बीबीसीसँग भनिन्, "हामीबीच छलफल…

Comments Off on कुमार लामालाई नेपाल फर्काउनेबारे छलफल

कोरियामा नेपाली अनुसन्धानकर्ता सम्मानित

दक्षिण कोरियाको क्वाङ उन विश्वबिद्यालयमा इलेक्ट्रोनिक इन्जिनियरिङमा बिद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी विवेकराज श्रेष्ठ सम्मानित भएका छन| कोरियाको अनुसन्धान प्रतिष्ठानको बिके प्लस परियोजना अन्र्तगत उत्कृष्ठ अनुसन्धान गरे बापत दक्षिण कोरियाली उपप्रधान एंव शिक्षामन्त्री ह्वाङ उ यले  श्रेष्ठलाई सम्मान-पत्र र पुरस्कार हस्तान्तरण गरेका हुन्| उनले एक बर्ष देखि बिके प्लस परियोजना अन्तर्गत विज्ञान र प्रविधिमा अनुसन्धान गरिरहेका  छन्| यो सम्मान पाउने उनि…

Comments Off on कोरियामा नेपाली अनुसन्धानकर्ता सम्मानित

लन्डनस्थित क्रिमिनल कोर्टमा कर्णेल लामाको सुनुवाइ

युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाई मंगलबारदेखि फेरि सुरु हुने भएको छ । सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा मंगलबारबाट लामाको मुद्दामाथि सुनुवाई सुरु हुन लागेको हो । गत अगष्टमा भएको प्राराम्भिक सुनुवाईबाटै अन्तिम टुग्गो लगाइने बताइए पनि लामाको मुद्दा हेरिरहेका न्यायाधीशले पूर्ण इज्लासबाट फैसाल हुनुपर्ने निर्णय सुनाउदै मंगलबारका लागि सुनुवाइको…

Comments Off on लन्डनस्थित क्रिमिनल कोर्टमा कर्णेल लामाको सुनुवाइ

एक्लो भएको भन्दै कोरीयामा एक नेपाली द्वारा आत्महत्या

दस महिना अघि ईपीएसबाट कोरिया पुगेका झापा धुलाबारीका छबिलाल खतिवडाले आत्महत्या गरेका छन | ‘बिरानो ठाउँमा धन कमाउन आए तर पैसा भन्दा मैले आफु एक्लो पाए” भन्ने सुसाईट नोट लेख्दै आत्महत्या गरेका हुन्| तिन पेज लामो नोटमा उक्त कुरा लेखेको  उनका आफन्तले जानकारी गराए| खतिवडा ईबोल साम्बोक मेटल कम्पनी मा कार्यरत थिए | खतिवडा बिहिबार बिहानदेखि अकस्मत हराएपछि उनको खोजि भएको…

Comments Off on एक्लो भएको भन्दै कोरीयामा एक नेपाली द्वारा आत्महत्या

दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत

दुबईमा एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेको समाचार यहाँको स्थानीय मिडियाले सार्वजनिक गरेको छ । कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो । ३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र…

Comments Off on दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत