दोहोरीमय युरोप
नेपालीहरुको महान पर्ब विजयदशमीको अबसरमा युरोप दोहोरीमय भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले विभिन्न संस्थासंगको आयोजनामा यूरोपेली मुलुक फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्पेनलगायतका देशहरुमा दोहोरी धमाका सम्पन्न भएको हो । बरिष्ट लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलगायत लोकदोहोरी गायक गायिका सुमी घिमिरे सापकोटा, जे बि ओली, बिनिता लामिछाने, सुबास चन्द्र पुन मगर, दिपक बुढाथोकी, नबिन भट्टराई, भगवान…