ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

ब्रसेल्स एयरपोर्टबाट धेरै नगद पैसा बोकेर यात्रा गर्न खोज्ने १६ सय जनालाई भन्सार अधिकारीहरूले रंगेहात समाते । सन् २०१६ को एक वर्षको अवधिमा सो कार्यवाही भएको यहाँको ‘द तेइद’ म्यागजिनको समाचारमा जनाइएको छ । बेल्जियन कानून अनुसार एक जनाले १० हजार युरोसम्म नगद लैजान पाउँछ र त्यसभन्दा बढी रकम भए भन्सार अधिकारीहरूलाई जानकारी दिनुपर्छ । हालसम्म ब्रसेल्स अन्तर्राष्ट्रिय एयरपोर्टमा यस्तो…

Comments Off on ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

‘रङ नम्बर’ डायल गरेर ‘राइट रिजल्ट’ कहिँ पाईन्छ?

आइतबार सम्पन्न फ्रान्सको राष्ट्रपति निर्वाचनमा सत्तारूढ सोसलिस्ट पार्टीका उमेदवार बेन्वा आमोंले ७ प्रतिशतभन्दा कम मत पाएर पाँचौँ भए। प्रष्टै छ, फ्रान्सका मतदाताले सत्तारूढ राष्ट्रपति फ्रँस्वा ओलाण्डको कार्य-अकुशलता हेरेर भोट दिए। नेपालको सन्दर्भमा यस्तो संभव छ? नेपाली मतदाताहरू गाली गर्छन्-गर्छन, अनि अन्तमा त्यही काँग्रेस, एमाले र माओवादीलाई भोट हाल्छन्। गुनासो गर्नु तर भोट उसैलाई हाल्नु, मन नपरे पनि उही पार्टीप्रति वफादर…

Comments Off on ‘रङ नम्बर’ डायल गरेर ‘राइट रिजल्ट’ कहिँ पाईन्छ?

ए नयाँ बर्ष !

आज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको छ नेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको छ-२ तर क्यालेनडरका दिनमात्रै अघि बिकाश त उही धेरै पछाडीनै छ महंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध र फोहोर जस्ताको तस्तै छ -२   ए नयाँ बर्ष, यो बर्ष तिमि, आमाको  रगत चुस्ने कुनैपनि राक्षसहरुलाई नलिईकन ए नयाँ बर्ष, यो बर्ष तिमि, देश बिगार्ने…

Comments Off on ए नयाँ बर्ष !

निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा गएका बच्चा र जवानका अभिभाबकहरुले पाउने प्राबधान छ । यो रकम महिनावारी पाउने बच्चाहरुको भत्ता भन्दा अलगै हो र यो बर्षमा एकपटक अनि भर्नेहरूले मात्रै…

Comments Off on निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

- डा. विनय श्रेष्ठ नेपालको नयाँ संविधानले राजनीतिक अधिकार बिनाको भए पनि गैर-आवासीय नेपाली नागरिकताको अधिकार प्रत्याभूत गरेपछि गैर-आवासीय नेपालीहरुले यसलाई एक आंशिक सफलताको रुपमा ग्रहण गर्दै खुशीले दंग परेका थिए। तर हालका केही घटनाले तिनको उल्लासमा चिसो पानी छ्यापेको छ । नेपालको संविधान २०७२ कार्यान्वयनपश्चात् आफ्नो मातृभूमि जान प्रवेशाज्ञा लिई राख्नु पर्ने झन्झटबाट मुक्त भइने र आफूले गरिआएको पेशा…

Comments Off on एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

हरियो पासपोर्टको अवगाल

हालै लन्डनको ट्रान्जिट हुँदै अमेरिका गएर फर्केका एक मित्रलाई भेट्दा उनले भटाभट हरियो पासपोर्टलाई गाली गर्न थाले । औसत अमेरिकीको भन्दा कम आम्दानी नभएकाले पनि होला खल्तीको हरियो पासपोर्टकै कारणले दोस्रो दर्जाको पर्यटक हुनुपरेको उनको  रोइलो थियो । ‘बिचरो हरियो रङ्गको के दोष­’ मैले वाक्य पूरा गर्न पाएको थिइन उनले काटीहाले - ‘त्यही हरियो देख्ने बित्तिकै त बाबुरामलाई समेत हङकङमा…

Comments Off on हरियो पासपोर्टको अवगाल

इटालीमा पनि नेपाली मोडल

केहि समय यता विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमि छोडी विदेशमा भविस्य उज्वल बनाउन आएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने गरेको पाइरहेका छौँ । यस्तै प्रतिभाशालि व्यक्ति फजिल अहमद पनि एक हुन् । नेपालको मकवानपुर घर भएको फजिल २०१० सालमा अध्यनको शिलसिलामा लण्डन आएका र २०१३ साल देखि इटालीको मिलानो बसोबास…

Comments Off on इटालीमा पनि नेपाली मोडल

भत्केको मर्यादाक्रम

 डिल्ली राम अंमाई, प्यारो गरी नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले संवोधन गरिने एउटा कर्मीको नाम हो “संचारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाईदिए भने २४ घण्टा संसारभर विजुली प्रवाह रोकिएभन्दा वढी नोक्सानी हुन्छ । दुर्घटना स्तरको त सीमै रहँदैन ।”  त्यसैले विकसित देशहरुमा पत्रकारिताको महत्वलाई शरिरमा हुने संवेदनशील सूचना…

Comments Off on भत्केको मर्यादाक्रम

प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

- डा. विनय श्रेष्ठ पछिल्लो एक दशकमा युरोपमा नेपाली संघ-संस्थाहरुको स्थापना र गतिविधिहरू ह्वात्तै बढेको छ। समाज सेवाको भावले ओतप्रोत भएर खोलिएका यस्ता थुप्रै संस्थाहरू प्रकृयागत रूपमा चुस्त र आशातीत रूपमा परिणाममुखि हुन सकेका छैनन्। घरदेशबाटै आएको सरूवा रोगले प्रवासी नेपालीहरूको संस्थामा बारम्बार किचलो र विवाद हुने गरेका पाइन्छन्। संस्थामा लागेकाहरूमा सेवाको भाव त हुन्छ, समय र पैसा पनि खर्च…

Comments Off on प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?