नेपाली महिला टप मोडल बेल्जियमको फाइनलमा

प्रवासमा रहेका नेपालीहरुले अवसर पाएमा आफ्नो  क्षमता देखाउन थालेका छन र अब्बल पनि ठहरिदै गएका  छन। बिगत सात बर्ष देखि बेल्जियम बस्दै आएकी काठमाण्डौकी योगिता कुमारी थापा टप मोडल बेल्जियमको फाइनलमा पुग्न सफल भएकी छन्। उनि २९ देखि ४० वर्ष उमेर समुह अन्तर्गत 'टप मोडल बेल्जियम सिनियर २०१६' को फाइनलमा पुग्ने पहिलो नेपाली महिला भएकी छन । आउदो जनवरी २४…

Comments Off on नेपाली महिला टप मोडल बेल्जियमको फाइनलमा

मारुनी नाचेर मन्दिर निर्माण

लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच देखाएर युवाद्वारा सङ्कलित रकम सामाजिक कार्यमा लगाइने भएको छ । मगर समुदायमा प्रचलित लोकप्रिय मारुनी नाच फोक्सिङकोट रानीवासका युवाले संरक्षण गर्ने उद्देश्यले शनिवार गाउँमा देखाइएको थियो । नाचबाट सङ्कलित रकमले चुर्कीथानमा सिद्धबाबा मन्दिर निर्माण गरिने भएको छ । यसवर्ष मारुनी नाचबाट रु ४८ हजार ६४९ रकम सङ्कलन भएको मारुनी नाचका रौरा नरबहादुर सिंजालीले बताए ।…

Comments Off on मारुनी नाचेर मन्दिर निर्माण

बेल्जियमको लुभेनमा नेपाली फन्को (भिडियो सहित)

पैसाको पछाडी दौडने युवाहरुको कहानीलाई लिएर तयार पारिएको सामाजिक चलचित्र फन्कोको प्रदर्शन बेल्जियममा हुने भएको छ। हेटौडा मुभी मेकरको ब्यानरमा बेल्जयमका नरेन्द्र महर्जन, शहदेब गौतम र पदम गुरुङको लगानीमा निर्मित उक्त फिल्मको नेपाल अघि युरोपबाट प्रदर्शन गर्न लागिएको हो। आउदो सोमवार २३ नोभेम्वर लुभेनस्थित स्तुक हलमा १२ बजे र २.३० बजे गरि दुइ पटक प्रदर्शन गरिने भएको छ। फिल्म युवाहरुको…

Comments Off on बेल्जियमको लुभेनमा नेपाली फन्को (भिडियो सहित)

साइप्रसमा दशैँ तिहार साँझ सम्पन्न

साइप्रसको निकोसिया सहरमा दशैँ तिहार साँझ भव्य रुपमा सम्पन्न भएको छ। आइतवार आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपाली पप गायक धिरज राइले नेपाली गीत गाएर मनोरन्जन प्रदान गरे। राई शनिवार साइप्रस आएका थिए। दशैँ कन्सर्ट कै लागी पहिलोपटक साइप्रस आएका राइले ‘तिमी रुदा एक्लै हुँदा...’, ‘बुद्व जन्मेको देशमा, सीता जन्मेको देशमा..’, लगायत थुप्रै गीत गाए। उनका गीतमा दर्शकहरु नाच्दै स्वरमा स्वर…

Comments Off on साइप्रसमा दशैँ तिहार साँझ सम्पन्न

प्रधानमन्त्री केपी ओलीलाई ६४ किलोको माला

नव निर्वाचित प्रधानमन्त्री केपी.शर्मा ओलीलाई बालकोटस्थित निवासमा ६४ वर्षको उमेरमा प्रधानमन्त्री भएको खुसीयालीमा ६४ किलोको माला लगाएर स्वागत गर्दै।

Comments Off on प्रधानमन्त्री केपी ओलीलाई ६४ किलोको माला

बेल्जियममा कलाकार समाज गठन

बेल्जियममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) बेल्जियम शाखा गठन भएको छ। शाखाको अध्यक्षमा श्याम श्रेष्ठ चयन भएका छन्। ११ सदस्यीय समितिमा उपाध्यक्ष देबु श्रेष्ठ, महासचिव विनिता रिमाल, कोषाध्यक्ष टिका निरौला सदस्यहरुमा अनुजा प्रधान, जितेन्द्र कायस्थ, कमल पन्थी, कुम शाही, सनोज रिजाल कृषा शर्मा र सन्तोष न्यौपाने रहेका छन्। त्यसैगरी गंगाधर गौतम, चिजकुमार श्रेष्ठ र नरेन्द्र थापा समितिको सल्लाहकार रहेका छन्।…

Comments Off on बेल्जियममा कलाकार समाज गठन

बेल्जियममा नवौं हाजिरजवाफ प्रतियोगिताको आयोजना

साँग्रीला समाज बेल्जियमले स्थापना दिवसको अवसरमा हरेक वर्ष संचालन गर्दै आईरहेको खुला हाजिरी-जवाफ प्रतियोगिता यस वर्ष पनि आयोजना गर्ने भएको छ। समाजद्वारा आयोजित यो नबौं हाजिरी-जवाफ प्रतियोगिता हो। बेल्जियमको लुभेन शहरको सेन्टर स्थित Wereldcafé. Coop Joris Helleputte Plein 23000 Leuven मा कार्यक्रम सम्पन्न हुदैछ। २०१५ नोभम्बर ८ आईतवारका दिन आयोजना गरिने खुला हाजिरी जवाफ प्रतियोगितामा सहभागी टिमका लागि प्रवेश शुल्क ४० युरो…

Comments Off on बेल्जियममा नवौं हाजिरजवाफ प्रतियोगिताको आयोजना

मिस यूथ नेपालको उपाधी दिपीकालाई

ट्रिक मिडियाले पहिलो पटक आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस यूथ नेपाल–२०१५’ को उपाधी हरिसिद्धी, ललितपुरकी दीपिका केसीले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा बुधबार राती सम्पन्न प्रतियोगितामा दीपिकाले बेस्ट फिजिक्सको टाइटल एवार्ड समेत जित्न सफ भइन् । डिएभी कलेज अफ म्यानेज्मेन्टमा बिबिए अध्ययरत केसीले उपाधी जित्ने क्रममा ३० जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै विजयी भएकी हुन् । उपाधीसहित दीपिकाले हिराजडित क्राउनका…

Comments Off on मिस यूथ नेपालको उपाधी दिपीकालाई

“वडा नम्वर ६” प्रदर्शनमा

हाँस्य कलाकार दीपाश्री निरौला, दिपकराज गिरी र निर्मल शर्माले संयुक्त रुपमा निर्माण गरेको चलचित्र "वडा नम्वर ६" आजबाट प्रदर्शनमा आउन लागेको छ। काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शन हुने यो चलचित्रले तहल्का मच्याउने निर्माता निर्देशकको दावी छ। छ एकाने छको सफलताबाट हौसिएका यि कलाकारहरुले वडा नम्वर ६को निर्माण गरेका हुन्। उज्जव घिमिरेले निर्देशन गरेको यो चलचित्रमा दिपकराज, दीपाश्री, प्रियंका कार्की, सिताराम…

Comments Off on “वडा नम्वर ६” प्रदर्शनमा

बेल्जियममा तीज मनाईयो

नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्व तीज बेल्जियमका विभिन्न सहरहरूमा भव्यताका साथ मनाइएको छ । बेल्जियमका मुख्य सहरहरू ब्रसेल्स, अन्त्वेर्पेंन, ब्रुज र गेन्टमा मात्र नभएर बिभिन्न ठाउमा सानो सानो समुदायका रुपमा रहेका महिलाहरुले उत्तिकै रमाइलोका साथ तीज पर्व मनाएका छन् । बेल्जियमको लुभेनमा शनिवार आयोजित कार्यक्रममा नेपाली गायिका कोमल वली समेत सहभागी भईन ।  रातो साडी, चोलो र नेपाली गरगहनामा सजिएका  सयौं…

Comments Off on बेल्जियममा तीज मनाईयो

सीड्नीमा तीजको रमझम

हरितालिका तिज आउन एक महीना बाकी भएएपनि अस्ट्रेलियामा तिजको चहलपहल प्रारम्भ भैसकेको छ। एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा शनिबार सिड्नीमा भब्य तिज कार्यक्रम सम्पन्न भयो। करिब तीन सय महिलाहरुको बाक्लो उपस्थितिमा तिजका भिन्न भाका र लयमा कम्मर मर्काउदै नेपाली आमा दिदी बहिनीहरुले तिजको रहर पुरा गरेका छन्। सिड्नीको ग्रानभील अवस्थीत ब्लाउजा हलमा कचाकच भरिएको महिलाहरुको भिडले करिब चार…

Comments Off on सीड्नीमा तीजको रमझम

रणवीर र कट्रिनाको विवाह नहुनुको कारण

नायीका कट्रिना कैफ र नायक रणवीर कपूरको अफेयरको चर्चा धेरै सुनिएको छ । उनीहरूको विवाह हुने समाचारले पनि केही समय निकै चर्चा पाएको थियो । तर, पछिल्लो समय यी दुईको विवाहका सम्बन्धमा केही चर्चा गरिएको छैन् । यी दुईका धेरै फ्यानलाई यी दुईको विवाह कहिले होला भन्ने जिज्ञासा अझै पनि छँदैछ । तर, उनीहरूको विवाह किन हुन नसकेको भन्ने विषय…

Comments Off on रणवीर र कट्रिनाको विवाह नहुनुको कारण

नायिका नन्दिता केसी र केकी अधिकारीले पाँचौ मिस नेपाल युएसमा प्रस्तुति दिने

आगामी अगस्त २२ तारिख विश्वकै सम्राट राज्य न्युयोर्कमा हुन् गइरहेको पाँचौ मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी) प्रतियोगितामा नेपालका चर्चितद्वय नायिका नन्दिता केसी तथा केकी अधिकारीले प्रस्तुति दिने भएका छन् । दुवै नायिका केहि समय अगाडि अमेरिकाको क्यालिफोर्नियामा आई पुगेका बताइएको छ । पाँचौ मिस नेपाल युएसको लागि अगस्त १७ तारिखमा न्युयोर्क आउने छन् ।  

Comments Off on नायिका नन्दिता केसी र केकी अधिकारीले पाँचौ मिस नेपाल युएसमा प्रस्तुति दिने

बि.पी.को उपन्यासमा आधारित नेपाली चलचित्र ‘तीन घुम्ती’

वि.पी. कोइरालाको बहुचर्चित उपन्यासमा आधारित नेपाली चलचित्र ” तीन घुम्ती ” को फस्ट लुक सार्वजनिक भएको छ । बाबुराम ढकालद्वारा निर्देशित तीन घुम्तीमा गरिमा पन्त, ध्रुब दत्त , सुशान्त कार्की , भुवन चन्द , लक्ष्मी गिरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ। यसैबिच, आगामी अगस्ट २२ गते बेलायतमा यस चलचित्रको रेड कार्पेट प्रिमियरको आयोजना गरिएको छ। कर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको…

Comments Off on बि.पी.को उपन्यासमा आधारित नेपाली चलचित्र ‘तीन घुम्ती’

सलमानको गीत सार्वजनिक

सलमान खानलाई चलचित्रमा विभिन्न भूमिकामा त हेर्दै आएका नै छौ । अब उनको अर्को एउटा परिचय थपिएको छ, चलचित्रको गायकको रूपमा । सलमान खानको आवाजमा चलचित्र ‘हिरो’को प्रमुख गीत ‘मे हुँ हीरो तेरा’ सार्वजनिक भएको छ । चलचित्रको यो गीतलाई यो वर्षको प्रेम गीत भनिएको छ । यो गीतको भिडियोमा सलमान आफ्नो आवाजमा यो रोमान्टिक गीत गाईरहेको देखिएका छन् र…

Comments Off on सलमानको गीत सार्वजनिक