एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् । कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको हो । ढाकाले उक्त अभियानलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा दर्ता…

Comments Off on एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

अभिनेत्री गरिमा पन्त बिबाह बन्धनमा बाधिएकी छन । बेल्जियम स्थित नेपाली व्यावसायी हरि शर्मा थपलिया संग बैबाहिक जीवनमा बाधिएको उनले विहिवार फेसबुक मार्फत घोषणा गरेकी हुन् । झन्डै चार वर्ष अगाडी पन्तको थपलिया संग बेल्जियममा भेट भएको थियो । त्यस बेला देखि नै पन्त र थपलिया बीच अफेयर्स चलेको थियो । करिब चार महिना अघि बेल्जियम आएकी उनि  ‘गरि शुशी’…

Comments Off on अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

बेल्जियमको लुभेनमा आइतवार आठौं नेपाल महोत्सव सम्पन्न भयो। एनआरएन बेल्जियमको आयोजनामा भएको महोत्सवमा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए। बिहान एघार बजे नौमती बाजागाजा सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल, बेल्जियमका पूर्व गृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक,  एनआरएन अध्यक्ष शेष घलेका साथै बेल्जियमका विभिन्न राजनीतिक दलका नेता एंव सांसद…

Comments Off on बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

पिताजस्तो पति नहोस: आलिया भट्ट

बलिउडका चर्चित निर्देशक महेश भट्टकी कान्छी श्रीमतीपट्टीबाट जन्मिएकी आलिया आफ्नो पति पिता महेश भट्टजस्तो नहोस् भन्छिन् ।प्रेम कम मागी विवाहमा बढी विश्वास गर्ने आलियाको भनाई छ,‘मेरा पिता धेरै नै कन्ट्रोभर्सियल हुनुहुन्छ । उहाँको धेरैसँग अफेयर चल्यो । त्यसैले मेरा पति उहाँजस्तो नहोस् भन्ने चाहना राख्छु । मलाई त मेरा पति साथीजस्तो व्यवहार गर्ने र खुशी दिन सक्ने पति चाहिन्छ ।’…

Comments Off on पिताजस्तो पति नहोस: आलिया भट्ट

कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

कलर्स टेलिभिजनबाट ‘कमेडी नाइट्स विथ कपिल’ संचालन गरेका प्रसिद्व भारतीय कमेडियन कपिल शर्मा नयाँ शोको साथ चाँडै नै सोनी टेलिभिजनबाट देखिने भएका छन ।कार्यक्रमकाे शैली पहिलेकै जस्ताे हुने र उक्त शोको पहिलो पाहुना  शाहरुख खान हुने बताइएको छ । कलर्स सँग दुश्मनी बढेपछि कपिल शर्माकाे ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भएको थियो । यस शोमा कपिलका पहिलेका सदस्यहरु सुमोना चक्रवर्ती, सुनिल ग्रोवर, असगर…

Comments Off on कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

“राजेश पायल राई युके टुर” फेब्रुअरी २१ मा शुरू

लोकप्रीय गायक राजेश पायल राई “राजेश पायल राई युके टुर” नामक सांगीतिक कार्यक्रमका लागि बेलायत आउँदै छन् । राईको विशेष प्रस्तुति रहने कार्यक्रममा बेलायतमा रहेका स्थानीय नेपाली प्रतिभाहरुको समेत प्रस्तुति रहने कार्यक्रमका आयोजकहरुले बताएका छन् । देशविदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त राई यसअघि सन् २०१२ मा बेलायत आएका थिए । आयोजक गायक गंगाराज राई र बि सि राईको आयोजनामा बेलायतका विभिन्न शहरहरुमा…

Comments Off on “राजेश पायल राई युके टुर” फेब्रुअरी २१ मा शुरू

कुन राशिका प्रेमी कस्ता ? – भ्यालेन्टाइन डे विशेष

मेष : मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई चाँडै पट्याउने क्षमता हुन्छ । उनीहरू हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम प्राय: दिगो हुँदैन । उनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडाबाट उनीहरू चाँडै बाहिर निस्किन्छन् । वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा चाँडै पर्ने उनीहरूको स्वभाव हुन्छ…

Comments Off on कुन राशिका प्रेमी कस्ता ? – भ्यालेन्टाइन डे विशेष

खादाले वक्षस्थल ढाक्नु अपराध हो ?

केही समय अगाडि कलिउडकी नायिका शुभेच्छा थापाले खादाले वक्षस्थल ढाकेर फोटोसुट गरिन् । जुन निकै विवादास्पद बन्यो । जसका कारण नेपाल चलचित्र कलाकार सघंले उनलाई ६ महिनासम्म चलचित्र सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको छ। त्यति मात्र होइन नायिका थापा स्वयंले क्षमा मागी सकेकी छिन् । यो विवाद उठीसकेपछि मान्छेहरूका आ-आफ्ना विचार हुनु स्वाभाविक हुन्छ ।…

Comments Off on खादाले वक्षस्थल ढाक्नु अपराध हो ?

नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजानिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गिती एल्वम संकल्प सार्वजानिक भएको हो । एल्वममा एउटा वियोगान्त प्रेम गित, २ संयोगान्त प्रेमगितहरु र एक एक ओटा राष्टिय तथा आइटम गित संलग्न रहेका छन् । विषेश गरेर सवै खाले गितका…

Comments Off on नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने

नेपालका अनेकन संस्थाका प्रवासमा शाखाहरू खुल्ने गरेका छन् । त्यसैले भनिन्छ- प्रवासमा जति नेपाली छन्, त्यति नै संस्था छन् । अब शाखा खुल्ने पालो बनेको छ- लोक तथा दोहोरी गीत प्रतिष्ठानको । यु.के. शाखा गठन गरिसकेको दोहोरी गीत प्रतिष्ठानले यही फेब्रुअरीका पोर्चुगलको लिस्बन जमघट भएर यूरोप शाखा गठन गर्ने भएको छ। युरोपमा बस्दै आएका नेपाली लोक दोहोरी कलाकारहरुको पहलमा युरोप…

Comments Off on लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने

नायिका गरिमा पन्तले बेल्जियमका नेपाली व्यवसायीसँग बिहे गर्दै

कलिउडकी चर्चित नायिका गरिमा पन्तले आफ्नो प्रेमी बेल्जियममा फेला पारेकी छन् । बेल्जियममा लामो समयदेखि ब्यापार गरिरहेका उनको प्रेमी बेल्जियममा रहेका नेपालीहरूको ब्यापारिक संस्थाको निवर्तमान अध्यक्ष हुन् । अब नायिका पन्त बेल्जियम कै स्थाई बासिन्दा हुने भएकी छिन । नायिका पन्तको मन जित्ने बेल्जियमबासी ब्यबसायी हुन्- हरी शर्मा थपलिया । रेस्टुरेन्ट व्यवसायमा सफल रहेका थपलियाले आफ्नी प्रेमिकाको नाममा 'गरि शुशी' भन्ने नयाँ…

Comments Off on नायिका गरिमा पन्तले बेल्जियमका नेपाली व्यवसायीसँग बिहे गर्दै

लेंटी फ्रान बेल्जियम सुन्दरी

अन्त्वेर्पेंन निवासी २१ वर्षीय लेंटी फ्रान मिस बेल्जियम २०१६ चयन भएकी छन । ३० जना प्रतिष्पर्धी बीच हिजो मिस बेल्जियमको घोषणा गरिएको थियो । १८ बर्षिय स्टेफेन गेलडोफ दोश्रो र बो प्रियत तेश्रो भएकी छन् । नृत्यमा रुची राख्ने फ्रान पेशाले मेडिकल विद्यार्थी हुन्।उनि यस बर्ष भरी बेल्जियम सुन्दरी भनेर चिनिने छन । फोटो/फ्लान्दर

Comments Off on लेंटी फ्रान बेल्जियम सुन्दरी

कलाकार संघ बेल्जियममा नयाँ नेतृत्व

 युरो नेपाल कलाकार संघ बेल्जियमको तेश्रो अधिवेशनले पार्वती अधिकारीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालको लागी उपाध्यक्षमा गडुल ध्वज (जिम्मी) गुरुङ, महासचिव मुना ताम्राकार, सचिव शान्ति पुन , कोषाध्यक्ष अमर राना निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा नारायण् धिताल, संजय श्रेष्ठ (देबु), मिन थापा, दुर्गा काजि शाक्य, शारदा थापा र  दिपिका के. सी.रहेका छन । संस्थापक अध्यक्ष मिन…

Comments Off on कलाकार संघ बेल्जियममा नयाँ नेतृत्व

वादी महिलाको सहयोगार्थ गुञ्जिइन् स्विडिस गायिका क्यारोला

बिहीबार काठमान्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा ज्योतिको घर (द लाइट हाउस फाउन्डेसन नेपाल) को छैटौं वार्षिकोत्सवकोमा स्विडिस गायिका क्यारोलाले वादी समुदायका महिला र अनाथ बालबालिहरुकोे सहयोगार्थ आयोजिक सांगीतिक कार्यक्रममा सहभागी भइन्। विगत पाँच वर्षदेखि लभ नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गरेर उनले वादी समुदायको महिलाहरुलाई सहयोग गरिरहेकी छिन् । आगामी दुई वर्षमा उनले साँखुमा रहेको २० रोपनी जग्गामा पाँच सय वादी…

Comments Off on वादी महिलाको सहयोगार्थ गुञ्जिइन् स्विडिस गायिका क्यारोला

कपिल शर्माको ‘कमेडी नाइट्स’ बन्द हुने

कलर्स च्यानलमा प्रसारण हुने हाँस्य कार्यक्रम 'कमेडी नाइट्स विथ कपिल' बन्द हुने भएको छ। कपिल शर्माका अनुसार २०१६ को जनवरी १७ मा शोको अन्तिम एपिसोड प्रसारण हुनेछ। दुई बर्ष देखि जारी शो बन्द गर्ने निर्णय स्वयम कपिल शर्माले गरेका हुन्। स्रोतका अनुसार उनी च्यानलको व्यवहारका कारण असन्तुष्ट छन्। कपिलको मुख्य असन्तुष्टि छ महिना पहिला सुरु भएको शो 'कमेडी नाइट्स बचाओ'…

Comments Off on कपिल शर्माको ‘कमेडी नाइट्स’ बन्द हुने