इटालीमा पनि नेपाली मोडल

केहि समय यता विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमि छोडी विदेशमा भविस्य उज्वल बनाउन आएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने गरेको पाइरहेका छौँ । यस्तै प्रतिभाशालि व्यक्ति फजिल अहमद पनि एक हुन् । नेपालको मकवानपुर घर भएको फजिल २०१० सालमा अध्यनको शिलसिलामा लण्डन आएका र २०१३ साल देखि इटालीको मिलानो बसोबास…

Comments Off on इटालीमा पनि नेपाली मोडल

‘सुर्के थैली खै’लाइ पब्लिक च्वाइस अवार्ड

१८औँ इमेज अवार्डमा चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ ।शनिबार  सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका…

Comments Off on ‘सुर्के थैली खै’लाइ पब्लिक च्वाइस अवार्ड

सिधु पाजीले कपिल शर्मा शो छोड्ने

भारतीय अवकाशप्राप्त क्रिक्रेटर तथा कमेडियन नवजोत सिंह सिधु ‘कमेडी नाइट्स विथ कपिल' शो छोड्ने भएका छन्। कमेडियन कपिल शर्माले सञ्चालन गर्ने आएको कमेडी सो मा सिद्धुुले सूरुको एपिसोडबाट दर्शकलाई हँसाउदै आएका थिए । खासगरी उनले सुनाउने मुक्तकहरू विशेष मानिन्छन् । तर अब भने उनको हासोँ दर्शकले देख्न नपाउने भएका छन् । उनले सेप्टेम्बर महिनापछि उक्त सो छाड्ने घोषणा गरेका छन्…

Comments Off on सिधु पाजीले कपिल शर्मा शो छोड्ने

लभबाइटका कारण प्रेमीको मृत्यु

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । मेक्सिकोका १७ वर्षीय जुलियो गोन्जालेज आफ्नी २४ वर्षीया प्रेमीकासँग केही समयसँगै बिताएपछि घर फर्किएका थिए । आफ्ना अविभावकसँग डिनर गरिरहेका गोन्जालेज अचानक अर्धचेत भएपछि अनलाई…

Comments Off on लभबाइटका कारण प्रेमीको मृत्यु

ओ माई म्यान,अन्तराष्ट्रियस्तरमा पुर्याउने तयारी

मानिस थाहा हुदा हुदै पनि अरु संग झुटो बोल्छन तर भनिन्छ भगवान सामु झुटो बोल्न सक्दैनन्छो तर केहि यस्ता मानिसहरु हुन्छन जसले भगवानको अगाडी सत्यलाई पनि झुटो सावित गर्छन। गोपालचन्द्र लामिछानेद्वारा निर्देशित छोटो चलचित्र ‘ओ माई म्यान’ मा यहि  रोचक कथामा आधारित रहेर हाल नेपालका बिभिन्न ठाउमा प्रदर्शन भैरहेको छ । परम्परादेखि काठमाडौं वरिपरिका मानिसलाई झुट बकाउने कालभैरव मन्दिरको किम्बदन्तीमा आधारित…

Comments Off on ओ माई म्यान,अन्तराष्ट्रियस्तरमा पुर्याउने तयारी

युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमले यहि १६ अगष्ट २०१६ मंगलबारका दिन यूरोप स्तरीय भलिवल प्रतियोगित आयोजना गरेको छ । बेल्जियमको लुभेनमा आयोजना गरिएअको कार्यक्रम बिहान ८ बजेबाट शुरु हुदैछ । 

Comments Off on युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना

सिग्देल र श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका

आठौ डि सिने अवार्डमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका घोषित भएका छन्  ।  राजधानी भन्दा बाहिर पहिलो पटक आयोजना गरिएको सिने एवार्ड शनिबार साँझ पोखराको विरौटास्थित ग्राण्ड होटलमा सम्पन्न भएको थियो  ।     दुवैले चलचित्र क्लासिकबाट अवार्ड प्राप्त गरेका हुन् ।त्यस्तै आर्यन सिग्देल र सुवास इन्टरटेन्मेटण्द्धारा निर्मित चलचित्र क्लासिक वर्षको उत्कृष्ट चलचित्र बन्दै अबार्ड…

Comments Off on सिग्देल र श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका

प्रधानमन्त्रीद्वारा सागका पदक विजेतालाई सम्मान

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गर्नुभयो । गत फ्रेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत…

Comments Off on प्रधानमन्त्रीद्वारा सागका पदक विजेतालाई सम्मान

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ ।नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७।२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा नेपालका वसन्त रेग्मी र सागर पुनले तीन/तीन, सोमपाल कामीले दुई तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक÷एक विकेट लिएका थिए…

Comments Off on मैत्रीपूर्ण खेलमा नेपाल विजयी

एकै सटमा चलचित्र निर्माण गरेर ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गर्न लागिएको छ । सङ्गीतकर्मीद्वय अराज केशव र मोहित मुनालले बनाउन लागेको चलचित्रमा करिब ५० कलाकारले अभिनय गर्नेछन् । अराज केशवको कथा÷निर्देशनमा बन्न लागेको चलचित्रमा…

Comments Off on एकै सटमा चलचित्र निर्माण गरेर ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

युरोकप २०१६ को आइतवार हुने फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै छन । शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सले जर्मनीलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो  । फ्रान्सका लागि दुवै गोल एटलेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरेका थिए । त्यसै गरी बिहिबार बिहान भएको सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।  क्रिष्टियानो रोनाल्डो…

Comments Off on युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

युरोपमा ‘नमस्ते नेपाल’को प्रदर्शन

अध्ययनको शिलशिलामा युरोप आएको नेपाली विद्यार्थीको कथालाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘नमस्ते नेपाल’ले आफ्नो रेड कार्पेट प्रिमियर बेल्जियमबाट शुरु गरेको छ । असार ३१ मा देशब्यापी प्रदर्शन थाल्ने फिल्मले बिभिन्न युरिपेली मुलुकहरुमा समेत प्रदर्शन गरेको छ । राजु शाहले निर्देशन गरेको फ्लिममा सविन श्रेष्ठ विद्यार्थीको भूमिकामा देखा परेका छन् भने फिल्ममा श्याम श्रेष्ठ , म्युजिक खड्का पार्वती…

Comments Off on युरोपमा ‘नमस्ते नेपाल’को प्रदर्शन

मिथिला कलामा नयाँ आविष्कार

मिथिला जनजीवनका विविध आयाम र परिवेश  झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ । मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ । मिथिला लोककला शैलीलाई आधुनिक रुपमा ढाल्दै कलाकार उमेश साहले बनाएका ‘ परम्परागत विचारमा नयाँ आविष्कार’ शीर्षकमा प्रदर्शनी गरिएको हो । नारीका विविध पक्षलाई रङ र तुलिकाका…

Comments Off on मिथिला कलामा नयाँ आविष्कार

बेल्जियममा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना

बेल्जियमका नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। ईन्द्र धनुष क्लव, युरो स्पोर्टस क्लव र हाम्रो क्लव बेल्जियमको आयोजनामा प्रतियोगिता आउदो जुलाई २४ आइतवार बेल्जियमको लुभेन शहरमा सम्पन्न हुदैछ । बेल्जियमका नेपालीहरु बीच आपसी मेलमिलापका साथै मनोरञ्जनको लागी आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ७०० र ५०० नगद सहित ट्रफी प्रदान गरिने भएको छ। अभिभावक…

Comments Off on बेल्जियममा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना

बेल्जियममा पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न

बेल्जियममा नेपालीहरु बीच पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो क्लव बेल्जियमको आयोजनामा सोमवार बेल्जियमको ब्रुजमा भएको खेलमा कृष्ण अधिकारी प्रथम भएका छन् । ३२ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा जीवन गुरुङ द्विप्तिय र समित गुरुङ तृतीय भएका छन भने पुकार गुरुङले हाइएस्ट ब्रेकको उपाधि जितेका । प्रतियोगितामा प्रथम द्वितीय र तृतीयहुने खेलाडीहरुलाई क्लवका अध्यक्ष रमेश कंडेल, एनआरएनए बेल्जियमका…

Comments Off on बेल्जियममा पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न