मारुनी नाचेर मन्दिर निर्माण

लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच देखाएर युवाद्वारा सङ्कलित रकम सामाजिक कार्यमा लगाइने भएको छ । मगर समुदायमा प्रचलित लोकप्रिय मारुनी नाच फोक्सिङकोट रानीवासका युवाले संरक्षण गर्ने उद्देश्यले शनिवार गाउँमा देखाइएको थियो । नाचबाट सङ्कलित रकमले चुर्कीथानमा सिद्धबाबा मन्दिर निर्माण गरिने भएको छ । यसवर्ष मारुनी नाचबाट रु ४८ हजार ६४९ रकम सङ्कलन भएको मारुनी नाचका रौरा नरबहादुर सिंजालीले बताए ।…

Comments Off on मारुनी नाचेर मन्दिर निर्माण

२० युरोको नयाँ नोट प्रचलनमा

चलनचल्तीमा रहेको २० युरोको नोट भन्दा उच्च गुणस्तरीय  २० युरोको नयाँ नोट बुधवार देखि प्रचलनमा आएको छ । यसले हाल प्रयोग भइरहेको नोटलाई केहि असर पार्ने छैन तर बिस्तारै विस्थापन गरिने छ। युरोपमा २० युरोको नोट सबैभन्दा बढी प्रयोग हुने गरेको छ । नयाँ नोटमा हलोग्राम राखिएको छ । उक्त झ्याल भित्र प्रकाशको माध्यमले युरोपको पौराणिक चित्र देख्न सकिन्छ । २००२ देखि युरो…

Comments Off on २० युरोको नयाँ नोट प्रचलनमा

व्यवसायिक संघ बेल्जियमको अधिवेसन २१ डिसेम्वरमा

बेल्जियममा नेपाली ब्यापारीहरूको सँस्था नेपाली ब्यवसायिक संघको पाँचौं अधिवेसन २१ डिसेम्वरमा बेल्जियमको आन्त्रोपेन सहरमा हुने भएको छ । संघको बैठकले अधिवेसन अगावै सदस्य नबिकरण तथा नयां सदस्य लिनको लागी आबेदन दिन पनि ब्यवसायिकहरुलाई आग्रह गरेको छ । नयां सदस्यता तथा नबिकरणका लागी उपाध्यक्ष किसन केसीको संयोजकत्वमा उपाध्यक्षद्वय कमल भारती र चेतप्रसाद भट्ट, सचिव सुन्दर पौडेल, सदस्य आर बि घले, उपाध्छय…

Comments Off on व्यवसायिक संघ बेल्जियमको अधिवेसन २१ डिसेम्वरमा

सुन्तला, बङ्गुर र कफी कृषकलाई राष्ट्रपति पुरस्कार

पर्वत जिल्लाका तीन कृषकलाई राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कारबाट बुधबार पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयले पुरस्कृत गरेकामा शालिजा गाविसका सुन्तला उत्पादक नरु पाइजा, कुस्मा नगरपालिकाका बङ्गुरपालक प्रेमबहादुर गुरुङ र कार्कीनेटा गाविसका कफी उत्पादक भवानीप्रसाद शर्मा रहेका छन । पुरस्कृत कृषकलाई जनही रु १० हजार, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो । पैँतीसौँ विश्व…

Comments Off on सुन्तला, बङ्गुर र कफी कृषकलाई राष्ट्रपति पुरस्कार

चीनबाट २०३ मेट्रिक टन पेट्रोलियम पदार्थ भित्रियो

चीन सरकारले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थ मङ्गलबार रसुवागढी नाकाबाट २६ वटा ट्याङ्कर भित्रिएको छ । सशस्त्र प्रहरी, सीमा सुरक्षा बलका अनुसार नेपाल भित्रिएका पेट्रालियम पदार्थको परिमाण २०३ मेट्रिक टन रहेको छ । भन्सार प्रक्रिया पूरा भइसकेकाले बुधबार साँझसम्म केन्द्रीय भण्डारणमा पु¥याइसक्ने लक्ष्य रहेको बताइएको छ । यसैबीच चीनबाट पहिलोपटक मङ्गलबार रसुवागढी नाकाबाट १५ कण्टेनर स्याउ नेपाल भित्रिएको छ ।…

Comments Off on चीनबाट २०३ मेट्रिक टन पेट्रोलियम पदार्थ भित्रियो

बिरगंजमा सेना परिचालनको तयारी

मालबाहक ट्रकको सुरक्षाका लागि वीरगञ्जस्थित सुख्खा बन्दरगाह क्षेत्रमा सेना परिचालनको तयारी भइरहेको सरकारका दुइ मन्त्रीले बताएका छन्। वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले शुक्रबार नेपाल चेम्बर अफ कमर्सको टोलीसँगको भेटमा आन्दोलनकारी दलका कार्यकर्ताले मालवाहक ट्रकमा आगजनीका घटना नरोकेकाले सरकारले सुख्खा बन्दरगाह क्षेत्रमा सेना परिचालनको तयारी गरिरहेको बताएका हुन्। उनीहरुले सेना परिचालनका विषयमा आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग…

Comments Off on बिरगंजमा सेना परिचालनको तयारी

नाकामा अघोषित नाकाबन्दी हटाइने र आवतजावत सहज हुने

गत दुई सातादेखि नेपाल भारत नाकामा देखिएको अघोषित नाकाबन्दी हटाउने संकेत भारतले देखाएको छ । भारतीय विदेश मन्त्रालयले शनिबार अघोषित नाकाबन्दी खुलाउन आफ्नो संयन्त्रलाई आवश्यक निर्देशन दिइसकेको छ। वीरगंज नाका सहज हुन अरु केहि दिन लागेपनि अन्य नाका भोलिदेखिनै सहज हुने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयको ‘सहजीकरण’ पछि विदेश मन्त्रालयले सम्बन्धित भारतीय निकायहरुलाई नेपाल-भारत सीमा नाकाहरूमा आफ्नो तर्फबाट स्थिति…

Comments Off on नाकामा अघोषित नाकाबन्दी हटाइने र आवतजावत सहज हुने

भारतबाट पाईपलाईनमार्फत पेट्रोलियम पदार्थ ल्याईने

भारतबाट नेपालमा सिधै पाईपलाईनबाट पेटेलियम पदार्थ ल्याउनका लागि नेपाल र भारत सरकारविच पेट्रोलियम पाइपलाइन सम्झौता भएको छ । सोमबार काठमाडौंमा रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरे । भारतको रक्सौलदेखि नेपाल स्थित बाराको अम्लेखजञ्जसम्म निर्माण हुने ४१ किलोमिटर पाईपलाईनको निर्माण…

Comments Off on भारतबाट पाईपलाईनमार्फत पेट्रोलियम पदार्थ ल्याईने

गत वर्ष ८ लाख पर्यटक आए

भुकम्प पछि नेपालको पर्यटन क्षेत्रमा मुख्य नाका भैरहवा भएको छ । नेपाल भित्रिने पर्यकहरु मध्य आधा भैरहवा रुट देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा बढी पर्यटक भैरहवा नाकाबाट आउने गरेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा त्रिभुवन विमानस्थलसहित विभिन्न नाका भएर सडकमार्गबाट पर्यटक आउने पछिल्लो तथ्याङ्क हो ।नेपालको स्थलगतमार्गबाट नेपाल आउने पर्यटकले भैरहवासहित बीरगञ्ज, धनगढी, काकडभिट्टा, कोदारी, महेन्द्रनगर,…

Comments Off on गत वर्ष ८ लाख पर्यटक आए

अलैंची खेती फेरि फस्टाउँदै

अलैंची विकास केन्द्र पान्दामले यस वर्ष अलैंचीका पाँच लाख ५० हजार बिरुवा बिक्री गर्‍यो। पाँच रुपैयाँका दरले केन्द्रले २७ लाख रुपैयाँ भन्दा बढीका बिरुवा बिक्री गर्‍यो । जिल्ला कृषि विकास कार्यालय र किसानले बेचेको समेत हिसाब गर्दा इलाममा यस वर्ष डेढ करोडको कारोबार भएको छ। जिल्ला कृषि विकास कार्यालयले तीन लाख बिरुवा वितरण गरेको छ। कार्यालयले किसानलाई अनुदानमा बिरुवा वितरण…

Comments Off on अलैंची खेती फेरि फस्टाउँदै

बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको वेजमालस्थित बोएर्स ब्रासरीले नेपालका भूकम्पपिडितको पुनर्स्थापना र पुनर्निर्माणकोलागी दश हजार युरो (करिब साढे एघार लाख रुपैया) सहयोग स्वरूप प्रदान गरेका छ। बोएर्सका संचालक द्रिक क्लेशले नेपाली दूतावास बेल्जियमले स्थापना गरेको आफ्नो अर्थक्वेक रिलिफ फण्डमा रकम जम्मा गरेका हुन्। बिहिवार बेनेलक्स तथा युरोपियन युनियनका लागी नेपाली राजदूत राममणि पोखरेललाइ दूतावासको अर्थक्वेक रिलिफ फण्डमा जम्मा गरेको पुर्जा हस्तान्तरण गर्दै नेपालमा आईपरेको…

Comments Off on बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

‘कलाकारको बिदाइ संगै रकम हस्तान्तरण गर्ने योजनामा थियौ’। योगेन्द्र श्रेष्ठ, कार्यबाहक अध्यक्ष पासापुच बेल्जियम

पासा पुच बेल्जियमका अध्यक्ष अध्यक्ष चिज कुमार श्रेष्ठ तथा सल्लाहकार अर्जुनकुमार श्रेष्ठको नाम जोडेर प्रकाशित भएका समाचारहरु प्रति पासा पुच बेल्जियमले गंभिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।सस्थाका सदस्यहरुबाट रकम संकलन गरि भूकम्प पिडितलाई एनआरएन मार्फत उपलब्ध गराउने भनिएको रकम सस्थाले थप सहयोग संकलनको लागी आयोजना गरेको सास्कृतिक कार्यक्रमको कारण ढिलाई भएको र कलाकारको बिदाइ संगै हस्तान्तरण…

Comments Off on ‘कलाकारको बिदाइ संगै रकम हस्तान्तरण गर्ने योजनामा थियौ’। योगेन्द्र श्रेष्ठ, कार्यबाहक अध्यक्ष पासापुच बेल्जियम

ग्रीसको नयां प्रस्ताव

ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले आफ्ना देशका ऋणदाताहरुका सामु नयां छुटहरु सहितको प्रस्ताव गरेका छन्।नयां संशोधित प्रस्ताव, ग्रीक प्रधानमन्त्रीले ऋणदाताहरुलाई लेखेका पत्र मार्फत अघि सारिएको बिबिसीले जनाएको छ । तर जर्मन चान्सलर एंगेला मर्केलले संसदमा बोल्दै आउंदो आइतबार ग्रीसमा जनमत संग्रह हुनु अघिसम्म कुनै प्रकारको वार्ता नहुने बताएकी छिन्। ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले लेखेका पत्रमा, ऋणदाताहरुसंगको वार्ता विफल हुनु र उनले…

Comments Off on ग्रीसको नयां प्रस्ताव

अन्त्वेर्पेन नेशनल होटलको उद्घाटन

गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित बेल्जियमस्थित पीबीए ग्रुप र जापानको टीबीआई ग्रुपको संयुक्त लगानीमा स्थापित अन्त्वेर्पेंन होटल नेशनलको औपचारिक उद्घाटन भएको छ । बेल्जियमका उपप्रधान एंव अर्थमन्त्री क्रिस पिटर्स, नेपाली दूतावास बेल्जियमका प्रतिनिधि कुमारराज खरेल, बेल्जियन संसदका सदस्य नाहीमा लंगेरी र टीबीआईका अध्यक्ष भवन भट्टले एक भव्य समारोहवीच होटलको उद्घाटन गरे । उद्घाटन समारोहमा उपप्रधानमन्त्री पिटर्सले बेल्जियमले वाहृय लगानी प्रोत्साहित गर्दै आएको…

Comments Off on अन्त्वेर्पेन नेशनल होटलको उद्घाटन

नि:शुल्क टिकट र भिसा दिँदा कामदारको ५० अर्ब जोगिन्छ

वैदेशिक रोजगारीमा टिकट र भिसा नि:शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेमा जाने कामदारको वार्षिक करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ। अहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ तिर्ने गरेका छन्। टिकट र भिसा नि:शुल्कको निर्णय कार्यान्वयन भएमा एक जना कामदारले औसतमा २० हजार रुपैयाँमात्र तिरे पुग्नेछ। बाँकी एक लाख रुपैयाँ…

Comments Off on नि:शुल्क टिकट र भिसा दिँदा कामदारको ५० अर्ब जोगिन्छ