बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

बेल्जियमको लुभेनमा आइतवार आठौं नेपाल महोत्सव सम्पन्न भयो। एनआरएन बेल्जियमको आयोजनामा भएको महोत्सवमा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए। बिहान एघार बजे नौमती बाजागाजा सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल, बेल्जियमका पूर्व गृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक,  एनआरएन अध्यक्ष शेष घलेका साथै बेल्जियमका विभिन्न राजनीतिक दलका नेता एंव सांसद…

Comments Off on बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

चैते दशैं बागलुङ बजारलाई….

 धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ जिल्ला सोह्र हजार पर्वतको नामले चिनिने ६०० मिटरदेखि चार हजार ६९० मिटरसम्मको उचाइमा पर्छ । बागलुङ जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, उत्तरमा म्याग्दी, दक्षिणमा गुल्मी र प्युठान जिल्ला पर्छन् । रमणीय सहर पोखरादेखि ७२ किमीको दुरीमा बागलुङ रहेको छ । धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ नै हो । बागलुङ शब्दको उत्पत्ति बाघलाई मार्ने वा…

Comments Off on चैते दशैं बागलुङ बजारलाई….

नेपाली व्यावसायी संघ बेल्जियमको प्रेस विज्ञप्ति

बेल्जियममा सन् २०१३ मा सम्पन्न भएको अन्तर्राष्ट्रिय व्यापारिक मेलाका विषयमा  नेपाली  व्यवसायी संघ बेल्जियमले एक प्रेस विज्ञप्ति जारी गर्दै मेला सम्पन्न गर्न आफ्नो भूमिका निर्वाह गर्ने मेला संयोजक समितिका संयोजक अर्जुनकुमार श्रेष्ठ एंव संघका तात्कालिक अध्यक्ष हरीकुमार थपलियाका साथै मेला सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेको छ I नेपाली व्यवसायी संघ बेल्जियम द्वारा जारी प्रेस विज्ञप्ति जस्ताको…

Comments Off on नेपाली व्यावसायी संघ बेल्जियमको प्रेस विज्ञप्ति

को हुन मानव तस्कर ?

- महेन्द्र पौडेल यसको परिभाषाः ‘तस्कर’ कुनै अबैध चिज ओसारपसारलाई भनिन्छ । नेपालमा तस्कर हुने चिजहरु जडिबुटी, मानव अंग साथै नेपाल सरकारले प्रतिवन्धित गरेका बस्तुहरु भन्ने जनाउँछ । हाम्रो नेपाली परिभाषामा मानव तस्कर होइन मानव ओसारपसार भन्दा उपयुक्त हुन्छ । जसलाई नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बनाएको हो । कुनैपनि उदेश्यले मानिस बेच्ने वा किन्ने, फाइदा…

Comments Off on को हुन मानव तस्कर ?

बेल्जियममा नेपाली मेला २२ फेब्रुअरीमा लुभेनमा हुने

एनआरएन, बेल्जियमको आयोजना र बेल्जियमस्थित संघ संस्थाहरुको सहयोगमा गत केहि बर्षदेखी नेपालको पर्यटन र उत्पादनको प्रचार प्रसार हेतुले गर्दै आएको नेपाल फेष्टीवल कार्यक्रम  यस बर्ष १७ अप्रिल मा लुभेनको ट्रेन स्टेसन अगाडि आयोजना हुने भएको छ । सोहि कार्यक्रमलाई सफलतापूर्वक संपन्न गर्ने भन्ने बिषयमा छलफल गर्न निम्न मिती, समय र स्थानमा बैठक राखिएको गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहालले इन्फोमालालाइ जानकारी…

Comments Off on बेल्जियममा नेपाली मेला २२ फेब्रुअरीमा लुभेनमा हुने

काठमाडौं-हेटौंडा सुरुङमार्ग बनाउने जम्मेवारीमा भवन भट्ट

काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माण गर्ने नेपाल पूर्वाधा विकास कम्पनीको अध्यक्षमा एनआरएन भवन भट्ट चयन भएका छन् । यसअघिका अध्यक्ष कुशकुमार जोशीको राजिनामालाई स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले भट्टलाई जिम्मेवारी सुम्पिएको हो । लगानीकर्ताहरुको अनुरोधमा आफूले जिम्मेवारी लिएको भट्टले बताए । ‘लगानीकर्ताहरुले आग्रह गरेपछि अध्यक्ष पद स्वीकार गरेको हुँ,’ उनले भने- ‘चाँडोभन्दा चाँडो सुरुङमार्ग बनाएर देखाउँछु ।’ निजी क्षेत्रको लगानीले मात्रै आयेजना सम्पन्न…

Comments Off on काठमाडौं-हेटौंडा सुरुङमार्ग बनाउने जम्मेवारीमा भवन भट्ट

म्याग्दीमा अठारवटा झोलुङ्गे पुल निर्माण सुरु

पहाडी जिल्ला म्याग्दीमा यसवर्ष करिब रु पाँच करोडको लागतमा १८ वटा झोलङ्गे पुल निर्माण सुरु भएको छ । जिल्ला विकास समिति, गाविस कार्यालय, विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) को आर्थिक टिबीएसयु र मिलन म्याग्दीको प्राविधिक तथा समुदायको श्रमदानमा निर्माण हुनलागेका झोलुङ्गे पुलबाट सात हजारभन्दा बढी घरधुरीका करिब पचास हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । रु…

Comments Off on म्याग्दीमा अठारवटा झोलुङ्गे पुल निर्माण सुरु

स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी)मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत…

Comments Off on स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

पूर्वअर्थमन्त्री महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित

पूर्वअर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित भएका छन् । लन्डनबाट प्रकाशित हुने विश्वप्रख्यात फाइनान्सीयल टाइम्सको सह-प्रकाशन दी बैंकरले आफ्नो ९० औं वार्षिकोत्वसको अवसर पारेर उसको मुख्यालयमा समारोहकोे आयोजना गरि डा. महतलाई सम्मान गरेको हो । यसअघि दी ब्यांकरले नेपालमा अप्रील महिनfमा भएको विनाशकारी भूकम्पपछिको विपद्‍ व्यवस्थापन, उद्धार तथा पुनरस्थापनका लागि अन्तराष्ट्रिय दाता सम्मेलन गरि करिब ४ सय…

Comments Off on पूर्वअर्थमन्त्री महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित

लांगेत्रापेन गोज टु गोर्खा

भूकम्पबाट प्रभावित नेपालको गोर्खा जिल्लाका केहि बिद्यालयको पुनर्निर्माण सहयोगको लागी बेल्जियमको लुभेन स्थित नेपालीबाट संचालित लांगेत्रापेन रेस्टुरेन्टले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम  लांगेत्रापेंन रेस्टुरेन्टमा दिनको २ बजे बाट शुरु हुदैछ । कार्यक्रममा नेपाली खाना वितरण गरिने भएको छ भने सांगेतिक प्रस्तुति पनि रहेको छ  । कार्यक्रममा प्रवेश शुल्क १५ युरो रहेको छ  भने ५ वर्ष भन्दा कम उमेरका…

Comments Off on लांगेत्रापेन गोज टु गोर्खा

एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले चितवनको शक्तिखोर र सिद्वी गाबिसका विपन्न परिवारका २०  चेपाङ बालबालिका एसएलसी सम्म लाग्ने सबै खर्च व्यहोर्ने भएका । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् । ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने…

Comments Off on एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

मेलामा ‘धरहरा’ को आकर्षण

बुटवलमा जारी लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला अवलोकन गर्ने अधिकांशलाई मेलास्थल बुटवल मण्डपमा बनाइएको ‘धरहरा’को प्रारुपले भूकम्पको सम्झना गराएको छ । गत वैशाख १२ गतेको भूकम्पले धरहरालाई खण्डहरमा परिणत मात्र गराएन, त्यसमा चढेका कयौंँको ज्यान समेत लिएको थियो । धरहराको खण्डहरलाई भूकम्पको चिन्ह मान्ने धेरैछन् । भूकम्पले ढलाएको यही धरहराको झल्को मेटाउन मेलास्थल बुटवल मण्डपमा त्यसको प्रारुप निर्माण गरी राखिएको…

Comments Off on मेलामा ‘धरहरा’ को आकर्षण

व्यवसायी संघ बेल्जियमको अध्यक्षमा भट्ट

नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा चेतप्रसाद भट्ट निर्वाचित भएका छन। सोमवार बेल्जियमको अन्त्वेर्पेनमा सम्पन्न संघको पाचौ अधिवेशनबाट उनि अध्यक्षमा निर्वाचित भएका हुन् । आगामी दुई बर्षे कार्यकालको लागी उपाध्यक्षमा केशव चापागाई, गंगाप्रसाद शर्मा, विनोद धिताल, केदार जोशी र कृष्ण रेग्मी निर्वाचित भएका छन । त्यसै गरी महासचिवमा यामु निरौला, सचिवमा तेजेन्द्र कडेल, कोषाध्यक्ष घनश्याम काफ्ले, सह कोषाध्यक्ष रमेश दाहाल रहेका…

Comments Off on व्यवसायी संघ बेल्जियमको अध्यक्षमा भट्ट

बेल्जियममा कर व्यवस्थापन गर्ने उपायहरु

बेल्जियममा १० थरिका उपायहरु: २०१६ मा कम कर तिर्ने वा फिर्ता पाउनको लागि तपाइले के २०१५ भर्नु भएको कारको हिसाब किताब को चिट्ठी पाउनुभएको छैन? चिन्ता नलिनुस त्यो चिठी आउँदैछ ׀ यसपाली अनलाइनबाट भरेका धेरै करहरु गल्ति भेटिएकोले १ महिना ढिला हुँदैछ ׀ अब आउने २०१५ को कर २०१६ मा भर्नको लागि अब ६ महिना बाँकि छ׀  तर अझै हामिसंग त्यस्ता…

Comments Off on बेल्जियममा कर व्यवस्थापन गर्ने उपायहरु

भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा

गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले बताएका छन् । मानव बेच बिखनविरुद्ध कार्यरत माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार मानव तस्करको ट्रान्जिट कञ्चनपुरका गड्डाचौकीलगायतका अन्य नाकाबाट सन् २०१५ मा २१६ महिला हराएका छन्…

Comments Off on भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा