बुधवार धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

कात्तिक कृष्ण औँसीका दिन बुधवार साँझ दीपावलीसाथ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी मनाइँदैछ । यो दिन दीपावलीसहित खुसियाली मनाउने चलन छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार स्थिर लग्न र प्रदोशकालमा लक्ष्मीको आराधना गरेमा वर्षभरि घरमा लक्ष्मीको वास भई धनधान्य पूर्ण हुन्छ । डा. सिटौलाका अनुसार बुधबार साँझ ५ः२७ देखि ७ः२३ बजे र राति ११ः५७ देखि २ः१४ बजेको समय क्रमशः…

Comments Off on बुधवार धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

विजयादशमी, तस्विरमा बेल्जियम

बिहिबार बेल्जियमका  हिन्दू धर्मालवमी नेपालीहरुले आफ्नो महान चाड दशैं मनाए। फेसबुकका भित्ताहरू पनि दशैमा टिका ग्रहण गरेका फोटोहरुले रंगिए। पछिल्लो समय आफ्ना बाआमालाई पर्यटक भिषामा बेल्जियम बोलाएर चाडपर्व मनाउने क्रम बढ्दै गएको छ । बहुसांस्कृतिक देश भएकाले यस किसिमका पर्वहरुमा भिषा समेत अलि सहज किसिमले दिने भएकाले आफुहरु नेपाल जानुभन्दा पनि आफ्ना बाआमालाई यहाँ बोलाएर चाडपर्व मनाउने क्रममा बृद्धि भएको होे…

Comments Off on विजयादशमी, तस्विरमा बेल्जियम

बंगलादेशमा दशैँ

  बंगलादेशमा दशैं: बंगलादेशका हिन्दु महिलाहरु अनुहारमा सिन्दुर लगाएर दुर्गा पुजाको अन्तिम दिन शक्रबार एक हिन्दु मन्दिर अगाडी सेल्फी खिँच्दै । बंगलादेशमा पनि सिंहवाहिनी देवी दुर्गाले असुर माथि विजय प्राप्त गरेको अवसरमा बडा दशैं मनाइन्छ । तस्वीर ः एपी  

Comments Off on बंगलादेशमा दशैँ

नवरात्रको महत्त्व

रामप्रसाद धिताल, नवरात्रको पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने रूपमा दशैं मनाउने गरिन्छ । यसैगरी भारत, भुटान र बर्मालगायतका स्थानमा रहेका नेपाली मूलकाले पनि दशैं मनाउँछन् ।छिमेकी मुलुक भारतमा पनि दशहराको रूपमा यो चाड मनाइन्छ । उनीहरू शक्तिपीठको दर्शन, सप्तशती…

Comments Off on नवरात्रको महत्त्व

एनआरएन बेल्जियमका अध्यक्ष सम्मानित

बाग्लुंग समाज बेल्जियमले एनआरएन बेल्जियमका नव निर्वाचित अध्यक्ष गंगाधर गौतमलाई सम्मान गरेको छ । नेपालमा संबिधान जारी भएको खुशियालीमा विहिवार लुभेनमा आयोजित कार्यक्रममा गौतमलाई सम्मान गरिएको हो । गौतम बाग्लुंग समाज बेल्जियमका सल्लाहकार हुन्। बाग्लुंगबाट बेल्जियम आई बसोवास गर्ने बाग्लुङगेली सबैले गौतम बाग्लुंगवासी भएको नाताले आफुलाई गर्व लागेको बताएका थिए । समाजका उपाध्यक्ष मोहन पन्त, सल्लाहकार गंगाप्रसाद आचार्य, ईन्द्र क्षेत्री र…

Comments Off on एनआरएन बेल्जियमका अध्यक्ष सम्मानित

एनआरएन सँघको अध्यक्षमा घलेको पुनः उम्मेदवारी

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । घलेले गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा बिहीबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक विषेश समारोहबीच उम्मेदवारीको घोषणा गरेका हुन् । उम्मेदवारीको घोषणा गर्दै अध्यक्ष घलेले दुई वर्षको कार्यकालमा थालेका धेरै कामहरू पुरा गर्न बाँकी रहेको भन्दै त्यसलाई पूरा गर्ने आफ्नो दायित्वलाई छाडेर भाग्न…

Comments Off on एनआरएन सँघको अध्यक्षमा घलेको पुनः उम्मेदवारी

बेल्जियममा तीज मनाईयो

नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्व तीज बेल्जियमका विभिन्न सहरहरूमा भव्यताका साथ मनाइएको छ । बेल्जियमका मुख्य सहरहरू ब्रसेल्स, अन्त्वेर्पेंन, ब्रुज र गेन्टमा मात्र नभएर बिभिन्न ठाउमा सानो सानो समुदायका रुपमा रहेका महिलाहरुले उत्तिकै रमाइलोका साथ तीज पर्व मनाएका छन् । बेल्जियमको लुभेनमा शनिवार आयोजित कार्यक्रममा नेपाली गायिका कोमल वली समेत सहभागी भईन ।  रातो साडी, चोलो र नेपाली गरगहनामा सजिएका  सयौं…

Comments Off on बेल्जियममा तीज मनाईयो

एनआरएन अध्यक्षमा टीबी कार्कीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन)अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा टीबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कतारमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारीको घोषणा गरेका कार्कीले अहिले सम्म एनआरएनलाई गरेका नेतृत्वभन्दा कम ढंगले काम नहुने बताए। साथै उनले एनआरएनलाई पूर्ण क्षमताको साथ नेतृत्व प्रदान गर्ने समेत बताए। उनले खाडी क्षेत्रबाट प्रतिनिधित्व गर्दछन । विदेशमा बस्ने नेपालीको हितको लागि काम गर्न सकिने…

Comments Off on एनआरएन अध्यक्षमा टीबी कार्कीद्वारा उम्मेदवारी घोषणा

एनआरएन बेल्जियमको अध्यक्षमा चार जनाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ बेल्जियमको भावी नेतृत्वको लागी चार जनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदको लागी गंगाधर गौतम, उल्का घिमिरे, सरु चापागाई र गडुल ध्वज गुरुङले आज निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन । त्यसै गरी  उपाध्यक्षमा पदम गुरुङ, पारस गौतम,कमल पन्थी, कृष्ण पौडेल र महिला उपाध्यक्षमा यशोदा थापा र दुर्गा गुरुङले आफ्नो उम्मेदवारी दिएका छन। महासचिब पदका…

Comments Off on एनआरएन बेल्जियमको अध्यक्षमा चार जनाको उम्मेदवारी

समय नपुग्दै जन्मिएको शिशु छोडेर आमा बेपत्ता

समय नै नपुगि जन्मिएको बच्चालाई बेवारिसे अवस्थामा कार्टुनमा राखेर महोत्तरीमा एक महिला बेपत्ता भएकी छन् ।   आफैले जन्माएको सन्तानलाई सामान राख्ने कागजको कार्टुनमा छाडेर बेपत्ता भएकी छन् । महोत्तरीको लठियानी गाउँ नजिकैको रातो खोलामा कार्टुनमा राखिएको अवस्थामा नवजात बालिका फेला परेकी छिन् । जन्मिने वितिकै कसैले कार्टुनमा राखेर फालेकी ती बालिकालाई  जनकपुरस्थित कविर अनाथ बाल आश्रममा राखिएको छ ।…

Comments Off on समय नपुग्दै जन्मिएको शिशु छोडेर आमा बेपत्ता

बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको वेजमालस्थित बोएर्स ब्रासरीले नेपालका भूकम्पपिडितको पुनर्स्थापना र पुनर्निर्माणकोलागी दश हजार युरो (करिब साढे एघार लाख रुपैया) सहयोग स्वरूप प्रदान गरेका छ। बोएर्सका संचालक द्रिक क्लेशले नेपाली दूतावास बेल्जियमले स्थापना गरेको आफ्नो अर्थक्वेक रिलिफ फण्डमा रकम जम्मा गरेका हुन्। बिहिवार बेनेलक्स तथा युरोपियन युनियनका लागी नेपाली राजदूत राममणि पोखरेललाइ दूतावासको अर्थक्वेक रिलिफ फण्डमा जम्मा गरेको पुर्जा हस्तान्तरण गर्दै नेपालमा आईपरेको…

Comments Off on बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?

बेल्जियममा जुलाई २१ लाइ राष्ट्रिय दिवस मानिदै आएको छ । बेल्जियम सन् १८३० मा नेदरल्याण्डबाट स्वतन्त्र भएको थियो। सन् १८३१ को फेब्रुअरीमा नेशनल कांग्रेसले एक संबिधान निर्माण गरेको थियो। बेल्जियमका प्रथम राजा लियोपोल्ड प्रथमले १८३१ जुलाई २१ मा ब्रसेल्सको सेन्ट ज्याकोब चर्चमा संबिधान प्रति निष्ठावान रहने सपथ खाएका थिए।राजाले सपथ खाएका दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरिएको हो। मंगलवार राष्ट्रिय दिवस…

Comments Off on बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?

पातमा धुन खोज्दै लालकृष्ण

जिल्लाको भीमेश्वर नगरपालिका–३ राम्पाका लालकृष्ण थामी पिपिरीको पातबाट संगीतका विभिन्न धुन निकाल्न माहिर छन् । धुन निकालेरै गाउँले माझ सेलिब्रेटीको पहिचान बनाएका उनले पात बजाउन थालेपछि धुन सुन्नैका लागि केटाकेटीदेखि बूढापाकासम्म झुम्मिन्छन् । लालकृष्ण आफूले सुनेका आधुनिकदेखि लोकभाका सम्मका गीतका धुन पातमै निकाल्छन् । खेतीपातीले जीवनयापन गर्न गाह्रो भएपछि १६ वर्षको उमेरमा भुटान गएका उनले त्यही सबै किसिमका गीतका भाका…

Comments Off on पातमा धुन खोज्दै लालकृष्ण

प्रहरीको भेषमा आएका समूहले लुटे ४ किलो यार्सागुम्बा

दोलखा माखु–७ घर भएका ४३ बर्षीय लाल बहादुर श्रेष्ठले बिक्री बितरणको लागि ल्याएको ४ किलो यार्सागुम्बा लुटपाट भएको छ । सामाखुसी स्थित राजन खड्काले संचालन गरेको रोयल रेष्टुरेन्टको माथिल्लो तल्लामा विक्री बितरणको लागि यार्सागुम्बा ल्याई बसीरहेको अवस्थामा विहिबार ५/६ जनाको संख्यामा आएका अपरिचित व्यक्तिहरुले हामी प्रहरी हौं भनी झोलामा रहेको उक्त यार्सागुम्बा लुटी भागेका थिए । लुटेराहरु मध्ये १ जना…

Comments Off on प्रहरीको भेषमा आएका समूहले लुटे ४ किलो यार्सागुम्बा

प्रवासी मंच बेल्जियमको समर्थन सरु चापागाईलाई

प्रवासी मंच बेल्जियमले एनआरएन बेल्जियमको आगामी कार्यकालको लागी सरु चापागाईको नेतृत्वलाई समर्थन गर्ने भएको छ । बेल्जियममा रहेका विभिन्न सामाजिक संग संगठनका साथै विभिन्न व्यक्तित्वहरु संग छलफल गरी सर्वसम्मत रुपमा आगामी नेतृत्वको चयन नभएको खण्डमा सरु चापागाईलाई समर्थन गर्ने निर्णय गरेको हो। मंचले आफ्नो पक्षबाट सर्वसम्मत नेतृत्वको लागी पहल गर्ने जनाएको छ। त्यसै गरी जन सम्पर्क समिति बेल्जियमले पनि सर्वसम्मत…

Comments Off on प्रवासी मंच बेल्जियमको समर्थन सरु चापागाईलाई