स्विजरल्याण्डमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संगठनका लागि नेपालको स्थायी नियोग तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतावासले २ जुलाई २०१६ मा स्वीट्जरल्याण्डको राजधानी सहर बर्नमा “Mountains: Connecting Cultures and Peoples” विषयमा एक नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्‍यो । उल्लेख्य हिमाली भू-वनावट रहेका नेपाल र स्वीट्जरल्याण्ड दुई मुलुकबीच जनस्तरमा भावनात्मक सम्बन्ध गाँस्न तथा सो मार्फत् सम्पूर्ण द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नमा हिमाल…

Comments Off on स्विजरल्याण्डमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

मिथिला कलामा नयाँ आविष्कार

मिथिला जनजीवनका विविध आयाम र परिवेश  झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ । मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ । मिथिला लोककला शैलीलाई आधुनिक रुपमा ढाल्दै कलाकार उमेश साहले बनाएका ‘ परम्परागत विचारमा नयाँ आविष्कार’ शीर्षकमा प्रदर्शनी गरिएको हो । नारीका विविध पक्षलाई रङ र तुलिकाका…

Comments Off on मिथिला कलामा नयाँ आविष्कार

संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

एक्टिभ इन्टरनेशनल फेडेरेसन (एआइअफ) बेल्जियमकी निर्देशक वीन्डी स्यालेन्दरले  नेपाली संघ संस्थाहरु एआइअफ संग मिलेर काम गरेकोमा आफुलाई खुशी लागेको बताएकी छन  । आइतवार बेल्जियमको लुभेनमा लुम्बिनी कपिलवस्तु विश्व अभियानले आयोजना गरेको सस्थाको वार्षिक अधिवेशनमा अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएकी हुन् । विश्वका बिभिन्न मुलुकबाट बेल्जियम आइ बसोवास गरेका नागरिकहरुले स्थापित गरेका थुप्रै संस्थाहरुले फेडेरेसन संग मिलेर काम गरेको उल्लेख…

Comments Off on संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् । कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको हो । ढाकाले उक्त अभियानलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा दर्ता…

Comments Off on एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

अभिनेत्री गरिमा पन्त बिबाह बन्धनमा बाधिएकी छन । बेल्जियम स्थित नेपाली व्यावसायी हरि शर्मा थपलिया संग बैबाहिक जीवनमा बाधिएको उनले विहिवार फेसबुक मार्फत घोषणा गरेकी हुन् । झन्डै चार वर्ष अगाडी पन्तको थपलिया संग बेल्जियममा भेट भएको थियो । त्यस बेला देखि नै पन्त र थपलिया बीच अफेयर्स चलेको थियो । करिब चार महिना अघि बेल्जियम आएकी उनि  ‘गरि शुशी’…

Comments Off on अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

बोटे समुदायमा पेशागत भावना बढ्दो

नदीमा माछा मारेर र ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोटे समुदाय यतिबेला आयआर्जनमा लागेका छन् । बोटे समुदायको बसोबास रहेको व्यास–७ पाटन, व्यास–५ बैरेनी र कुमालटारी र क्यामिन–९ बोटेटारका बोटेहरु सामूहिक पशुपालन र तरकारी खेतीमा लागेका हुन् । एसियाली विकास बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयले अति सीमान्तकृत जातिको उत्थानका लागि पशुपालन र तरकारी खेती गर्नका लागि सहयोग गरेको छ ।…

Comments Off on बोटे समुदायमा पेशागत भावना बढ्दो

मुक्तिनाथबासीको माग- अस्पताल

मुस्ताङको जोमसोममा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर नजिकै अस्पताल खोलिनुपर्ने स्थानीयबासीले माग गरेका छन् । नेपाल लगायत भारतबाट समेत उल्लेख्य मात्रामा भक्तजनहरूको भिड हुने भएका कारण त्यहाँ अस्पताल निर्माण गरिनुपर्ने स्थानीयबासीले माग राखेका हुन् । मुक्तिनाथ मन्दिर नजिकै रहेको मुक्तिनाथ स्वास्थ्य सेवा श्रमले भक्तजनहरूलाई आवश्यक सेवा दिन नसक्ने भन्दै त्यसको स्तर बृद्धि गरि अस्पताल बनाउने पर्ने आवाज उठ्दै आएको थियो ।…

Comments Off on मुक्तिनाथबासीको माग- अस्पताल

क्लिन्टन ग्लोबलको उत्कृष्ट पाँचमा नेपाली विद्यार्थी

अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक हजारभन्दा धेरै विद्यार्थीमध्ये ललितपुरका २१ वर्षीय सरिफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुति दिँदै उत्कृष्ट पाँचमा पर्न सफल  भएका हुन् । युनिभर्सिटीको कार्यक्रममा…

Comments Off on क्लिन्टन ग्लोबलको उत्कृष्ट पाँचमा नेपाली विद्यार्थी

चैते दशैं बागलुङ बजारलाई….

 धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ जिल्ला सोह्र हजार पर्वतको नामले चिनिने ६०० मिटरदेखि चार हजार ६९० मिटरसम्मको उचाइमा पर्छ । बागलुङ जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, उत्तरमा म्याग्दी, दक्षिणमा गुल्मी र प्युठान जिल्ला पर्छन् । रमणीय सहर पोखरादेखि ७२ किमीको दुरीमा बागलुङ रहेको छ । धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ नै हो । बागलुङ शब्दको उत्पत्ति बाघलाई मार्ने वा…

Comments Off on चैते दशैं बागलुङ बजारलाई….

बेल्जियमको स्वच्छ सहर अभियानमा नेपाली

बेल्जियमको स्वच्छ सहर अभियानमा नेपालीहरुले सहभागिता जनाएका छन। बेल्जियमको लुभेन नगरपालिकाको सरसफाई अभियानमा साग्रिला समाज बेल्जियमको सक्रियतामा २२ नेपालीहरु सहभागी भएका थिए। अभियानमा खड्क बहादुर (रामचन्द्र) केसी, दीपकज्योति पौडेल, परमानन्द सापकोटा, मोहन खत्री, दुर्गा खत्री, मन खड्का, जानकी गुरुङ, दीपेन्द्र केसी, रोनिल केसी, पवित्रा कुमारी क्षेत्री, आसुता खत्री, सबिता दाहाल, माया केसी, तुलसी थापा, शृष्टि अधिकारी, सचिना अधिकारी, बसन्त थापा,…

Comments Off on बेल्जियमको स्वच्छ सहर अभियानमा नेपाली

पूर्व लडाकु अब शान्ति सेना बन्ने

शान्ति प्रक्रिया अन्तर्गत आफूमा समायोजन भएका पूर्व माओवादी लडाकुहरुलाई नेपाली सेनाका अन्य सदस्य जस्तै यसै आर्थिक वर्षदेखि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटाउने प्रकिया थालिने नेपाली सेनाले बताएको छ। शान्ति सैनिकका रुपमा विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा खटिनुअघि सबै सैनिकले अनिवार्य लिनुपर्ने पूर्व तैनाथी तालिममा उनीहरुलाई चाँडै सहभागी गराउन लागिएको नेपाली सेनाका प्रवक्ताले बताएका छन्। राष्ट्रसंघको शान्ति सेनाको उच्च ओहदामा पुगेका तथा नेपालको…

Comments Off on पूर्व लडाकु अब शान्ति सेना बन्ने

प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् ।…

Comments Off on प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

बेल्जियममा सोनाम ल्होछार मनाइयो

बेल्जियमका नेपालीहरुले ल्होछार पर्व मनाएका छन  । तामांग समुदायद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको पर्वमा नेपाल देखि आएका कलाकार लगायत बेल्जियमका विभिन्न शहरबाट आएका नेपालीहरु सहित स्थानीय नागरिकहरुको समेत उपस्थिति रहेको थियो । पर्वको अवसरमा कतिपय परम्परागत भेषभूषा सजिएका थिए भने आमन्त्रित पाहनाहरुलाई चाड पर्वको बेला खाइने परम्परागत खाना खाप्स्यू वितरण गरिएको थियो । पाच दिन अघि परिवार भेट्न…

Comments Off on बेल्जियममा सोनाम ल्होछार मनाइयो

होचा नेपाली खगेन्द्र थापा मगर बिरामी

नेपालका होचा मान्छेको रुपमा पहिचान बनाएका खगेन्द्र थापा मगर बिरामी परेका छन्। गिनिज बुकमा ८ महिना आफनो नाम लेखाउन सफल भएका खगेन्द्र हाल नेपालका होचा हुन् । उपचारमा संलग्न डाक्टर होमप्रसाद न्यौपानेले खगेन्द्रलाई हाल निमोनिया र झाडापखला लागेको बताए।  अस्पतालमा उपचार गराउन थाले पछि खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ।

Comments Off on होचा नेपाली खगेन्द्र थापा मगर बिरामी

म्याग्दीमा अठारवटा झोलुङ्गे पुल निर्माण सुरु

पहाडी जिल्ला म्याग्दीमा यसवर्ष करिब रु पाँच करोडको लागतमा १८ वटा झोलङ्गे पुल निर्माण सुरु भएको छ । जिल्ला विकास समिति, गाविस कार्यालय, विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) को आर्थिक टिबीएसयु र मिलन म्याग्दीको प्राविधिक तथा समुदायको श्रमदानमा निर्माण हुनलागेका झोलुङ्गे पुलबाट सात हजारभन्दा बढी घरधुरीका करिब पचास हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । रु…

Comments Off on म्याग्दीमा अठारवटा झोलुङ्गे पुल निर्माण सुरु