परिवारको रिस साँध्न ६ वर्षे बालिकाको बलात्कार गरी हत्या

बाराको कलैयामा एक महिनाअघि ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना रिस साध्नका लागि भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार बालिकको हत्या प्रकरणमा संलग्न अभियुक्तको बारेमा जानकारी दिँदै घटनाको कारण रिस साध्नका लागि भएको खुलाएको हो । भारतको रक्सोल घर भई कलैया नगरपालिका ७ घुसुकपुर टोलस्थित मामाघरमा बस्दै आएकी बालिका रियाकुमारी साहको गत चैत २७ गते बलात्कारपछि हत्या…

Comments Off on परिवारको रिस साँध्न ६ वर्षे बालिकाको बलात्कार गरी हत्या

आइ.एन.जी.ओ. को चार खर्ब केमा खर्च भयो ? थाहा छैन

नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजीओबाट चार वर्षयता झन्डै साढे चार खर्ब रुपैयाँ भित्रिएको छ । यो रकम लगभग नेपालको वाषिर्क बजेको हाराहारी छ । तर, ती संस्थाले गरेको खर्च अपारदर्शी छ । समाजकल्याण परिषद्को तथ्यांक अनुसार आइएनजीओबाट चार वर्षयता चार खर्ब ३६ अर्ब आठ करोड २७ लाख ३१ हजार नौ सय ९९ रुपैयाँ नेपाल भित्रिएको छ । चालू वर्षको नेपालको…

Comments Off on आइ.एन.जी.ओ. को चार खर्ब केमा खर्च भयो ? थाहा छैन

नक्कली ‘पुलिस इन्सपेक्टर’ पक्राउ

आफुलाई प्रहरी निरीक्षक(इन्सपेक्टर)को रुपमा प्रस्तुत गरी प्रहरीमा  जागिर लगाउने आश्वासन दिँदै ठगी गर्ने आज पक्राउ परेका छन् । प्यूठान घर भई कपन बस्ने बुद्धि बहादुर जिसीसहित तीन जना पक्राउ परेका हुन् । रामेछापका सुरेश अधिकारीलाई प्रहरीमा जागिर लगाइन्छिु भन्दै २५ हजार लिएको प्रहरीले जनाएको छ । नक्कली इन्सपेक्टर जिसीसहित काभ्रेका हरि प्रधान र सिन्धुपाल्चोकका बुद्धि लामालाई पनि महानगरीय प्रहरी वृत्त…

Comments Off on नक्कली ‘पुलिस इन्सपेक्टर’ पक्राउ

फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

सोसल मिडियाको प्रयोग  सम्बन्धविच्छेदको एउटा मूख्य कारण बन्न थालेको छ । एक अमेरिकी अध्ययन अनुसार सोसल मिडियाको बढ्दो प्रयोगले सम्बन्धविच्छेदका घटना बढेका हुन् । सोसल मिडियामा साथीहरुबीचको सम्बन्धले घरपरिवारको सम्बन्धमा आँच आउन थालेको अनुसन्धानकर्ताको निश्कर्ष छ । ट्वीटरले सम्बन्ध बनाउन तथा बचाउनका लागि अहम् भूमिका निर्वाह गरेको दाबी भइरहँदा सोसल मिडियाको बढ्दो प्रयोगका कारण पारिवारिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न थालेको नयाँ…

Comments Off on फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

झूटो बिहे गर्दै, बेलायततिर अल्झिँदै

बेलायतले सन् २००९ मार्चमा भिसा खुकुलो गरेलगत्तै अध्ययनका लागि लन्डन उत्रिए दिवस कार्की (नाम परिवर्तन) । त्यतिबेला एउटा निजी कलेजमा पढ्न भिसा लागेको थियो । केही समयपछि नेपाली उद्यमीको साउथ इस्ट लन्डनस्थित उक्त कलेज बन्द भयो । उनी दुविधामा परे । घर फर्किउँ १० लाख रुपैयाँभन्दा बढी ऋणको बोझ, बसौं त कलेज नै उड्यो । ३५ लाखसम्म खर्च दिवसले एउटा…

Comments Off on झूटो बिहे गर्दै, बेलायततिर अल्झिँदै

तेस्रो लिङ्गीलाई लिङ्गको महलमा ‘एक्स’ लेखेर पासपोर्ट

सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई लिङ्गको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी दिने भएको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागले लिंगको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी पासपोर्ट दिने भएको हो । विभागका महानिर्देशक रमेश खनालले लिङ्गको महलमा यौनिक तथा लैङ्गिक पहिचान उल्लेख गर्न परराष्ट्र मन्त्रालयबाट पत्र आएकाले अब छिट्टै पहिचान अनुसारको एमआरपी वितरण गर्ने जानकारी दिए । नील हिरा समाजकी अध्यक्ष…

Comments Off on तेस्रो लिङ्गीलाई लिङ्गको महलमा ‘एक्स’ लेखेर पासपोर्ट

१० लेनको चक्रपथ बनाउन शुरू

राजधानीको चक्रपथ १० लेनको बन्ने भएको छ। हालको ३ लेनको चक्रपथ विस्तार गरेर १० लेनको बनाउन लागिएको हो। चक्रपथ विस्तारको शुक्रबारदेखि औपचारिक निर्माण शुरू भएको छ। पहिलो चरणमा कलकींदेखि कोटेश्वरसम्मको १० दशमलव ४ किलोमिटर चक्रपथ विस्तार हुने भएको छ। चक्रपथ ८ लेनको गाडी गुड्ने र दायाँबायाँ एकएक लेन साइकल र फुटफाथका लागि छुट्याइने छ। चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा…

Comments Off on १० लेनको चक्रपथ बनाउन शुरू

बख्खु र स्याब्रु

काठमान्डुको बौद्धस्थित हायात चौर विहीबार दिउँसो कुनै हिमाली भेगमा छ कि भन्ने आभाष हुन्थ्यो। अधिकांश मानिसहरूले बख्खु पहिरिएका थिए । साथसाथै शेर्पा भाषाका गीत घन्किएका थिए। बालबाबिकादेखि युवा–युवती र वृद्ध–वृद्धासमेत बख्खुमै देखिएको दृश्य निकै मनमोहक थियो। यो दृश्य शेर्पा जातिको नयाँ वर्ष २१४१ अर्थात् ग्याल्पो ल्होसारको अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले अयोजना गरेको ल्होसार गुथुक साँझ कार्यक्रममा देखिएको हो। कार्यक्रमको…

Comments Off on बख्खु र स्याब्रु

शिक्षकले पिट्दा कानको जाली फुट्यो

अर्काको टिफिन खाएको भन्दै अनुशासन शिक्षकले पिट्दा काठमाडौंको एक विद्यालयका विद्यार्थीको कानको जाली फुटेको छ । स्वयम्भूको दि एक्सेलसियर बोर्डिङ स्कुलका अनुशासन शिक्षक महेश मल्लले पिट्दा ७ कक्षामा अध्ययनरत सचिन बुढाथोकीको कानको जाली फुटेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो साथीको टिफिन खाइदिएको विषयमा मल्लले सचिनलाई गालामा थप्पड हान्दा कानको जाली फुटेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी दयानिधि ज्ञवालीले बताए…

Comments Off on शिक्षकले पिट्दा कानको जाली फुट्यो

दुई सातामा ५० ‘गुन्डा’ पक्राउ

काठमाडौं प्रहरीले थालेको गुन्डागर्दीविरुद्धको अभियानमा ५० भन्दा धेरै पक्राउ परेका छन् । व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका चलेका गुन्डाका नाइकेदेखि टोले गुन्डासम्म प्रहरी खोरमा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तले दुई सातायता गुन्डागर्दीविरुद्धको अपरेसन थालेका हुन् । सबैजसो वृत्तको हिरासतमा अहिले गुन्डागर्दीमा संलग्नहरू थुनामा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीविरुद्धको कारबाहीलाई पहिलो…

Comments Off on दुई सातामा ५० ‘गुन्डा’ पक्राउ

अन्तरजातीय विवाह गरेकी मञ्जु घर न घाटकी

१५ वर्षअघि अन्तरजातीय विवाह गरेकी बझाङ चैनपुर–१ की मञ्जु रसाइली श्रीमान्ले छोडेपछि अहिले घर न घाटकी भएकी छन् । २०५४ सालमा प्रेमविवाह गरेकी मञ्जुका श्रीमान्ले दुई वर्षयता सम्पर्कसमेत नगरेपछि उनी अलपत्र परेकी हुन् । १० कक्षामा पढ्दै गर्दा १४ वर्षकै उमेरमा प्रेममा परेर रसाइलीले जिल्लाकै लामातोला–६ ऐचली बगरका धनप्रककाश गिरीसँग विवाह गरेकी थिइन् । विवाहपछि मञ्जु श्रीमान्सहित १२ वर्षदेखि भारतको…

Comments Off on अन्तरजातीय विवाह गरेकी मञ्जु घर न घाटकी

अझै उस्तै छ, छुवाछूत समस्या

विश्व २१ औँ शताब्दीमा अघि बढिरहेको र देश लोकतान्त्रिक प्रणालीमा अभ्यस्त रहे पनि कथित माथिल्लो र तल्लो जातीय विभेदले दलित समुदायका मानिस अझै दोस्रो दर्जाको नागरिकका रुपमा रहनुपरेको छ। वर्षौंदेखि भोग्दै आउनुपरेको सामाजिक–आर्थिक असमानता र विभेदका विरुद्ध सङ्घर्ष गरी मुलुकमा लोकतन्त्र, गणतन्त्र आए पनि अझै समाजमा व्याप्त जातीय भेदभावपूर्ण व्यवहारले प्रचलित कानुन, आधुनिक सभ्य सामाजिक संरचना र मानवीय पक्षलाई खिल्ली…

Comments Off on अझै उस्तै छ, छुवाछूत समस्या

चर्चा कमाउने काइदा

Sushma Karkiचर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । (more…)

Comments Off on चर्चा कमाउने काइदा