बागलुङका यूवा सभ्य समाज निर्माण अभियानमा

बागलुङका यूवाले बजारक्षेत्रमा धुम्रपान, मध्यपान, सुर्तिजन्य बस्तुको प्रयोग विरुद्ध अभियान थालेका छन् । युवाहरूको प्रयासमा स्थापना भएको सेभ द युथ नामक सामाजिक संस्था मार्फत लागुपर्दाथ दुब्र्यसन विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छन् । ‘युवापुस्तालाई लक्षित गरे कार्यक्रम गरिरहेका छौ । हाम्रो अभियानले सभ्य समाजको निर्माण गर्ने छ’ संस्थाका अध्यक्ष मनीष रायमाझीले भने । संस्था स्थापना भएको दुईमहिना भित्र लागुपर्दाथ,…

Comments Off on बागलुङका यूवा सभ्य समाज निर्माण अभियानमा

बकर इद मनाइयो

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद सोमबार नमाज पढी चौपायालाई कुर्बानी अर्थात् बलि दिएर मनाएका छन् । सोमबार बिहानै स्नान गरी इदगाह वा मस्जिदमा गएका मुस्लिम समुदायका भक्तहरुले नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गरेका थिए । नमाज पढेपछि मुस्लिम धर्म ग्रन्थ कुरानअनुसार खसीबोका, बाख्रा आदि चौपायाको बलि अर्थात् कुर्बानी दिएका छन् ।इब्राहिमले सपनामा आफ्नो छोरा इस…

Comments Off on बकर इद मनाइयो

बागलुङको करलिम गाउँ बन्यो ‘रेमिट्यान्स भिलेज’

गाउँका प्राय: सबै युवा विदेश गएर रकम पठाउन थालेपछि यहाँको एउटा गाउँको नामै परिवर्तन भएको छ। जिल्लाको बिहुँ गाविसको करलिम गाउँमा मासिक करिब दुई करोड रकम विप्रेषणको रूपमा आउन थालेपछि यो गाउँ 'रेमिट्यान्स भिलेजको' रूपमा चिनिन थालेको छ। वित्तीय कारोबार गर्ने संस्थासमेतले यो गाउँमा दैनिक घरदैलो अभियान चलाएपछि करलिमलाई रेमिट्यान्स भिलेज भन्न थालिएको हो। एक सय ८० घरधुरी रहेको करलिम…

Comments Off on बागलुङको करलिम गाउँ बन्यो ‘रेमिट्यान्स भिलेज’

बेल्जियमको गेन्टमा नेपालीहरुले सँगै मनाए दशैँ

बेल्जियमको गेन्ट शहरमा वसोवास गर्ने नेपालीहरुले सामुहिक रुपमा मान्यजनबाट टिका ग्रहण गरेर विजयादशमी मनाएका छन् |नेपाली परिवार गेन्टको आयोजनामा शुक्रवार दशैँ कै दिन नेपालबाट घुम्न आएका खगेन्द्र निरौला तथा श्रीमती गोमा निरौलाले कार्यक्रम स्थलमै  दुर्गा भगवतीको पुजा आराधना गरि इच्छुक सबैलाई टिका जमरा लगाईदिएका थिए| कार्यक्रममा सेलरोटी,अचार लगायत अन्य नेपाली खाना वितरण गरीएको थियो | कार्यक्रममा शुभकामना आदान प्रदान गरीएको…

Comments Off on बेल्जियमको गेन्टमा नेपालीहरुले सँगै मनाए दशैँ

क्षेत्री समाज बेल्जियमको सामुहिक टिका

क्षेत्री समाज बेल्जियमले बेल्जियममा सामुहिक रुपमा टिका लगाउने कार्यक्रम सम्पन्न गरेको छ| बेल्जियमको लुभेनमा दशमीको दिन शुक्रवार आयोजना गरेको कार्यक्रममा ज्ञान बहादुर केसी,गोपालसिंह थापा,हस्तमाया कार्की र कलावती क्षेत्रीले उपस्थित नेपालीहरुलाई सामुहिक रुपमा टिका लगाईदिए| कार्यक्रममा नेपाली परम्परागत खाना वितरण गरीएको थियो| कार्यक्रममा उपस्थित एनआरएन बेल्जियमका महासचिब माधब सापकोटा, एनआरएन बेल्जियम महिला संयोजक यशोदा थापा,समाजका सल्लाहकार ईन्द्र क्षेत्री पकवान र ईन्द्र…

Comments Off on क्षेत्री समाज बेल्जियमको सामुहिक टिका

म्याग्दीको रोहोटे गाउँ: ‘मासु, मदिरा र जुवातास निषेधित’ घोषणा

समाजमा शान्ति र भाइचाराको सम्बन्ध स्थापित गर्ने तथा महिला र पुरुषबीच हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक गाउँका महिलाले आफ्नो गाउँलाई मांस, मदिरा र जुवातास निषेधित गाउँ’ घोषणा गरेका छन् । मदिरा सेवन र जुवातासका कारण घरझगडा र समाजमा कलह बढ्न थालेपछि म्याग्दीको रोहोटे गाउँका महिलाले आफ्नो गाउँलाई मांस, मदिरा र जुवातास निषेधित गाउँ घोषणा…

Comments Off on म्याग्दीको रोहोटे गाउँ: ‘मासु, मदिरा र जुवातास निषेधित’ घोषणा

कति छन् म्याग्दीमा सुकुमबासी ?

म्याग्दीमा रहेका सुकुम्बासीहरुको तथ्याङ्क सङ्कलन गर्न लागिएको छ । सुकुम्बासी समस्या समाधानका लागि भूमिसुधार मन्त्रालयअन्तर्गत गठन भएको सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला समितिले तथ्याङ्क सङ्कलन गर्न थालेको हो । सुकुम्बासी समस्या समाधान जिल्ला समितिले बेनीमा पत्रकार सम्मेलन गरी समितिको पहिलो बैठकले वास्तविक सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवास रहेकाहरुको असोज २६ गतेदेखि कात्तिक ३० गतेसम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन गर्ने निर्णय…

Comments Off on कति छन् म्याग्दीमा सुकुमबासी ?

एनआरएन स्पेनद्वारा दशैँ पर्वको आयोजना

नेपाली कला तथा संस्कृतिलाई प्रवासमा पनि जीवन्त राख्ने उद्वेश्यले एनआरएन स्पेनले नेपालीहरुको महानचाड दशैँ मनाउने भएको छ|बिजया दशमीको अवसरमा एनआरएनले यहि अक्टोबर ८ मा स्पेनको वार्सिलोनामा एक कार्यक्रमको आयोजना गरेको छ| कार्येक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी एनआरएन स्पेनले सस्थाका प्रबक्ता सन्तोष श्रेष्ठको संयोजकत्वमा ब्यबस्थापन समितिको समेत गठन गरेको छ| ब्यबस्थापन समितिका अन्य सदस्यहरुमा हेमन्त रानाभाट,शितल भुर्तेल भुसाल,लक्ष्मण शर्मा,प्रकाश भट्टराई,रमेश…

Comments Off on एनआरएन स्पेनद्वारा दशैँ पर्वको आयोजना

दैनिक ६० हजार बाहिरिन्छन्

दशैंका लागि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दैनिक बढेको छ । दैनिक ६० हजारको हाराहारीमा उपत्यकाबाट यात्रु बाहिरिने गरेको भएपनि आज हिजोअस्तीको तुलनामा बढी भिड लागेको छ । सरकारी तथा निजी विद्यालय बन्द भएकाले दशै मान्न जाने यात्रुको संख्या बढेको हो । यातायात व्यवस्था विभागका अनुसार २५ गतेदेखि अहिलेसम्म झण्डै १५ लाख यात्रु बाहिरीसकेका छन भने दशमीको दिनसम्ममा अझै ११ लाख…

Comments Off on दैनिक ६० हजार बाहिरिन्छन्

वादी महिलाले यौन व्यापार अझै छाडेनन्

आयआर्जन गर्ने कुनै अवसर नपाएपछि कैलाली जिल्लाका वादी समुदायका कतिपय महिला भारतका सहरमा गएर देह व्यापारमा लाग्न थालेका छन् । वादी समुदायका महिलाले जीविकोपार्जनका लागि बाध्यत्मक रुपमा यौन पेसा गर्दै आएकोमा सरकारले विसं २०६५ मा यो समुदायले यौन पेसा गर्न नपाउने भन्दै त्यसको अन्त्यको घोषणा गरेको थियो । गाँस, बास र कपासको उचित व्यवस्था गर्न माग गर्दै काठमाडौँमा वादीद्वारा गरिएको…

Comments Off on वादी महिलाले यौन व्यापार अझै छाडेनन्

युवतीको जवानीसंग खेल्दै, रकम असुल्दै

कतिपय यौन पिपाशु पुरुषहरु युवतीहरुको जवानी संग खेल्नका लागि सम्पत्ती उडाउने गरेको सुनिन्छ । त्यस्तै कतिपय महिलाहरु धन आर्जनका लागि देह व्यापार गर्ने गरेको पनि पाईन्छ । पुरुषहरुले भने धन आर्जनका लागि युवतीहरु संग शारीरिक सम्वन्ध राख्ने गरेको विरलै सुन्न सकिन्छ । तर यहाँका एक युवाले मायाँ प्रेमको ढोंग रच्दै युवतीको जवानी संग खेल्दै लाखौं रकम अशुली गर्ने गरेको खुलासा…

Comments Off on युवतीको जवानीसंग खेल्दै, रकम असुल्दै

क्षेत्री समाज बेल्जियमद्वारा दशैँ पर्वको आयोजना

नेपालीहरुको महान चाड विजयादशमी २०७१ को अवसरमा क्षेत्री समाज बेल्जियमले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम बेल्जियमको लुभेनस्थित ब्रसेल्स मार्ग ८७ मा अक्टोबर ३ मा हुदैछ| विजया दशमीलाई हामी बीच एकता,सद्भाव, मेलमिलाप एंव सफलताको प्रतीकको रुपमा बदल्ने दिनका रुपमा लिदै बेल्जियम स्थित सम्पूर्ण संघ, संस्थाहरु, दाजुभाई तथा दिदीबहिनीहरु र समस्त महानुभावहरुलाई उपस्थिति हुन समाजले आव्हान समेत गरेको छ| उक्त…

Comments Off on क्षेत्री समाज बेल्जियमद्वारा दशैँ पर्वको आयोजना

दसैँको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ ।घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी गराए । उनले पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने बताए ।…

Comments Off on दसैँको साइत सार्वजनिक

राजमार्गका होटल अनुगमन सुरु, बासी खाना खुवाइएको फेला

वाणिज्य विभागले आजदेखि चितवनको राजमार्ग क्षेत्रका होटलको अनुगमन सुरु गरेको छ । बुधवार चितवनको रामनगरदेखि मुग्लिनसम्मका विभिन्न होटल तथा खाद्य स्टोर्सहरुमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत श्रीकान्त पौडेलले जानकारी दिनुभयो । वाणिज्य विभागसँगै चितवन प्रशासनको समेत अनुगमनमा सहभागिता रहेको थियो । होटल र खाद्य स्टोर्स गरी १४ वटामा अनुगमन भएको थियो । अनुगमनमा सो क्षेत्रका अधिकांश होटलहरु…

Comments Off on राजमार्गका होटल अनुगमन सुरु, बासी खाना खुवाइएको फेला

बेल्जियममा निधन भएका प्रकाश उदयको अन्त्यष्टि सम्पन्न

बेल्जियममा निधन भएका प्रकाश उदयको हिन्दु परम्परा अनुसार शुक्रवार बेल्जियमको न्यूवोर्डस्थित मुर्दाघरमा दाहसंस्कार गरियो| नेपालको पाल्पा जिल्ला नारायणस्थान नगरपालिकाका घर भै बिगत २२ बर्षदेखि बेल्जियममा बस्दै आएका प्रकाश उदयको हृदयघातको कारण गत शुक्रवार बेर्तेममा असामायिक निधन भएको थियो| अन्तेष्टि समारोहमा नेपाली र बेल्जियन गरी करिब ५० जना जति सहभागी थिए| उपस्थित सबैले उनि प्रति भावपूर्ण श्रदान्जली अर्पण गरेका थिए| लुसिया…

Comments Off on बेल्जियममा निधन भएका प्रकाश उदयको अन्त्यष्टि सम्पन्न