विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

नेदरल्याण्डको डेल्फ स्थित वर्ल्ड कला केन्द्रमा गौतम बुद्वको मूर्ति स्थापना गरीएको छ| बेनेलक्स तथा ईयूका लागी नेपाली राजदूत राममणि पोखरेल र डेल्फ नगरपालिकाका मेयर जीएए भेरकर्कले सोमवार संयुक्त रुपमा अनावरण गरेका थिए| राजदूत पोखरेलले उक्त मूर्ति मेयर भेरकर्कलाई उपहार स्वरूप दिएका थिए| नेपाल र नेदरल्याण्ड बिचको द्विपक्षीय सम्वन्ध एंव दुई देशका जनता बिचको प्रगाढ हुदै गएको आपसी सम्वन्धलाई अझै मजबुत…

Comments Off on विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

अनेसास बेल्जियमद्वारा साहित्य सम्मेलन प्रचारात्मक कार्यको थालनी

डायस्पोरामा नेपाली भाषा, साहित्यको बिकास तथा सम्वर्धन गर्ने कार्यमा क्रियाशील संस्था अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियम च्याप्टरले यहि अगष्ट १६ र १७ मा आयोजना गरेको यूरोप स्तरीय साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागी प्रचारात्मक रुपमा बेल्जियमका बिभिन्न शहरहरुमा साहित्यिक कार्यक्रमको थालनी शुरु गरेको छ | यसै क्रममा आईतवार बेल्जियमको गेन्टमा एक साह्त्यिक कार्यक्रम सम्पन्न गरेको छ|यस अघि नै लुभेनमा एक…

Comments Off on अनेसास बेल्जियमद्वारा साहित्य सम्मेलन प्रचारात्मक कार्यको थालनी

सरुभक्तलाई बागलुङमा अभिनन्दन गरिने

रत्न श्रेष्ठ पुरस्कार गुठीले साहित्यकार सरुभक्तलाई अभिनन्दन गर्ने भएको छ । सरुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई अभिनन्दन गर्न लागिएको हो । हरेक दुई वर्षमा प्रदान गरिने रत्न श्रेष्ठ राष्ट्रिय सम्मानबाट सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्तलाई अभिनन्दन गर्ने निर्णय गरेको गुठीका महासचिव महेशचन्द्र प्रधानले बताउनुभयो । गुठीले पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका कृतिमध्ये उत्कृष्ट दुई कृति…

Comments Off on सरुभक्तलाई बागलुङमा अभिनन्दन गरिने

चैतेदशैं बागलुङे मेलाको म्यूजिक भिडियो बागलुङमै

चैत्राष्टमीमा सबै भन्दा बढी मेला लाग्ने मध्ये एक बागलुङ बजारमा लाग्ने ऐतिहासिक चैतेदशैं मेलालाई लक्षित गरी म्यूजिक भिडियो बनाउनेक्रम तिव्र बनेको छ | चैत्राष्टमीका अवसरमा बागलुङको बागलुङ कालिका भगवती मन्दिरमा हप्तादिनसम्म लाग्ने मेलालाई लक्षित गरी बागलुङका कलाकार ईश्वर खड्काले ‘चैतेदशैं बागलुङे मेला’को म्यूजिक भिडियो बागलुङमै छायांकन गरिएको छ | सञ्चारकर्मी राजेश बर्देवा तथा रिता केसीको स्वर रहेको उक्त म्यूजिक भिडियोको…

Comments Off on चैतेदशैं बागलुङे मेलाको म्यूजिक भिडियो बागलुङमै

राष्ट्रपति रामवरण यादवको खुट्टा धोएर पूजा गर्नेबारे विवाद

सम्यक् महादान पर्वका क्रममा विगतमा राजालाई झैं राष्ट्रपति डा. रामवरण यादवको खुट्टा धोएर पूजा गर्ने ‘संस्कार’ लाई निरन्तरता दिने विषयमा सांस्कृतिक र धार्मिक क्षेत्रमा तीव्र बहस र विवाद भएको छ। आउँदो फागुन १८ गते ललितपुरको लगनखेलस्थित राजदल गण नजिकको खुला मैदानमा राष्ट्रपति डा. यादवको उपस्थितिमा स्वैच्छिकरूपमा सम्यक् महादान पर्व हुन लागेको हो। स्थानीय पिम्बहाल निवासी दाता धर्मबहादुर शाक्यले आफ्नै खर्चमा यसपटक बृहत्…

Comments Off on राष्ट्रपति रामवरण यादवको खुट्टा धोएर पूजा गर्नेबारे विवाद

बाग्लुंगमा विश्व कै अग्लो कलशको शिलान्यास (फोटो फिचर )

बाग्लुंगको बाग्लुंग नगरपालिका ८ स्थित पञ्चकोट(पूरानो नाम तारा जल) मा शनिवार विश्व कै अग्लो १ सय ८ फिट कलशको सिलन्यास गरिएको छ | अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा धौलागिरीलाई पर्यटकीय गन्तव्यको रुपमा कलस र ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्टको शिलन्यास गरिएको हो| उक्त कार्यक्रममा हजारौँको संख्यामा जनसहभागिता रहेको थियो| आधा दर्जन…

Comments Off on बाग्लुंगमा विश्व कै अग्लो कलशको शिलान्यास (फोटो फिचर )

स्पेनमा नेपाली भाषा कक्षा संचालन गरीने

स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बसोबास गर्ने नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा र संस्कृतिको परिचय गराउने उद्देश्यले नेपाली कक्षाका साथै अन्य अतिरिक्त क्रियाकलापहरु संचालन हुने भएको छ | नेपाल स्पेन समाज बेनिडर्मको आयोजनामा उक्त कक्षा संचालन हुने भएको हो| नेपाली भाषा तथा अतिरिक्त कक्षा यहि फेब्रुअरी १५ आइतबारदेखि प्रत्येक आइतबार १२ बजे बेनिडर्मस्थित युरोप बसपार्क टिकट काउन्टर नजिकैको स्थानमा संचालन गरीने नेपाल स्पेन समाज बेनिडर्मले…

Comments Off on स्पेनमा नेपाली भाषा कक्षा संचालन गरीने

विश्व मगर संघ बेल्जियमले माघेसंक्रान्ति मनाउने

विश्व मगर संघ बेल्जियमले माघेसंक्रान्ति बिभिन्न सास्कृतिक कार्यक्रमको साथ मनाउने भएको छ| कार्यक्रम यहि जनवरी ३१ मा लुभेन स्थित ओन्स हाउसमा हुदैछ| कार्यक्रममा लोक दोहोरी गायक कुलेंद्र बिक र गायिका सम्झना लामिछाने मगरले मनोरञ्जन प्रदान गर्ने छन| उनीहरुलाई स्थानीय कलाकारहरुले पनि साथ दिने भएका छन| कार्यक्रम दिनको ३ बजेबाट शुरु हुनेछ भने प्रवेश शुल्क युरो २० रहेको छ|कार्यक्रममा खानाको समेत…

Comments Off on विश्व मगर संघ बेल्जियमले माघेसंक्रान्ति मनाउने

किन मनाइन्छ माघे संक्रान्ती ?

प्रत्येक वर्षको माघ १ गतेलाई हामी ‘माघे सक्रान्ती’ वा ‘मकर सक्रान्ती’को रुपमा मनाउने गर्दछौँ । परापूर्व कालदेखि मकर सक्रान्ती मनाउने चलन थियो र त्यसरी नै यो नयाँ पुस्तामा पनि हस्तान्तरण भइरहेको छ । तर, हामी मकर सक्रान्ती किन मनाउँछौ त्यो विषयमा हामीमध्ये धेरैलाई थाहा नहोला । मकर सक्रान्ती हिन्दुहरुको एउटा महत्वपूर्ण चाडमध्येको एक भएका कारण यसलाई विभिन्न सांस्कृतिक रुपमा निकै…

Comments Off on किन मनाइन्छ माघे संक्रान्ती ?

साली नदीमा श्रद्धालु

महिना दिनसम्म चल्ने श्री स्वस्थानी ब्रत आइतबारबाट आरम्भ भएको छ । माघ शुक्ल पूर्णिमाको दिन समापन गरिने हिन्दु पर्वमा काठमाडौंको साँखुस्थित सालीनदीमा महिनैभरि श्रद्धालुहरुको भिड लाग्ने गरेको छ ।

Comments Off on साली नदीमा श्रद्धालु

बेल्जियममा ल्होसार मनाईयो

बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार बेल्जियममा पनि एकापसमा शुभकामना आदानप्रदान गरेर पनि मनाईयो| तमु समाज बेल्जियमको आयोजनामा मंगलबार बेल्जियमको अन्त्वेर्पनमा सम्पन्न भएको कार्यक्रममा पर्वको अवसरमा खाईने परम्परागत खाना खुवाईएको थियो भने नाचगान गरेर मनोरन्जन प्रदान गरीएको थियो | कार्यक्रमका प्रमुख अतिथि एनआरएनका अध्यक्ष शेष घलेले नयाँ बर्षको अवसरमा शुभकामना दिएका थिए| समाजका अध्यक्ष जीवन तमुको अध्यक्षतामा भएको कार्यक्रमको…

Comments Off on बेल्जियममा ल्होसार मनाईयो

​तमु ल्होछार : राम्रो लाउने, मीठो खाने पर्व

बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौंँ उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदैछ। नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन्। विदेशमा रहेका सो समुदायका सदस्यले पनि एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन्। गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका…

Comments Off on ​तमु ल्होछार : राम्रो लाउने, मीठो खाने पर्व

राती दाह संस्कार किन नगर्ने ? गरे के हुन्छ ?

हिन्दु धर्ममा करिब १६ वटा संस्कार बताइएको छ । यसमा सबैभन्दा अन्तिम संस्कार मृतक संस्कार हो । यसपछि कुनै अन्य संस्कार हुँदैन, यसैले पनि यसलाई अन्तिम संस्कार भनिन्छ । शास्त्रका अनुसार शरीर पञ्च तत्व अर्थात् पृथ्वी, जल, अग्नी, वायु र आकाशबाट बनेको हुन्छ । अन्तिम संस्कारको रूपमा जब व्यक्तिको दाहसंस्कार गरिन्छ, तब पाँचवटै तत्व जहाँबाट आएका थिए त्यहीँ बिलिन हुन्छन्…

Comments Off on राती दाह संस्कार किन नगर्ने ? गरे के हुन्छ ?