संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

एक्टिभ इन्टरनेशनल फेडेरेसन (एआइअफ) बेल्जियमकी निर्देशक वीन्डी स्यालेन्दरले  नेपाली संघ संस्थाहरु एआइअफ संग मिलेर काम गरेकोमा आफुलाई खुशी लागेको बताएकी छन  । आइतवार बेल्जियमको लुभेनमा लुम्बिनी कपिलवस्तु विश्व अभियानले आयोजना गरेको सस्थाको वार्षिक अधिवेशनमा अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएकी हुन् । विश्वका बिभिन्न मुलुकबाट बेल्जियम आइ बसोवास गरेका नागरिकहरुले स्थापित गरेका थुप्रै संस्थाहरुले फेडेरेसन संग मिलेर काम गरेको उल्लेख…

Comments Off on संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

पूर्व मिस नेपाल बनिन् सद्भावना दूत

अमेरिकाको डीसीमा बसोवास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नविना बस्नेतलाई  जेठ २ गते अर्थात्  मे १५ ,२०१६ तारिख देखि लागु हुने गरि  नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको छ ।  िबस्नेतलाई दुई बर्ष अवधिको लागि सद्भावना दुतमा पर्यटन बोर्डले नियुक्ति पत्र प्रदान गरेको छ । बस्नेतले मे १४ ,२०१८ सम्म पर्यटन बोर्डको लागि काम गर्ने छिन्…

Comments Off on पूर्व मिस नेपाल बनिन् सद्भावना दूत

अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

अभिनेत्री गरिमा पन्त बिबाह बन्धनमा बाधिएकी छन । बेल्जियम स्थित नेपाली व्यावसायी हरि शर्मा थपलिया संग बैबाहिक जीवनमा बाधिएको उनले विहिवार फेसबुक मार्फत घोषणा गरेकी हुन् । झन्डै चार वर्ष अगाडी पन्तको थपलिया संग बेल्जियममा भेट भएको थियो । त्यस बेला देखि नै पन्त र थपलिया बीच अफेयर्स चलेको थियो । करिब चार महिना अघि बेल्जियम आएकी उनि  ‘गरि शुशी’…

Comments Off on अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

पाथीभरामा पर्यटक बढे

पूर्वको धार्मिक शक्तिपिठ तथा पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न यो वर्ष सबैभन्दा धेरै धार्मिक पर्यटक आएका छन् । गर्त वर्षको भूकम्पले थिलथिलो बनेको पूर्वी पहाडको पर्यटन क्षेत्र पाथीभरा मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकको वृद्धिसँगै तंग्रिएको छ । बन्द भएका दर्जनौं होटलहरू पुनः सञ्चालनमा आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईका अनुसार पाथीभराको दर्शनका…

Comments Off on पाथीभरामा पर्यटक बढे

बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

बेल्जियमको लुभेनमा आइतवार आठौं नेपाल महोत्सव सम्पन्न भयो। एनआरएन बेल्जियमको आयोजनामा भएको महोत्सवमा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए। बिहान एघार बजे नौमती बाजागाजा सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल, बेल्जियमका पूर्व गृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक,  एनआरएन अध्यक्ष शेष घलेका साथै बेल्जियमका विभिन्न राजनीतिक दलका नेता एंव सांसद…

Comments Off on बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

मन्दिरमा आगलागी, सय भन्दा बढीको मृत्यु

भारतको केरलास्थित कोल्लम जिल्लाको एक मन्दिरमा आगलागीबाट एक सयभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । कोल्लम जिल्लाको प्रहरीले स्थानीय पत्रकारहरुलाई बताएअनुसार आगलागीमा परि मृत्यु हुनेको संख्या १०८ पुगेको जनाएको छ। मृतकहरुमा प्रहरी पनि छन्। घटनामाथि अनुसन्धान गर्ने आदेश दिईएको छ। घटनामा करिब २ सय जना घाइते भएको प्रहरीको भनाइ छ। कोल्लमका प्रहरी अधिकृत लालजीले बीबीसी हिन्दीलाई बताए अनुसार पारावुरस्थित पुत्तिंगल…

Comments Off on मन्दिरमा आगलागी, सय भन्दा बढीको मृत्यु

चैते दशैं बागलुङ बजारलाई….

 धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ जिल्ला सोह्र हजार पर्वतको नामले चिनिने ६०० मिटरदेखि चार हजार ६९० मिटरसम्मको उचाइमा पर्छ । बागलुङ जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, उत्तरमा म्याग्दी, दक्षिणमा गुल्मी र प्युठान जिल्ला पर्छन् । रमणीय सहर पोखरादेखि ७२ किमीको दुरीमा बागलुङ रहेको छ । धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ नै हो । बागलुङ शब्दको उत्पत्ति बाघलाई मार्ने वा…

Comments Off on चैते दशैं बागलुङ बजारलाई….

बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

-डिल्ली राम अंमाई   विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा  देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै जन्मिएको प्रचारलाई व्यापक बनाइरहेका छन । बुद्ध भारतमा जन्मिएको भ्रमपूर्ण प्रचारबाजीबाट आहत नेपाली जनताको प्रतिरोधको आफ्नै विशिष्ट महत्वको छ।  निरर्थक विवाद बुद्धको जन्मस्थानलाई विवादास्पद बनाउने…

Comments Off on बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् ।…

Comments Off on प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

स्विट्जरल्याण्डबाट सञ्चालित नेपाल स्वीस डट कमले स्थापनाको छ वर्ष पुरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिख (उस्टर) मा आयोजित छैठौँ वर्षगाँठ समारोह गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीबा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा स्वीट्जरल्याण्ड तथा यूरोपको नेपाली समुदायमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नेपालीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गैरआवासीय…

Comments Off on नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

बेल्जियममा सोनाम ल्होछार मनाइयो

बेल्जियमका नेपालीहरुले ल्होछार पर्व मनाएका छन  । तामांग समुदायद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको पर्वमा नेपाल देखि आएका कलाकार लगायत बेल्जियमका विभिन्न शहरबाट आएका नेपालीहरु सहित स्थानीय नागरिकहरुको समेत उपस्थिति रहेको थियो । पर्वको अवसरमा कतिपय परम्परागत भेषभूषा सजिएका थिए भने आमन्त्रित पाहनाहरुलाई चाड पर्वको बेला खाइने परम्परागत खाना खाप्स्यू वितरण गरिएको थियो । पाच दिन अघि परिवार भेट्न…

Comments Off on बेल्जियममा सोनाम ल्होछार मनाइयो

असल बुहारी कि दाइजो ?

माघ महिना, विवाहको साइत जुर्ने लगनको महिना । धेरै जोडी यो महिनामा विवाह बन्धनमा बाधिँदै छन् । विवाह बन्धनमा बाँधिएका र बाँधिन चाहनेको मनमा कुत्कुती हुन्छ– आफ्नी जीवनसाथीको कुल घरान, सस्कार, योग्यता, चालचलन, कस्तो होला ? आफूले चाहेको जस्तै भए त परिवारमा समस्या नआउला तर परिवारको चाहना विपरीत भइदिए कसरी घरपरिवार मिलाउने ? कसरी श्रीमतीको मन राख्ने ? समाजमा कसरी…

Comments Off on असल बुहारी कि दाइजो ?

बेल्जियममा ल्होछार मनाइयो

बेल्जियमका तमु (गुरुङ ) समुदायले २६०० औ ल्होछार भव्य रुपमा मनाएका छन । बुधवार बेल्जियमको अन्त्वेर्पेंनमा एक विशेष कार्यक्रमको आयोजना गरी ल्होछार मनाइएको हो । पुस १५ लाई तमु समुदायले नयाँ वर्षको रुपमा मनाउने चलन रहेको छ । कार्यक्रममा बेल्जियमका विभिन्न सहरहरु थुप्रै नेपालीहरु उपस्थित भएका थिए भने ल्होछार मनाउन कै लागी युरोपेली मुलुक  जर्मनी, नेदरल्याण्ड, पोर्तुगल, लक्जेम्बर्ग र नेदरल्याण्डबाट…

Comments Off on बेल्जियममा ल्होछार मनाइयो

राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा

 राष्ट्रपति विद्यादेवी भण्डारीले युगौँयुगदेखि चलिरहेको ऐतिहासिक तथा धार्मिक महत्वको विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुई देशको मित्रताको प्रतिकको रुपमा रहेको बताउनुभएको छ । आज जानकी मन्दिरमा पूजापश्चात् उपस्थित साधुसन्तलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यता र सँस्कृतिको एक पक्षको रुपमा रहेको यो विवाह पञ्चमी महोत्सवलाई जीवन्तता दिनुपर्नेमा जोड दिनुभयो । जनकनन्दिनी सीताको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको…

Comments Off on राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा

मारुनी नाचेर मन्दिर निर्माण

लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच देखाएर युवाद्वारा सङ्कलित रकम सामाजिक कार्यमा लगाइने भएको छ । मगर समुदायमा प्रचलित लोकप्रिय मारुनी नाच फोक्सिङकोट रानीवासका युवाले संरक्षण गर्ने उद्देश्यले शनिवार गाउँमा देखाइएको थियो । नाचबाट सङ्कलित रकमले चुर्कीथानमा सिद्धबाबा मन्दिर निर्माण गरिने भएको छ । यसवर्ष मारुनी नाचबाट रु ४८ हजार ६४९ रकम सङ्कलन भएको मारुनी नाचका रौरा नरबहादुर सिंजालीले बताए ।…

Comments Off on मारुनी नाचेर मन्दिर निर्माण