भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ ।योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले योग जिल्ला समन्वय समितिले सोमवार आयोजना गरेको घोषणासभामा योग  वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई योग जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा वक्ताहरुले योग मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताए। योगको क्षेत्रमा कार्यरत पतञ्जली योग…

Comments Off on भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५१ औ जन्मजयन्तीको अवसरमा  बेल्जियमको अन्त्वेर्पेंनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि सेप्टेम्वर १७ मा होटल नेशनलमा हुदैछ ।  शनिवार दिनको २.३० बाट शुरु हुने उक्त कार्यक्रममा  बेल्जियम स्थित  बिभिन्न संघ सस्थाका प्रतिनिधिका साथै सम्पूर्ण साहित्य अनुरागीहरुमा उपस्थितिको लागि अनेसास बेल्जियमले अनुरोध गरेको छ । कार्यक्रममा नेपाली…

Comments Off on बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

क्षेत्री समाज बेल्जियममा नयाँ नेतृत्व

क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नरेन्द्र बस्नेतको नेतृत्वमा नया समिति चयन गरेको छ । सोमवार बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की, महासचिवमा यशोदा थापा, सचिवमा योगिता थापा र कर्ण अधिकारी, कोषाध्यक्षमा सचिन केसी र सह कोषाध्यक्षमा सीता केसी निर्वाचित भएका छन् । दुइ वर्षे कार्यकालको लागि सदस्यहरुमा जयराम केसी, हरि रोका, सारदा धिताल, भद्र…

Comments Off on क्षेत्री समाज बेल्जियममा नयाँ नेतृत्व

नेदरल्याण्डसको ‘एम्बेसी फेस्टिबल’ मा नेपाल

युरोपेली मुलुक नेदरल्याण्डसमा आयोजना गरिएको ‘एम्बेसी फेस्टिबल’ मा सहभागिता जनाउदै नेपाली दूतावास ब्रसेल्सले नेपाल प्रवर्द्वन गरेको छ । नेपाली कला संस्कृति झल्किने गीत र नृत्यका साथै मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बाडेर महोत्वस मनाइएको हो । प्रत्येक वर्ष आयोजना गरिने महोत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो । ‘लाईफ आइ लाइव’ नामक सस्थाले शनिवार हेगमा आयोजना गरेको उक्त महोत्सवमा अष्ट्रेलिया, अमेरिका,…

Comments Off on नेदरल्याण्डसको ‘एम्बेसी फेस्टिबल’ मा नेपाल

ब्रसेल्समा तीज भब्यताका साथ  मनाइयो

नेपाली तथा  महिलाहरुको महान पर्ब हरितालिका तिज शनिवार सेप्टेम्बर ३ मा बेल्जिमको ब्रुसेल सहरमा धुम धामका साथ मनाइयो  ।  नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमहरुमा ब्रुस्सेलबासी दिदिबहिनी महिला मात्रै नभएर  बेल्जियमका अन्य सहर पनि राता सारी र भरिपूर्ण घरगहनालेसजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो।  साथमा नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन। तीजका गीतमा रमाएर नाच्दा आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा स्प्रस्त देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र एन आर एन ब्रुस्सेलका प्रतिनिधि भिम शुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको एस कार्यक्रममा एन आर एन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, नेपाल ब्रुसेल मिलन केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम, निबर्तमान अध्यक्ष इस्वोरा शर्मा, एन आर एन ब्रुस्सेलका पर्वता शर्मा अध्यक्ष साथै अन्य थुप्रै अतिथिको…

Comments Off on ब्रसेल्समा तीज भब्यताका साथ  मनाइयो

विधुवाले लगाए सिन्दुर,पोते

श्रीमानको मृत्यु पश्चात चुरा पोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने प्रचलन विरुद्ध रुपन्देही जिल्लाका एकल महिलाले रातो पहिरन अभियान शुरु गरेका छन। श्रीमान्को मृत्यु भएपछि रातो बर्जित गरी सेतो कपडामा बस्नुपर्छ भन्ने संस्कारलाई रुपन्देहीका महिलाले चुनौती दिदै समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि बिगत एक वर्षदेखि रातो पहिरन अभियान शुरु गरेको बताएका छन् । श्रीमानको…

Comments Off on विधुवाले लगाए सिन्दुर,पोते

लभबाइटका कारण प्रेमीको मृत्यु

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । मेक्सिकोका १७ वर्षीय जुलियो गोन्जालेज आफ्नी २४ वर्षीया प्रेमीकासँग केही समयसँगै बिताएपछि घर फर्किएका थिए । आफ्ना अविभावकसँग डिनर गरिरहेका गोन्जालेज अचानक अर्धचेत भएपछि अनलाई…

Comments Off on लभबाइटका कारण प्रेमीको मृत्यु

बेल्जियममा तीज मनाइयो

बेल्जियमका नेपालीहरुले तीज मनाएका छन । आइतवार ईन्द्र धनुष क्लवको आयोजनामा लुभेनमा सम्पन्न कार्यक्रममा नाचगान सगै दर खाएर तीज मनाएका हुन् । प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सीलवाल र अर्का विशेष अतिथि ८४ वर्षीय देउरुपा आचार्यको संयुक्त द्विप प्रज्वल सगै शुरु भएको कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अतिथि…

Comments Off on बेल्जियममा तीज मनाइयो

बेल्जियममा तीज पर्वको आयोजना

नेपाली सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा बेल्जियमको ल्यूभेनमा तीज कार्यक्रमको आयोजना गरिएको छ । इन्द्र धनुष क्लवले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम यहि अगस्त २८ मा हुदैछ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सुवर्ण अधिकारीको संयोजकत्वमा संयोजन समिति समेत गठन गरिएको छ। सस्थाले बिगत एक दशक देखि तीज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

Comments Off on बेल्जियममा तीज पर्वको आयोजना

एनआरएन क्षेत्रीय बैठक र एनआरएनको भूमिका

डा. विनय श्रेष्ठ,     गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको सर्वमान्य विश्वव्यापी सञ्जालको रुपमा स्थापित भएको छ । सन् २००३ मा स्थापित संघले केवल १३ वर्षको कार्यावधिमा आफ्नो अभियानका माध्यमबाट ‘गैरआवासीय नेपाली’लाई आधिकारीक तवरले परिभाषित गराउने, नेपालको संसदबाट ‘गैरआवासीय नेपाली ऐन’ पारित गराउने र अन्ततः सीमित राजनीतिक अधिकारसहितकै भएपनि ‘नेपालको संविधान २०७२’मा एन.आर.एन. नागरिकताको व्यवस्था गर्न सफलता हासिल गरेको छ…

Comments Off on एनआरएन क्षेत्रीय बैठक र एनआरएनको भूमिका

अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

अनेसास बेल्जियमले बेल्जियमको नेपाली समाजका साहित्यिक एंव सामाजिक गतिविधिहरुलाइ संकलन प्रत्येक दुइ दुइ वर्षमा ‘बेल्जियममा नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने उदेश्यले साहित्य संरक्षण कोषको स्थापना गरेको छ  । बेल्जियमको लुभेनमा आइतवार आयोजित भानु जयन्तीको अवसरमा शुरुमा २१०० युरो (करिव २ लाख पचास हजार रुपैया ) राशिको कोषको घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत…

Comments Off on अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिएका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग जुटाउन कतार जाने भएका छन् । बस्ती निर्माणको सहयोगार्थ कतारमा इदको दोश्रो दिन हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर सहयोग जुटाउन उनीहरु त्यसतर्फ जान लागेका हुन् । उनीहरुका साथ नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु…

Comments Off on धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

युरोपमा ‘नमस्ते नेपाल’को प्रदर्शन

अध्ययनको शिलशिलामा युरोप आएको नेपाली विद्यार्थीको कथालाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘नमस्ते नेपाल’ले आफ्नो रेड कार्पेट प्रिमियर बेल्जियमबाट शुरु गरेको छ । असार ३१ मा देशब्यापी प्रदर्शन थाल्ने फिल्मले बिभिन्न युरिपेली मुलुकहरुमा समेत प्रदर्शन गरेको छ । राजु शाहले निर्देशन गरेको फ्लिममा सविन श्रेष्ठ विद्यार्थीको भूमिकामा देखा परेका छन् भने फिल्ममा श्याम श्रेष्ठ , म्युजिक खड्का पार्वती…

Comments Off on युरोपमा ‘नमस्ते नेपाल’को प्रदर्शन

स्विजरल्याण्डमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संगठनका लागि नेपालको स्थायी नियोग तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतावासले २ जुलाई २०१६ मा स्वीट्जरल्याण्डको राजधानी सहर बर्नमा “Mountains: Connecting Cultures and Peoples” विषयमा एक नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्‍यो । उल्लेख्य हिमाली भू-वनावट रहेका नेपाल र स्वीट्जरल्याण्ड दुई मुलुकबीच जनस्तरमा भावनात्मक सम्बन्ध गाँस्न तथा सो मार्फत् सम्पूर्ण द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नमा हिमाल…

Comments Off on स्विजरल्याण्डमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

मिथिला कलामा नयाँ आविष्कार

मिथिला जनजीवनका विविध आयाम र परिवेश  झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ । मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ । मिथिला लोककला शैलीलाई आधुनिक रुपमा ढाल्दै कलाकार उमेश साहले बनाएका ‘ परम्परागत विचारमा नयाँ आविष्कार’ शीर्षकमा प्रदर्शनी गरिएको हो । नारीका विविध पक्षलाई रङ र तुलिकाका…

Comments Off on मिथिला कलामा नयाँ आविष्कार