हत्या गर्न हिंडेका, पेस्तोलसहित प्रहरीको फन्दामा

हत्याको योजना बनाउने चार जनालाईचितवन प्रहरीले दुईवटा पेस्तोल र एउटा चक्कुसहित पक्राउ गरेको छ । उनीहरुले म्यानपावर व्यवसायीको हत्या गर्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले हतियारसहित पक्राउ गर्न सफल भएको हो । वैदेशिक रोजगारमा भएको लेनदेनको सम्बन्धमा विवाद भएपछि तीन जना युवा व्यवसायीको हत्या गर्ने योजना बनाएर नारायणगढ आएको चितवन प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनीहरुले बताए । पक्राउ पर्नेमा नवलपरासी, कोटथर–३…

Comments Off on हत्या गर्न हिंडेका, पेस्तोलसहित प्रहरीको फन्दामा

भारतीय डाँकाको प्रतिकारमा व्यापारीको विभत्स हत्या

भारतिय डाका समूहको आक्रमणवाट एक व्यापारीको विभत्स हत्या भएको छ भने तीन जना सक्त घाइते भएका छन् । डाकाले लाखौको धनमाल समेत लुटेर फरार भएका छन् । भापाको दक्षीणी क्षेत्र पृथीवीनगर –८ हिमाली चौकमा गए मध्यराती लुटपाट मचाउन हतियार सहित आएका डाकाको प्रतिकारमा अन्दाजी ५० वर्षीय पूर्व प्रहरी हवल्दार  देवकुमार श्रेष्ठको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…

Comments Off on भारतीय डाँकाको प्रतिकारमा व्यापारीको विभत्स हत्या

हल्ला खबर दिनेलाइ १८ वर्ष सजाय

साथी अपहरण भएको हल्ला खबर दिने एक व्यक्तिलाइ अदालतले १८ वर्ष सजाय सुनाएको छ । बेल्जियमको एक प्रमुख शहर गेन्टमा एक अल्जेरियाली मूलका व्यक्तीले आफ्नो अपार्टमेन्टमा बन्धक बनाएर राखेको भनी प्रहरीलाइ झुठो खबर गरेका थिए । त्यो व्यक्ती बेल्जियममा गैरकानूनी रूपमा बसीरहेको पछि पुष्टी भएको थियो । उसले पाएको १८ वर्ष सजायमा ९ वर्ष माफी भै ९ वर्ष जेल मै…

Comments Off on हल्ला खबर दिनेलाइ १८ वर्ष सजाय

गिरफ्तार व्यक्तिलाई किक हान्ने प्रहरीहरू छानविनमा

एक शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीहरूले जथाभावी हातपात गरेको भिडियो सार्वजनिक भएपछि बेल्जियन प्रहरीले जाँचबुझ टोली गठन गरेको छ । राजधानी ब्रसेल्सको दक्षिणी नगरपालिका आन्दरलेखमा सो घटना भएको थियो । थुप्रै आपराधिक घटनाहरूमा सँलग्न भेटिएको भनिएको सो गिरफ्तार व्यक्तिले प्रहरीलाइ आफ्नो परिचय-पत्र देखाउन इन्कार गरेको र गिरफ्तारीमा प्रतिवाद गरेको आरोप प्रहरीले लगाएको छ । भिडियो फुटेजमा गिरफ्तार भइ सकेपछि…

Comments Off on गिरफ्तार व्यक्तिलाई किक हान्ने प्रहरीहरू छानविनमा

नेपाली युवतीहरुलाई खाडी र अफ्रिकी मुलुकमा बेच्ने गिरोह पक्राउ

नेपाली युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी मुलुक तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया , युगान्डा, ओमान लगायतका मुलुकहरुमा बेचबिखन तथा ओसार पसार गर्ने कार्यमा संलग्न रहेका ७ जनालाई काठमाडौ र ललितपुरका विभिन्न स्थानहरुबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर ईमाडोल–६ घर घई काठमाडौ–१४ कलंकी बस्ने ३४ बर्षिय राजन भन्ने राजेन्द्र सुवेदी खत्री, काठमाडौ–७ वटु घर भई काठमाडौ…

Comments Off on नेपाली युवतीहरुलाई खाडी र अफ्रिकी मुलुकमा बेच्ने गिरोह पक्राउ

यौन ब्यापारको लागि वेभसाईट खोल्ने पक्राउ

अश्लिले यौजन्य व्यापरको लागि वेभसाईट बनाउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललिपुर कुसुन्तीबाट २८ बर्षिया सरोज यादवलाई पक्राउ गरेको हो । उनले वेभ साईट खोली यौन सम्पर्क र यौन आनन्दको लागि बिभिन्न प्रकारका (महिला)हरुलाई उपलब्ध गराउन सक्ने भनी आकर्षक महिलाहरुको आकृती फोटो राखी बिभिन्न सेवाका बिभिन्न दररेटहरु समेत तोकेर वेभ साईटमा राखेको प्रहरीले जनाएको छ । बाँकेका…

Comments Off on यौन ब्यापारको लागि वेभसाईट खोल्ने पक्राउ

कुमार लामालाई नेपाल फर्काउनेबारे छलफल

सशस्त्र द्वन्द्वकालमा कपिलवस्तुस्थित गोरुसिंगे ब्यारेकमा रहेका दुई जना बन्दीलाई यातना दिएको अभियोगमा दुई वर्ष अघि लन्डनमा पक्राउ परी बेलायतको अदालतमा मुद्वा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामामाथि लागेको आरोपबारे लण्डनमा सुनवाई जारी रहदा सत्य निरुपण तथा मेलमिलाप आयोगले उक्त मुद्दा आफ्नो क्षेत्राधिकारमा पर्ने भन्दै लामालाई नेपाल फर्काएर अनुसन्धान गर्नु पर्ने बताएको छ| आयोगकी प्रवक्ता माधवी भट्टले बीबीसीसँग भनिन्, "हामीबीच छलफल…

Comments Off on कुमार लामालाई नेपाल फर्काउनेबारे छलफल

लन्डनस्थित क्रिमिनल कोर्टमा कर्णेल लामाको सुनुवाइ

युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाई मंगलबारदेखि फेरि सुरु हुने भएको छ । सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा मंगलबारबाट लामाको मुद्दामाथि सुनुवाई सुरु हुन लागेको हो । गत अगष्टमा भएको प्राराम्भिक सुनुवाईबाटै अन्तिम टुग्गो लगाइने बताइए पनि लामाको मुद्दा हेरिरहेका न्यायाधीशले पूर्ण इज्लासबाट फैसाल हुनुपर्ने निर्णय सुनाउदै मंगलबारका लागि सुनुवाइको…

Comments Off on लन्डनस्थित क्रिमिनल कोर्टमा कर्णेल लामाको सुनुवाइ

एक्लो भएको भन्दै कोरीयामा एक नेपाली द्वारा आत्महत्या

दस महिना अघि ईपीएसबाट कोरिया पुगेका झापा धुलाबारीका छबिलाल खतिवडाले आत्महत्या गरेका छन | ‘बिरानो ठाउँमा धन कमाउन आए तर पैसा भन्दा मैले आफु एक्लो पाए” भन्ने सुसाईट नोट लेख्दै आत्महत्या गरेका हुन्| तिन पेज लामो नोटमा उक्त कुरा लेखेको  उनका आफन्तले जानकारी गराए| खतिवडा ईबोल साम्बोक मेटल कम्पनी मा कार्यरत थिए | खतिवडा बिहिबार बिहानदेखि अकस्मत हराएपछि उनको खोजि भएको…

Comments Off on एक्लो भएको भन्दै कोरीयामा एक नेपाली द्वारा आत्महत्या

दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत

दुबईमा एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेको समाचार यहाँको स्थानीय मिडियाले सार्वजनिक गरेको छ । कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो । ३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र…

Comments Off on दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत

दुई हप्ता अघि हराएका बेल्जियन विधार्थी मृत अवस्थामा फेला

दूई हप्ता अगाडी देखि हराएका १८ बर्षिय बेल्जियन नागरिक मिखेल बेल्जियमको हुल्बेकमा शनिवार मृत अवस्थामा भेटिएका छन| अनुसन्धानमा क्रममा उनको मृत्युलाई दुर्घटना भनिएको छ| पोस्ट मार्टम पछी मृत्यु बारे थप जानकारी प्राप्त हुने समाचारमा जनाईएको छ| उनि स्कुल समय पछी नै बेपत्ता भएका थिए| उनि  त्यस समय खुशी थिएनन| उनले आफ्ना साथीलाई आफु खुशी नरहेको बताएका थिए| उनले आफ्नी दिदीलाई…

Comments Off on दुई हप्ता अघि हराएका बेल्जियन विधार्थी मृत अवस्थामा फेला

धरौटी रकम बुझाउन नसकेर साउदी अरब जेलमा पिडा भोग्दैछन् सन्जिब

वैदेशिक रोजगारीका क्रममा तिन बर्ष अघि साउदी अरेबिया पुगेका धनुषा पुष्पलपुर १ रतनपुरका सन्जिब यादब १ बर्ष देखि साउदी अरेबियाको केन्द्रिय कारागार अलहासामा दुखदायी जिबन बिताईरहेका छन| अरेबियाको ‘मोहम्मद–हल–मोबारक’ कम्पनीमा काम गर्दागर्दै दुर्घटना प्रकरणमा परी गत एक वर्षदेखि कारागार यातना भोगिरहेका छन| पीडित यादवका साथी सञ्जयकुमार यादवका अनुसार गत साता त्यहाँको अदालतले पीडित भारतीय साहिद मोहम्मदिनको सवारी दुर्घटनामा परी मृत्यु…

Comments Off on धरौटी रकम बुझाउन नसकेर साउदी अरब जेलमा पिडा भोग्दैछन् सन्जिब

भ्यालेन्टाइन डे मनाउन घर पुगेका सैनिकद्वारा श्रीमती माथि गोली प्रहार

भ्यालेन्टाइन डे मनाउन घर पुगेका एक भारतीय सैनिकले श्रीमती माथि गोली प्रहार गरेका छन| गुजरातस्थित भावनगरमा रहेको आफ्नो निवासमा पुग्दा श्रीमती पारिवारिक मित्र रणजितका साथ आपत्तिजनक अवस्थामा रहेको भेटे पछी आवेगमा आएर उनले गोली चलाएका हुन्| उनले चलाएको गोलीबाट रणजितको घटनास्थलमा नै मृत्यु भएको र श्रीमतीको गंभिर अवस्थामा अस्पतालमा उपचार भै रहेको भारतीय प्रहरीले जनाएको छ| भ्यालेन्टाइन डे मनाउन सैनिक…

Comments Off on भ्यालेन्टाइन डे मनाउन घर पुगेका सैनिकद्वारा श्रीमती माथि गोली प्रहार

अस्पताल मै शंकास्पद मृत्युको केसमा २ नर्स पक्राउ

अस्पताल मै शंकास्पद रूपमा मृत्यु भएकी एक बृद्धाको केसलाई दिएर २ जना नर्सहरू पक्राउ परेका छन् । मृतक बृद्धाको कार, पैसा र अन्य बहुमूल्य सामान चोरिएको पाएपछि मृतकका परिवारले उजुरी गरेका थिए । त्यसबारेमा छानबिन हुँदा मृतक बृद्धामा विषाक्तता देखिएको छ । सो घटना बेल्जियमको पूर्वी प्रान्त लिम्बर्गको गेन्टको एक अस्पतालमा भएको थियो । ती २ नर्सहरूले बृद्धालाइ हेरेका र…

Comments Off on अस्पताल मै शंकास्पद मृत्युको केसमा २ नर्स पक्राउ

इन्स्पेक्टरबाटै कुटिए अख्तियारका कर्मचारी

इलाका प्रहरी कार्यालय इटहरीका एक इन्स्पेक्टरले प्रहरी कार्यालय परिसरमै बिहीबार साँझ अख्तियारका एक कर्मचारीलार्इ निर्घात कुटपिट गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका कर्मचारी सुरेश मोक्तानलाई कुटपिट गर्ने इलका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर कुन्दन देबलार्इ घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ । उनलाई पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरी हिरासतमा लिएको हो । बिहीबार…

Comments Off on इन्स्पेक्टरबाटै कुटिए अख्तियारका कर्मचारी