गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

बेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले गैरकानूनी रूपमा थुनिएका व्यक्तिहरूलाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउन प्रस्ताव गर्न लागेको यहाँको ‘द तेइद’ नामक मिडियाले जनाएको छ । हालको कानूनअनुसार कुनै पनि गैरकानूनी व्यक्तिलाई पक्राउ परेपछि ८ महिना भित्रमा डिपोर्ट गर्न नसके रिहा गर्नु पर्ने कानूनी बाध्यता छ । डिपोर्ट हुन नचाहने गैरकानूनी व्यक्तिहरूले कतिपय सन्दर्भमा सरकारी निकायलाई असहयोग गर्ने र सूचना…

Comments Off on गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

कुमार लामाविरुद्धको मुद्दा फिर्ता

ब्रिटेनका सरकारी अभियोजकले नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्ध विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत दायर गरिएको यातनाको मुद्दा फिर्ता लिएका छन्। झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौज्दारी अदालतको जुरीले एकजना सर्वसाधारण करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दाको हकमा कर्णेल लामालाई सफाइ दिएको थियो। तर अर्का उजुरीकर्ता जनकबहादुर राउतसंग सम्बन्धित अभियोगका बारेमा भने जुरी कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन। न्यायाधीश जस्टीस…

Comments Off on कुमार लामाविरुद्धको मुद्दा फिर्ता

फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

नाइस (फ्रान्स),  फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको समाचार छ । एकजना बन्दुकधारीले नागरिकहरुले महोत्सव गरिरहेको स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । सो आक्रमणमा परी कम्तीमा पनि ८० व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । फ्रान्सका राष्ट्रपति फासाँ ओलान्दले फ्रान्सको बास्टिल डे अर्थात राष्ट्रिय दिवसको दिनमा…

Comments Off on फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

भूकम्प पिडितको नाममा ठगि

भूकम्प पीडितको सहयोगको नाममा आफु खुशी एंव सस्थाका नाममा संकलन गरिएको रकमको हिनामिना भएका तथ्यहरु सार्वजनिक हुन थालेका छन । अमेरिका लगायत कतिपय युरोपेली मुलुकका कतिपय सामाजिक सस्थाले र सस्थाका प्रतिनिधिले आफूखुसी रकम संकलन गरेको र आफुखुशी प्रयोग गरेका गुनासाहरु समेत सुनिन थालेका छन । अमेरिकामा स्थित जनसम्पर्क समितिले भूकम्प पिडितको नाममा रकम उठाएर संघको बैंक खातामा जम्मा गरिएको ४५…

Comments Off on भूकम्प पिडितको नाममा ठगि

पुनः ब्रसेल्समा आतङ्कवादी हमलाको प्रयास, १२ जना सङ्कास्पद व्यक्ति पक्राउ

बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले शनिबारमात्र पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ । ब्रसेल्स प्रहरीका अनुसार गएराति यस्ता सङ्कास्पद व्यक्ति भेटिएका हुन् । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । खोजी आभियानका क्रममा १२ जना यस्ता संकास्दप व्यक्तिलाई पक्राउ…

Comments Off on पुनः ब्रसेल्समा आतङ्कवादी हमलाको प्रयास, १२ जना सङ्कास्पद व्यक्ति पक्राउ

आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने

अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ । सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ । पेरिस नगरले सोमबार सो कार्यक्रम राखेको विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा जनाइएको छ । त्यसैगरी…

Comments Off on आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने

ब्रसेल्स घटनाप्रति नेपाली कांग्रेसद्वारा भत्र्सना

बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणप्रति नेपाली काँग्रेसले भत्र्सना गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  विज्ञप्ति जारी गरी तीन ठाउँमा भएको आक्रमणबाट करिब ५० जनाको निधन भएको र २५० भन्दा बढी मानिस घाइते भएको भन्दै दुःख व्यक्त गरेका छन । विज्ञप्तिमा भनिएको छ– “युरोपको अत्यन्त व्यस्त विमानस्थलका रुपमा परिचित जाभेन्टम विमानस्थल तथा मेट्रो स्टेसनमा निर्दोष…

Comments Off on ब्रसेल्स घटनाप्रति नेपाली कांग्रेसद्वारा भत्र्सना

को होलान् आक्रमणकारी ब्रसेल्स एयरपोर्टमा ?

ब्रसेल्स एयरपोर्टको CCTV क्यामेराले खिचेको र बेल्जियन मिडियाहरूमा संभावित आतंककारी भनिएकाको फोटो चर्चित बनेको छ । यस फोटोको मान्छे शंकास्पद मानिएका छ । तर उनीहरूको पुरा परिचय खुलीसकेको छैन । त्यसैले प्रहरीले केही थाहा भए जानकारी दिन अनुरोध गरेको छ ।

Comments Off on को होलान् आक्रमणकारी ब्रसेल्स एयरपोर्टमा ?

ब्रसेल्समा तिन विस्फोटनमा कम्तिमा ३१ को मुत्यु, नेपालीहरू सुरक्षित

बेल्जियम एवं युरोपियन युनियनको राजधानी ब्रसेल्सको मालबिक मेट्रो स्टेशन र जाभेन्तम एयरपोर्टमा मार्च २२ मंगलवारमा भएको आतंककारी हमला र विस्फोटनबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । जाभेन्तम एयरपोर्टमा भएको २ विस्फोटहरूमा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने मालबिक मेट्रो स्टेशनमा २० को मृत्यु भएको छ भने सबै घटनामा गरेर करिब २०० घाइते भएको समाचार यहाँको लोकप्रिय फ्रेन्च भाषी पत्रिका 'ल…

Comments Off on ब्रसेल्समा तिन विस्फोटनमा कम्तिमा ३१ को मुत्यु, नेपालीहरू सुरक्षित

युवतीको मोहमा लुटिए युवक

नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जाली खाजा खान बोलाएकी एक युवतीबाट लुटिएका छन   लुटेकी छन् । सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन, मोबाइल टेलिफोन र पैसालगायत सामान लुटिएको पीडितले बताएका छन् । खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन…

Comments Off on युवतीको मोहमा लुटिए युवक

प्रहरी नायब निरीक्षक पक्राउ

श्रीमती सङ्गीता थापा पाण्डे शनिबार मृत अवस्थामा फेला परेपछि प्रहरी नायब निरीक्षक रहेका उनका श्रीमान् युवराज पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका खुसिँबु डेरा गरी बस्ने गोर्खा फुजेल–१ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान ढोका ढक्ढकाउँदासमेत नउठेको भन्ने जानकारीका आधारमा महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको रोहवरमा ढोका फोरेको थियो । ढोका फोरी हेर्दा कोठाको…

Comments Off on प्रहरी नायब निरीक्षक पक्राउ

मैना सुनुवार हत्याकाण्डको मुद्दा फेरि ब्युँतियो

 द्वन्द्वकालमा किशोरी हत्याको आरोप लागेका नेपाली सेनाका चारजनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतमा हाजिर नभएको भन्दै दुई वर्षअघि ‘मुलतबी’मा राखिएको मुद्दा ब्यँुतिएको छ । पीडित पक्षले दोषीमाथि कारबाही नभएको उल्लेख गर्दै पुनः निवेदन दिएकाले यो मुद्दा मुलतबीमा राखिएको हो जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले भन्नुभयो । उहाँले मुद्दाको टुङ्गो नलागुन्जेल प्रक्रिया अघि बढ्ने समेत जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वका क्रममा…

Comments Off on मैना सुनुवार हत्याकाण्डको मुद्दा फेरि ब्युँतियो

आजीवन जन्म कैद ३० वर्ष प्रस्ताव

सरकारले विद्यमान जन्मकैदसम्बन्धी प्रावधानलाई संशोधन गरी १० वर्ष कैद सजाय थप गर्ने प्रस्ताव गरेको छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, अपराधसंहितामा जन्मकैदको अवधि बढाएर ३० वर्ष पु¥याउने प्रस्ताव गरिएको हो । यद्यपि केही गम्भीर मुद्दामा आजीवन अर्थात् कसुरदार जीवित रहेसम्म कैद बस्नुपर्नेमा भने यो प्रावधान लागू हुने छैन । नेपालीबाट नेपालीमाथि विदेशमा हुने अपराधको…

Comments Off on आजीवन जन्म कैद ३० वर्ष प्रस्ताव

अमेरिका छिर्न खोज्ने २६ नेपाली कोस्टारिकामा पक्राउ

कोस्टारिकाको प्रहरीले बुधबार २६ नेपालीहरूसहित ५१ जनालाई अवैध आप्रवासनको आरोपमा प्रक्राउ गरेको छ । एक ट्रकमा यात्रा गरिरहेका २६ नेपालीसहित ५१ जनालाई जाको शहर नजिकैबाट पक्राउ गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ट्रकमा यात्रा गर्नेहरूमा २६ नेपालीसहित ९ जना बंगलादेशी, ४ जना इरिट्रिया, ९ जना सोमालियाली, २ जना इराकी र १ जना पाकिस्तानी रहेको बताइएको छ । पक्राउ पर्ने…

Comments Off on अमेरिका छिर्न खोज्ने २६ नेपाली कोस्टारिकामा पक्राउ

गैरनेपाली नागरिकलाई बाँडिएको नागरिकता फिर्ता गर्नु पर्छ: भूमिसुधार सहायक मन्त्री श्रेष्ठ

भूमिसुधार तथा व्यवस्था सहायक मन्त्री दिनेश श्रेष्ठले विगतमा ४० लाख गैरनेपालीलाई बाँडिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने बताएका छन । सूर्यविनायक नगरपालिकाले सोमबार  आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ नगरस्तरीय प्रचार अभियानमा उनले  मधेशमा जारी आन्दोलन नेपाली नागरिकता लिने गैरनेपालीले उठाएको जिकिर गर्दै भने – “पहिला ४० लाख गैरनेपालीलाई नेपाली नागरिकता दिँदा तराई आन्दोलनका नाममा दशगजा कब्जा…

Comments Off on गैरनेपाली नागरिकलाई बाँडिएको नागरिकता फिर्ता गर्नु पर्छ: भूमिसुधार सहायक मन्त्री श्रेष्ठ